Presidential
  • सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत 

    काठमाडौँ, २६ असोज ।  नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अ..

  • सांसद अफ्ताव आलम रौतहटबाट पक्राउ

    रौतहट, २६ असोज । नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । रौ..

  • सङ्घीयता अध्ययन केन्द्र स्थापना   

    काठमाडौैँ, १६ असोज  । परिवर्तित संरचननुसार सार्वजनिक प्रशासन तथा विभिन्न तहका सर..

  • क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैन: उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ, १६ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा प..

  • बिदाको दिनमा पनि बजार अनुगमन  

    काठमाडौँ, १६ असोज  । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्..

  • नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै   

    सोलुखुम्बु, १५ असोज ।  यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउ..

  • पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने 

    काठमाडौँ, १५ असोज  । मुख्यत कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार (क्लिनिकल न्युट्रिसन डाइटेटिक्स) कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष..

  • पहिलोपटक जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

    काठमाडौँ, १५ असोज । नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक ..

  • यौन दुराचार प्रकरण : २४ घन्टा नबित्दै फेरियो आरोप लगाउने महिलाको बोली

    काठमाडौं, १५ असोज । सोमबार महिलाको आरोप–यतिसम्म गर्नुहोला भन्ने सोचेकी थिइनँ  उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो । पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो ।  कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइले जिउ थिलथिलो..

  • नेकपा सचिवालयको बैठकमा यसरी भयो निर्णय : प्रचण्डको प्रस्तावमा ओलीको समर्थन

    काठमाडौं, १५ असोज । सभामुख महरालाई यौन दुराचारको गम्भीर आरोप लागेपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन आग्रह गरेको छ । राजीनामा दिँदा निष्पक्ष छानबिनका लागि सहज वातावरण बन्ने बैठकको ठहर छ । घटना सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाएका थिए । स..

  • सभामुख महराले राजीनामा दिए

    काठमाडौ, १४ असोज । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महराले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निर्णय भएपछि राजिनामा दिएका हुन् ।

  • नेकपा सचिवालय बैठक सम्पन्न,सभामुख महराले राजीनामा दिनुपर्ने निष्कर्ष

    काठमाडौ, १४  असोज। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सभामुख महराले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै सम्पन्न भएको छ ।

  • नेकपा सचिवालय बैठक बस्दै   

    काठमाडौँ, १४ असोज  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ

  • नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

    काठमाडौँ, १४ असोज  । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरि..

  • दलीय भागबण्डामा मैत्री समूह : नेकपालाई चीन, कांग्रेसलाई भारत

    काठमाडौं, ११ असोज । विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका संसद्सँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन् । दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्..

  • तरकारी किनिनसक्नु महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

    काठमाडौं, ११ असोज । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् । समितिका सूचना अधिकारी विनय श्रेष्ठले ..

  • सडकमा सवारी आवागमन सहज बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौँ १० असोज ।  गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै उहाँले तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध पक्षलाई आज निर्देशन दिनुभएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज ..

  • युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा 

    सुरुङ्गा, १० असोज  । युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई रु ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने रितु फियाक, भ..

  • दिगो समितिद्वारा सुपथ मूल्य पसलको अनुगमन

    काठमाडौँ, १० असोज ।  राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गत गठित कार्यदलले दशैँ, तिहार र छठ पर्व लक्षित गरी गत भदौ २३ देखि यही असोज १७ गतेसम्म एकीकृतरूपमा सञ्चालित साल्ट टे«डिङ कर्पोरेशन र सहुलियत मूल्य पसलको आज अनुगमन गरेको छ । अनुगमनमा सांसदहरु कालीबहादुर मल्ल, विमला राई पौडेल र प्रमिलाकुमारी, समिति सचिव निर्मलादेव..

  • दश लाख युवा परिचालन गरिँदै   

    काठमाडौँ, १० असोज। सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्न कार्यक्रमको खाका माग गरेको छ । खाका माग गर्न मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा युवा परिचालन कार्यक्रम मस्यौदा समिति गठन गरिएको छ..

  • प्रधानमन्त्री आक्रामक : ‘नेताको बलमा ठेक्का लिएर काम नगर्ने ठेकेदारले सरकारलाई बदनाम बनाए’

    काठमाडौं, १० असोज । सरकारले चालू आर्थिक वर्षको साउन र भदौमा समग्र आर्थिक सूचकांक उत्साहजनक रहेको दाबी गरेको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको चालू आवको पहिलो समीक्षा बैठकमा अर्थ मन्त्रालयले मुलुकको विकास खर्च र समग्र आर्थिक सूचकांक उत्साहजनक रहेको दाबी गरेको हो । तर, अर्थले नै प्रस्तुत गरेका तथ्यांकहरू निराशाजनक छन् । प..

  • पानीजहाज कार्यालय स्थापना भएदेखि नै सुनसान

    काठमाडौं, १० असोज । पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ । कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रिय जस्तै बनेको छ भने कर्मचारीसमेत फुर्सदमै देखिन्छन् । झण्डै ५० वर्षअघि बनेको पानीजहाज दर्ता ऐन, २०२७ समय सुहाउँदो नभएको भन्दै का..

  • वडाध्यक्षलाई नै छोइछिटो, पानी खान छुट्टै गिलास

    काठमाडौं, १० असोज । गुलरिया नगरपालिका–९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए । वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातिका घरमा पानी पिउनुप¥..

  • दशैंका यात्रुले पाएनन् टिकट

    काठमाडौं, १० असोज । दशैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दशैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निरास छन् । पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए । काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्..

  • बढी शुल्क लिने कलेज सञ्चालकको मन्त्री नै हटाई दिने धम्की

    काठमाडौं, १० असोज । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपैयाँ बढी शुल्क लिएको स्वीकारेका छन् । यति मात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाई दिने धम्की दिएका छन् । रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिव समेत रहेका न..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार