Presidential
  •  ट्रम्पले सिलाई लेखे ‘सम्बन्ध सुधार’ पत्र

    २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयको मौनता तोड्दै आफ्नो दृष्टिकोणसहित चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पहिलो प्रत्यक्षपत्र पठाएका छन् । जिनपिङलाई पत्र पठाउँदै उनले आफूले चीनसँग रचनात्मक सम्बन्ध चाहेको उल्लेख गरेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उनले विश्वका विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखसँग टेलिफो..

  • यसकारण हुन सकेन नयाँ आईजीपी नियुक्ति, अब १ फागुनको बैठकले निर्णय गर्ने

    २८ माघ । सत्तारुढ गठबन्धनभित्र नेपाल प्रहरीको २५औं महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्ने..

  • बैंकहरुले अबदेखि गाडी, घर जग्गा र शेयरका लागि कर्जा नदिने

    २८ माघ । बैंकहरुले अबदेखि गाडी, घर जग्गा र शेयरका लागि नयाँ कर्जा नदिने भएका छन् । अनुत्पा..

  • एमाले– मोर्चाको डेढ वर्षको तिक्तता तोडियो

    २८ माघ । डेढ वर्षयताको तिक्तता मेट्दै एमाले र मधेसी मोर्चा नेताहरु संवादमा सक्रिय भएका छन्..

  • यी हुन् भारत र चीनसँगको उपलब्धीहरू

    २७ माघ । नेपालको छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्ध यसरी चल्दैछ । भारतसँग उपलब्धि – भ..

  • राजधानीमा दुई वर्षभित्र स्काई रेल !

    २७ माघ । काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ । वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आगामी दुई वर्षभित्र काठमाडौंमा ‘मोनो रेल’ प्रणालीजस्तै स्काई रेल सञ्चालन गरिनेछ..

  • घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्

    २७ माघ । ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको छ । सरकारले एसिड बिक्रीको लागि खासै सरोकार राख्ने नगरेका कारण यसबाट महिलाहरु बढी पीडित हुने गरेको पाइएको छ । विशेष गरी हार्डवेयर पसलबाट खुला रुपमा विक्री हुने एसिड अहिले मान्छे मार्ने अस्त्रको रुपमा प्रयोग हुन ..

  • बंगलादेशबाट नेपालमा बढ्दैछ ‘मानव तस्करी’

    २७ माघ । युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ। बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन्। मानव तस्करले नेपालमा आकर्षक काम र तलब प..

  • ‘कार्कीमाथि छानबिन र कारवाही हुनुपर्छ’

    २७ माघ । संसदको महाअभियोग सिफारिस समितिद्वारा गठित छानबिन उपसमितिले सर्वोच्च अदालतले ‘अयोग्य’ ठहर गरी पदमुक्त भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । संसद्‍मा कार्कीविरुद्ध महाअभियोग लगाउन दर्ता भएको प्रस्तावमाथिको छानबिनका क्रममा उपसमितिले प्रतिवेदन तयार गर..

  • भूकम्पपीडितका लागि दाताको प्रतिबद्धता पत्र नै सरकारले हरायो

    २७ माघ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले भूकम्पपीडितहरुका लागि दातृराष्ट्रले राहत दिन कबुल गरेको प्रतिबद्धता पत्र नै सरकारले हराएको आरोप लगाएका छन् । कार्यकारी अधिकृत पोखरेलले दाताहरुले प्रतिबद्धता जनाएको रकम लिन सरकारले चासो नदेखाएको आरोप लगाउँदै प्रतिबद्धता अनुसारको रकम प्राप्त नभए पुन..

  • चन्दलाई आईजीपी बनाउन देउवाको दबाब

    २७ माघ । सत्ताहरू दल नेपाली कांग्रेसभित्र प्रहरी महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्ने विवाद सुरु भएको छ । कांग्रेसबाट सरकारको नेतृत्वका गरेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले पार्टी सभापति एवं दलका अन्य नेताहरूले वरिष्ठता मिच्न गरेको आग्रह र दबाब अस्वीकार गरेपछि आईजीपी विवाद सतहमा आएको हो । अहिले नेपाल प्रहरीम..

  • अवैध सम्बन्ध लुकाउन प्रहरी हवल्दारद्वारा परस्त्रीको हत्या

    २७ माघ । जिल्लामा प्रहरीबाटै एक महिलाको हत्या भएको रहस्य खुलेको छ । भेरी मालिका–४ बोहराकी २८ वर्षीया राधिका सुनारको हत्या भएको पाँच दिनपछि हत्यामा प्रहरी हवल्दार कमल सुनार संलग्न रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट राधिकाको हत्या गत शनिबार भएको थियो । आइतबार बिहान राधिकाको शव भेटिनसाथ प्रहरीले हत्याराको खोजी ..

  • चीनको चेतावनी- अमेरिकासँग संघर्ष भए दुवैलाई क्षति

    २७ माघ । बेइजिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण चीन सागरका विषयमा दिइरहेको अभिव्यक्तिले कसैलाई फाइदा नहुने बताएको छ । चीनले दक्षिण चीन सागरका विषयमा संघर्ष भएमा दुवै देशलाई नोक्सान हुने पनि उल्लेख गरेको छ । चीनले दक्षिण पूर्वी एसियाली देशको दाबीका बाबजुद दक्षिण चीन सागरको ९० प्रतिशत क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्..

  • सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग

    २७ माघ । एक सातापछि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनका नाममा राज्यकोषको चरम दुरुपयोग गर्दै आएका छन् । माघ महिनामा मात्रै उनले ११ ओटा जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका छन् । मुलुकको सुरक्षा अवस्थालाई बेवास्ता गर्दै र सशस्त्र प्रहरी..

  • बिग्रिएका फोनबाट ओलम्पिक पदक

    २६ माघ । सन् २०२० मा जापानको टोकियोमा आयोजना हुन् ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ । खेलकूदलाई वातावरणमैत्री बनाउन ओलम्कि आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कांस्यपदक बनाउन लागेका हुन् । ओलम्पिक आयोजकहरुले अनावश्यक इलेक्ट्र..

  • राप्रपा महाधिवेशन प्रतिनिधि बन्न सकिनन् देवयानी

    २६ माघ । राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन् । पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए । खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्..

  • डन दीपक मनांगे राप्रपाको अध्यक्ष निर्वाचित

    २६ माघ । डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन न..

  • भूकम्पले क्षतिग्रस्त सिंहदरबार नभत्काइने

    २६ माघ । भूकम्पले क्षतिग्रस्त सिंहदरबार नभत्काईने भएको छ। सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’लाई परामर्शदाताको रुपमा छनौट गरी सिंहदरबारबारे गरिएको अध्ययन समितिले भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमाथी पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यका..

  • संशोधनमा फेरि संशोधनको तयारी

    २६ माघ । सरकारले संसद्मा विचाराधीन संविधान संशोधन प्रस्ताव केही संशोधन गरी अघि बढाउने तयारी थालेको छ। झन्डै दुई महिनाअघि सरकारले पेस गरेको चारबुँदे संशोधन प्रस्ताव पारित नभई स्थानीय चुनाव सम्भव नहुने ठहर गर्दै सत्ता घटक दलहरूले उक्त प्रस्ताव केही संशोधन गर्ने निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार चारबुँ..

  • अबको निर्वाचनमा विद्युतीय मतदानको तयारी : ह्याकिङ हुन्छ कि हुँदैन ?

    २६ माघ । निर्वाचन आयोगले अबको निर्वाचनमा विद्युतीय यन्त्र प्रयोगको तयारी गरेको छ । आयोगले कम्तीमा एउटा प्रदेशमा विद्युतीय यन्त्रबाट मतदान गराउन सकिनेबारे दल र सरकारसँग छलफल गरिरहेको छ । आयोगले दलका शीर्ष नेतालाई विद्युतीय यन्त्रबारे मंगलबार जानकारी गराउँदै नमुना मतदान पनि गराएको छ । आयोगले प्रदर्शनी गराएको विद्युतीय यन्त्रलाई ‘स..

  • सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले गरे यस्तो खुलासा

    २६ माघ । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा ड..

  • सलाम नगर्दा डिएसपीले हवल्दारलाइ हत्कडी लगाएर कुटे

    २६ माघ । जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए । सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प..

  • हुदै नभएको जग्गा बिक्री गरेपछि

    २६ माघ । हुदै नभएको जग्गा बिक्री गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीनजना विरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ । नापी कार्यालय रुपन्देहीले फिल्डमा नभएको भन्दै रोकेको जग्गा विक्री गर्ने तीनजनाविरुद्ध मुद्दा दायर भएको हो । सिनपा ९ का रमेश कोइराला, विष्णुप्रसाद चौधरी र महेश केसीले जालसावी गरी जग्गा ..

  • सांसदसँगै कमिसन लिन्छन् जिविसका कर्मचारी

    २६ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष जितेन्द्रनारायण देवले जिल्ला विकास समितिका कर्मचारीले सांसदसँग पनि कमिसन लिने गरेको बताएका छन् । सप्तरी क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसदसमेत रहेका उनले राजविराजमा पत्रकार सम्मेलन गरी जिल्लाको विकास गर्ने जिम्मेवारी बोकेको कार्यालयमा कमिसनतन्त्र प्रथाकै रुपमा विकसित..

  • सार्वजनिक यातायातमा भाडादर कार्यान्वयन भएन

    २५ माघ । सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागले वि.सं. २०७२ माघ २४ गते सार्वजनिक यातायातमा वैज्ञानिक भाडा पद्धतिअनुरूप भाडा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णय भएको एक वर्ष बित्दा पनि विभागले अनुगमन नगरेकाले कार्यान्वयन हुन नसकेको यात्रुको गुनास..

  • दुई सिफ्टको सरकारी सेवा निष्क्रिय

    २५ माघ । जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन गरिएको सेवा व्यावहारिक हुन नसकेकाले समस्या आएको बताए। उनले यसलाई व्यावहारिक र सरलीकृत कसरी गराउन सकिन्छ भन्ने विषयमा मन्त्रालयम..

  • सुनकाण्ड : एसएसपी खत्री थप चार दिन हिरासतमै

    २५ माघ । सुनकाण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीमाथि अनुसन्धान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले म्याद थप गरेकोे छ । यससँगै उनी कम्तीमा चार दिन हिरासतमै रहने भएका छन् । संगठित अपराधको मुद्दाअन्तर्गत एसएसपी खत्रीमाथिको कारबाही प्रक्रिया अगाडि बढाउन तथा थप अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थपिएको केन्द्रीय अनुसन्धान ब्य..

  • दुबईमा बसेर नेपाली तथा भारतीय गिरोह चलाउँदै आएका ‘होदा’ प्रहरी फन्दामा

    २५ माघ । हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो । बारा कलैया ८ का होदाले साउदी अरेबियाको दुबाईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए । होदा गिरोहमाथि ने..

  • आत्महत्या किन गर्छन् स्कुले विद्यार्थी ?

    २५ माघ । भिन्दा घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तय..

  • कुवेतमा बसेको माया बुटवलमा मध्यरातमा यसरी एसिडले जल्यो

    २५ माघ । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू दुवैजना आइतबा..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार