Presidential
  • रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

    २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’ प्रचण्डभन्दा एक कदमअघि बढ्दै सीले भने, ‘ठोस प्रस्तावसहित आउनोस्।’ भेटमा चिनियाँ राष्ट्रपतिले अझ स्पष्ट शब्दमा भने, ‘केरुङ हुँदै काठमाडौंतर्फ ..

  • म्यादी प्रहरी छनौट : तालिममै गयो तीनजनाको ज्यान

    २० चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जना..

  • म्यादी प्रहरीको पोसाक अन्योलमा

    २० चैत । स्थानीय तहको चुनावका लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ । ग..

  • ५५ जिल्लाको मतपत्र छापियो, अब कहाँ-कहाँ बाँकी ?

    २० चैत । नयाँ र साना दलले पनि मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गरिरहेका बेला निर्वाचन ..

  • किसानलाई बाँडियो निःशुल्क मोबाइल र सिमकार्ड

    २० चैत । कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोब..

  • भोटिङ मेसिनमा गडबढी, जुन बटन थिच्दा पनि मोदीलाई नै भोट !

    २० चैत । भारतीय निर्वाचन आयोगले प्रयोगमा ल्याएको इलेक्ट्रोनिक भोटिङ मेशिनमा भोट हालेपछि कागको बिल निस्कन व्यवस्था अर्थात भोटर भेरिएबल पेपर अडिट ट्रेल (भीभीपीएटी) शंकाको घेरामा परेको छ । मध्यप्रदेशका निर्वाचन अधिकारी सलिना सिंहले विधानसभाको दुई क्षेत्रमा हुने उपचुनावमा प्रयोग गर्न लागेको मेसिनको प्रदर्शन गरेको थियो । प्रदर्शनका क..

  • मुस्लिमलाई दाह्री पाल्न र अनुहार छोप्न प्रतिबन्ध

    २० चैत । चीन सरकारले शिन्जियांग प्रान्तमा इस्लामिक चरमपन्थीविरुद्ध अभियानका क्रममा विगर मुस्लिम समुदायमाथि नयाँ प्रतिबन्ध लगाएको छ । नयाँ प्रतिबन्धका क्रममा ‘असामान्य’ रूपमा लामो दाह्री राख्न, सार्वजनिक स्थानमा बुर्का लगाएर मुख छोप्न र सरकारी टेलिभिजन च्यानल हेर्न नपाउनेलगायत रोक लगाएको हो । चीनका विगर मुसलमान सिन्जियांग प्रान्त..

  • लोडसेडिङ हटेपछि आर्थिक वृद्धिदर २३ वर्षयताकै उच्च

    २० चैत । नेपालको अर्थतन्त्रको आकार यो वर्ष सात प्रतिशतले बढ्ने देखिएको छ । गत आर्थिक वर्ष भूकम्प र नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित भएको थियो । सरकारले बजेटमार्फत चालू आवमा ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा त्यसभन्दा बढी आर्थिक वृद्धि हुने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको हो । ‘यसबीचमा ..

  • आजदेखि युरो–४ मापदण्डको इन्धन बजारमा

     १९ चैत । नेपाल आयल निगमले आजदेखि युरो–४ मापदण्डको इन्धन बिक्री–वितरण गर्न लागेको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले युरो –४ मापदण्डको इन्धन पठाउन लागेकाले नेपाल आयल निगमले पनि आज (शनिबार) देखि नै लागु हुने गरी नेपाली बजारमा युरो –४ मापदण्डको इन्धनको कारोबार गर्न लागेको हो । गत जनवरीबाट भारतमा युरो–४ मापदण्डको कारोबार हुन [&h..

  • शीर्ष नेताको सहभागितामा देशभर कांग्रेस सभा

    १९ चैत । कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सातवटै प्रदेशमा आमसभा र सबै स्थानीय तहमा केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको छ । नेता रामचन्द्र पौडेल नेतृत्वमा बनेको निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले सातवटै प्रदेशमा सभापतिसहित शीर्ष नेताले सम्बोधन गर्ने गरी आमसभा गर्ने भएको छ । साथै, ७ सय ४४ स्..

  • ७३ मध्ये ३४ कर्मचारीले त्यागे पीआर

    १९ चैत । विदेशी मुलुकको स्थायी बसोबासको अनुमति पाएका ३४ कर्मचारीले त्यस्तो अनुमति त्याग गरेका छन् । निजामती सेवा ऐन संशोधनपछि डीभी, पीआर र ग्रिनकार्ड लिएको घोषणा गरेका ७३ मध्ये ३४ कर्मचारीले स्थायी बसोबासको अनुमति त्याग गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका छन् । निजामती सेवा ऐन २०४९ को चौथो संशोधनले विदेशी मुलुकको..

  • सहमति ‘दुर्इ दिनभित्र’

    १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति जुटाउन दुई दिनको समय माग्दै आगामी साताभित्र फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने आश्वासन दिएका छन् ।प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको छलफलमा दाहालले संविधानको धारा २७४ र रा..

  • केरुङ आइपुग्यो मतपेटिका

    १९ चैत । स्थानीय तह निर्वाचनका लागि चीनबाट ल्याउन लागिएका १० हजार थान मतपेटिका रसुवागढी केरुङ नाकामा आइपुगेको छ । ३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका चीनबाट ल्याउन लागिएको हो । त्यसमध्ये पहिलो चरणमा बिहीबार नै १० हजार थान मतपेटिका रसुवाको केरुङ नाका आइपुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि ..

  • मोर्चासँग के–के भयो सैद्धान्तिक सहमति ?

    १९ चैत । सत्तारुढ दल र मधेसी मोर्चाबीच संविधान संशोधन गरी निर्वाचनमा जाने सैद्धान्तिक सहमति जुटेको छ । सत्तारुढ दलले संविधान संशोधन गर्ने र मधेसी मोर्चाले पनि चुनावमा भाग लिने सहमति जुटेको हो । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस, माओवादी, राप्रपा र मधेसी मोर्चाको बैठकले मोर्चाका मागका आधारमा सीमां..

  • मोर्चा र प्रधानमन्त्री बिच सहमती, कांग्रेसको आपत्ति

    १९ चैत । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच व्यवस्थापिका संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकबाट सीमांकन हटाएर नयाँ संशोधन ल्याउने सहमति भएको छ । शुक्रबार बसेको सत्तारूढ–मोर्चा बैठकमा सीमांकन हटाएर नयाँ संशोधन विधेयक दर्ता गर्ने सहमति भएको हो । सीमांकन हटाएर संशोधनको सहमति भए पनि संविधानको धारा २७४ खारेज गर्ने प्रधान..

  • नेपालीसँग रहेका प्रतिबन्धित भारु नसाटिने, राष्ट्र बैंकले गरेन पत्राचार

    १९ चैत । कुनै आश्चर्यजनक निर्णय नभएमा अब नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोट सटहीबारे पत्राचार नगरेपछि यो अवस्था आएको हो । भारतबाट नोट सटहीमा छलफल गर्न आएको भारतीय रिजर्भ बैंको टोलीले नोट सटहीबारे शुक्रबारसम्म जानकारी गराउन भनको थियो । […]

  • निर्वाचनबारे राष्ट्रपतिको यस्तो चासो

    १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलगायत आयुक्तसँग वैशाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचनको तयारीका बारेमा जानकारी लिएकी छन् । शीतल निवासमा भएको परामर्शमा प्रमुख आयुक्त यादवले निर्वाचनको तयारीमा आयोग पूर्ण रूपमा लागेको अवगत गराएका थिए । उनले आयोगको तयारी युद्धस्तरमा अघि बढेको ब्र..

  • अहिलेसम्म भए १२ स्थानीय निर्वाचन, राणाकालमै भएको थियो पहिलो निर्वाचन

    १९ चैत । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति भएका थिए । – त्यतिवेलाको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको अनुमा..

  • निधिलाई दोस्रो मर्यादामै राख्न प्रचण्डलार्इ देउवाको आग्रह

    १८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा रहेको मर्यादाक्रम विवाद तत्काल टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । बुधबार साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्केका प्रचण्ड बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । देउवाले प्रधानमन्त्री प्रचण्डलाई पार्टीका तर..

  • मधेसी मोर्चाबीच एकीकरण प्रयास

     १८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका दलहरूले एकता प्रयास थालेका छन् । मोर्चामा सात दल आबद्ध भए पनि तत्कालका लागि तीन दलबीच मात्रै एकता हुने भएको छ । शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्..

  • नेपालीलाई अमेरिका पुर्‍याउन तस्करको नयाँ रुट

    १८ चैत । मानव तस्करले लाखौँ रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् । नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौँ रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ । ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्टवाहकलाई ‘अन अराइभल’..

  • बजेट ढाचाँमा अझै अन्योल

    १८ चैत । स्थानीय तहमा संविधानप्रदत्त अधिकारअनुसार बजेट हस्तान्तरण गरी संघीयता उन्मुख बजेट बनाउनेबारे अन्योल कायम छ । बजेटबारे अर्थ मन्त्रालयमा मंगलबारदेखि सुरु भएको छलफल स्थानीय तहलाई बजेट बाँडफाँटको तरिका स्पष्ट नहुँदासम्म चालू खर्चको बजेटमा सीमित छ । अनिवार्य दायित्व (तलब र प्रशासनिक खर्च) शीर्षकको बजेटमा छलफल अघि बढाउने र स्थ..

  • फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई !

    १८ चैत । राजधानीबाट तराई-मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ । लामो समयसम्म बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले सेनाको व्यवस्थापनमा द्रुत मार्ग निर्माण अघि बढाउने प्रक्रिया सुरु गर्न लागेको हो । भौतिक पूर्वाधार त..

  • विद्युत् अवरोध गरे पाँच लाख जरिवाना

    १८ चैत । पूर्वसूचना नदिई विद्युत् अवरोध गरे पाँच लाख रुपियाँसम्म जरिवाना गर्ने अधिकारसहित सरकारले विद्युत् नियमन आयोग गठन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गरेको छ । सरकारका तर्फबाट ऊर्जामन्त्री जनार्दन शर्माले संसद्मा दर्ता गरेको विधेयकले पूर्व सूचनाबिना विद्युत् सेवा अवरोधलाई दण्डनीय मान्दै जरिवानाको प्रस्ताव गरेको हो । संसद्म..

  • राजधानीमा १३ हजार ३ सय २२ हतियार, ५ थानमात्र बुझाइयो

    १८ चैत । स्थानीय तहको निर्वाचन अवधिभरका लागि इजाजतप्राप्त बन्दुक लगायतका हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउने सूचना जारी गरिए पनि हतियार बुझाउनेको संख्या अत्यन्त थोरै देखिएको छ । बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा जम्मा तीन थान बन्दुकमात्रै बुझाइएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंमा दुई थान । जबकि काठमाडौंमा मात्रै १..

  • जहाँ महिलाको दूध खुलेआम बिक्री गरिन्छ, विवादपछि लाग्यो प्रतिबन्ध ?

    १८ चैत । कम्बोडियामा केही महिलाले आफ्नो दूध अमेरिकी महिलाका लागि बेचिरहेको विषयमा विवाद सिर्जना भएपछि प्रतिबन्ध लगाइएको छ । महिलाको दूध बिक्रीको विषयलाई लिएर उनीहरुको शोषण भएको हो वा यस्तो गर्नु उनीहरुको अधिकार भएका भन्ने विषयमा विवाद चुलिएको हो । पछिल्ला दुई वर्षदेखि दर्जनौं महिलाहरु आफ्नो स्तन बच्चालाई चुसाएर बाँकी रहेको दूधला..

  • ट्रम्पको परिवार मोह, ज्वाई सल्लाहकार, छोरी सहायक

    १८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई ह्वाइट हाउसमा अर्को पनि जिम्मेवारी दिने तयारी गरिएको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको प्रशासनमा बेतलबी कर्मचारीका रुपमा राष्ट्रपतिको सहायकको जिम्मेवारी दिन लागिएको जनाएको छ । ह्वाइट हाउसमा उनलाई यसअघि नै बेग्लै कार्यालय उपलब्ध गराइएको थियो । अमेरिकी राष्ट्रपति ट्र..

  • साउदीमा १ लाख नेपाली कामदार अवैध

    १८ चैत । साउदी अरबमा अवैध रूपमा बस्दै आएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले तीन महिने शिविर सञ्चालन गर्ने भएको छ । साउदी सरकारले बुधबारदेखि लागू हुने गरी सुरु गरेको अवैध रूपमा साउदीमा बसेका विदेशी कामदारका लागि आम माफी दिने कार्यक्रममार्फत त्यहाँ अवैध रूपमा रहेका नेपालीलाई स्वदेश फर्काउने गरी सरकारले कार्यक्रम तय गरेको हो । सा..

  • वैशाख ७ भित्रै काँग्रेसका उम्मेदवार

    १७ चैत । नेपाली काँग्रेसले स्थानीय तह चुनावका लागि वैशाख ७ गतेभित्र उम्मेदवार तय गरिसक्ने निर्णय गरेको छ । केन्द्रीय कार्य समितिको बैठकमा उम्मेदवार चयन गर्ने प्रक्रिया पूरा गर्न स्थानीय तह पुनःसरचनाका आधारमा नयाँ सङ्गठनात्मक संरचना बनाउने निर्णय भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले गाउँपालिका, नगर,..

  • मोर्चाको चुनावी रणनीति : भित्र दर्ता, बाहिर घेराउ

    १७ चैत । स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनावी प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरु चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन् । मोर्चाले मंगलबार चुनावको विरोध गर्दै २ नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्‍यो । जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता ..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार