Presidential
  • बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशत ब्याजमा ऋण लिएर घर बनाउँदै भूकम्पपीडित

    काठमाडौं, ३० असोज । भोटेकोशी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास [&helli..

  • काठमाडौं–केरुङ रेलमार्गको अध्ययन चीनले गरिदिने

    काठमाडौं, २८ असोज । बहुप्रतीक्षित काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन ची..

  • नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर   

    काठमाडौँ, २६ असोज। नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिम..

  • नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

    काठमाडौँ, १४ असोज  । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्य..

  • नारायणीमा सानो पानीजहाज सञ्चालनमा

    भरतपुर, १४ असोज । प्रदेश नं ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पान..

  • सरकारले लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको छ: अध्यक्ष दाहाल

    बुटवल, ९ असोज ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार..

  • पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ शहरमा

    बाजुरा, ९ असोज  । पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । किस..

  • मंसिरसम्ममा जनकपुर–जयनगर रेल चल्ने

    धनुषा, ९ असोज । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा शुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्न..

  • वकिल, न्यायाधीश, कर्मचारी र नेता मिलेर ९२ रोपनी जग्गा हाउजिङको नाममा

    काठमाडौ,८ असोज । वकिल, न्यायाधीश, कर्मचारी र नेता मिलेर काठमाडौंको ९२ रोपनी सरकारी जग्गा हाउजिङको नाममा दर्ता गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यो प्रकरणमा तीन वकिलसहित पाँचजनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ । चन्द्रागिरि नगरपालिकाको बाँडभञ्ज्याङस्थित ९२ रोपनी दुई आना जग्गा म..

  • विद्युत् चुहावट साढे आठ प्रतिशतमा झार्ने रणनीतिक लक्ष्य

    काठमाडौँ, ७ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११ दशमलव २८ प्रतिशतमा रहेको प्राधिकरणले जनाएको छ ।..

  • हुलाकी राजमार्ग निर्माण शुरु   

    तुलसीपुर, ६ असोज   । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडक निर्माणको बाँकी काम शुरु भएको छ । बजार क्षेत्रमा निर्माण भएका संरचनाले गर्दा रोकिएको थियो । अहिले गढवा बजारको मुुख्य चौराहामा साविक गढवा गाविसले तयार गरेका व्यापारिक संरचना हटाउन शुरु गरिएको छ । लमही–कोइलावास सडक कालोपत्रे गर्ने कार्यलाई सहज बनाउन गाउँपालिकाका ..

  • तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

    सुरुङ्गा, ६ असोज । सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले झापा क्षेत्र नं २ मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको सङ्घीय सांसद पवित्रा..

  • उद्योगीलाई मागेअनुसार विद्युत् दिन युद्धस्तरमा काम

    काठमाडौँ, ५ असोज । उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर..

  • खोलो धितो राखेर ऋण दिने बैंक अफ काठमाडौँका पूर्व सीईओसहित ११ जना पक्राउ

    काठमाडौँ, ५ असोज । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही ब..

  • जापान उडान : रित्तै जाने, रित्तै आउने

    काठमाडौं, ५ असोज । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात, वाइडबडी विमान रित्तै जस्तै जान्छ, रित्तै जस्तो आउँछ । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ […]

  • दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै   

    काठमाडौँ, २ असोज । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्न..

  • व्यापार सूचना पोर्टल सञ्चालनः निर्यात प्रवद्र्धनमा नयाँ सुरुआत 

    काठमाडौँ, २ असोज । सरकारले निर्यात प्रवद्र्धनलाई सहजीकरण गर्ने उद्देश्यले आयात÷निर्यातसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल व्यापार सूचना पोर्टल’ सञ्चालनमा ल्याएको छ । व्यापार र निर्यात प्रवद्र्धन केन्द्रले निर्माण गरेको सो पोर्टलको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयमा आयोजित कार्यक्रममा उद्योगमन्त्री मात्रिकाप्रसा..

  • फलाम खानीको कानुनी प्रक्रिया अगाडि बढ्यो

    काठमाडौँ, भदौ ३१ गते । सरकारले फलाम खानी कम्पनी स्थापनाका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ । नवलपुरको होप्से गाउँपालिकामा फलाम कम्पनी स्थापना गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाएको हो । मन्त्रिपरिषद्को भदौ पहिलो साताको बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको हो । कम्पनी दर्ताका लागि उद्योग, वाण..

  • नौ रणनीतिक प्रसारण लाइन चालू आवमा सक्ने लक्ष्य  

    काठमाडौँ, ३० भदौ । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनका लागि महत्वपूर्ण मानिएका ती आयोजनाको कामको गति युद्धस्तरमा अगाडि बढेको जानकारी दिँदै प्राधिकरणले ऊर्जा क्षेत्रले थप सक..

  • काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न 

    काठमाडौँ, ३० भदौ  । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ । निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियम..

  • अकुत सम्पत्ति : उच्च ओहोदालाई हाइसञ्चो, खरिदार र सुब्बालाई त्रास

    काठमाडौं, ३० भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ । अख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको छ । अख्तियारले अकुत सम्पत्तिमा खरिदार र सुब्बा तहका कर्मचारीलाई मात्रै केन्द्रित गरेपछि उच्चपदस्थहरू उम्क..

  • उपत्यकाका सडक भताभुङ्ग : खन्दै, पुर्दै, फेरि खन्दै

    काठमाडौं, २९ भदौं । सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने । खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे । एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्व..

  • काम नथाल्दै, कुन ठेक्कामा कति ?

    काठमाडौं, २८ भदौं । समयमा काम हुन नसकेका एक हजार ८४८ वटा ठेक्काबाट झण्डै साढे दुई अर्ब रुपैयाँ ‘घुस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घुस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घुस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । कति घुस ? […]

  • सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन : विभाग

    काठमाडौं, २७ भदौं । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो । छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्ध..

  • बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल 

    काठमाडौँ, २६ भदौ । बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकालसम्म मात्र कायम रहने भएको छ । सरकारले सङ्घीय संसद्मा दर्ता गरेको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (वाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र कायम रह..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार