Presidential
  • ‘पहिलो शक्ति’ बन्ने राजपाको सपना यसरी तुहियो

    मधेसमा राजपाले अपेक्षाकृत रुपमा सफलता नपाउनु र मूलधारका राजनीतिक दलहरुकै वर्चश्व रहनुमा राष्ट्रिय राजनीतिमा जमेका दलहरुमा नै जनताको विश्वास र भरोसा रहेको पुष्टि गर्दछ । यद्यपि, पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो स्थान ल्याउन सफल एमाले २ नम्बर प्रदेशमा भने निकै कमजोर देखिन पुगेको छ । राजपाको निषेध र कांग्रेस, माओवादी केन्द्रले..

  • फ्रेन्डस अफ लाजिम्पाटद्वारा कम्प्युटर, खेलकुद र वाद्यवादनका सामग्री प्रदान

    सो अवसरमा अग्रज गायक जगतमर्दन थापाले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने वरिष..

  • कांग्रेस, माओवादी र मधेसी दलले सामाजिक सद्भाव बिथोलेः एमाले नेता ज्ञवाली

    सचिव ज्ञवालीले छवटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति ब..

  • अन्तरघातिलाई कारबाही गर्न कांग्रेस कार्यालयमा उजुरीको ओइरो

    स्थानीय तहको पहिलो चरणअन्तर्गत भएको नुवाकोटको बेलकोटगढी नगरपालिकाका कांगे्रसबाट ..

  • ऋषि–लीलास्मृति पत्रकारिता पुरस्कारबाट चट्याङ मास्टर पुरस्कृत

    पोखरा वृद्धाश्रममा आयोजित एक समारोहका बीच संसद् विकास समितिका सभापति रवीन्द्र अध..

  • बाढीपीडितलाई अनेरास्ववियुको १ लाख १० हजार सहयोग

    सम्मेलनकै अवसरमा प्राकृतिक प्रकोप प्रभावित तराई–मधेसका जनतालाई राहत स्वरूप संकलन गरेको एक लाख दश हजार रुपैयाँको चेक अनेरास्ववियु केन्द्रीय कमिटी सचिव आरती लामालाई हस्तान्तरण गरिएको हो ।

  • दमकको विकासमा विश्व बैंकको पाँच अर्ब लगानी

    नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर करिब पाँच अर्ब बराबरको लगानी गर्ने बताए । ओलीले त्यसका लागि प्रारम्भिक चरणका तयारी तीव्रताका साथ सञ्चालनमा रहेको बताए ।

  • आन्तरिक मामिला विदेशमा बोल्नु गलतः पन्त

    प्रगतिशील तथा पेशाागत कानुन व्यवसायी संगठन भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा नेता पन्तले प्रधानमन्त्रीको भ्रमण देशको उपलब्धिका लागि मात्रै हुनुपर्ने बताए ।

  • बाढीपीडितलाई राहत बाँड्दै झापा–काठमाडौँ सम्पर्क मञ्च गाउँ–गाउँमा

    नेकपा (एमाले) झपा–काठमाडौँ सम्पर्क मञ्चले बाढीपीडितका लागि राहत वितरण गरेको छ । झापाका विभिन्न बाढीपीडित गाउँमा पुगेर मञ्चले राहत वितरण गरेको सम्पर्क मञ्चका अध्यक्ष तुलसीराम मैनालीले जानकारी दिए ।

  • विज्ञान प्रविधिको अधिकतम प्रयोगले मात्र उद्यमशीलता र रोजगार वृद्धि गर्न सकिन्छः प्रदीप ज्ञवाली

    एमाले सचिव प्रदीप ज्ञवालीको प्रमुख आथित्यतामा आयोजना गरिएको त्यस कार्यक्रममा प्राध्यापक डाक्टर रामेश्वर अधिकारी र रोमकान्त पाण्डेले कार्यकपत्र प्रस्तुत गरेका थिए ।

  • तेमालमा बन्ने भयो २५ शैयाको अस्पताल

    अध्यक्ष लामाले तेमालका जनतालाई गाउँमै उपचार गराउन अस्पताल निर्माण गर्ने र मेडिकल कलेज समेत सञ्चालन गर्नेगरी अघि बढ्ने बताए । मन्त्रालयले साविक नारायणस्थान ७ मा २ सय रोपनी जग्गा उपलब्ध गराउन आशयपत्र समेत दिइसकेको बताए ।

  • सम्झिइयो नेपाललाई विश्वसामु चिनाउने डा. हेगनलाई

    हेगनको टोलीले नै ‘अन्नपूर्ण सर्किट’को पहिचान गरी एक दशक लामो अध्ययनपछि सन् १९६८ मा जियोलोजिकल सर्भे नेपाल प्रकाशमा ल्याएको थियो । सन् १९६० अघिसम्म नेपालमा झोलुंगे पुल नै थिएन । सर्वसाधारण नागरिक पौडेर वा विभिन्न माध्यमबाट नदीहरु तर्नुपर्ने बाध्यता थियो । भेरी नदी जस्ता ठूल्ठूला नदी तर्नु कम कठिन कार्य थिएन् । सन् १९६० मा डा हेगन..

  • सबैलाई चित्त बुझाएर काष्ठमण्डप पुनर्निर्माण गरिने

    काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले स्थानीय समुदायको चासोलाई सम्बोधन गरी जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व लिन आफूहरु तयार रहेको बताए । शाक्यले महानगरपालिका सबै पक्षको जिम्मेवार निकाय भएकाले आफूहरुले पुनर्निर्माणको नेतृत्व लिँदा समयमै सम्पन्न हुने दाबी गरे ।

  • धरहराको पुनर्निर्माण मिश्रित प्रणालीमै गरिने

    साउन १७ । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको प्राचीन संस्कृती झल्किने गरी मिश्रित प्रणालीमा पुनर्निर्माण गर्ने सहमति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउँछु अभि..

  • अब बुटवलबाट पनि स्मार्ट कार्ड

    पछिल्लो समय लुम्बिनी अञ्चलमा सवारीको चाप बढेसंगै राजश्वमा पनि वृद्धि भएको कार्यालले बताएको छ ।

  • एमाले अध्यक्ष ओलीले अखिल बैठकको उद्घाटन गर्ने

    सो बैठकको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ । बैठकमा मुलुकको सङ्घीय राज्य प्रणालीअनुसार संगठनलाई समायोजन गरी नयाँ संरचनाअनुरुप कसरी शैक्षिक क्षेत्रको विकास गर्न सकिन्छ भनेर छलफल गरिने बताइएको छ ।

  • रामचन्द्रको शेरबहादुरमाथि आरोपः पार्टीलाई ठूलोबाट धुलो, पहिलोबाट माहिलो बनाइयो

    प्रधानमन्त्री बन्ने कुरामा नै हेरौं, गिरिजा तीनपटक प्रधानमन्त्री बने, देउवा यसपटकसमेत गरी चौथोपटक बने भने सुशील कोइराला दोस्रो कार्यकालको निम्ति कस्सिए । कृष्णप्रसाद भट्टराई पनि दुईपटक कुर्सीमा बसे । यसरी पटक–पटक मौका पाउँदा आफैंलाई मात्रै अघि सारे कांग्रेसी नेताहरुले । एमालेले यसपटक मौका पाएको भए वामदेव गौतमलाई अघि साथ्र्यो ।

  • प्रेस काउन्सिल अध्यक्षलाई सदस्यहरुद्वारा २४ घण्टे अल्टिमेटम

    १ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बराललाई सदस्यहरुले २४ घण्टाभित्र बैठक बोलाउन लिखित अल्टिमेटम दिएका छन् । एक महिनापछि शुक्रबार विहान ९ बजे बोलाइएको बैठक अध्यक्ष बरालले २७ मिनेट पहिला स्थगित गरेपछि आक्रोशित भएका सदस्यहरुले आइतबार पत्र लेखेका हुन् । ११ सदस्यीय बोर्डका सदस्यहरुले काउन्सिलको बैठक नै नबोलाउने, बोलाए पनि ..

  • मर्यादाक्रममा कर्मचारीको मनपरी: मेयरभन्दा सहसचिव माथि !

    अनि दश जना सांसद चुन्ने जिल्ला (महानगर) को मेयरलाई सचिवभन्दा तल पारिन्छ ? पढेर जागिर खाएको कर्मचारीभन्दा वैचारिक हिसाबले प्रतिस्पर्धा गरेर जनताबाट चुनिएको जनप्रतिनिधि मुन्तिर हुन्छ ? जनप्रतिनिधिको अभावमा बीस वर्षसम्म स्थानीय तह चलाएको ह्याङओभरबाट हाम्रो ब्युरोक्रेसी मुक्त भइनसकेकै हो ?

  • किन गरिन् सपना श्रीमानले यस्तो फैसला ?

    तर, सपना मल्लको एकल इजलासले चैत २० गते आदेश दियो– यी निवेदक (टेकबहादुर) उपर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको नेपाल सरकारको फाइलसमेत महान्यायाधिवक्ताको कार्यालयमार्फत ५ दिनभित्र झिकाई मिसिलसाथ पेशीको दिन पेश गर्नु ।...निष्कर्षमा नपुगेसम्म नेपाल सरकारले गरेको निलम्बन तथा जाँचबुझको पत्र कार्यान्वयन नगर्नु, नगराउनु तथा ..

  • बरिष्ठ पत्रकारका कारण देउवालाई संकट

    त्यसलाई हाँस्यास्पद भन्दै परशु घिमिरे र बद्री सिग्देलले अस्वीकार गरेका छन् । प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यो उहाँलाई बद्नाम गर्ने काम मात्र हुन्छ । पाँच जनाको प्रेस सल्लाहकार मण्डल के कोरम पु-याउनका लागि बनाउने हो र ?’

  • राप्रपा फेरि फुटतर्फः कमल थापाविरुद्ध हस्ताक्षर अभियान

    थापा मात्रै होइन, राणा पनि भारतको लाइनअनुसार संविधान संशोधनकै पक्षमा छन् । तर, पार्टीबाट बाहिरिएका लोहनीको चलखेलले पार्टी नै फुट्ने स्थिति आएपछि दुवै नेतालाई संविधान संशोधनको मुद्दा ‘नखाऊ“ भने दिनभरिको सिकार, खाऊ“ भने कान्छा बाउको अनुहार’ भएको छ ।

  • कांग्रेसको प्रचार विभाग बैठकमा एमालेको प्रशंसा !

    बैठकमा प्रचार संयोजक रहेका रमेश लेखकको जिल्ला कञ्चनपुरमा मात्रै होइन, उनी बसोबास गर्ने भीमदत्त नगरपालिका र स्वयम् उनको वडामा समेत कांग्रेसले हारेको बारेमा पनि सदस्यहरुबीच चर्चा चलेको थियो । सहसंयोजक गगन थापाले आफ्नै वडामा पार्टीलाई जिताउन नसकेको चर्चा चलेपछि अजयबाबु शिवकोटीले प्रतिरक्षा गरिहाले, ‘शेरबहादुर दाइले पनि त डडेल्धुराम..

  • शेरबहादुरविरुद्ध अविश्वास प्रस्ताव ल्याउन रामचन्द्रमाथि दवाव

    निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अविश्वासको खेलमा लाग्दा पार्टीले हार बेहोर्न सक्ने भन्दै निर्वाचनअघि त्यो विषय नउठाउने गरी पौडेल समूहले थामथुम पारेको थियो । तर, अहिले दुई चरणको निर्वाचन भइसक्दा पहिलो स्थानमा रहेको पार्टी दोस्रोमा झरेपछि कांग्रेसभित्र अविश्वासको प्रस्तावको विषयले अनौपचारिक छलफलमा प्रवेश पाएको छ ।

  • विवादास्पद दिनेश भट्टराई पुनः प्रधानमन्त्रीको विदेश सल्लाहकार, पदका लागि गुट नै परिवर्तन

    ०५१ सालमा दिल्लीस्थित नेपाली दूताबासमा कार्यरत रहँदा तस्करीमा संलग्न भएको प्रमाणसहित उनलाई भारतबाट फिर्ता बोलाइएको थियो । त्यसयता कुटनीतिक क्षेत्रमा सधैँ उनलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ ।

    
        Loading...     
    

अन्तरवार्ता

समाचार