Presidential
  • काठमाडौं रिङ्गरोडमा आजदेखि बिजुली बस चल्दै

    काठमाडौें, २३ भदौं । आज (सोमबार) देखि काठमाडौंको रिङरोडमा बिजुली बस सञ्चालन हुँदैछ । सुन्दर यातायातले चिनियाँ कम्पनी ‘बिएके’ ले निर्माण गरेको बिजुली बस सञ्चालनमा ल्याउन लागेको हो । आज एक औपचारिक कार्यक्रममार्फत उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गर्ने सुन्दर यातायातका सञ्चालक सुरेश पोखरेलले जानकारी दिएका..

  • डा. सन्दुक रुइतलाई डेंगी, नर्भिक अस्पताल भर्ना

    काठमाडौें, २३ भदौं । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई पनि डेंगीको संक्रमण भएक..

  • पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा

    काठमाडौें, २३ भदौं । पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएक..

  • डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन  

    काठमाडौँ, २२ भदौ ।  पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप..

  • एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत   

    काठमाडौँ, २२ भदौ ।  श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्..

  • काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

    काठमाडौँ, २२ भदौ । नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जना..

  • गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने: राष्ट्रपति भण्डारी 

    काठमाडौँ, २२ भदौ  । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लाग..

  • यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने

    काठमाडौँ, २२ भदौ  । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरी..

  • दुई वर्ष पुराना मुद्दा टुंग्याउन सर्वोच्चको सर्कुलर

    काठमाडौं, २२ भदौं । सर्वोच्च अदालतले दुई वर्ष नाघेका पुराना मुद्दा एक वर्षभित्रै टुंगो लगाउन सबै अदालत तथा न्यायाधिकरणलाई सर्कुलर गरेको छ । वार्षिक योजना बनाएर मुद्दा सक्न परिपत्र गरिएको सर्वोच्चले जनाएको छ । सर्वोच्चको योजना समितिको निर्णयअनुसार सर्कुलर गरिएको हो । हाल मुलुकभरका सबै अदालतमा दुई वर्ष नाघेका मुद्दाको संख्या १२ हज..

  • त्रिविको चरम लापरबाही : परीक्षा एउटा विषयको प्रश्नपत्र अर्कैको

    काठमाडौं, २२ भदौं । गत वर्ष परीक्षाअघि नै दुई विषयको प्रश्नपत्र सार्वजनिक भएपछि आलोचित बनेको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले यसपटक गलत प्रश्न सोधेको छ । शुक्रबार भएको एमएड प्रथम सेमेस्टरको एडभान्स एजुकेसन साइकोलोजी (एड ५१३) विषयको परीक्षामा फाउन्डेसन अफ एजुकेसनको प्रश्न सोधेको हो । यिनै प्रश्न सोधिएको..

  • दाजुभाइको झगडाले आमाको ज्यान गयो

    महोत्तरी, २२ भदौ । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घ..

  • ७० हजारलाई डेंगु, वैशाखयता अस्पताल पुगेकै बिरामी ७ हजार

    काठमाडौं, २२ भदौं । पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७०..

  • कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

    काठमाडौं, २२ भदौं । वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५–७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ । आव २०७४–७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । आर्थि..

  • ५० एसपीको सरुवा, नौ जिल्लाका प्रहरी प्रमुख फेरिए

    काठमाडौं, १४ भदौं । प्रहरी प्रधान कार्यालयले ५० जना एसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवाअनुसार रुपन्देहीमा एसपी हेमकुमार थापा तथा दाङमा जनक भट्टराईको सरुवा भएको छ । बागलुङको प्रहरी प्रमुखमा नवराज भट्टलाई पठाइएको छ । बागलुङका एसपी कृष्णहरी शर्मा फेरि अवधि नपुगी सरुवामा परेका छन् । यसअघ..

  • वडा अध्यक्षलाई डिएसपीको भाटे कारवाही !

    दोलखा, १४ भदौं । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रुपक चौलागाईंको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारवाहीको चेतावनी..

  • प्रहरीलाई थप अधिकार, सैनिक अपराधमा छानबिन खुला

    काठमाडौं, १४ भदौं । अब ब्यारेक बाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन । अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउने छ । मुद्दाको अभियोजन पनि अन्य नागरिक सरह सामान्य अदालतमा सरकारी वकिलले गर्नेछन् । सर्वोच्च अदालतको पूर्ण इजलासले स्पष्ट नजिर काय..

  • २९१ गाईलाई भीरबाट खसाइयो,बाछीसहित २२ मरे, बाँकी घाइते

    सुर्खेत, १३ भदौं । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झण्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जङ्गलमा भीरबाट खसालिएको छ । नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो । भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् बाँकी गम्भिर रुपमा घाइते भएका भएका छन् । गाई कसको जिम्म..

  • सुडान घोटालाका दोषी भारती पक्राउ   

    काठमाडौँ, १३ भदौ । नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्रा..

  • भाइरलका कारण शिक्षक बिरामी हुँदा स्कूल बन्द

    भीमदत्तनगर, १३ भदौ ।  कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप द..

  • शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित   

    काठमाडौँ, १३ भदौ  । राष्ट्रियसभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको सैद्धान्तिक छ..

  • डेंगु रोक्न सुरक्षाकर्मी !

    काठमाडौं, १३ भदौं । डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो । चितवनमा नौ वर्षअघि डेंगुले महामारीको रूप लिँदा सेना र प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको थियो । मन्त्राल..

  • सीमा विवाद बैठक : सुस्ता र कालापानीमा उब्जेका विषय सुल्झाइने

    काठमाडौं, १३ भदौं । नेपाल–भारत संयुक्त सीमा बैठकले दुई देशबीचको सीमा विवाद सुल्झाउन प्रयास जारी राखेको छ । दुई देशको सीमा समस्या समाधान गर्न गठित सीमा व्यवस्थापन कार्यदलको बैठक आलोपालो गरी नेपाल र भारतमा भइरहेको छ । सोही बमोजिम यस पटक भारतमा उच्च स्तरीय बैठक बसेको हो । गत वर्ष यस्तो बैठक नेपालमा बसेको थियो । […]

  • नेपाल–चीन संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ सेना काठमाडौंमा

    काठमाडौं, १३ भदौं । नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा शुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् । महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा शुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पन..

  • कोलकातामा नेपालकै कन्टेनर स्टेसन

    काठमाडौं, १३ भदौं । भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने, ‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानु पर्नेछ ।’ कोलकतामा अहिले आयातकर्ताले ए..

  • प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा नजाने

    काठमाडौं, १२ भदौं । राष्ट्र संघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वाथ्योपच..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार