Presidential
  • युवतीको ग्याङफाईट, एक युवती गम्भीर घाईते

    ८ असार । ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ । झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो । महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादव..

  • सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ

    ७ असार । प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई न..

  • चीनबाट  उच्चस्तरीय भ्रमण हुनखसक्ने 

    ७ असार । चिनियाँ सहायक विदेशमन्त्री कोङ् सोयानयुले यही वर्ष (सन् २०१७ भित्र) चीनबाट नेपालम..

  • समर्थकमाथि देशद्रोहको मुद्धा लागेपछि…

    ७ असार । आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भ..

  • तातोपानी नाका कहिले खुल्छ ?

    ७ असार । दुई बर्षदेखि बन्द तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन नेपाल र चीन सहमत भएका छन्..

  • भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चले मगायो

    ७ असार । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्रसहित, मुख्य निर्वाचन अधिकृतको मतगणना स्थगन निर्णय लगायतका कागजात मगाउने आदेश मङ्गलबार गरेको हो । सर्व..

  • सबै शीर्ष नेता निर्वाचनमा 

    कांग्रेस -प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर – रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने -महामन्त्री शशांक कोइराला अमेरिकातिर -कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त -अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल – प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै महत्वपूर्ण ठाउँमा कांग्रेसका ठू..

  • देशैभर मनसुन सक्रिय

    ७ असार । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालले बताए । बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबा..

  • कतार जाने नेपाली घटे, कारण यस्तो

    ७ असार । दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४ प्रतिशतले घटेको छ । विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्जजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको अनुमान गरिएको छ । नागरिकमा खबर छ ।

  • गोर्खाल्यान्ड आन्दोलनः जिटिए खारेज

    ७ असार । पश्चिम बंगालको दार्जिलिङ विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्..

  • प्रचण्डको नयाँ खुलासा

    ७ असार। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव..

  • अमेरिकाले खसाल्यो सिरियाली लडाकु विमान

    ६ असार । अमेरिका नेतृत्वको गठबन्धन सेनाको लडाकु विमानले सिरियामा सरकारी सेनाको एक लडाकु विमान खसालेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यसको पुष्टि गर्दै ‘सुखोई–२२’ लडाकु विमानले सिरियाली डेमोक्रेटिक फोर्सेस नजिक बमबारी गरेको र त्यसपछि एफ÷एस–१८ ई सुपर हर्नेले सो लडाकु विमान खसालेको जनाएको छ । सिरियामा सन् २०११ देखि सुरु भएक..

  • पैसा खाएको आरोप पुष्टि गर्न चुनौती

    ६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेस गर्न चुनौती दिएका छन्। अध्यक्ष यादवले आरोपको खण्डन गर्दै प्रमाणित गर्न राजपालाई कडा चुनौती दिएका हुन्। ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर..

  • निर्वाचन चिह्न आज प्रदान गरिने

    ६ असार ।  यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मङ्गलबार निर्वाचन चिह्न प्रदान गरिने भएको छ । निर्वाचन आयोगका अनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई भोलि बिहान ८ बजेदेखि ११ […]

  • यी हुन् विश्वकप क्रिकेटका लागि छनोट १८ खेलाडी

    ६ असार ।  उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले सोमबार खेल..

  • जनसरकार गठन गर्दै विप्लवको पार्टी

    ६ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको छ। शान्ति प्रकृयाको थालनीसँगै तत्कालीन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिका सहित सबै गाउँपालिकामा जनसरकार गठन गरेको सो पार्टीले जनाएको छ। सरकारले बनाएको गाउँपालिका, नगरपालिकाको संरचना र कानुन..

  • यी हुन मलेसियाबाट फिर्ता हुने २८ नेपाली 

    ६ असार ।   मलेसियाको पिनाङगस्थित घरफिर्ति केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई क्वालालामपुरस्थित नेपाली राजदूतावासले स्वदेश फर्काएको छ । हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका २८ नेपालीलाई नेपाल पठाइएको दूतावासले जनाएको छ । नेपाली दूतावासको टोलीले एक साता अघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो । दूतावासका अनुसार क्वालाल..

  • दार्जिलिङमा इन्टरनेट  बन्द गर्न निर्देशन 

    ६ असार । अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ। इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय सेवा प्रदायक समेत मारमा परेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव व..

  • ओलीले समय मागेपछि प्रधानन्यायाधीशको टुंगो लागेन

    ६ असार ।  संवैधानिक परिषद बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम टुंगो लगाउने विषयमा सोमबार सहमति जुटेन । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित नामबारे थप अध्ययन आवश्यक रहेको भनी विपक्षी दलका नेता केपी ओलीले समय मागेपछि असार १५ गते बस्ने गरी बैठक टुंगिएको थियो । बैठकको सुरुमै प्रधानमन्त्री देउवाले कामु प..

  • ६६ हजार ९ सय २३ उम्मेदवार

    ६ असार ।   स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६६ हजार ९ सय २३ उम्मेदवारी परेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकामा नेतृत्व चयनका लागि असार १४ गते निर्वाचन हुँदैछ । आइतबार भएको उम्मेदवारी मनोनयन विवरण अनुसार ७ पदका लागि ६६ हजार बढी उम्मेदवारी परेको हो । आयोगका प्रवक्ता […]

  • कतारका  सयौं कम्पनीहरु जोखिममा

    ६ असार ।  साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् । साउदी र युएई सरकारले नै ती कम्पनीहरु बन्द गर्न दबाब दिन थालेको कतारबाट प्रकाशित हुने अरबिक दैनिक अरैयाहले जनाएको छ । कतारमा साउदी नागरिकको मात्रै लगानीमा ३ सय ५ र कतारीसँगको […]

  • स्थानीय तहका लागि तीन दर्जन नमुना कानुन

    ५ असार । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका निम्ति हाल तीन दर्जन अलगअलग कानुन निर्माण गरिरहेको छ ।स्थानीय तहको कानुन बनाउने कार्यमा सहयोग गर्ने उद्देश्यले मन्त्रालयले एकसाथ तीन दर्जन कानुनको मस्यौदा बनाउन सुरु गरेको हो । मुलुक संघीय संरचनामा गएपछि ७ सय ४४ वटा अधिकारसम्पन्न स्थानीय तह..

  • ‘बहिष्कारवादी’ कै उम्मेदवारी !

    ५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ । फरक फरक परिस्थितीले उनीहरुलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाईएको छ । निर्वाचन बहिष्कारको निति अंगालेका पार्टीका कार्यर्कादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तु नगरपालिकामा..

  • ‘विखण्डकारी’ तत्वहरु सक्रिय

    ५ असार । प्रधानसेनापति राजेन्द्र क्षेत्रिले बर्तमान तरल परिस्थितीको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् । यस्तो अवस्थाको समाधान राजनीित तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पुरा गनै नेपाली सेना कदापी पछि हट्ने छैन । यस्ता तत्माथि ..

  • कहिले पाउला सरकारले पूर्णता ?

    ५ असार । मन्त्रिपरिषद् विस्तार स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्र हुने भएको सछ । सरकार विस्तारले निर्वाचनमा समेत असर पार्ने भन्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असार १४ गतेको निर्वाचनपछि मात्र सरकारलाई पूर्णता दिने तयारीमा लागेका हुन् । प्रधानमन्त्री देउवाले कांग्रेस र सत्ता साझेदार अन्..

  • राजधानीमै सिआइबीको नक्कली कार्यालय ! 

    ५ असार ।  सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइ..

  • दार्जिलिङः शवयात्रामा हजारौ नेपाली भाषी उत्रिए

    ५ असार । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन् । शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा..

  • कांग्रेस र विप्लवको पनि तालमेल !

    ५ असार । स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् । उक्त पार्टीको स्थानीय कमिटीको सहमतिमा नेताहरुले आईतबार गाउँपालिकाको अध्यक्षसहित पदमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगमा दल दर्ता नभएकाले उनीहरुले..

  • जब आँखै अगाडि परिवारजस्तै गाईहरू जले…

    ५ असार । गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ । रिमोटको यो अवस्था देखेर उहाँ भक्कानो छाडेर रुनुहुन्छ । गाई फार्मको शनिबारको भयानक दुर..

  • फोरम र नयाँ शक्तिबीच यो कस्तो असमझदारी ?

    ५ असार । उम्मेदवारी दर्तामा आफ्नै चुनाव चिन्ह गुम्ने स्थिति आएपछि संघीय समाजवादी फोरमका उम्मेदवार तनावमा छन् । देशभर एउटै चुनाव चिन्ह मसाल लिएर चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ शक्तिबीच असमझदारी हुँदा बाँकेमा समस्या आएको हो ।फोरमले नेपालगन्ज उपमहागरपालिका मेयरमा कमरुद्धिन राइलाई उम्मेदवार बनाएको थियो । तर उनीभन्दा पहिल्यै नया..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार