Presidential
  • जुटमिलका पार्टपुर्जा मात्र होइन, पर्खाल भत्काएर इँटासमेत बेचिए

    काठमाडौं,२० साउन । विराटनगर जुटमिलका सञ्चालकहरूले उद्योगभित्रका पित्तल र तामाका पार्टपुर्जा, ठूला मेसिन राखिएका अग्राखका काठ मात्र होइन, मजदुर क्वार्टरका पलङसमेत बेचिदिएका छन् । सञ्चालक समितिका तत्कालीन अध्यक्ष नीलहरि काफ्लेको नेतृत्वमा उद्योगको सम्पत्ति कौडीको भाउमा बेचिएको भन्दै पूर्वकर्मचारीहरूको संघर्ष समितिले उजुरी गरेको थि..

  • रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन: ६० प्रतिशत निर्माण सम्पन्न

    काठमाडौँ, १९ साउन । तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला..

  • अरुण तेस्रोको भौतिक प्रगति २२ प्रतिशत   

    काठमाडौँ, १९ साउन । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २..

  • कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री डा खतिवडा   

    ललितपुर, १९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट ..

  • एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

    इनरुवा, १९ साउन । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको स..

  • जुटमिलमा सरकारको ६८% सेयर ३३% मा झार्ने खेलाडी को हुन् ?

    काठमाडौं, १९ साउन । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले ३१ असार ०७२ मा इटहरीनिवासी नीलहरि काफ्लेलाई विराटनगर जुटमिलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरे । मिलको सम्पत्ति व्यक्तिका नाममा सार्ने प्रपञ्चको सुरुवात त्यही दिन भएको हो । अध्यक्ष हुनासाथ काफ्लेले सुरुमा उद्योगको अभिलेख केलाए । उनले एक करोड १० लाख चुक्ता पुँजी रहेको ..

  • अपांगता भएका युवालाई तीन महिने वेटर-वेट्रेस तालिम (फोटोफिचर सहित)

    काठमाडौ, १८ साउन । सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ को सहयोगमा अपाङ्गता भएका युवाहरुलाइ लक्षित गरी स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम अन्तर्गत संचालित तीन महिने वेटर÷वेट्रेस तालिम सम्पन्न भएको छ । काठमाण्डौं ,भक्तपुर र ललितपुरका शारीरिक, दृष्टि, सुनाइ, बौद्धिक र बहुअपाङ्गता भएका १८ जना प्रशिक्षार्थीका लागी तीन महिने..

  • नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह  

    काठमाडौँ, १७ साउन। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार ..

  • आर्थिक वर्ष बितिसक्दा पनि अझै १९ अर्बका चेक साट्न बाँकी

    काठमाडौं, १४ साउन । आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरका चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आर्थिक वर्षक..

  • छत्तिस हजारमै जापान उड्न पाइने  

    काठमाडौँ, १३ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त ..

  • २२ सय ठेक्का : १२ सय ४ तोड्नैपर्ने अवस्थामा

    काठमाडौँ, १३ साउन । देशभरमा दुई हजार दुई सयभन्दा बढी सडक र सडक पुलको आयोजना ठेक्कामा दिइएको छ । तर, ठेकेदारले सम्झौताअनुसार काम नगर्दा एक हजार दुई सय चारवटा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेका छन् । अर्थात्, सडक र पुलको कुल ठेक्का संख्याको ५४ प्रतिशत आयोजना अलपत्र छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्रोतका अनुसार ..

  • नेपालमा लगानीमैत्री वातावरण तयार छ ढुक्क भएर लगानी गर्नुस: प्रधानमन्त्री ओली

    काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी..

  • मौद्रिक नीतिले काम गरेन : नेप्से दोहोरो अङ्कले घट्यो

    काठमाडौँ, १२ साउन ।  मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ । पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल स्टक एक्सच..

  • तामाकोसी तेस्रोको क्षमता घटाएको भन्दै दोलखामा विरोध

    दोलखा, १२ साउन । तामाकोसी तस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर विदेशी कम्पनीलाई दिएको भन्दै दोलखामा विरोध भएको छ । नर्बेजियन कम्पनीले ६ सय ५० मेगावाट विद्युत् उत्पादन हुने भन्दै डिपिआर गरिसकेको आयोजनाको क्षमता घटाएर सरकारले २ सय मेगावाट मात्र बनाउन चाइनिज कम्पनीलाई दिएको भन्दै जिल्लाभर विरोध सुरु भएको हो । ऊर्जा मन्त्रालयले बि..

  • टान नेतृत्वलाई दौडधुप  

    काठमाडौँ, ११ साउन ।  पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिन प्रतिस्पर्धीको दौडधुप बढेको छ । निर्वाचन आउन एक महीनाअघिनै टान अध्यक्षका लागि चार व्यवसायीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । टानका वर्तमान प्रथम उपाध्यक्ष खुमबहादुर सुवेदी, द्धितीय उपाध्य..

  • सार्वजनिक जग्गाको संरक्षण गर्न प्रविधिको प्रयोग 

    काठमाडौँ, ११ साउन  ।  देशभरका सरकारी तथा गुठीका जग्गा मिलेमतोमा बिक्री तथा कब्जा गर्ने प्रवृत्ति बढेपछि सरकारले त्यस्तो गैरकानूनी काम अन्त्य गर्न प्रविधिको प्रयोगलाई जोड दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका भूमि व्यवस्थित गर्न भूमि अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस) लागू गरेको हो । सरकार..

  • साताको शेयर: दुई अर्बको कारोवार 

    काठमाडौँ, ११ साउन  । धितोपत्र बजारमा यस साता करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ मूल्य बराबरको शेयर कारोवार भएको छ । गत बिहीबार कारोवार मापक नेप्से परिसूचक एक […]

  • समस्यामा वैदेशिक रोजगारबाट फर्केका नेपालीे, २३ हजार आवेदन २३ जनाले मात्र पाए ऋण

    काठमाडौं, ११ साउन। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमा रोजगारी दिन सरकारले ल्याएको कार्यक्रम प्रभावकारी हुन नसक्दा विदेशबाट फर्किएकाहरू अलपत्र परेका छन् । सरकारले सो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा देशको अर्थतन्त्रको महŒवपूर्ण हिस्सा ‘रेमिट्यान्स’ भित्र्याउन महत्वपूर्ण योगदान दिँदै आएका नेपालीको अपमान भ..

  • सरकारी जग्गाको विवरण मन्त्रालयको सफ्टवेरमा: अब मालपोतमै समातिन्छन किनबेचमा संलग्न

    काठमाडौं, १० साउन । राज्यका विभिन्न निकायको नाममा रहेको सरकारी र सार्वजनिक जग्गा अब कुनैपनि व्यक्ति, संस्थाले दर्ता गर्न नपाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका भूमी व्यवस्थित गर्न एलआरआइएमएस सफ्टवेर लागु गरेको छ। २०७२ सालबाट शुरू गरिएको अनलाइन सेवा २०७४ सालसम्म आइपुग्दा २५ वटा कार्यालय..

  • कानून बाझिएपछि यातायात कर उठाउन समस्या

    हेटौँडा, १० साउन । प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको यातायात व्यवस्था सेवा कार्यालय मकवानपुरले जनाएको छ । समस्या देखिएपछि सवारी साधनमा जरिवानासहितको कर उठाउनसमेत रोकिएको ..

  • रणनीतिक महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा

    काठमाडौं, ९ साउन । सरकारले उत्पादित विद्युतलाई माग भएको स्थानमा पुर्‍याउने लक्ष्यका साथ चालू आर्थिक वर्षमा महत्वका साथ कूल १८० साना ठूला प्रसारण आयोजनालाई अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्षका लागि तयार पारेको वार्षिक विकास कार्यक्रमअनुसार अन्तरदेशीय प्रसारण लाइनसहित आन्तरिक प्रसारण लाइनल..

  • विद्युत् निर्यात गर्न बढ्यो सक्रियता

    काठमाडौँ, ९ साउन । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजना हेर्दा आउँदो वर्षात्देखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको विद्युत् करिब एक हजार मेगावाट थपिएर दोब्बर हुनेछ । आन्तरिक मागभन..

  • कालोसूचीको मारमा वाइडबडी

    काठमाडौं, ९ साउन । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन्। कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ। राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्।..

  • मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहन

    काठमाडौं,९ साउन । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्सहान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई व्यापक सुविधा दिइएको हो । राष्ट्र बैंकले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पु¥याउनुपर्ने अवधि २०७८ अ..

  • चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीमाथि कारबाहीको तयारी

    काठमाडौं, ८ साउन । बीमा समितिले चुक्ता पु“जी पु¥याउन नसकेका बीमा कम्पनीलाई सात दिने स्पष्टिकरण मागेको छ ।समितिले सञ्चालक समितिको बैठकको निर्णयअनुसार मंगलबार सात दिनभित्र स्पष्टिकरण पेस गर्न बीमा कम्पनीहरुलाई पत्राचार गरिएको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । हाल नेपालमा ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार