Presidential
  • गुण्डा नाइकेहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान

    काठमाडौं, २ मंसिर । गुण्डागर्दी तथा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आशंकामा गुण्डा नाइकेहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । प्रहरीको सहयोगमा विभागले उनीहरूमाथि छानबिन थालेको हो । जुवा खालबाट पक्राउ परेका बलराम सापकोटामाथि विभागले थुनामै राखेर अनुसन्धान गरिरहेको छ । उनले जुवा खेलेर तथा जुवाडेलाई..

  • धौलागिरि आधार शिविरमा सूचना केन्द्र

    म्याग्दी, २ मङ्सिर  ।  म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि ह..

  • अर्बौं मूल्यको सरकारी जग्गा भूमाफियाको कब्जामा, १४४ बिघा व्यक्तिको नाममा

    काठमाडौं, १ मंसिर । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रह..

  • साना जलविद्युतलाई पहिलोपल्ट सरकारी अनुदान

    काठमाडौं, २४ कार्तिक । सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्..

  • दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ: मन्त्री पुन   

    सल्यान, २१ कात्तिक   । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान प..

  • सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा

    काठमाडौं, १९ कार्तिक । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले स..

  • कालीगण्डकी करिडोरको फलेवास–अर्मादीखण्ड अलपत्र

    पर्वत, १९ कार्तिक । जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्य समेत पछि धकेलिने भएको छ । निर्माणको काम गर्ने जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिंडेको छ । विसं २०७३ अस..

  • व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट सुविधा लिन्छन् तर बुझाउँदैनन्

    काठमाडौं, १७ कार्तिक । व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधान बमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्द..

  • भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नाम फेरियो

    भक्तपुर, १३ कार्तिक । सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को सम्मानमा उनको नामबाटै सो रुटको नामाकरण गर्ने घोषणा गरेका हुन् । नेपाल संवत..

  • नेपालको दोस्रो लामो पुल निर्माण पूरा 

    तुलसीपुर, १३ कात्तिक  । नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । अनक निर्माण सेवाले […]

  • तिहारलाई पाँच अर्बको सामग्री आयात, सबैभन्दा बढी स्याउ आयात

    काठमाडौं, ११ कार्तिक । पछिल्ला तीन महिनामा तिहार लक्षित पाँच अर्ब ९ करोड रुपैंयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत बस्तुको आयात भएको भन्सार विभागको तथ्याकं छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो एक अर्ब ३४ करोड रुपैंयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ [&helli..

  • विद्युतीय बस खरीदबारे टुङ्गो लागेन   

    काठमाडौँ, ८ कात्तिक । यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री र..

  • भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा

    काठमाडौं, ७ कात्तिक । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदै छ । नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्म..

  • कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने   

    काठमाडौँ, ६ कात्तिक । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । लामो समयदेखि आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले आवाज उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने गरी कतार सरकारले श्रम कानूनमा व्यापाक सुधार ..

  • साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग   

     बेनी, ६ कात्तिक ।     म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आ..

  • काष्ठमण्डप पुनर्निर्माण, पहिलो तलाको काम सकियो

    काठमाडौं, ६ कार्तिक । जगसहित ढलेको काष्ठमण्डप पुनर्निर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छाना बाहेक) सकिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनर्निर्माणको काम लगभग आधा सकिएको जनाएको हो । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म रु तीन करोड खर्च भएको छ । उपभोक्ता स..

  • जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात 

    खलङ्गा, ५ कात्तिक ।  जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा रु १६ करोड र आव २०७५÷७६ […]

  • स्थानीय तहका पदाधिकारीको सुविधामा अंकुश : कसको कति थियो ?

    काठमाडौं, २ कात्तिक । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सेवा सुविधा दिने गरी बनाइएको कानुन बदर..

  • रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि   

    खलङ्गा, ३० असोज ।  चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले बढेका […]

  • बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशत ब्याजमा ऋण लिएर घर बनाउँदै भूकम्पपीडित

    काठमाडौं, ३० असोज । भोटेकोशी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास [&helli..

  • काठमाडौं–केरुङ रेलमार्गको अध्ययन चीनले गरिदिने

    काठमाडौं, २८ असोज । बहुप्रतीक्षित काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच न..

  • नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर   

    काठमाडौँ, २६ असोज। नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्..

  • नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

    काठमाडौँ, १४ असोज  । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरि..

  • नारायणीमा सानो पानीजहाज सञ्चालनमा

    भरतपुर, १४ असोज । प्रदेश नं ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशँैको फूलपातीबाट गरिने प्रालिका अध्यक्ष ..

  • सरकारले लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको छ: अध्यक्ष दाहाल

    बुटवल, ९ असोज ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार