Presidential
  • पाल्पाको रानीमहलको जग्गा व्यक्तिका नाममा  

    काठमाडौँ, ४ साउन  । पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबा..

  • असुरक्षित वैदेशिक रोजगार : ११ वर्षमा ७४६९ युवाले गुमाए ज्यान

    काठमाडौं,४ साउन। वैदेशिक रोजगारीमा गएका युवाहरूकै रेमिट्यान्सले देशको अर्थतन्त्र..

  • भारतको डिजेल पाइप लाइनबाट सिधै अमलेखगञ्जमा

    काठमाडौँ,  ३ साउन । तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको ..

  • एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार

    काठमाडौँ,  ३ साउन । नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) ..

  • पाइपलाइनमार्फट नेपालमा पेट्रोलियम पदार्थ आउन शुरु

    काठमाडौं, २ साउन । भारतबाट पाइपलाइनमार्फट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु ..

  • पूर्व–पश्चिम विद्युतीय रेल मार्गको डिपिआर हुँदै

    काठमाडौँ, १ साउन । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डिपिआर निर्माण गर्न लागिएको हो । यस रेलमार्गमा च..

  • इनर्जी बैंकिङको अभ्यास शुरु, २०० मेगावाट विद्युत् भारत पठाइयो

    काठमाडौँ, ३१ असार  ।  सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भन्नुभयो, “यही अस..

  • असार १० भित्र ल्याउनुपर्ने बजेट ७२ स्थानीय तहले अझै ल्याएनन्

    काठमाडौँ, ३१ असार । ७२ वटा स्थानीय तहले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै यस वर्षको बजेट ल्याउन ढिलाइ गरेका छन् । संविधानअनुसार स्थानीय तहले आर्थिक वर्ष ०७६(७७ को बजेट १० असारभित्रै गाउँ तथा नगर सभामा पेस गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्छ । तर, महिना सकिनै लाग्दा पनि ती स्थानीय तहले गाउँ तथा नगर सभामा बजेट पेस गर्न सकेका ..

  • वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

    काठमाडौं, ३१ असार । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४(७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो । दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन् । मलेसिया जाने कामदारको संख्या ..

  • तातोपानीबाट आयात शुरु सिन्धुपाल्चोक, २७ असार । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुन..

  • निजगढ विमानस्थलको वैकल्पिक मोडल : ३ लाख रूख मात्र काटिने, ५ वर्षमा सञ्चालन

    काठमाडौँ, २७ असार । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयले निजगढ विमानस्थलको वैकल्पिक मोडलसहितको अवधारणा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको मोडलमा वन तथा वातावरणको कम क्षति र लगानीको वैकल्पिक व्यवस्था पेस गरिएको छ । वन तथा वातावरण र विमानस्थल निर्माण खर्चका कारण विवाद झेल्दै आएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ..

  • १८ मन्त्रालयको वार्षिक समीक्षा : २४३ वटा पुल निर्माण, ९१५ किमि सडक स्तरोन्नति

    काठमाडौं, २७ असार । चालु आर्थिक वर्ष सरकारले गरेका कामका सम्बन्धमा सबै मन्त्रालयका सचिवले प्रधानमन्त्री समक्ष समीक्षा प्रस्तुत गरेका छन् । ६ घण्टा लामो समीक्षा कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले शुक्रबार सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन दिँदै छन् । कार्यक्रममा १८ वटा मन्त्रालयका सचिवले आ–आफ्नो वार्षिक समीक्षा पेस गरेका थ..

  • साझा यातायातले थाल्यो रात्रिकालीन सेवा, यी रुटमा चल्छ १० बजेसम्म

    काठमाडौं,२४ असार ।  साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ । गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी..

  • मेलम्चीसँग भेन्डर र मजदुरले मागे पौने दुई अर्ब भुक्तानी

    काठमाडौं,२४ असार । मेलम्ची खानेपानी आयोजनासँग ८८ भेन्डर (सामान आपूर्तिकर्ता) र आठ सय मजुदरले भुक्तानी माग गरेका छन् । २९ मंसिरमा ठेक्का छाडेको इटालियन कम्पनी सिएमसीसँग काम गरेका मजदुर र भेन्डरले आयोजना बोर्डसँग एक अर्ब ६७ करोड चार लाख भुक्तानी पाउनुपर्ने माग गरेका हुन् ।  सिएमसीले आयोजनाको काम छाडेपछि आफूहरू समस्यामा परेको उनीहर..

  • पर्यटकीय स्थलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्छ:अर्थमन्त्री खतिवडा

    काठमाडौँ, २३ असार  ।  अर्थमन्त्री युवराज खतिवडाले पर्यटक गन्तव्यका रुपमा छुटेका र आकर्षण गन्तव्य रहेका पर्यटकीयस्थलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर काम गर्ने योजना बनाइएको जानकारी दिनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय ..

  • नवीकरणीय ऊर्जामा होमबायोग्यासको खोजी

    काठमाडौँ, २३ असार ।  नवीकरणीय ऊर्जामा नयाँ सम्भावनाको खोजी गरिरहेका युवा उद्यमीले खाना पकाउने अनवीकरणीय ऊर्जाको विकल्पका रुपमा ‘होमबायोग्यास’ नेपाल भित्र्याएका छन् । युवा उद्यमीद्वय राम अग्रवाल र विपीन खेतानले बायोग्यासकै एक उन्नत प्रविधिका रुपमा इजरायलमा विकास गरिएको होमबायोग्यास नेपाल भित्र्याउनुभएको हो । यसको प्रविधि, बनोट, प..

  • मौद्रिक नीति: बिग मर्जरदेखि व्याजदर सीमा घटाउनेसम्मका बहस

     काठमाडौँ, २३ असार  । नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । वित्तीय नीतिजस्तै मौद्रिक नीतिलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आधार हो । नीतिमा समेटिने धेरै विषयले बैंक, वित्तीय संस्थादेखि उद्योग तथा वाणिज्यको क्षेत्रलाई समेत प्रत्यक्ष प्रभाव पार्दछ । सोही कारण उक्त नीतिप्रति आमरुपमा..

  • जडीबुटीमा ‘अण्डर पास’ निर्माणप्रति सरकारको चासो

    काठमाडौँ, २२ असार ।  काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ । यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको..

  • नेपाली भारततर्फ जडीबुटी निर्यात ठप्प: आठ महिनादेखि गोदाममैे  

    बाँके, २२ असार  । आठ महिनादेखि भारततर्फ जडीबुटी निर्यात ठप्प छ । यसलाई खुलाउन जडीबुटी व्यवसायीहरुले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसकेका छन् । त्यसको कुनै सुनुवाई भएको छैन । भारत निकासी ठप्प हुँदा व्यवसायीले सङ्कलन गरेका जडीबुटी गोदाममै थन्किएका छन् । नेपालमा प्रशोधन नहुने र भारत पनि निकासी नहुने भएपछि व्यवसायीले जडीबुटी स..

  • चार प्रदेशमा प्राङ्गारिक खेती

    काठमाडौँ, २२ असार । सरकारले चार प्रदेशमा प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रदेश नं १, तीन, गण्डकी र कर्णाली प्रदेशमा प्राङ्गारिक खेतीका लागि रु ५२ करोड रकम विनियोजन गरेको जानकारी दिनुभयो । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये कृषि ..

  • परिक्षण बिनै भारतबाट फलफुल र तरकारी ल्याउन दिने सरकारी निर्णयको सत्तारुढ दलकै विद्यार्थीको विरोध

    काठमाडौं,२१ असार । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्वीयुले भारतबाट आयातित विषाक्त फलफुल र तरकारी परिक्षण बिनै नेपाल ल्याउन दिने सरकारी निर्णयप्रति विरोध जनाएको छ । अनेरास्वीयुका कार्यवहाक अध्यक्ष रन्जीत तामाङले शनिबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि शक्ति केन्द्रहरुको अनुचित दवाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको..

  • प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउन कानूनी प्रक्रिया अघि बढ्यो

     काठमाडौँ, २१ असार  । सरकारले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य साथ नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गरी दुई छुट्टाछुट्टै संस्थाको रुपमा विकास गर्नेभएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा चासोलाई मध्यनजर गर्दै तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्..

  • सुनसान खुम्बु क्षेत्र

    सोलुखुम्बु, २० असार । नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात..

  • ६७ उद्योग कारवाहीमा

    काठमाडौँ, २० असार । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा,..

  • प्रधानमन्त्री रोजगार कार्यक्रम: ५२ राउटेलाई रोजगारी 

    दुल्लु, १९ असार । कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत समुदायका यु..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार