Presidential
  • आइजीपी बढुवाको मापदण्ड के ?

    ८ फागुन । शक्तिकेन्द्रको स्वार्थ र उच्च अधिकारीहरुबीच देखिएको अस्वस्थ प्रतिस्पर्धाले नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’ यति बेला इतिहासकै कमजोर र विवादास्पद बन्न पुगेको छ । त्यतिमात्र होइन, अइजीपी कसलाई बनाउँने भन्ने जिम्मा पनि पहिलोपटक आइजीपी बढुवाको मापदण्ड के ?को आदेश र फैसलामा निर्धारण हुने देखिएको छ । सर्वोच्चको आदेशकै कारण हो,..

  • मार्क जुकरबर्गको खुलासा, अब फेसबुकले नै आतंकवादी चिन्ने छ

    ८ फागुन । निकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुक सूचना आदान प्रदानको प्रमुख माध्यम हो । फेसबु..

  • प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले के भने ?

    ७ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्न..

  • भोट तान्ने दाउपेचलाई महत्व

    ७ फागुन । राजनीतिक दलहरू राष्ट्रिय समस्या समाधानभन्दा भोट तान्ने दाउपेचलाई महत्व दिन थालेक..

  • राष्ट्रपति र संसदलाई धम्की दिए सात वर्ष कैद

    ७ फागुन । जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की ..

  • कांग्रेसले राजदूत नछान्दा कूटनीतिक सम्बन्ध प्रभावित

     ७ फागुन । लामो समयदेखि रिक्त एक दर्जनभन्दा बढी नेपाली कूटनीतिक नियोग कार्यबाहककै भरमा चल्दा दुईपक्षीय सम्बन्ध प्रभावित भएको छ । सरकारले राजदूत नियुक्तिका लागि गृहकार्य गरे पनि नाममा टुङ्गो लगाउन नसक्दा ढिलाइ हुँदै आएको परराष्ट्र स्रोतले जनाएको छ । विभिन्न देशका लागि राजदूत नियुक्तिको अन्तिम तयारी गरिरहेको बताए पनि हालसम्म १३ दे..

  • एकाबिहानै धादिङमा भूकम्पको धक्का

    ७ फागुन । धादिङको बेनीघाट केन्द्रविन्दु भएर आज बिहान ६ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ४.४ रिक्टर स्केलको परकम्प गएको हो । गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि ४ माथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

  • राणाले चन्दलाई उच्छृंखल र अनियन्त्रित भनेपछि …

    ७ फागुन । पूर्वअध्यक्ष राणाले दुई पार्टी एक भएर ०५१ मा चुनावमा गए पनि चन्द पक्षले उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाएको आरोप लगाए । ‘०५१ मा दुई राप्रपा एक हुँदा हामी तेस्रो पार्टी भयौँ । दुईपटक सरकारको नेतृत्वमा पनि पुग्यौँ,’ राणाले स्मरण गरे, ‘जब हामी मिल्छौँ जनताले विश्वास गर्छन् । हामी फेरि एक भएका छौँ, […]

  • कान्ति लोकपथ : ६० वर्षमा १५% काम

    ७ फागुन । राजधानीसँग तराई जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ निर्माणको काम निकै सुस्त भएको छ । ६० वर्षअघि नै ट्र्याक खुलिसकेको सडकको काम अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र सकिएको छ । कान्ति लोकपथ आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहले सडक बन्न लागेको ६ दशक बिते पनि प्रगति न्यून भएको स्वीकार गरे । साहले भने, ‘कान्ति […]

  • मलेसियामा नेपाली ठग्ने नेपाली गिरोहका सबैले किन एउटै खाले टाटु बनाए ?

    ७ फागुन । जबरजस्ती रकम असुली र डकैतीमा संलग्न भएको अभियोगमा मलेसिया प्रहरीले नेपालीहरुको एउटा गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका ११ जनामा दुई जना महिला पनि छन् । मलेसिया प्रहरीले उनीहरुलाई जुरु र तामान पेरविरामा छापा मारी पक्राउ गरेको हो । पक्राउ परेकाहरु २२ देखि ३६ वर्ष उमेर समूहका छन् । घटनास्थलबाट प्रहरीले […]

  • राजधानीमा दिउँसै व्यापारी अपहरित

    ७ फागुन । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो । सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्ट..

  • निर्वाचन घोषणा आजै

    ७ फागुन । प्रधानमन्त्री प्रचण्डले शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्तहरुसँगको भेटमा प्रजातन्त्र दिवसका अवसरमा शनिबार स्थानीय निर्वाचन मिति तोकिने बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्डले हामीसँगको भेटमा स्थानीय निर्वाचनको मिति शनिबारै तोकिने बताउनुभयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै आयोगका एक सदस्यल..

  • भिक्षु पक्राउ गर्न प्रहरी गुम्बामा

    ६ फागुन । थाइल्यान्डको प्रहरीले रकम हिनामिनामा संलग्न एक भिक्षु पक्राउ गर्न राजधानी बैंककको बाहिरी क्षेत्रस्थित धम्मकाया गुम्बामा छापा मारेको छ । यसअघि चार करोड अमेरिकी डलर हिनामिनाको आरोप लागेका भिक्षु फ्रा धम्मजायो पक्राउ गर्न लामो समयदेखि निकैपल्ट प्रयास गर्दा पनि प्रहरीलाई उनका अनुयायी हजारौं भिक्षुले अवरोध गरेका थिए । यसपछि..

  • राप्रपाले स्वीकार गर्‍यो संघीयता, एकता महाधिवेशन आजदेखि

    ६ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ । संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन आज शुक्रबार राजधानीको..

  • बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति !

    ६ फागुन । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । यस्तो अपराध गर्नेलाई हदैसम्मको सजाय गर्नुपर्ने भन्दै विभिन्न समयमा महिला अधिकारवादीका आवाज निकै चर्को रूपमा सुनिन्छ । तर, व्यवस्थापिका संसद्को विधायन समितिमा भने महिला सांसदहरूसमेत बहुविवाह गर्नेलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउने पक्षमा देखिँदैनन् । मुलुकी ऐनमा ..

  • नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो, सरकार भन्छ– २० हजार नाघिसक्यो

    ६ फागुन । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाइमा विकाससँग साझेदार अन्तर्..

  • फ्रिजर अभावले शिक्षण अस्पतालका शव गनाउन थाले

    ६ फागुन । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल (टिचिङ) परिसरमा दुर्गन्ध फैलिएको छ । शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मेडिसिन विभागसँग शव गाड्ने उचित स्थान नभएकाले शव कुहिएर दुर्गन्ध फैलिएको हो । दिउँसो घाम लागेको समयमा शवको दुर्गन्धले उपचारका लागि आएका बिरामी र तिनका कु..

  • स्ववियु चुनाव सर्‍यो, फागुन १८ मा चुनाव गर्ने सहमति

    ६ फागुन ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव पाँच दिन पछि सरेको छ । चुनावको निर्वाचन कार्यक्रमबारे असन्तुष्ट विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीसमेत सहमतिमा आएपछि चुनाव फागुन १८ मा गर्ने सहमति भएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए । असन्तुष्ट पक्षलाई चुनावमा सहभागी गराउन भन्दै प्रमुख..

  • चार हजार स्कुलको निर्माण अनिश्चित

    ६ फागुन ।  विनाशकारी भूकम्पमा भत्केकामध्ये चार हजार विद्यालयको पुनर्निर्माण अनिश्चित भएको छ । तीन वर्षमा सक्ने योजना रहे पनि स्रोत नजुटेकाले विद्यालय पुनर्निर्माण अनिश्चित बनेको हो । भूकम्प प्रभावित जिल्लाका केही ठाउँमा विद्यालय भवन नहुँदा अस्थायी टहरा र खुला ठाउँमा राखेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । एक हजार विद्यालय मात..

  • ज्ञानेन्द्र सिमरामा, भोली चितवनमा कोमलको ह्याप्पी बर्थडे

    ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बाराको सिमरा प्रस्थान गरेका छन् । बिहीबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट उनीहरु सिमरा पुगेका हुन् । भोलि शनिबार चितवनमा कोमलको जन्मोत्सव मनाउन उनीहरु सिमरा गएका हुन् । आज शुक्रबार बिहान १० बजे ब्रेकफास्ट लिएपछि उनीहरु चितवन जाने कार्यक्रम रहेको छ । आफ्नै सवारी प्रयोग [..

  • मधेसमा यसरी बढेको छ  भारतीय सक्रियता

    ६ फागुन ।  मधेस केन्द्रित दलले उठाएका मुद्दालाई पृष्ठपोषण गर्ने उद्देश्यले भारतीय राजदूतावास सक्रियता बढाएको छ।  जनकपुरमा बिहीबारदेखि सुरु दुई दिवसीय छलफल कार्यक्रममा सहभागी नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको राष्ट्रियताको सवालमा आफूले केही टिप्पणी गर्न गाह्रो रहेको बताए पनि नेपालमा रहेको विविधतामा एकता नारालाई सार्थ..

  • काठमाडौंको सत्तासँग समानान्तर सत्ता सञ्चालन गर्ने बिप्लव माओवादीको रणनीति

    ६ फागुन ।   नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीति अवलम्बन गर्न लागेको छ। रोल्पाको थवाङमा आफैंले निर्माण गरेको सहीद स्मृति सभागृहमा बिहिबारदेखि शुरु भएको सो पार्टीको आठौ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनले समानान्तर सत्ता सञ्चालन गर्ने रणनीति प्रष्टयाएको हो। सो पार..

  • स्थानीय निकायका कर्मचारीको आन्दोलन वार्ता निष्कर्ष पुग्न सकेन

    ५ फागुन । स्थानीय निकाय ट्रेड युनियन केन्द्रिय समन्वय समिति र स्थानीय विकास मन्त्रालयको वार्ता टोलीबीच बुधबार बसेको छलफल निष्कर्षमा पुग्न सकेन ।समितिले अघि सारेको पुर्नसंरचनापछिको गाउँपालिका र नगरपालिकामा आफूहरुको सम्मानजनक समायोजनसहित ५ बुदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । स्थानीय निकायका कर्मचारीको ५ वटा संघ..

  • स्ववियु चुनाव तोकिएकै मितिमा – प्रमुख दल

    ५ फागुन । तीन ठूला दल त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनाव निर्धारित समयमै गर्ने पक्षमा उभिएका छन् । त्रिवि सभाले घोषणा गरेअनुसार १४ फागुनमा मतदान गर्ने कार्यक्रम सम्पन्न गर्न प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता सहमत भएका हुन् । स्रोतका अनुसार स्ववियु निर्वाचन नभएमा आगामी चुनावसमेत बिथोलिन सक्ने भन्दै शीर्..

  • नेपाल–चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै

    ५ फागुन । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ । नेपाली पक्षले तयार पारेको मोडालिटीलाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ । स्रोतका अनुसार संयुक्त सैनिक अभ्यासका लागि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीले ..

  • अब बजेट पास भएको भोलिपल्टैदेखि खर्च गर्ने अख्तियारी

    ५ फागुन । पुँजीगत शीर्षकको बजेट ठूलो परिमाणमा उब्रिने समस्या समाधान गर्न आउने आर्थिक वर्षको बजेट खर्च गर्ने अख्तियारी अर्थ मन्त्रालयले बजेट पेस भएको भोलिपल्ट जेठ १६ गते नै पठाउने भएको छ । बजेट जेठ १५ मा संसदमा पेस हुन्छ । चालू आर्थिक वर्षको बजेट गत जेठ १५ मै प्रस्तुत गरिए पनि खर्चको अख्तियारी साउन […]

  • संविधान संशोधनमा एमाले लचक

    ५ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन सुनिश्चित भए संविधान संशोधन प्रक्रिया अघि बढाउन लचिलो बन्ने संकेत गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विपक्षमा उभिने निर्णय यथावत रहेपनि मधेस केन्द्रित दलहरु निर्वाचनमा आउने सुनिश्चित भए संशोधन प्..

  • कोरियन भाषा परीक्षाको आवेदन ९ चैतदेखि सुरु गर्ने प्रस्ताव

    ५ फागुन । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत सन् २०१८ का लागि लिइने कोरियन भाषा परीक्षाको आवेदन फारम बुझाउने कार्य आगामी चैत ९ गते देखि सुरु गर्न प्रस्ताव गरिएको छ । विगतका वर्षहरुको भन्दा यसपालिको भाषा परीक्षालाई थप व्यवस्थित एवं सहज बनाउने उद्देश्यले श्रम तथा रोजगार मन्त्..

  • युरोप–अमेरिका पुर्याइदिने भन्दै मानव तस्करी

    ५ फागुन । अमेरिका,क्यानडा,अष्ट्रेलिया,युरोपलगायत विकसित राष्ट्र पु¥याइदिने प्रलोभनमा पारी मानवतष्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पु¥याएर अलपत्र छाड्ने गरेको भेटिएको छ । नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’बनाइरहेको समेत खुलेको छ । दक्षिणपूर्वी थुप्रै एसिय..

  • नक्कली चिट्ठाले गुम्यो २ करोडको घर

    ५ फागुन । डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् । दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर […]

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार