Presidential
  • लोकतन्त्रमाथि कांग्रेसबाटै हमला

    काठमाडौ, २१ भदौ । कांग्रेस नेतृत्वको सरकारको पालामा एक वर्षपहिले संशोधन भएको मुलुकी ऐनको देवानी र फौजदारी संहिता कानुनसँग जोडिएका केही प्रावधानलाई लिएर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको बदनाम गर्ने प्रयास भइरहेको छ । २०७४ असोज ३० गते पारित भएर गत १ गतेबाट लागू भएको मुलुकी ऐनका कतिपय प्रावधानबारे एक वर्षसम्म बेखबरजस्तै रहेका ..

  • आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं, २१ भदौ । बुधबार राति १२ बजे अर्थात बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम..

  • मानवबेचविखन विरुद्ध भूमिका खेलेका ६ जना सम्मानित

    काठमाडौ, २० भदौ ।पत्रकार लोग्शरी कुँवरसहित ६ जना सहित सम्मानित भएका छन । महिला, ..

  • शिक्षा मन्त्रालयले छान्यो १२ उत्कृष्ट विद्यालय, उत्कृष्ट हुनेलाई पुरस्कारको घोषणा

    काठमाडौँ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा..

  • ऊर्जामन्त्री पुन बङ्गलादेश प्रस्थान

    काठमाडौँ, २० भदौ । बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइम..

  • पर्सामा डुबेर दुई बालकको ज्यान गयो

    पर्सा, २० भदौ । पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो । दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान..

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे सिफारिस

    काठमाडौं, २० भदौ । संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस गरेको छ । परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछ..

  • काठमाडौँका मेयर शाक्य वडाध्यक्षसहित सडक अनुगमनमा

    काठमाडौँ, २० भदौ । राजधानीका सडका खाल्टाखुल्टीका कारण निकै समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन् । सडक चौडा गर्ने, मेलम्चीको पाइपलाईन खन्ने लगायतका कारण राजधानीको सडकको अवस्था दूरावस्थामा पुगेको र राजधानीवासीको पनि दिनहुँ गुनासो आउने गरेको कुरालाई ध्यान..

  • महिला आयोगमा कसले मार्ला बाजी ?

    काठमाडौं, २० भदौ । महिला आयोगको अध्यक्ष बन्न चार जनाले निवेदन हालेका छन् । निवेदन हाल्नेमा एक जना राजनीतिकर्मी छिन् भने चार जना एनजीओकर्मी छन् । अध्यक्षका लागि निवेदन हाल्नेमा शान्ति अधिकारी राजनीतिकर्मी हुन् । तत्कालीन एमाले काठमाडौं जिल्ला कमिटी सदस्य रहेकी अधिकारी एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघको सचिव हुन् । लामो सम..

  • बलात्कारीलाई बाह्र वर्ष जेल

    गाईघाट, उदयपुर, २० भदौ । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरु..

  • ग्यास बोकेको कण्टेनर त्रिशूलीमा खस्यो

    चितवन, १९ भदौ । एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको ..

  • मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपाल हङकङसँग पराजित

    काठमाडौँ, १९ भदौ । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशम..

  • साफ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

    काठमाडौँ, १९ भदौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । दुवै टोली अहिलेस..

  • राष्ट्रपतिद्धारा ३ सय ४५ जना विभुषित हुँदै

    काठमाडौ, १९ भदौ । ११ औं गणतन्त्र दिवशको दिन राष्ट्रपतिद्वारा घोषणा गरिएका विभिन्न १० विभुषणमध्येको मानपदवीबाट आज ३ सय ४५ जना विभुषित हुने भएका छन् । राष्ट्रपति निवास शितलनिवासमा मंगलबार एक कार्यक्रमको आयोजना गरि उक्त पदवीबाट विभुषित गर्न लागिएको हो । विभुषित हुनेहरुमा नेपाल रत्नबाट एक जना, राष्ट्रगौरवबाट एक जना, महाउज्ज्वल राष्ट..

  • सरकारसँग सहमति भएपछि चिकित्सकले फिर्ता गरे आन्दोलनका कार्यक्रम

    काठमाडौ, १९ भदौ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र आन्दोलित नेपाल चिकित्सक संघबीच सोमबार राति ३ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । ३ बुँदे सहमतिमा मुलुकी अपराध संहिताको दफा २३० को उपदफा ३ खारेज गर्..

  • भरतपुरबाट पाँच बर्षकी छोरीसहित ज्योति सुवेदी बेपत्ता

    चितवन, १८ भदौ । भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् । धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित हराएकी हुन् । हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम पटक बहिनीलाई..

  • सांसदको प्रश्नः ५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिले आउँछ ?

    काठमाडौँ, १८ भदौ । “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?” प्रतिनिधिसभाको आजको बैठकमा सांसद सञ्जयकुमार गौतमले यो प्रश्न सोधी चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु गरे । सा..

  • जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

    काठमाडौँ, १८ भदौ । मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ । विधेयकमा कसुरको प्र..

  • पर्वतमा नौ जना जुवाडे पक्राउ

    पर्वत, १८ भदौ । पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले मोदी गाउँपालिका वडा नं ४ क..

  • ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

    पर्सा, १८ भदौ । नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका प..

  • पहिरोमा पुरिएर एकै घरका तीन बालबालिकाको ज्यान गयो

    सल्यान, १८ भदौ । सल्यानमा पहिरोमा पुरिएका तीनजना बालबालिकाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको हो । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि डाँगीकी १० वर्षीया छोरी ललिता, सात वर्षीय छोरा ललित र चार वर्षीया छोरी मेनकाको मृत्यु भएको हो । ..

  • चिकित्सकको आन्दोलनमा कांग्रेसको साथः देउवा

    चितवन, १८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताए । तपाईं नै प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरुसँग छलफल..

  • ब्राईट एन्जल्स ईंलिस स्कुलले पायो ‘गोल्डेन पिक’ तिज उपाधि

    काठमाडौ, १७ भदौ । उपत्यका व्यापी स्कुल स्तरीय पहिलो गोल्डेन पिक तिज नृत्य प्रतियोगिता’को उपाधि ब्राईट एन्जल्स ईंलिस स्कुलले पाएको छ । तीजको अवसर पारेर गोल्डेन पिक हाईस्कुलले आयोजना गरेको ‘उपत्यका व्यापी स्कुल स्तरीय पहिलो गोल्डेन पिक तिज नृत्य प्रतियोगितामा एआईए स्कुल दोस्रो र सृजना ज्ञानसागर स्कुल तेस्रो भएका छन् । त्यैगरी प्रत..

  • बर्दियामा ६ वर्षीया बालिका स्कुलमै बलात्कृत

    काठमाडौ, १७ भदौ ।  बर्दियाको बढैयाताल तिल्कानामा रहेको बर्दिया एकेडेमीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । सोही स्कूलमै कक्षा १० मा पढ्ने बर्दिया मोतिपुर बाँसघारीका सुशील चौधरीले यही भदौ ७ गते स्कूलकै शौचालयमा लगेर बालिकालाई बलात्कार गरेका हुन् । घटना बारे बालिकाका बुबाले यसो भने छोरी एलकेजीमा पढ्थी । भदौ ७ गतेका दिन उनी २ [..

  • श्रीलङ्काका राष्ट्रपति सिरिसेना स्वदेश प्रस्थान

    काठमाडौँ, १७ भदौ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा थिए । बहुक्षेत्..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार