Presidential
  • रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी

    काठमाडौ, १६ असोज । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैँमा रिचार्जरले खसी उपहार दिने भएको हो । ‘दशैँको खसी घरमै बसी बसी’योजना यहि असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । यो योजनामा सहभागि [&helli..

  • सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

    घोराही, १६ असोज । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै द..

  • भुकम्पले भत्काएका २ लाख ९६ हजार घरको पुनर्निर्माण

    काठमाडौ, १६ असोज । भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ ..

  • खानेपानी संस्थानले गर्यो पाइपमा २५ करोड घोटाला

    काठमाडौ, १६ असोज । डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेप..

  • शेयर बजारः दोहोरो अङ्कले घट्यो

    काठमाडौँ, १५ असोज । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स..

  • इनरुवाको एक गाउँमा विद्युत् आएपछि गाँउले खुशी

    इनरुवा, १५ असोज । सुनसरी हरिनगर गाउँपालिका–५ का ६० वर्षीय मधुसुदन मण्डलले आफ्नो घरमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास गर्नु भएको थिएन । उहाँलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भने आशा पनि थिएन तर उहाँको बुढेशकालमा विद्युत् बाल्ने सपना पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र […]

  • पुनर्निर्माणमा दाताको चरम लापरबाही, दोलखामा घर त बन्यो तर बस्नै नमिल्ने

    दोलखा, १४ असोज । सडक किनारमा रहेका बस्तीभरि एकनासे घर बनेका छन्। एकतले ढलान घरमा दुई कोठा मात्र छन् । भान्सा भनेर छेउमा एउटा साँघुरो कोठा बनाइएको छ। टाढाबाट झट्ट हेर्दा चिटिक्क देखिए पनि भित्र पसेपछि थाहा हुन्छ यी घर बनाउँदा कतिसम्म लापरबाही गरिएको छ भन्ने कुरा। चार महिनाअगाडि ढलान सकिएका बस्तीभरिका घरहरू अहिले त्यसै […]

  • भारु सटहीः नेपाल–भारत सम्बन्धको अग्निपरीक्षा

    काठमाडौ, १२ असोज  । नेपालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीका कारण बिग्रिएको नेपाल–भारत सम्बन्ध फेरि उचाइ पुगेको दाबी हुँदै आएको छ । संविधान जारीपछि प्रधानमन्त्रीका रूपमा दुईपटक भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि दुईपटकको भ्रमण मात्र होइन, पछिल्लोपटक सत्तारूढ नेकपाका अध्य..

  • नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

    काठमाडौँ, १२ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतब..

  • विश्व पर्यटन दिवसकै दिन पर्यटन क्षेत्र ठप्प पार्ने चेतावनीसहित श्रमिकद्वारा आन्दोलनको घोषणा

    काठमाडौं, ११ असोज । सरकारले ३९ औं विश्व पर्यटन दिवस धुमधामका साथ मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रेस विज्ञप्ति निकालेर यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको घोषणा गरेका ..

  • क्यास्ट्रोल लुब्रिकेन्टको सेल्फी कन्टेस्टमा किरण र राजले पाए स्मार्टफोन

    काठमाडौ, ११ असोज । क्यास्ट्रोल लुब्रिकेन्टले आयोजना गरेको सेल्फी कन्टेस्टका विजेताहरुलाई पुरस्कृत गरिएको छ । सो अनुसार क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज बिके भएका छन् । उनीहरुलाई एक कार्यक्रमका बीच क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्..

  • दुई वर्षभित्र पाँचथरका सबै तहमा विद्युतीकरण

    काठमाडौँ, ११ असोज । पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामी दुई वर्षमा सबै स्थानीय निकायमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने भएको छ । शिवगङ्गा पञ्चमुखी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत फालेलुङ गाउँपालिका–१ र २ मा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरण र उक्त संस्थाबीच रु सात करोड १७ लाख ६१ हजार ९८८ बराबर ल..

  • वाइडबडी खरीदबारे अध्ययन गरिने

    काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले महालेखा परीक्षकको कार्यालयको ..

  • श्रम सम्झौता मस्यौदालाई अन्तिम रुप दिन नेपाली टोली मलेशिया

    काठमाडाँ १० असोज।  नेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल आज मलेशिया प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया मामिला महाशाखाका प्रमु..

  • स्याङ्जाका एक युवाको पशुपालनबाट मासिक डेढ लाख आम्दानी

    वालिङ, १० असोज । यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आउनुभएको हो । झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले स..

  • भानु नगरपालिकाको बजेट सार्वजनिक

    दमौली, १० असोज । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो । भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको हो । भानु नगरप..

  • कोरिया सरकारद्धारा ५५ करोड अनुदान उपलब्ध गराउने

    काठमाडौँ, १० असोज । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । अनुदानस्..

  • कालिञ्चोक जान अब केबलकारमा सरर

    चरिकोट, १० असोज । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न ..

  • राज्यकोषबाट २४ करोडको भ्रमण, १५ सरकारी निकायले लुकाए खर्च

    काठमाडौं, १० असोज । तिन मन्त्रालयसहित १५ ओटा सरकारी निकायले वैदेशिक भ्रमण खर्च लुकाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा गठित वैदेशिक भ्रमणसम्बन्धि अध्ययन कार्यदलले यस्तो तथ्यसहितको प्रतिवेदन तयार पारेको हो । २४ मन्त्रालयहरुसहित ४९ ओटा सरकारी निकायले आर्थिक वर्ष ०७४÷७५ मा वैदेशिक भ्रमणमा गरेको खर्चमा केन्द्रीत..

  • नेपालको पुनर्निर्माणबारे संयुक्त राष्ट्रसंघमा छलफल हुने

    काठमाडौं, असोज ९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजना विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्ने भएका छन् । ..

  • राष्ट्र बैंकद्धारा दशैका लागि १३ अर्ब रुपैयाँ नयाँ नोट निष्काशन

    काठमाडौँ, ९ असोज । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी निरौलाले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको जनाएका हुन् । गत वर्ष [&helli..

  • ७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो

    काठमाडौ, ९ असोज । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार एक्स्पो सकिएको छ । एक्स्पो अवधिमा भएको व्यापार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितीले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ । दशैंलाई लक्षितगर्दै सबै प्रदर्शकले भार..

  • दशैँमा घर जान टिकट लिनेको घुइँचो

    काठमाडौँ, ९ असोज । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि […]

  • पर्यटन दिवसमा होटलमा २० प्रतिशत छुट

    काठमाडौँ, ९ असोज । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल हानले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार २० प्रतिशत छ..

  • तीन हजार ५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

    काठमाडौँ, ९ असोज । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार