Presidential
  • प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

    काठमाडौं, ५ चैत । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी ..

  • भारतीय राजदूत पुरीले जनकपुर–जयननगर रेल्वेको प्रगतिबारे निरीक्षण गरे

    धनुषा, २ चैत ।  नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाध..

  • भारतका प्रधानमन्त्री मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

    नयाँदिल्ली, २ चैत ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार..

  • नेपाल सरकारद्वारा न्यूजिल्याण्ड आक्रमणको निन्दा

    काठमाडौं,२ चैत । नेपाल सरकारले न्यूजिल्याण्ड आक्रमणको निन्दा गरेको छ । प्रधानमन्..

  • नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन ईयू सकारात्मक

    काठमाडौँ, ४ फागुन । नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ ९ईयू..

  • नेपाल–भारत वाणिज्य सन्धिमा ‘इनल्याण्ड वाटरबेज्’ थपिँदै

    काठमाडौँ, २६ माघ ।  नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा विचारविमर्श गर्न पर्यटकीय नगरी पोखरामा दुवै राष्ट्रका वाणिज्य मन्त्रालयका उच्च अधिकारीबीचको आज सम्पन्न दोस्रो बैठकमा सन्धिमा र..

  • नेपालको सामाजिक आर्थिक रुपान्तरणमा सरकारको सम्पूर्ण प्रयास केन्द्रित छ : प्रधानमन्त्री

    डाभोस, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभएको छ । विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत यहाँ जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उहाँले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण..

  • विश्वका धनीको क्लबमा नेपालको प्रवेश, बैठकमा सहभागी हुन प्रधानमन्त्री आज स्विट्जरल्याण्ड जाँदै

    काठमाडौ,६ माघ ।  संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ। स्विट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विशव आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला क..

  • जापानमा रोजगारीः द्विपक्षीय छलफललाई तीव्रता

    काठमाडौँ, ३ माघ । जापान सरकारले नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने निर्णय गरेसँगै नेपाल र जापानबीचको द्विपक्षीय छलफलले तीव्रता पाएको छ । जापानी प्रतिनिधिमण्डलसँगको छलफलमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रुपमा स्थापित भएका नवी..

  • नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित

    काठमाडौं, ३० पुस । भिसामा तोकिएभन्दा बढी समय बसोवास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएको चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तगएतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्छ कारखानमा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिविना ९ओभर स्टे० नेपालमा बसेको भन्दै देश निकाला गरेको समाचार नागरिक दैन..

  • नेपाल–जापान श्रम सम्झौता काठमाडौँमा हुने

    काठमाडौ, २७ पुस । नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली छिटै नेपाल आउने भएको छ । नेपालको दुईदिने भ्रमणमा आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहिवार गरेको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्री को..

  • नेपाल र जापानबीच हवाई सेवा सम्झौता पुनरावलोकन गर्न समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं, २५ पुस । नेपाल र जापानबीच हवाई सेवा सम्झौता पुनरावलोकन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधबार जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई नवीकरन गर्ने असारमा सहमति भएको थियो। यो सम्झौतासँगै दुई देशबीच सिधा हवाई..

  • नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु

    काठमाडौ,२४ पुस । नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो। यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राज..

  • मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पा पदमुक्त

    काठमाडौ, २३ पुस । सरकारले मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाकी लागि नेपाली राजदूत लक्की शेर्पालाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो । सरकारले पदीय मर्यादा विपरितको गतिविधि गरेको गुनासो आएपछि सुरुमा स्पष्टिकरण सोधेको थियो भने त्यसपछि छानबिन स..

  • जापानको श्रम बजारमा नेपालीलाई अवसर

    काठमाडौँ, १० पुस । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान ट..

  • आणविक निःशस्त्रीकरण र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति नेपालको चाहना

    काठमाडौँ, ८ पुस । सरकारले कोरियाली प्रायद्वीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निःशस्त्रीकरणको प्रयत्नबारे गहन छलफल गरेको स्पष्ट गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको गत साता सम्पन्न अमेरिकाको औपचारिक भ्रमणका बेला त्यहाँका विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रि..

  • नेपाल र फ्रान्सबीच रोजगारीबारे छलफल

    काठमाडौ,६ पुस । नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच आज भएको शिष्टचार भेटका क्रममा उक्त विषयमा छलफल भएको हो । मन्त्री विष्टले नेपालका धेरै ..

  • नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम : परराष्ट्रमन्त्री ज्ञवाली

    वाशिङ्टन डिसी, ४ पुस । नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ । छलफलपश्चात रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “अमेरिका र नेपाल..

  • भ्रष्टचार विरुद्धको चलचित्र ‘सय कडा १०’ बन्ने

    पोखरा, २६ मंसिर । समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो ।..

  • काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव हुने

    काठमाडौँ, २४ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका ९सार्क० मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गरी जनस्तरको सम्बन्धलाई मजबुत बनाउन काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव एवम् परम्परागत नृत्य आयोजना हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यता तथा सार्क सांस्कृतिक केन्द्र ९सार्क कल्चरल सेन्टर..

  • स्पष्टीकरण दिन राजदूत शेर्पालाई काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गरिने

    काठमाडौ, २३ मंसिर । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथ..

  • सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुन्छः सभामुख महरा

    दाङ, २१ मङ्सिर । सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन । घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा..

  • एनआरएनए स्कटल्याण्डको सपथ ग्रहण

    स्कटल्याण्ड, १८ मंसिर । हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद कार्यसमितिको सपथ ग्रहण गरिएको छ। गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितला..

  • अति विशिष्ट पाहुना काठमाडौँमा, पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज

    काठमाडौँ, १५ मंसिर । काठमाडौँमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासिफिक समिट– २०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । कार्यक्रममा सहभागी हुने आउने पाहुनाको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार होटल सोल्टीमा रात्री भोज आयोजना गरेको फेडेरेसनले जनाएको छ ।..

  • चीनबाट दुई अर्ब ५५ करोडको मानवीय सहायता

    काठमाडौँ, १० कात्तिक ।  चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उहाँका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गर्नुभयो । आगामी पाँच वर्षमा ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार