Presidential
  • अण्डाको मूल्य अहिलेसम्मकै महँगो

    ११ पुस । चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुघ मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ । तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको छ । करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो । शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि बढेर १५ रुपैयाँमा बिक्री भएको छ [&he..

  • पद नपाएको भन्दै पेरिसडाँडामा रुवाबासी

    ११ पुस । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ..

  • के गर्ने नेपालीसँग रहेको ३ अर्ब भारू?

    ११ पुस । भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ । नोट सटहीका लागि अन्तिम मि..

  • सामाजिक कुरीतिविरुद्ध धामीझाँक्री नै सक्रिय

    ११ पुस । वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन..

  • गाविस सचिवको तह वृद्धि हुने !

    ११ पुस । गाविस सचिवहरूले १४ वर्षसम्म गाविस अध्यक्षकोसमेत जिम्मेवारी निर्वाह गरेकारले स्थान..

  • मुद्दती निक्षेपको ब्याज ११ प्रतिशत !

    ११ पुस । मुद्दती निक्षेपको ब्याजदर बढेर साढे १० प्रतिशत नाघेको छ। तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ऋण दिन मिल्ने रकम अभाव भएपछि वाणिज्य बैंकहरूले गत वैशाखदेखि मुद्दती निक्षेप बढाउन सुरु गरेका थिए । त्यो क्रम अहिले पनि जारी छ । गत शुक्रबारसम्म केही वाणिज्य बैंकले झन्डै ११ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिएका [&helli..

  • भूकम्पपीडितले लगे २१ करोड कर्जा

    ११ पुस । भूकम्पपीडितहरूले घर निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा २१ करोड रुपैयाँ कर्जा सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म यो शीर्षकमा २० करोड रुपैयाँ ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले भूकम्पको एक सातापछि ल्याएको यो योजनाअन्तर्गत गत कात्तिक महिनासम्ममा ७० पीडितले ऋण सुविधा लिएका हुन् । योजन..

  • भूकम्पपीडितलाई एकमुष्ट अनुदान नदिन दातृ निकायको दबाव

    ११ पुस । भूकम्पपीडितलाई घर बनाउन सरकारले दिन भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न विभिन्न दातृनिकायले दबाब दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते को बैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुईबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरे..

  • दरबार हत्याकाण्ड छानविन गर्ने अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति

    ११ पुस । पूर्वराजा ज्ञानेन्द्रले मुलुकलाई विभाजनबाट बचाउन सार्वजनिक आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनी दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिप्रति नेपाली कांग्रेसकै नेताहरुले आपत्ति जनाएका छन् । पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्‍याउन नहुने र त्यसो गर्नु कांग्रेस..

  • करारमा कर्मचारी लिने तयारी

    ११ पुस । पुनर्निर्माण प्राधिकरणले करारमा कर्मचारी लिने तयारी गरेको छ । दरबन्दीअनुसार परिपूर्ति नभएको, पूर्ति भएकासमेत लामो समय नटिक्ने र भएका कर्मचारीको समेत कार्यसम्पादन कमजोर देखिएपछि प्राधिकरणले उक्त तयारी गरेको हो । प्राधिकरण गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा आइतबार पत्रकार सम्मलेनमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञ..

  • प्राधिकरणमा बस्नै मान्दैनन उच्च कर्मचारी

    १० पुस । पुनर्निर्माण प्राधिकरणका दुई जना सहसचिवको सरुवा भएको छ । यो सरुवासँगै प्राधिकरणमा उच्च तहका कर्मचारी केही समय आउने र सरुवा हुने क्रम बढको छ । सामान्य प्रशासन मन्त्रालयले विदेशी समन्वय तथा नीति निर्माण महाशाखा प्रमुख सहसचिव रामप्राद थपलिया र ग्रामीण आवास तथा बस्ती विकास महाशाखाका रामचन्द्र श्रेष्ठको सरुवा भएको हो । ‘पुनर..

  • भारतले यसरी गर्दैछ पानीमा राजनीति

    १० पुस । पाकिस्तानलाई पाठ सिकाउनका लागि भारतले सिन्धु नदीको पानी रोक्न सुरु गर्ने निर्णय गरेको छ । पाकिस्तानसँग भएको सिन्धु जल सम्झौता बमोजिम आफ्नो भागको पानी पुरा उपभोग गर्नका लागि शुक्रवार बसेको उच्चस्तरीय टास्क-फोर्सको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । यस क्रममा पञ्जाब र जम्मु कश्मिरमा सिन्धु नदीमा बन्न लागेको बाँधको काम त..

  • संसद् बैठक सरेको सर्‍यै

    १० पुस । संसद् गतिरोध कायमै रहेका वेला प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद ठप्प छ । दलहरूबीच संवाद गराएर सहमति खोज्न सभामुख ओनसरी घर्तीले पहल गर्दै आएकी छिन् । उनले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको बैठक सोमबार बोलाएकी छिन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीच ४ पुसयता संवाद भएको छैन […]

  • डाक्टरका दुःख : समान सेवा असमान तलब

    १० पुस । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताल, महराजगञ्जको कम्पाउण्ड एउटा बाटोले मात्र छुट्याउँछ । सँगै रहेका यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलब सुविधामा भने आकाश जमिनको अन्तर छ । त्यस्तै एकै तहका डाक्टरहरुको विभिन्न अस्पतालमा फरक–फरक तलब सुविधा रहेको छ । ग्रामिण क्षेत्रमा चिकित्सक नजानु..

  • महिलाबाट पुरुष बन्न गृहमा निवेदन !

    १० पुस । काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो । त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने अवस्थासमेत निम्त्यायो । काभ्रेका दनुवार थरका ती नागरिकको निवेदनमा आफू पुरुष भएको जनाउँदै नागरिकतामा ल..

  • कानुनविपरीत मन्त्रीहरूको सम्पत्ति दाइजोका !

    १० पुस । सरकारका एक दर्जन मन्त्रीहरूले कानुनविपरीत दाइजो लिएको सम्पत्तिसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयं छन् । अन्य मन्त्रीहरूले पनि ठूलो मात्रामा रहेको सुन, चाँदी, हीराका गहनालाई दाइजोबाट प्राप्त भनी ..

  • त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै

    १० पुस । त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ । विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ । विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ । स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन् । त्रिविको अद्यावधिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७१-७२ मा एक लाख ४८ हजार एक स..

  • प्रहरीलाई पहिले गोली, अहिले फूलमाला

    १० पुस । गत वर्ष प्रहरी टोली मकवानपुरको नामटार पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, गाली समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए । तर अहिले त्यहीं गाउँमा प्रहरी पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरे । पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय अहिले लागूऔषधविरुद्धको अभिय..

  • उपत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने

    १० पुस । उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाट..

  • धूमधामसाथ क्रिसमस मनाइँदै

    १० पुस । क्रिसमस भन्नेबित्तिकै धेरैको दिमागमा ‘क्रिसमस ट्री’, ‘सान्टा क्लस’, थरीथरीका उपहार, चर्च र येशुको नाममा गरिने प्रार्थना आउने गर्छन् । डिसेम्बर महिना सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ । सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनको चहलपहल बाक्लिन थाल्छ । धेरै युवकयुवतीले क्रिसमस आउनु महिनौँ अगाडिदेखि न..

  • नियमावली टुङ्गो नलाग्दा शैक्षिक क्षेत्र अन्योलमा

    १० पुस । सार्वजनिक विद्यालयमा आमूल सुधारको अपेक्षासहित शिक्षा ऐन २०२८ मा संशोधन भएको ६ महिना बितिसक्दा पनि शिक्षा नियमावलीले अझै पूर्णता पाउन सकेको छैन । विद्यालय तहको शिक्षा र खासगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई मुख्य प्राथमिकतामा राखी बनेको शिक्षा ऐन, २०२८ आठौँ संशोधन प्रमाणीकरण भइसक्दा पनि शिक्षा नियमावलीको टुङ्गो ..

  • सन्त नेता भट्टराईलाई सम्झने कार्यक्रममा देउवा–ओली जुहारी

    ९ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउवाले आफैंले हस्ताक्षर गरेको साझा दस्ताबेजको आधारमा ल्याइएको संशोधन प्रस्तावलाई स्वीकार्न ओलीलाई आग्रह गरे । देउवाभन्दा अघि बोलेका ओलीले सरकारले ल्याएको संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने ..

  • वीरगन्जमा मापसे चालक समात्न चार राउण्ड गोली

    ९ पुस । बिहीबार राति एकजना भारतीय चालकले अत्यधिक मदिरा सेवन गरेर बीरगञ्जमा मालबाहक गाडी कुदाए । उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली चलाउन पर्‍यो । भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लागेपछि नेपाल भित्रने मालबाहक गाडीका अधिकांश सवारी चालकले मदिरा सेवन गर्ने गर्छन् । वीरगन्ज १६ पावरहाउस चोकमा ज..

  • लोकमानमाथि हातपातमा सर्वोच्च प्रशासनकै संलग्नता !

    ९ पुस । अख्तियारका निलम्बित प्रमूख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालत प्रशासनकै सलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन् । लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस सुरु हुनासाथ न्यौपानेले बिहिबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सु..

  • यस्तो छ मुलुकको आर्थिक अवस्था 

    ९ पुस । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले शुक्रबार यस्तो जनाएको हो । स्पष्ट प्रक्षेपण नदेखिए पनि अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदरमा सुधार आउने समीक्षा प्रतिवेदनमा उल्लेख छ । मौसम अनुकूल रहेको र रासायनिक मललगायत कृषि ..

  • कुलमानले भन्छन्, ‘अर्को वर्षबाट अझै सहज हुन्छ’

    ९ पुस । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्षेत्रलाई तिहारपछि लोडसेडिङमुक्त बनाएका छौँ, घोषणा मात्र नगरेका हौँ । लोडसेडिङ हुन नदिन विद्युत् प्रणालीलाई अधिकतम व्यवस्थापन गरिरहेका छौँ । यस वर्ष हिउँदको संकटलाई व्यवस्थापन गर्न सक्यौँ भने अर्को वर्षबाट धेरै सहज हुन्छ । संकट व्यवस्थापनका लागि बढी विद्युत् प्रयोग नगरिदिन उपभोक्ताला..

  • विशिष्टलाई उपचार खर्च १५ लाख

    ९ पुस । मन्त्रिपरिषद्को विधेयक समितिले विशिष्ट व्यत्तिलाई उपचार खर्चका लागि सरकारले १५ लाखसम्म मात्रै दिनसक्ने गरी तयार कार्यविधि पारित गरेको छ । सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि जथाभाबी रकम बाँड्न थालेको भन्दै विवाद बढेपछि नियन्त्रणका लागि स्वस्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको हो । तर स्वस्थ्यले तयार पारेको कार्यविधि..

  • देश बर्बाद पारे भन्दै ट्रम्पकी छोरीलाई जहाजका यात्रुले झम्टिए

    ९ पुस । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई जहाजभित्रै एक यात्रुले कुट्न झम्टिएका छन् । जहाजमा आफ्नो सिट नजिकै ट्रम्पकी छोरीलाई देखेपछि गाली गर्दै कुट्न झम्टिने ती यात्रुलाई तत्लकालै जहाजबाट उतारिएको छ । यो घटना बुधवार भएको हो । इभान्का पति र बच्चाहरुसँग क्रिसमसको विदा मनाउन हवाई गइरहेकी थिइन् । उनी न..

  • प्रतिपक्षी दलले पुस २२ मा प्रदर्शन गर्ने

    ९ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितको नौ दलले यसअघि पुस १७ गते काठमाडौँमा गर्ने भनिएको बृहत् प्रदर्शन पुस २२ गतेका लागि सारिएको छ । अङ्ग्रेजी नयाँ वर्षलाई ख्याल गर्दै प्रदर्शनको मिति सारिएको नेताहरूले बताएका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको नौवटै दलका नेताको संयुक्त बैठकले त्यस्तो निर्णय ..

  • प्रचण्ड भन्छन्- एमालेलाई देखेर मलाई दया लाग्छ

    ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले केही दिनभित्र कठोर निर्णय लिने बताएका छन् । शुक्रबार सुरु भएको नवौँ गोरखा महोत्सवको उद्घाटन गर्दै उनले मुलक अनिर्णयको बन्दी हुन नसक्ने बताएउनुभयो । ‘सकेसम्म सबैलाई मिलाएर लैजाने हाम्रो चाहना हो, कसैले मेरो गोरुको बाहै्र टक्का गरेर बस्छ भने त्यसलाई हेरेर बस्न सकिन्न, सरकारल..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार