Presidential
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’

    काठमाडौ,२८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ दिएर सम्मान गरिएको छ । नेपालको दुई दिने राजकिय भ्रमणमा आएका मोदीलाई जनकपुरवाट फर्केपछि काठमाडौको टुँडीखेलमा नेपालको तर्फवाट सो सम्मान दिएको हो । ‘गार्ड अफ अनर’ ले सम्मान गरिने कार्यक्रम ४ बजेका लागि तय गरिएको भएपनि मोदी जनकपुरबाट काठमाडौं आउन ढिला भएपछि शुक्..

  • प्रधानमन्त्री मोदीद्धारा जानकी मन्दिरमा विशेष पुजा

    जनकपुर, २८ वैशाख । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रध..

  • कोरियाबाट किन सिक्दैनन् भारत–पाकिस्तान ?

    काठमाडौँ, १८ वैशाख । तीन दिनदेखि सामाजिक सञ्जालमा पोस्ट भएका विचार र टिप्पणी पढ्..

  • मिल्लान् त दुई कोरिया ?

    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनब..

  • दुई कोरियाको भेटवार्ताको विभिन्न देशहरुद्वारा स्वागत

    वासिङटन, १४ वैशाख ९रासस÷सिन्ह्वा० ः शुक्रबार दुई कोरियाका शिर्ष नेताबीच शिखर बैठ..

  • मोदी र सि शिखर सम्मेलनमा सहभागी

    वुहाङ, १४ वैशाख ९रासस÷पिटिआई० ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ । चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो । राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि प्रधानमन्त्री मोदी शुक्रबार बिहानै बुहाङ आइपुग्नु भएको थियो । एक्..

  • कुटनीति र विकासका लागि ‘शक्तिसाली थिंक ट्यांक’ गठन

    काठमाडौं, १३ वैशाख । कुटनीति र विकासका क्षेत्रमा काम गर्न कुटनीति, प्रशासन र सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तित्वहरुले सेन्टर फर डिप्लोम्यासी एन्ड डेभ्लप्मेन्ट (सीडीडी) नामक संस्था गठन गरेका छन् । गैरनाफामुलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने बताइएको छ । फ्रान्सका लागि पूर्..

  • दुई कोरियाबीचको वार्ताको भारत र चीनले गरे स्वागत

    चीनले पनि वार्ताबाटै उत्तर कोरिया र दक्षिण कोरियाले ठिक बाटो पत्ता लगाउनु पर्नेमा जोड दिएको छ । कोरियाली प्रायद्वीपमा शान्ति र सद्भाव स्थापना गर्न उच्चस्तरमा भएको वार्तालाई अत्यन्त सकारात्मक रुपमा लिइएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङले बताएका छन् ।

  • डुबानबारे भारतीय पक्षसँग कुरा गर्न चर्को दबाब

    नयाँ दिल्ली टेक्नुअघि प्रधानमन्त्री देउवालाई नेपाल–भारत सीमामा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेका बाँधहरुबारे कुरा उठाउन चर्को दबाब परेको छ । साउनको अन्तिम हप्ता आएको भीषण बाढी, पहिरो र डुबानले तराई–मधेसको जनजीवन तहसनहस नै हुन पुग्यो । सयौं जनाले ज्यान गुमाए भने अर्बौंको भौतिक सम्पत्ति क्षति हुन पुग्यो । अहिले पनि मधेस डु..

  • नेपालले प्रस्ताव गरेकै विन्दुबाट ओबोर जोड्न छलफल आवश्यकः चिनियाँ नेता

    नेपाल सरकारले केही दिन अघिमात्र ओवोरमा हस्ताक्षर गरेको सन्दर्भमा जनस्तरमा ओवोरको प्रतिक्रिया र अवधारणासमेत बुझ्ने अभिप्रायले ६ सदस्यीय उक्त टोलीले नेपालको भ्रमण गरेको थियो । नेपाल बसाइँको क्रममा उक्त टोलीले विभिन्न उच्च राजनैतिक भेटघाट गरी ओवोरमा नेपालको धारणा बुझ्ने कार्यक्रम पनि रहेको छ ।

  • विवादास्पद दिनेश भट्टराई पुनः प्रधानमन्त्रीको विदेश सल्लाहकार, पदका लागि गुट नै परिवर्तन

    ०५१ सालमा दिल्लीस्थित नेपाली दूताबासमा कार्यरत रहँदा तस्करीमा संलग्न भएको प्रमाणसहित उनलाई भारतबाट फिर्ता बोलाइएको थियो । त्यसयता कुटनीतिक क्षेत्रमा सधैँ उनलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ ।

  • ‘नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय’

    नेतृ सुकी र नेता नेपालबीच म्यान्मारको परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेतृ सुकीले प्रत्येक देशमा राजनीतिज्ञभन्दा पनि राजनेता आवश्यक रहेको उल्लेख गर्दै म्यान्मारको शान्ति प्रक्रियाको सफलताको लागि राष्ट्रिय मेलमिलाप नै मुख्य रहेको बताउनुभयो ।

  • कतार प्रकरणः कुवेतले देखायो मध्यस्थतामा चासो

    विगत तीन दिनभित्रै नाटकीय ढङ्गबाट एक्कासी विकसित भएको यस घटनाक्रममा ती मुलुकहरुले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारीहरु फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकहरुलाई देश छोड्ने आदेश दिए ।

  • दुईजनाको बैना डुब्यो, यस्ता पनि राजदूत भए ! कांग्रेसकै नेता सोध्छन्, ‘यसले कांग्रेसको साख कहाँ जान्छ ?’

    स्रोतका अनुसार पराजुलीकोे सिंगै परिवार म्यानपावर व्यवसायमा सक्रिय छ । बानेश्वरको थापागाउँमा उनका पति विमल ढकालका नाममा फ्लोरिड नामको म्यानपावर कम्पनी छ ।

  • सात मिनेटमै माधवले नारायणकाजीलाई किन भने ‘आप जा सकते है’ ?

    नेपाली महिलाले भारतमा विहा गरेमा नागरिकताका लागि सात वर्ष कुर्नुपर्ने तर भारतीय महिलाले नेपालमा विहा गरेमा आजको आजै नागरिकता पाउने प्रावधान सुनाएपछि माधव क्रुद्ध भएका थिए । त्यसपछि एकैपटक उनले भने, ‘आप जा सकते है ।’

  • ‘हामी आफ्नो देशको रक्षा गर्न सक्षम छौँ’

    उनले आफ्ना नेता किम जङ युनले नयाँ वर्ष २०१७ का अवसरमा जारी गरेको वक्तव्य उद्यृत गर्दै भने, ‘हामी (कोरियाली) विश्वका सबभन्दा खुसी मानिस हौँ । अझ खुसी बनाउनका लागि राज्यले जे गर्छ, त्यसमा कुनै कसर राख्दैन ।’

  • ‘सरकार भारतसँग लम्पसार परेको’ भन्दै एमालेले दियो १२ उदाहरण

    सरकारको परराष्ट्र नीतिमा सन्तुलनभन्दा भारततर्फ लम्पसार परेको टिप्पणी भइरहेको बेला प्रमुख प्रतिपक्षी दलको यो धारणा सार्वजनिक भएको हो ।

  • नेपाल एक चीन नीतिको पक्षमामा छः माधव नेपाल

    नेपालले चीनका वर्तमान राष्ट्रपति सी जिन पिङ्गले अगाडि सारेको ‘वन बेल्ट वन रोड’को अवधारणाको स्वागत गर्दै सोही अवधारणाको आधारमा नेपाल र चीन बीच उर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार लगायत आर्थिक सम्बृद्धिका विविध क्षेत्रमा चीनियाँ सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको कुरा उल्लेख गरे ।

  • ओली सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्छौः परराष्ट्रमन्त्री महत

    उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेका सन्धिसम्झौता कार्यान्वयन गर्न मन्त्रालय क्रियाशील रहेको र त्यस दिशामा दुवै देशका अधिकारी निरन्तर सम्पर्क र संवादमा रहेका जानकारी पनि दिए ।

  • राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र

    ४ पुस । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ राष्ट्रपति सी जिंगपिंगसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । एक महिनाअघि कार्यभार सम्हाल्न बेइजिंग पुगेका राजदूत पौड्यालले त्यहाँको विदेश मन्त्रालयसमक्ष आफ्नो ओहदाको प्रमाणपत्रको फोटोकपी बुझाएर काम थालेका थिए । चीनमा त्यसरी काम सुरु गर्ने चलन छ ।

  • चिनियाँ नेताले ओलीसँग सोधे– ‘हामीसँग भएको सम्झौता के हुन्छ ?’

    भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलले ओली प्रधानमन्त्रीका रुपमा चीन भ्रमण गर्दा दुई देशका बीच भएका सम्झौता तथा सहमतिहरु कार्यान्वयनका लागि चासो व्यक्त गरेको थियो ।

  • चिनियाँ राष्ट्रपतिको रोकिएको भ्रमण फेरि छलफलमा, मार्चमा आउने सम्भावना

    ‘एक चीन नीतिका विरुद्ध पश्चिमाहरुले खेल्न सक्ने एउटा महत्वपूर्ण ठाउँ काठमाडौँ हुन सक्छ भन्ने चिनियाँहरुको पहिलादेखिकै बुझाइ छ र यस्तो अवस्थामा ट्रम्पको अभिव्यक्तिले चीनलाई काठमाडौँप्रति थप चनाखो बनाएको हुन सक्छ ।’

  • भारतसँगको सम्बन्ध विशिष्टः सभामुख घर्ती

    कार्यक्रममा सभामुख घर्ती र राजदूत रायले एकअर्काको प्रशंसा गरेका थिए । रायले सभामुख घर्तीलाई 'एसियाकै महिलाकी प्रेरणा' भनेका थिए भने घर्तीले रायले 'राम्रो काम गरिरहेको' भन्दै प्रशंसा गरेकी थिइन् ।

  • नेपाल–भारत सम्बन्धः इतिहासदेखि वर्तमानसम्मका कोलाज

    माक्र्सवादी अर्थशास्त्रका ज्ञाता डा. पौडेलद्वारा सम्पादित नेपाल–भारत सम्बन्धबारे विभिन्न क्षेत्रका व्यक्तिद्वारा लिखित यो पुस्तक यस्तो समय प्रकाशनमा आएको छ, जतिबेला नेपालको राजनीतिक, सामाजिक, आर्थिक मुद्दाहरुमा भारतको चासो, स्वार्थ र तत्परता झनै सघन र घनिभूत बन्दै गएका छन् ।

  • भियतनाममा विश्वका कम्युनिस्ट पार्टीको बैठक

    बैठकले प्लेनरीबाट पारित गर्ने घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिएको थियो । बैठकमा बरिष्ठ नेता नेपालले नेपालको अनुभव सुनाउँदै संसारभरका कम्युनिस्ट पार्टीहरुले आफूलाई जनता आधारित बनाउनुपर्नेमा जोड दिए ।

    
        Loading...     
    

अन्तरवार्ता

समाचार