Presidential
  • समयमा बोलपत्र गराउन सांसदको माग

    काठमाडौँ, १८ असार । राष्ट्रियसभाका सांसदहरुले बजेट आएपछि समयमै बोलपत्र नगरिने कार्यशैलीमा सुधार गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रव..

  • प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

    बुटवल, १८ असार   । चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल..

  • प्रेमीसँग मिलेर आमाको हत्या, कहाँ गयो २२ लाख रुपैयाँ ?

    काठमाडौं,१८ असार । कन्ट्र्याक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परे..

  • विषादी परीक्षण गर्न ८ भन्सार विन्दुमै प्रयोगशाला

    काठमाडौं, १७ असार । भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्त..

  • सूचनाप्रविधिमा ५ लाख रोजगारी

    काठमाडौं, १७ असार । सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन..

  • २५ वर्षमा उच्च सीप भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने

    काठमाडौँ, १७ असार । नेपालमा २१०० सम्ममा उच्च सीप तथा क्षमता भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने प्रक्षेपण भएको छ । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलले सोमबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदनमा अहिले १।७६ प्रतिशत रहेको उच्च तह (सीप तह ४)को सीप भएको जनशक्ति २०९९र२१०० मा ३.८५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । जन..

  • जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य:एक सय २१ झोलुङ्गे पुल निर्माण

    काठमाडौँ, १६ असार । सरकारले तीन वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’अन्तर्गत अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको छ । सरकारले दुर्गम ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि थालेको उक्त कार्यक्रमअन्तर्गत अहिले थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको स्थानीय पूर्वाधार विभाग..

  • व्यवस्थापन नसुधारे निगमलाई सरकारले एक पैसा पनि दिदैन: प्रधानमन्त्री ओली

    काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वायुसेवा निगमको व्यवस्थापन नसुधारे सरकारले ऋण वा लगानीका नाममा एक रुपैयाँ पनि नदिने बताएका छन् । नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म निगमलाई सरकारले एक रुपैयाँ पनि दिन नसक्ने बताएका छन् । वायुसेवा व्यवस्थापनले जहाज किन्ने तर, उडाउन न..

  • मनसुनमा ढिलाइले धान उत्पादन घट्ने

    काठमाडौं,१६ असार । १५ असारमा विविध कार्यक्रम गरी देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । तर, समयमै मनसुन नहुँदा यो वर्ष धानखेतीको उर्वर भूमि तराईमा रोपाइँले गति लिन भने सकेको छैन । कृषि विभागका अनुसार तराईमा आइतबारसम्म ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै रोपाइँको क्षेत्रफल कम भएको हिमाली क्षेत्रमा ३९ प्रतिशत र पहाडमा २२ प्रतिश..

  • अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचार : नायब सुब्बासँग डेढ करोड अकुत सम्पत्ति

    काठमाडौं,१६ असार । अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अध्यागम..

  • आइफाको खर्च : कसलाई कति पर्छ ?

    काठमाडौं,१६ असार । नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।  बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु..

  • दोलखाको तामाकोशी गाउँपालिकाले यसरी मनायो १६औँ राष्ट्रिय धान दिवस (फोटोफिचर)

    दोलखा,१५ असार । दोलखाको तामाकोशी गाउँपालिकाले १६ औँ राष्ट्रिय धान दिवस मनाएको छ । स्थानिय किसानलाई हौसला दिई धानको उत्पादन बढाउने उदेश्यले यसपाली पनि पालिकोको आयोजनामा १६ औँ राष्ट्रिय धान दिवस मनाएको हो । पालिकाले वडा नम्वर ३ जफे बेसीमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानिय किसानको सहभागितामा आज बाजागाजा सहित धान रोपेको..

  • बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक: प्रधानमन्त्री

    काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड दिनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा यहाँ आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उहाँले कृषिको आधुनिकीकरणसँगै बढीमात्रामा रोजगारीको अवसर सिर्जना हुने र बेरोजगारीको स..

  • राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु

    काठमाडौँ, १५ असार ।  स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन¬¬–२०७६ शुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । आन्तरिक श्रम..

  • दैलेखमा आजदेखि ग्यासको अन्वेषण हुँदै

    दैलेख, १५ असार। पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल, चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउँदैछन् । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोली आइतबार दैलेख आउन लागेको हो । दैलेखको श्रीस्थान लगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव..

  • नेपालमा धानको उत्पादन दोब्बर बनाइने

    काठमाडौँ, १५ असार । सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ । चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन […]

  • वृक्षरोपण गर्न विदेशबाट वार्षिक १० करोडको बिरुवा आयात

    काठमाडौं, १५ असार । सरकारले देशभर वृक्षरोपण अभियान सञ्चालन गरिरहँदा नेपालमा रोपिने लाखौं बिरुवा विदेशबाट आयात हुने गरेको पाइएको छ । विडम्बना भन्नुपर्छ, देशमा नर्सरी व्यवस्था नहँदा बिरुवामा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा १ करोड ९२ लाख ३१ हजार बिरुवा खरिद गर्न र वृक्षरोपणका लागि विभागले १५ करोड ४८ [..

  • दस वर्षमा तीन हजार किलोमिटर रेलमार्ग

    काठमाडौँ, १४ असार । सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको भावी योजनाबारे विस्तृतमा जानकारी दिए । मन्त्..

  • आँवुखैरेनीमा एक घर एक रोजगार कार्यक्रम 

    तनहुँ, १३ असार  । तनहुँको आँवुखैरेनी गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘एक घर एक रोजगार कार्यक्रम’ ल्याएको छ । बेरोजगार युवालाई लक्षित गरी उमेर समूहमा आधारित प्रशिक्षणका साथै सीपमूलक तालीम प्रदान गर्ने गरी एक घर एक रोजगार कार्यक्रम ल्याएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरी गाउँपालिकाभित्रका व्..

  • विमानस्थलमा सङ्कटकालीन अभ्यासः आज दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म सेवा बन्द    

    काठमाडौँ, १३ असार। ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनु..

  • मालपोतमा जग्गा रोक्का गरेपछि बुझाए उद्योगीले विद्युत् महसुल  

    हेटौँडा, १३ असार ।   लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ । विगत १० वर्षदेखि महसुल नतिर्ने मकवानपुर क्रसर उद्योगको भीमफेदी–१ मा पर्ने जग्गा मालपोत कार्यालयमा..

  • साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री 

    काठमाडौँ, १३ असार  । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पु¥याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउन..

  • माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

    जिरी, १२ असार । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो । मङ्गलबार माथिल्लो ठाड..

  • राष्ट्र बैंकको दोहोरो चरित्रले मर्जरमा समस्या

    काठमाडौं,१२ असार । नेपाल राष्ट्र बैंकको दोहोरो चरित्रका कारण पछिल्लो समय लघुवित्त संस्थाहरू मर्जरमा जान समस्या उत्पन्न भइरहेको छ । राष्ट्र बैंकको नेतृत्वले स्पष्ट नीति नलिँदा लघुवित्त संस्थाहरूलाई मर्जरमा जान समस्या भइरहेको हो । राष्ट्र बैंकको नेतृत्वले लघुवित्त संस्थाहरूलाई मर्जरमा जान पछिल्लो समय दबाब दिँदै आइरहेको छ । अहिले द..

  • सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न

    पोखरा, ११ असार । कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सिक्लेसको एक हजार ५०० मिटर..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार