Presidential
  • सरकारलाई राजदूत नियुक्तिको बाटो खुल्ला, पुरानाको माग खारेज

    आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको इजलाशले सरकारलाई बाटो खुल्ला गरिदिएको हो । एमाले कोटाबाट नियुक्त युवराज कार्की, खड्गबहादुर केसी, शिवमाया तुम्बाहाम्फे र नारद भारद्वाजले सिफारिश भइसकेपछि सुनुवाइ हुने बेलामा सरकारले बदननियतपूर्वक नाम फिर्ता लिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

  • माधव नेपाल स्वदेश फिर्ता

    दुई साता लामो भ्रमण सम्पन्न गरी नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्..

  • पहिलो भ्रमण भारतमै तय, ‘भारतलाई खुसी पार्न’ संविधान संशोधन प्रस्ताव पेस हुने

    तत्कालीन परराष्ट्रमन्त्री कमल थापामार्फत भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमक्ष ..

  • ‘सुनुवाइ रोक्ने कानुनै छैन, सरकारको स्वेच्छाचारी निर्णय बदर गरियोस्’

    हामीलाई छनौट भई रहेको देशमा राजदुत कार्यरत रहेको भन्ने पनि फिर्ता गर्ने निर्णयमा..

  • आज भारतको ७० औं स्वतन्त्रता दिवस, ओलीद्वारा हार्दिक शुभकामना

    '१५ अगस्त सन् १९४७ मा भारतले प्राप्त गरेको स्वतन्त्रता विश्वभरिका मुक्तिकामी जन..

  • भारत र चीनमा पुरानै राजदूत पठाउने तयारी

    स्रोतले भन्यो, 'यसअघि संकटपूर्ण अवस्थाा पनि सम्बन्धित देशका उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध राखेका र सक्दो रुपमा सकारात्मक पहल गरेका कारण दुबै देशका लागि निवर्तमान राजदूतहरुलाई नै पठाउने गृहकार्य अघि बढिररहेको छ ।'

  • भारतीय राजदूतद्वारा दाहाललाई बधाई

    विहान सात बजे आफ्नो दूताबास उपनियोग प्रमुख विनय कुमार र राजनीतिक शाखा प्रमुख एस गोपालकृष्णन्सहित राजदूत राय दाहाल निवास पुगेका थिए ।

  • भारतसँग नझुकेर प्रधानमन्त्री भएका ओली नझुकेरै विदा भए

    केपी ओली सरकारमा जाँदा जे मुद्दा उठाएर गएका थिए, ती मुद्दा नबिसाएरै फर्किएका छन् ।

  • ‘अल्पमतमा परेका ओलीलाई सत्तामै राख्न चीनले चलखेल गरिरहेको छ’

    ‘ओली सरकारले राष्ट्रवाद र देशभक्तिको खेती गर्न खोजेको छ तर राष्ट्रवाद भनेको पहाडी मानिसको मात्र होइन । यदि दुई तिहाई मात्र होइन, तीन चौथाई मधेसीको माग पूरा नगर्नुमा चिनियाँ हस्तक्षेपले काम गरेको छ ।’

  • हल्का टिप्पणी, भारत–निर्भरता र अबको बाटो

    प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धमा प्रशासनिक तहबाट झण्डै १७ वर्षदेखि स्थापित सम्वन्धलाई राजनीतिक तहबाट ‘ब्रेक थ्रु’ गरेकै हो । दुई–दुई पटक नेपाल भ्रमण, त्यसपछि परराष्ट्रमन्त्रीको भ्रमणले त्यही कुराका आधारमा अहिले पनि कुनै बैठक काठमाडौंमा त कुनै बैठक दिल्लीमा दिनहुँजसो भइरहेका छन् ।

  • सन् १९५० सन्धि खारेज गर्दा कसलाई घाटा ? (सन्धिका धारासहित)

    बुँदा नम्बर ५ मा रहेको नेपालले हातहतियार किन्दा भारतसँग परामर्श गर्नुपर्ने प्रावधान चाहिँ असमान छ । त्यसलाई चाहिँ हटाउनुपर्ने निष्कर्षमा नेपाल सरकार पुगेको छ । स्रोतका अनुसार, भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टराई सम्मिलित नेपाली टोलीलाई त्यही लाइनमा गृहकार्य गर्न निर्देशन दिइएको छ ।

  • खनाल चीन भ्रमणमा, बेइजिङमा उपचार र भेटघाट

    एमाले केन्द्रीय कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले भने भ्रमणबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘ए हो र ! जानुभएछ ? पार्टीलाई त कुनै जानकारी नै छैन’, श्रेष्ठले भने ।

  • प्रबुद्ध समूहको बैठक सुरु, नेपाल–भारतको सम्बन्धलाई नयाँ उचाइमा लैजाने विश्वास

    नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा सुरु भएको छ ।

  • माधव नेपाल र भियतनामी कम्युनिस्ट नेताबीच भेट

    हनोईस्थित भियतनामी कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा भएको उक्त भेटघाटमा दुई देश तथा दुई कम्युनिस्ट पार्टीको आपसी सम्बन्ध, सहयोग र सरोकारका बारेमा कुराकानी भएको थियो । उपाध्यक्ष तांगले पूर्वप्रधानमन्त्री नेपालको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको थियो ।

  •  बैंककमा नेपालको आफ्नै दूतावास भवन 

    १५ असार । सरकारले थाइल्यान्डको राजधानी बैंककमा रु ४५ करोडमा चार रोपनी जग्गा र त्यसले चर्चेको भवन खरिद गरेको छ । उक्त जग्गा र त्यसमा रहेको भवन आजैदेखि नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण भएको उक्त दूतावासले जनाएको छ । स्थापनाकालदेखि भाडामा रहेको उक्त दूतावास अब आफ्नै भवनमा रहने र त्यसबाट मुलुकको आर्थिक भार घट्नेछ । [&hell..

  • भारतका लागि राजदूतमा क–कसको दौड ?

    दुई देशबीच सम्बन्ध चिसिएको बेला राजदूत नियुक्तिका लागि पठाइने हुँदा भारतले तुरुन्तै स्वीकृति (एग्रिमो) दिने नामको खोजी भइरहेको स्रोतको भनाइ छ । ‘मेरो नाम पठाएमा तुरुन्तै एग्रिमो आउँछ’ भन्ने दावीसहित प्रतिस्पर्धीहरु दौडमा रहेको उच्च स्रोतले जानकारी दियो ।

  • प्रधानमन्त्री र अमेरिकी मुख्य उप–सहायक विदेशमन्त्रीबीच भेट

    २७ जेठ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उप–सहायक विदेशमन्त्री विलियम टोडले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयन, नेपालको आर्थिक विकासमा अमेरिकी स..

  • ८२ वर्षमा नेपालका १ सय ८७ राजदूत, यस्तो छ नालीबेली

    नेपालमा ८२ वर्षको कुटनीतिक अभ्यासमा २ सय २३ पटक राजदूत नियुक्ति भएको छ । त्यसमा १ सय ३१ पटक राजनीतिक क्षेत्र र ९२ पटक कुटनीतिक सेवाका छन् । एकजनाले चार पटक, तीन जनाले तीनपटक र २७ जनाले दुई पटक राजदूत हुने मौका पाएकाले अहिलेसम्म राजदूत हुनेको संख्या चाहिँ १ सय ८७ मात्र छ ।

  • चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने संभावना

    २५ जेठ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग गणतन्त्र चीनका ‘जोइन्ट स्टाफ डिपार्टमेन्ट सेन्ट्रल, मिलिटरी कमिसनका डेपुटी चिफ एडमिरल सुन जिङ्गोको नेतृत्वले शिष्टाचार भेट गरेको छ । भेटवार्ताका क्रममा मन्त्री रावलले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनको प्रगतिमा नेपाल खुसी हुँदै आएको कुरा उल्लेख गरेका थिए । उनले गत वर्ष ने..

  • कुटनीतिक फेहरिस्त

    कुटनीतिक सेवामा रहेर लामो समय व्यतीत गरेकाहरुले आफ्ना अनुभवहरु बाँड्ने चलन सबैतिर छ । तर, नेपालमा चाहिँ किन हो, अवकाश पाइसकेपछि पनि मुलुकका लागि उपयोगी हुने र आम मानिसलाई पनि रुचिकर हुने ती विषयमा कमै पुस्तक लेखिन्छन् । मोहनकृष्ण श्रेष्ठले त्यसमा थोरै भए पनि आफ्नो तर्फबाट योगदान गरेका छन्, कुटनीतिमा तीन दशक पुस्तकबाट । आत्मकथा [..

  • रिपब्लिकनको विदेश नीति सार्वजनिक

    काठमाडौं, १६ बैशाख । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पले आफ्नो नीति पेश गरेका छन् । पाँच राज्यको प्रारम्भिक चरणमा क्लीन स्वीप पछि ट्रम्पले ‘सबै भन्दा पहिला अमेरिकाको नीतिलाई प्राथमिकता’ दिने बताए का छन् । उनले राष्ट्रपति बाराक ओबामाको विदेश नीति लक्ष्यहीन भएको आरोप लगाएका छन् ..

  • कनिष्ठलाई दूत बनाएपछि सेना रुष्ट

    काठमाडौं, १६ बैशाख । सरकारले बनाउने राजदूत जसलाई बनाए पनि नेपाली सेनालाई कुनै टाउको नदुख्नुपर्ने हो । तर, यसपटक सरकारले गरेको २१ जना राजदूतको सिफारिसलाई लिएर राजनीतिक दलभित्र जस्तो छताछुल्ल नभए पनि भित्रभित्र सेनासमेत असन्तुष्ट बनेको छ । सेना असन्तुष्ट हुनुको कारण अरू नभएर राप्रपा नेपालको कोटामा युएईको राजदूतमा सिफारिस भएका भरत ..

  • चीन भ्रमणमा एमाले नेताको लर्को

    काठमाडौं । नेकपा एमालेबाट एउटै साता तीनवटा टोलीले छिमेकी राष्ट्र चीन भ्रमण गर्ने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा सचिव प्रदीप ज्ञवाली नेतृत्वको १५ सदस्यीय टोली गत ४ गते चीन प्रस्थान गरेलगत्तै मंगलवारकेन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ नेतृत्वको १५ सदस्यीय अर्को टोली १० दिने भ्रमणमा त्यसतर्फ प्रस्थान गरेको..

  • नेत्री कोइराला इण्डोनेशीया प्रस्थान

    वैशाख ८, काठमाडौ । नेपाली काँग्रेस नेत्री एवम् पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला बुधबार राती इण्डोनेशीया प्रस्थान गर्नुभएको छ । नेपाली समयअनुसार बेलुका सवा एघार बजे त्यसतर्फ जान लाग्नुभएको हो । आगामी अप्रिल २२ देखि २४ सम्म इण्डोनेशीयाको राजधानी जर्कातामा हुने विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । सम्..

  • राष्ट्रपतिलाई भारत भ्रमणको ताकेता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको दुई महिना नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको पहल भइरहेको छ । स्रोतका अनुसार नेपालका तर्फबाट उक्त प्रस्ताव स्वीकार हुने संकेत पाएपछि मात्रै औपचारिक निमन्त्रणा पठाउने गरी भारतले कूटनीतिक सूत्रहरूमार्फत पहल गरिरहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आ..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार