Presidential
  • आइएफसीले नेपालमा १ खर्ब १० अर्ब लगानी गर्ने

    काठमाडौँ, १७ चैत । विश्व बैंङ्क अन्तगतको अन्तर्राष्टिय वित्त निगम (आईएफसी) ले नेपालमा १ अर्ब अमेरिकी डलर करिव ११० अर्ब रुपैयाँ लगानीको घोषणा गरेको छ । शुक्रबारदेखि राजधानीमा भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै आईएफसीका उपाध्यक्ष पिटर लेन्क्स्ले सरकारी र निजी क्षेत्रका आयोजनालाई सघाउ पुग्ने गरी ४ बर्षमा १ अर्ब डलर लगानी गर्ने घोष..

  • अरुण तेस्रोका लागि भारतले नेपाली बैङ्कसंग ऋण सम्झौता गर्यो

    काठमाडौं, १७ चैत । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई नेप..

  • लगानी भित्रिनेमा सरकार विश्वस्त छ:प्रधानमन्त्री ओली

    विराटनगर, १७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनब..

  • लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो: प्रधानमन्त्री ओली

    काठमाडौँ, १७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवने..

  • आम्दानीको स्रोत झिनियाँको व्यापार

    बेझाड, पाल्पा, २० कात्तिक । तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने ..

  • रोकिएन पटाकाको तस्करी

    काठमाडौँ, २० कात्तिक । सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन । तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पटका पड्काउन पूर्ण प्रतिबन्ध छ तर खुल्ला सिमानाका कारण तस्करी भने रो..

  • मेलम्चीको सिमेन्ट चोरेर इन्द्रेणी फुडल्याण्डमा पार्टी

    काठमाडौ, २० कात्तिक । मेलम्ची खानेपानी आयोजना निर्माणका नाममा भएका धेरै अनियमितताहरु गर्भमै छन् । यसबारेको सत्य–तथ्य ढिलो–चाडो सतहमा आउला नै । तर अहिले भने आयोजना निर्माणका लागि खरिद गरिएको दर्जनौं बोरा सिमेन्ट हराएको विषयले हल्लीखल्ली मच्चिएको छ । आयोजना निर्माणका लागि खरिद गरिएको ३ सय ४० बोरा सिमेन्ट हराएको हो । आयोजनाको सिमेन..

  • साठी करोड बढीको झिलिमिली बत्ती नेपाल भित्रियो

    चितवन, २० कात्तिक । दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत् व्यवसायी महासङ्घका क..

  • ६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला

    काठमाडौ, १९ कात्तिक । बाह्रौँगोदावरी फूलको प्रतियोगितात्मकप्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामाअवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममामात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूलबिक्रीभएको थियो । उक्तमेल..

  • फूलको व्यापार बढ्यो

    वीरगञ्ज, १९ कात्तिक । भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ । कोलकातामा रु ५० मा पाइने सयपत्री फूलको माला स्थानीय बजारमा रु ७० सम्ममा बिक्री हुन्छ । यस व्यवसायबाट आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि [&hel..

  • दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति

    काठमाडौँ, १९ कात्तिक । सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रा..

  • मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

    काठमाडौँ, १९ कात्तिक । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो । श..

  • २ सय २७ किलोको कागको मूर्ति हेर्न कागेश्वरी महादेव मन्दिरमा भिड

    काठमाडौँ, १९ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुलका ब्राह्मण वटुकबाट हिन्दू धार्मिक विधिअनुसार गागलफेदी गुम्बाका लामाबाट बौद्ध परम्परा अनुसार पूजा..

  • किसानलाई माला गाँस्न र बजार लैजान चटारो

    भक्तपुर, १९ कात्तिक । वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ । उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बा..

  • शेयर बजारमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ, १८ कात्तिक । धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक [&hell..

  • दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

    काठमाडौँ, १८ कात्तिक । सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजश्व सङ्कलन भएको हो । सरकारले चालू आवमा रु नौ खर्ब […]

  • जलवायु परिवर्तनको प्रभाव रोक्न वैकल्पिक ऊर्जा

    काठमाडौँ, १७ कात्तिक । विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण वातावरणीय समस्या उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि स्वच्छ वैकिल्पक ऊर्जालाई बढावा दिनुपर्नेमा जोड दिइएको छ । पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगका कारण मानव एवं जलवायुमा समेत नकारात्मक प्रभाव परेको र त्यसले अल्पविकसित एवं तेस्रो विश्वका देशमा ठूलो प्रभाव परेका..

  • महिलाले गरे मदिरा र जुवातासमा प्रतिबन्ध

    अछाम, १८ कात्तिक । मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् । महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने ..

  • बीरगञ्जमा राजश्व छल्न खोज्ने पक्राउ

    वीरगञ्ज, १८ कात्तिक । सशस्त्र प्रहरी बल, भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइरहेको रु तीन लाख सात हजार ५५० बराबरको सामान बरामद भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा खटेको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती क्षेत्रबाट ना१ह ५३५४ नंको इ–रिक्सामा लत्ताकपडा,..

  • केबलकार सञ्चालनमा आएपछि कालिञ्चोकमा दशनार्थीको भिड

    दोलखा, १८ कात्तिक । दोलखाको धार्मीक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा केबलकार सञ्चालनमा आएपछि दशनार्थीको भिड लागेको छ । दशैँअघि परिक्षण गरिएको केबलकार शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएपछि दशनार्थीको भिड लागेको हो । केबलकार सञ्चालनमा आएपछि कालिञ्चोक भगवतीको दर्शन गर्न कुरी हुँदै कालिञ्चोक भगवतीको मन्दिरसम्म आवातजावत गर्ने दर..

  • तिहारको पूर्वसन्ध्यामा पुष्प मेला अवलोकन गर्नेको भिड, ५० लाख बढीको कारोबार(फोटो फिचर)

    काठमाडौ, १८ कात्तिक । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैंयाको फूल बिक्री भएको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि [&hel..

  • बाजुरामा संस्थानको चामल बिक्री हुन सकेन

    धनगढी, १८ कात्तिक । खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो । सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्य..

  • लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व

    पर्सा, १८ कात्तिक । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा रु ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ । […]

  • पर्वतमा धानमा दाना नलागेपछि कृषक चिन्तित

    पर्वत, १८ कात्तिक । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान ९बाला० नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् । उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो ..

  • अझै तलब नपाउँदा कर्मचारीको घर व्यवहारमा समस्या

    काठमाडौं, १८ कात्तिक : संघ केन्द्र बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । दसैं तिहारमा समेत तलब नपाउँदा घर(व्यवहारमै समसया आएको कर्मचारीले बताएका छन् । वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन् । निजामती कर्..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार