Presidential
  • जाँदाजाँदै उपकुलपति खनियाँको विवादस्पद निर्णय, त्रिविमा ६० करोडको खेल

    काठमाडौं, १२ भदौं । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेक..

  • कर्जा बिग्रिएपछि बैंकले सकारे करिब ६ अर्बको सम्पत्ति

    काठमाडौँ, ११ भदौ । कर्जा खराब भएपछि बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति..

  • सेना कस्सियो द्रुतमार्गमा

    काठमाडौं, ११ भदौ । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्ग (एक्सप्रेस वे) निर्माण..

  • सरकारको महत्त्वाकांक्षी योजनाः तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली

    काठमाडौँ,  १० भदौ । सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने म..

  • एनसेलको लाभकरबारे सर्वोच्चको अर्को फैसला

    काठमाडौँ, १० भदौ । ठूला करदाता कार्यालयले एनसेलबाट पुँजीगत लाभकरबापत ३९ अर्ब ६ क..

  • हुम्ला विमानस्थलका महिला भरिया

    सिमकोट,८ भदौ । सिमकोट गाउँपालिका–६ की ४० वर्षीया हसकला सुनार बिहानै घरबाट निस्किन्छिन् । विमानस्थल नपुगुन्जेल भारी नपाइएला कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ । मौसम खराब भएर विमान नआएको दिन उनी निराश हुन्छिन् र रित्तो हात घर फर्किन्छिन् । ‘भारी बोक्न नपाए बिहान–बेलुका हातमुख जोर्नै मुस्किल हुन्छ,’ उनले भनिन्, ‘यही हवाईजहाजको आस ग..

  • भन्नु मात्रको राजधानी, हालत चाँहि यस्तो

    काठमाडौं, ७ भदौं । कागेश्वरी–मनहरा र शंखरापुर नगरपालिका देशकै राजधानी काठमाडौंभित्रै पर्छ । राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ । यस्तो लाग्नु स्वाभाविक नै हो । तर, यथार्थमा यस्तो छैन । शंखरापुरको साँखु चावाहिलबाट मात्रै सोढ १२ किलोमिटर पर्छ । दूरीका हिसाबले यसलाई खासै टाड..

  • ११ संसदीय समिति सभापतिका गाडी किनेको एक महिनामै स्टार्ट नै नहुने समस्या

    काठमाडौं, ७ भदौं । संघीय संसद्का समिति सभापतिका लागि खरिद गरिएका गाडी एक महिनामै स्टार्ट नहुने हालतमा पुगेका छन् । ११ समिति सभापतिले ८ साउनमा पाएका गाडी सजिलै स्टार्ट नहुने, बढी कराउने, झ्याल नलाग्ने भएको चालक र समिति सभापतिहरूकै गुनासो छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘टेक्निकल’ समस्या आफूलाई थाहा नहुने..

  • खाडीचौर–मुढे सडकखण्डको कालोपत्र शुरु 

    चौतारा, ६ भदौ   । ठेकेदारको ढिलाइ तथा आन्तरिक कारणले रोकिएको लामोसाँघु–जीरी सडकअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडकखण्डमा कालोपत्रको काम शुरु भएको छ । विसं २०७४ जेठमा सम्पन्न गरिसक्नुपर्ने उक्त सडकमा ठेकेदारले काम छाडेपछि अलपत्र अवस्थामा रहेकामा ठेकेदारलाई दबाब दिएपछि पुनः काम शुरु भएको हो । केही समयअघ..

  • करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा   

    काठमाडौँ, ५ भदौ  । सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व छलीमा चार जना सरकारी कर्मचारी सङ्लग्न रहेको आरोपसहित..

  • २२२ स्थानीय तहका ९० प्रतिशत क्षेत्रमा विद्युत्  

    काठमाडौँ, ५ भदौ   । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई समावेश गरी देशव्यापीरुपमा विद्युतीकरण अभियान सञ्चालन गरेको छ । आम नागरिकलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यसाथ शुरु गरिएको कामले सार्थकता पाउँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी चार वर्षभित्र देशका सबै स्थानमा विद्यु..

  • सहकारीले राष्ट्रिय आम्दानीमा योगदान दिनुपर्छ: मन्त्री अर्याल

    काठमाडौँ, ५ भदौ ।  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल साना किसान कृषि सहकारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नेपालमा सहकारीको आगामी पुस्ताका लागि ढाँचाको तयारीसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री अर्यालले..

  • स्वीकृत भयो अधुरो द्रुतमार्गको डीपीआर

    काठमाडौं, ५ भदौं । तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो द्रुतमार्गको ड..

  • अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

    काठमाडौं, ४ भदौ । नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो। यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन स..

  • खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभिए

    काठमाडौँ, ३ भदौ । नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभिएर नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई९मर्जर्० ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ । सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रज..

  • कृषिमा विदेशकै भर : एक वर्षमा डेढ खर्बको आयात

    काठमाडौं, २ भदौं । नेपाल भौगोलिक रूपमा इजरायल भन्दा झण्डै सात गुणा ठूलो छ । इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छ । पानी आक्कलझुक्कल पर्छ । कुल जनसंख्यामध्ये १.७ प्रतिशत अर्थात् ७२ हजार जनता कृषि पेसामा आबद्ध छन् । त्यो मुलुकले पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी २१ मुलुकमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै [&he..

  • एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन 

    कावासोती, ३२ साउन ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले जतिसक्दो चाँडो पुल..

  • टेलिकमको नाफा आधा नै घट्यो

    काठमाडौं, ३१ साउन । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नाफा अस्वाभाविक रूपमा घटेको छ । नेपाल टेलिकमले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । २०७५–७६ को वित्तीय विवरणअनुसार टेलिकमको नाफा २०७४–७५ को तुलनामा सात अर्ब २७ करोड २७ लाख रुपैयाँले घटेको छ । सर्वाधिक बजार पुँजीकरण भएको र सरकारी स्वामित्वको..

  • पर्यटनमन्त्री भट्टराईको प्रश्न युरोप उडानमा अझै किन प्रतिबन्ध ?

    काठमाडौँ, ३१ साउन । सन् २०१३ को डिसेम्बरयता युरोपेली आकाश नेपाली वायुसेवा कम्पनीका लागि बिरानो बनेको छ । त्यसयता युरोपमै निर्मित दर्जनौँ जहाज खरिद गरेर नेपाली कम्पनीले उडान सेवा दिइरहे पनि युरोपेली आकाशमाथिको प्रतिबन्ध फुकुवा हुने विषय अझ अनिश्चित छ । नेपालको हवाई सेवालाई असुरक्षित भन्दै युरोपेली सङ्घले लगाएको प्रतिबन्ध अहिले आए..

  • क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न दुई अर्ब लाग्ने   

    काठमाडौँ, ३० साउन  । बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । अविरल वर्षाका कारण गत असार अन्तिम साता आएको बाढीले मुलुकका विभिन्न सिँचाइ प्रणालीमा क्षति पु¥याएको थियो । क्षति पुगेका सिँचाइ संरचनाको दीर्घकालीन मर्मतका लागि रु दुई अर्ब ११ करोड २२ लाख लाग्ने ऊर्जा, जलस्रोत तथा [&hel..

  • पर्यटन विकासका लागि सरकार गम्भीर:मन्त्री भट्टराई 

    काठमाडौँ, २९ साउन ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताउनुभएको छ । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उहाँले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा र..

  • नेपाल–भारत पाइपलाइन उद्घाटन भदौमा

    काठमाडौ,२९ सान । बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटनहाइटेक प्रविधिमार्फत हुने भएको छ। पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ। नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटनगर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ। भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) निर्धारण भए पनि भारतीय प्रधानमन्त्री न..

  • गड्गडाउँदो नदीका महिला गाइड

    सिन्धुपाल्चोक,  २८ साउन  । मध्य मनसुनको धमिलो पानी अनि गड्गडाउँदो भोटेकोसीमा ¥याफ्टिङ । ¥याफ्ट बोटसँगै यात्रु नदीको छालसँग सङ्घर्ष गर्दै अनि मजा लिँदै बग्न थाले । ती ¥याफ्टिङ बोटहरूभन्दा अघिअघि एक्लै एकप्रकारको सानो डुङ्गा कायकमा एकजना महिला तैरिरहनुभएको थियो । महिला शोभा मगरमा सबैको आँखा परिरहेको थियो । ¥याफ्टिङमा जानेहरू अचम्म..

  • यसरी फुक्दैछ बूढीगण्डकीको गाँठो  

    काठमाडौँ, २७ साउन  । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो [&helli..

  • एक घर, एक रोजगार कार्यक्रम 

    वीरेन्द्रनगर, २७ साउन  । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार