Presidential
  • यी हुन् निर्णयको माइन्युट च्यात्ने पूर्वमन्त्री

    १२ मंसिर । योजना छनोट र बजेट विनियोजनको विषयमा असन्तुष्टी जनाउँदै पूर्वमन्त्री एवं सांसद शिवलाल थापामगरले शनिबार माइन्युट च्यातेका छन् । जिल्ला विकास समिति लमजुङको मिटिङ हलमा आयाजित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा व्यवस्थापन समितिको बैठकमा उनले माइन्युट च्यातेका हुन् । राष्ट्रिय जनमुक्ति पार्ट..

  • कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्रीको आग्रह

    १२ मंसिर । संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पक..

  • के हो राजेन्द्र महतोको असन्तुष्टि?

    १२ मंसिर । सरकारले तयार पारेको संविधान संशोधन मस्यौदाप्रति सदभावना पार्टी अध्यक्ष राजेन्द्..

  • ग्रामीण भेगका महिला हिंसा सहेरै बस्न बाध्य

    १२ मंसिर । सीमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेर..

  • सार्वजनिक लेखा समिति नेतृत्वविहीन

    १२ मंसिर । सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मु..

  • ट्रम्पको राष्ट्रपति पद धरापमा, पुनः मतगणना गरिने !

    १२ मंसिर । अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् । उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको निर्..

  • थ्रेसहोल्ड नराखे दलको सङ्ख्या हजारौँ पुग्छ

    १२ मंसिर । राष्ट्रिय मान्यता प्राप्त दलका लागि आवश्यक पर्ने मतसीमा (थ्रेसहोल्ड) राख्ने वा नराख्ने भन्ने विषयमा व्यवस्थापिका–संसद्का ठूला र साना दलबीच ध्रुवीकरण बढेको छ । ठूला दल थोरै भए पनि थ्रेसहोल्ड राख्ने पक्षमा कस्सिएका छन् भने साना दल राख्नैहुन्न भन्ने पक्षमा मोर्चाबन्दी गर्दैछन् । संसद्का २५ साना दलले थ्रेस नराख्न प्रधानमन..

  • संविधान संशोधन बारे प्रचण्डका ५ कुरा

    १२ मंसिर । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार कांग्रेस र मधेसी मोर्चासमेतले दह्रो समर्थन नजनाए प्रस्ताव दर्ता गरेर जोखिम नमोल्ने उसको निष्कर्ष छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी पो..

  • अंगीकृतलाई होइन, नेतृत्वमा वंशजमात्र

    ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले वंशजका आधारमा नागरिक बनेको व्यक्तिमात्र राष्ट्रप्रमुख, सरकारप्रमुख तथा संवैधानिक पदमा नियुक्त हुनसक्ने संवैधानिक प्रावधान कायमै राखेर संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता हुने बताएका छन् । ‘प्रमुख तथा संवैधानिक पदमा अंगीकृत नभएर वंशजका आधारमा मात्र नियुक्ति हुनेछ’, उनले शुक्रबार भने । क..

  • निःशुल्क डायलासिस नाममात्र : रकम असुल्छन् अस्पताल

    ११ मंसिर । सरकारले गरीबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निःशुल्क गर्ने निर्णय गरे पनि अस्पतालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् । नयाँ बिरामीले त चर्को शुल्क तिरेर निजी अस्पतालमा डायलासिस गर्नुपर्ने बाध्यता छ । सरकारबाट सूचीकृत संस्थामध्ये भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र र ल..

  • संशोधन विधेयक तयार, आइतबार दर्ता हुने

    ११ मंसिर । सरकारले संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधन संशोधन मस्यौदा तयार गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो । संशोधनको मस्यौदालाई अन्तिम रूप दिइएको कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा ..

  • अंगीकृतले मुख्यमन्त्री पनि नपाउने !

    ११ मंसिर । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् । मस्यौदा तयार भए पनि सकेसम्म सहमतिमै संशोधन प्रक्रियामा अघि बढाउन भन्दै थप छलफल गर्ने निष्कर्षमा दुवै दलका शीर्ष नेता पुगेको छन्। सरकारले शुक्रबार ..

  • एकीकरणपछि राप्रपामा ‘राजतन्त्र’को विवाद, एक साता नबित्दै तनाव !

    ११ मंसिर । पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषयमा विवाद देखिएको हो । एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले राखेको पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने धारणाप्रति पार्टी अध..

  • उपत्यकामा जमिनमुनी मेट्रो रेल सम्भव, विज्ञको प्रतिवेदन यसो भन्छ

    ११ मंसिर । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ । बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उपत्यकाभित्र मेट्रो रेलको सम्भावनाबारे अध्ययन गरी जमिनमुनि मेट्रो रेल सम्भव भएको दाबीसहित प्रतिवेदन तयार गरेका छ..

  • पैसा फल्ने भ्रमले युवा ठगिँदै

    ११ मंसिर । वैदेशिक रोजगारीका क्रममा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने नाममा ठगिने युवाको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् । ती देशमा आकर्षक तलब सुविधाका साथै काम गर्न सजिलो हुने भएकाले दलालले विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेका हुन् । विशेषगरी उपत्यका बाहिरका ग्रामीण वस्तीबाट..

  • राजनीतिक शुद्धिकरणका लागि ठूला दल ‘थ्रेसहोल्ड’कै पक्षमा

    ११ मंसिर । संसद्मा विचाराधीन विधेयकमार्फत दलको मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने पक्षमा अधिकांश ठूला दल उभिएका छन् तर साना दल भने थ्रेसहोल्डको व्यवस्था लोकतान्त्रिक मान्यताविपरीत हुने भन्दै विपक्षमा छन् । साना दलले राज्य व्यवस्था समिति सभापतिलाई समेत थ्रेसहोल्ड नराख्न ध्यानाकर्षण गराएका छन् । यसअघि प्रधानम..

  • एमालेको धम्कीपछि पछि हट्यो सरकार, अब के हुन्छ ?

    ११ मंसिर । संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र अन्य पक्षसँग पुनः एकपटक औपचारिक तथा अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालेको हो ।..

  • जबरजस्ती संविधान संशोधन गरिए प्रतिकारमा उत्रने एमालेको धम्की

    ११ मंसिर । नेकपा एमालेले सरकारले पेलेर जबरजस्ती संविधान संशोधन गरेमा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुक्रवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समितिको बैठकले राजनीतिक दलहरुबीच दुरी बढाउने र समाजमा द्वन्द्व निम्त्याउने गरी संविधान संशोधन गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संविधान कार्..

  • ओलीको निर्देशन– ‘आँधीबेहरी’ सिर्जना गर्न तयार रहनुस्

    १० मंसिर । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । अन्य राजनीतिक दलका नेताहरूसमेत सहभागी गराएर एमालेकै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना ..

  • बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच सवाल–जवाफ

    १० मंसिर । प्रमुख प्रतिपक्षी एमालेसँग सहमति नभए पनि सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई पनि शुक्रबार संशोधन विधेयक संसद्मा दर्ता गर्ने जानकारी गराएका छन् । शुक्रबार दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट विधेयकको मस्यौदा पारित गर्ने..

  • जर्नेल बैठकको निष्कर्षः मुलुक चुनौतीमा

    १० मंसिर । मुलुकको परिस्थिति कठिन, चुनौतीपूर्ण र अत्यन्तै अस्थिर रहेको संस्थागत निष्कर्ष निकालेपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनालाई जुनसुकै परिस्थितिको सामनाका लागि उच्च सतर्कतासाथ तयार रहन निर्देशन दिएका छन् । स्रोतका अनुसार सैनिक मुख्यालयमा मंगलबार र बुधबार आयोजित जर्नेल सम्मेलनले मुलुकको राजनीतिक अवस्था अत्यन..

  • बढुवामा लोकसेवा आयोगको प्रतिनिधित्वप्रति प्रहरीको विरोध

    १० मंसिर । बढुवाको निर्णय प्रक्रियामा लोकसेवा आयोगको प्रतिनिधित्व हुने प्रस्तावित प्रावधानप्रति प्रहरीले असहमति जनाएको छ । बढुवा तथा विभागीय कारबाहीमा समेत आयोगले भूमिका खोजेपछि संविधानविपरीत भन्दै प्रहरीले विरोध गरेको हो । आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमा नेपाल प्रहरीले लिखित..

  • चालक अनुमतिपत्र फाराम भर्न अघिल्लो रातबाटै लाममा

    १० मंसिर । सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए । बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भीड देखेर फर्किएका थिए तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उहाँ फर्कन बाध्य भएका हुन् । बुधबार..

  • कार्यविधि नबन्दा भूकम्पपीडितले दोस्रो किस्ताको रकम पाउन सकेनन्

    १० मंसिर । अनुदान रकमको पहिलो किस्ताले पुग्ने जति घर निर्माण गरिसकेका भूकम्पपीडितले कार्यविधिको अभावमा दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लामा अभियानकै रूपमा पहिलो किस्ताको रकम वितरण गरे पनि दोस्रो किस्ता वितरणका लागि सरकारले कार्यविधि बनाउन सकेको छैन । सरकारले..

  • अमेरिकी चुनावमा साइबर ह्याकिङ: पुन: मतगणना गर्न हिलारीलाई सल्लाह

    १० मंसिर । निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् । यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भोटको पुन:गणना गर्ने सल्लाह उनीहरुले दिएका छन् । साइबर ह्याकिङबाट भोटमा तलमाथि गरिएको दाबी गरिएका राज्यहरुमा वि..

  • महिला हिंसाविरुद्धको अभियान, नेपालमा रोकिएन महिलाविरुद्धको हिंसा

    १० मंसिर । ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित अाजदेखि देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदैछ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले स..

  • किन फिर्ता भयो १७ जिल्लाको पुनःसंरचना प्रतिवेदन ?

    १० मंसिर । स्थानीय तह पुनःसंरचना आयोगले मापदण्ड तथा कार्यसर्तविपरीत पठाइएको १७ जिल्लाको प्रतिवेदन फिर्ता गरेको छ । गाउँपालिका तथा नगरपालिका निर्माणका लागि तय गरिएको जनसंख्याको मापदण्ड नमिलाइकन पठाइएको प्रतिवेदन फिर्ता गरिएको हो । तोकिएको मापदण्ड तथा कार्यसर्तभन्दा बाहिर रहेर प्रतिवेदन पठाइएकाले पुनः मिलाएर पठाउनका लागि फिर्ता गर..

  • मध्यरातमा प्रेमीबाट खोसेर युवतीमाथि सामूहिक बलात्कार

    १० मंसिर । ललितपुरको इमाडोलमा बुधबार राति २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आफ्नो प्रेमीसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाले ती युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । बलात्कृत युवती ललितपुरको ग्वार्कोस्थित एउटा ..

  • मन्त्रीले उद्घाटन गरेको अस्पताल नै अवैध

    ९ मंसिर । नुवाकोटको तारुका १ जोरचौतारामा निर्माण गरेको गौरा–पार्वती सामुदायिक अस्पतालले अनुमति नै नलिइ भवन निर्माण गरेको पाइएको छ । अस्पतालले मापदण्ड पालना नगरी भवन बनाएको भेटिएको हो । सरकारी निकायबाट सञ्चालन अनुमति नलिएको र भवनको मापदण्ड समेत पूरा नभएको पाँच शैयाको अस्पतालको उद्घाटन भवन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आइ..

  • प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु र जनतामा जान्छु : प्रधानमन्त्री

    ९ मंसिर । मधेसी दलले १३ मंसिरभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न भनेका छन् । सरकारले भने शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । ‘मोर्चाको अल्टिमेटमभित्रै हामी संशोधन प्रस्ताव दर्ता गराउँछौँ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बलदेवले भने । कानुन मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार