Presidential
  • देशले निकास पाउने यस्तो छ योगेश भट्टराईको नयाँ प्रस्ताव

    नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रमुख तीन राजनीतिक दल मिल्नाको विकल्प नभएको बताएका छन् ।

  • लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सहयोग गर्न उद्योग मन्त्रीको आग्रह

    उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच व..

  • ‘१० प्रतिशतलाई रिझाउन ३३ प्रतिशतलाई अलग्याउने कुरा कसरी स्वीकार्य हुन्छ ? ’

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान क..

  • पृथ्वीजन्मजयन्तीमा माल्यार्पण गर्दै पृथ्वीनारायणको योगदानबारे स्मरण

    गोर्खा समाजले पनि शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई..

  • सरकारले राष्ट्रहित अनुकूल काम गर्न सकेन : अध्यक्ष ओली

    २७ पुस । नेकपा (एमाले )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमा..

  • कृषिमा आत्मनिर्भरता देशको आवश्यकता : मन्त्री तामाङ

     २६ पुस । नेपाल कृषिप्रधानमूलुक भएकाले कृषिमा आत्मनिर्भरता देशको आवश्यकता भएको कृषि राज्य मन्त्री राधिका तामाङले बताएकी छन । आज काभ्रे जिल्लाको उग्रचण्डी नालामा आयोजना गरिएको माटो परीक्षण कार्यक्रममा मन्त्री तामाङले कृषि मन्त्रालयले हालसम्म गरेका विभिन्न कार्यक्रममध्ये सुपरजोन कार्यक्रम अन्यभन्दा पृथक रहेको बताइन्। नेपालक..

  • ‘विदेशी दूतावासमा भात खाएर राष्ट्रघाती कुरा गर्ने छुट कसैलाई छैन’

    विदेशी दूतावासमा भात खाएर राष्ट्रघाती कुरा गर्नेहरु नै मधेस विरोधी भएको आरोप लगाए । उनले धेरै मधेशी जनता देशभक्त रहेका स्पष्ट पार्दै नेता रावलले जनताले चुनावमा हराएका व्यक्तिहरु विभिन्न षडयन्त्र गरी देशलाई दीर्घकालिन रुपमा असर पर्ने काम गर्न उद्यत रहेको आरोप लगाए ।

  • रुस्लान कप क्रिकेटमा नेपाल पुलिसको जित

     २६ पुस । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको पुलि..

  • मधेसीको भावनालाई नसमेटेसम्म संशोधन प्रस्ताव पारित हुँदैन : राणा

    २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसकेन्द्रित दलको भावनालाई संविधानमा समेट्न नसकेसम्म संशोधन प्रस्ताव पारित हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज  आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहेको उल्लेख गरे । उनले भने, “संविधान ..

  • नेपाल जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि भूमिका खेल्न चाहन्छः राष्ट्रपति

     २६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले साधन स्रोतको कमी भए पनि नेपालले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न प्राथमिकता दिएको बताएकी  छन् । आजदेखि सुरु भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जैविक विविधतामा आएको ह्रासले सम्प..

  • निर्वाचन विधेयक, २०७३’ को विपक्षी दलद्धारा स्वागत : निर्वाचन मिति तोक्न माग

    सरकारले व्यवस्थापिका–संसद्मा ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ प्रस्तुत गरेकामा विपक्षी दलले स्वागत गरेका छन् । डेढ दशकदेखि स्थानीय निकायको निर्वाचन नभएका सन्दर्भमा विधेयकले नयाँ संरचनामा निर्वाचन गर्ने आधार तय गरेकाले चाँडो पारित गरेर निर्वाचनको मिति तोक्न सत्ता र विपक्षमा रहेका सांसदको समान मत पनि देखिएको छ । सो विधेयकमाथिको ..

  • ‘निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन’ : उपप्रधानमन्त्री निधि

     २५ पुस । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकार तीन निर्वाचन गराउने मुख्य उद्देश्य लिएर बनेकाले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन संविधान संशोधन विधेयक ल्याइएको बताएका  छन् । ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ माथिको सैद्धान्तिक छलफलमा संसद्को आजको बैठकमा उठेका  प्रश्नबारे जवाफ दिँदै उनले सबै कानुनको टुङ्गो गराउन संसद् नै..

  • मधेसको माग छिट्टै पूरा हुने : अध्यक्ष ठाकुर

    २५ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे । सोही अवसरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले एमाले..

  • वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल

     २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले निर्वाचन गर्ने विषयमा दलहरुको बीचको अन्योलता पनि हटिसकेको बताए । संविधान संशोधन..

  • इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन

    २५ पुस । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उनि ८२ वर्षको थिए । उनलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो तर उहाँलाई बचाउन गरिएको उपचार प्रयासले सफलता पाउन सकेन । आइतबारै उनलाई मृत घोषण गरियो । यसैबीच इरानका सर्वोच्च [&helli..

  • विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक

    २५ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गराउने बताए । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संविधान संशोधन गरेर निर्वाचनमा जान राजनीतिक समझदारी आवश्यक रहेको बताए । उनले भने– “सबै राजनीतिक दललाई सहमतिमा लिएर चाँडै नै निर्व..

  • सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको हो : प्रधानमन्त्री दाहाल

    २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको हो भने । प्रधानमन्त्री दाहालले ..

  • पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त : उपराष्ट्रपति पुन

    २५ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताएका छन् । ‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले उक्त विचार व्यक्त गरेका हुन  । सो पार्टी २७ गते भृकुट..

  • लोकमान पदमुक्त : नियुक्ति असंवैधानिक ठहर

    सर्वोच्च अदालतले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ ।

  • ‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’

    २४ पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन एक मात्र विकल्प रहेको बताएका छन् । नेपाल प्रेस सोसाइटी सिरहाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने गरी परिमार्जनसहित संशोधनका लाागि एमाल..

  • संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ : प्रधानमन्त्री

    २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् भोलि (आइतबार) देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताएका छन् । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण सङ्ग्रहको आज लोकार्पण गर्दै उहाँले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको ..

  • बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना

    २३ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु [&helli..

  • मुक्त हलियाको घर मर्मतका लागि छनोट

    २३ पुस । आर्थिक अवस्था अत्यन्त न्यून भएका गरिब तथा विपन्न मुक्त हलिया परिवारको घर मर्मतका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ । यसका लागि यो वर्ष कञ्चनपुरका ४५ मुक्त हलिया परिवार छनोटमा परेका छन् । आर्थिक अवस्था निकै दयनीय भएका ‘ख’ श्रेणीको परिचयपत्र पाएका २९ र ‘घ’ श्रेणीको परिचयपत्र पाएका १६ गरी […]

  • स्थानीय निकायको निर्वाचन गराउनु पर्ने – महामन्त्री कोइराला

    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गरे

  • स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्षको हदबन्दी, निर्वाचन फागुन १४ मा हुने

    त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । हरेक दुई वर्षमा हुनु पर्ने स्ववियु निर्वाचन ०६५ साल यता हुन सकेको छैन ।

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार