Presidential
  • लघुवित्तका लागि ४ अर्ब ४३ करोड कर्जा 

    काठमाडौँ, २५ साउन।  सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केस..

  • विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाइँदै   

    काठमाडौं , २५ साउन ।  सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका ..

  • साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार   

    काठमाडौँ, २५ साउन । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ ..

  • काठमाडौँसम्म पेट्रोलियम पाइपलाइन द्रुतमार्ग हुँदै ल्याउन अध्ययन सुरु

    काठमाडौँ,  २५ साउन । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइ..

  • आईएनजीओले लुकाए एक खर्ब दुई अर्ब

    काठमाडौं, २४ साउन । सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस..

  • वहुप्रतीक्षित जनकपुर–जयनगर रेल कातिकदेखि चल्ने

    धनुषा, २३ साउन । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौं आउने दूरी मौजुदा घटाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने दावी गरेका छन् । उनले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउन..

  • हुलाक बचत बैंकमा पाँच करोड निक्षेप 

    कलैया, २३ साउन । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बंैकमा आर्थिक वर्ष २०७५÷७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन हजार […]

  • करोडौंको सरकारी जग्गामा भूमाफियाका आँखा

    बुटवल, २३ साउन । रूपन्देहीमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भूमाफियाहरूले करोडौं मूल्य पर्ने सरकारी जग्गा हत्याउन खोजेको पाइएको छ । व्यक्तिका नाममा लालपुर्जै बनाएर सरकारी जग्गा किनबेच गर्न खोजेपछि सो घटना बाहिरिएको हो । जिल्लाको मायादेवी गाउँपालिका–४ झुलनीपुरस्थित २ बिघा ३ कट्ठा १ धुर जग्गा सरकारी स्रेस्ता कायम ..

  • ललितानिवास प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस

    काठमाडौं, २३ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बपत लेनदेन भएको खुलेको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवार..

  • निजगढ विमानस्थल विश्वकै सानदार बन्ने

    काठमाडौ,२३ साउन ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिनुभएको छ । बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उहाँले बताउनुभयो । सन् १९८५ देखि नै निजगढमा विमान..

  • उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द

    काठामाडौं, २२ साउन । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट उद्योग एउटा सामान्य मेसिन बिग्रिँदा ६७ दिनदेखि बन्द छ । आठ सय मेट्रिक टन क्षमताको उद्योग क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) बिग्रेपछि १८ जेठदेखि बन्द भएको हो । बन्द हुनुअघिसम्म दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको थियो । मेसिनको मू..

  • १ अर्बको ठेक्का, प्रगति शून्य

    मनाङ ,२२ साउन । विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो । ठेके..

  • हुलाकी राजमार्ग तीन वर्षमा निर्माण पूरा हुने

    कौडेना (सर्लाही), २२  साउन । तराईको ‘लाइफ लाइन’का रूपमा रहेको हुलाकी राजमार्गको निर्माण आउँदो तीन वर्षभित्र सम्पन्न हुने भएको छ । यो राजमार्गको सबै खण्डको ठेक्कापट्टा लागी निर्माण कार्य अगाडि बढाइएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसका जनत..

  • बजारको आधा सुन तस्करीबाट आपूर्ति

    काठमाडौँ, २२ साउन । गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महŒवपूर्ण उपलब्धि मानेको छ । हप्ता दिनअघि सार्वजनिक प्रगति विवरणको महŒवपूर्ण उपलब्धि सुन तस्करीको सञ्जाल तोडिएको गृहको दाबी सेलाउन नपाउँदै गोरखाको उत्तरी क्षेत्र धार्चेस्थित खोर्लाबास ओडारम..

  • पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य

    काठमाडौँ, २१ साउन  । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा […]

  • सुकुम्वासी सधैँ सुकुम्वासी रहिरहनुपर्छ भन्ने छैन: मन्त्री अर्याल

    काठमाडौँ, २१ साउन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले ‘भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक– २०७५ लाई छिटो समितिबाट पारित गरिदिन आग्रह गरेको छ । भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका क्रममा रहेको छ । मन्त्रालयले सो विधेयक एक..

  • जुटमिलका पार्टपुर्जा मात्र होइन, पर्खाल भत्काएर इँटासमेत बेचिए

    काठमाडौं,२० साउन । विराटनगर जुटमिलका सञ्चालकहरूले उद्योगभित्रका पित्तल र तामाका पार्टपुर्जा, ठूला मेसिन राखिएका अग्राखका काठ मात्र होइन, मजदुर क्वार्टरका पलङसमेत बेचिदिएका छन् । सञ्चालक समितिका तत्कालीन अध्यक्ष नीलहरि काफ्लेको नेतृत्वमा उद्योगको सम्पत्ति कौडीको भाउमा बेचिएको भन्दै पूर्वकर्मचारीहरूको संघर्ष समितिले उजुरी गरेको थि..

  • रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन: ६० प्रतिशत निर्माण सम्पन्न

    काठमाडौँ, १९ साउन । तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला तथा ठूला आयोजना त्यसैको मारमा परेका छन् । निर्माण व्यवसायीको अनेकन बहाना, स्थानीयवासीको अवरोध तथा अन्य प्राविधिक र प्रशासनिक झन्झटका कारण पनि परियोजनामा ढिलाइ हुँदै आएको छ । प्राकृतिक विपत्ति तथा अन्य कारण पनि आयोजनाको ढिलाइका कारण बन्दै आएका छन् । ..

  • अरुण तेस्रोको भौतिक प्रगति २२ प्रतिशत   

    काठमाडौँ, १९ साउन । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ । कूल ९०० मेगावाट क्षमताको सो आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले निर्माण गरिरहेको छ । आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनी स्थापना गरिएको छ । सोही कम..

  • कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री डा खतिवडा   

    ललितपुर, १९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा उहाँले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधा..

  • एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

    इनरुवा, १९ साउन । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको..

  • जुटमिलमा सरकारको ६८% सेयर ३३% मा झार्ने खेलाडी को हुन् ?

    काठमाडौं, १९ साउन । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले ३१ असार ०७२ मा इटहरीनिवासी नीलहरि काफ्लेलाई विराटनगर जुटमिलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरे । मिलको सम्पत्ति व्यक्तिका नाममा सार्ने प्रपञ्चको सुरुवात त्यही दिन भएको हो । अध्यक्ष हुनासाथ काफ्लेले सुरुमा उद्योगको अभिलेख केलाए । उनले एक करोड १० लाख चुक्ता पुँजी रहेको ..

  • अपांगता भएका युवालाई तीन महिने वेटर-वेट्रेस तालिम (फोटोफिचर सहित)

    काठमाडौ, १८ साउन । सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ को सहयोगमा अपाङ्गता भएका युवाहरुलाइ लक्षित गरी स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम अन्तर्गत संचालित तीन महिने वेटर÷वेट्रेस तालिम सम्पन्न भएको छ । काठमाण्डौं ,भक्तपुर र ललितपुरका शारीरिक, दृष्टि, सुनाइ, बौद्धिक र बहुअपाङ्गता भएका १८ जना प्रशिक्षार्थीका लागी तीन महिने..

  • नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह  

    काठमाडौँ, १७ साउन। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार ..

  • आर्थिक वर्ष बितिसक्दा पनि अझै १९ अर्बका चेक साट्न बाँकी

    काठमाडौं, १४ साउन । आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरका चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आर्थिक वर्षक..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार