Presidential
  • यातायात समितिलाई कम्पनीमा लैजान देशैभरका यातायात कार्यालयलाई सरकारको पत्राचार

    काठमाडौँ, १६ वैशाख । यातायात व्यवस्था विभागले देशभर रहेका यातायात समितिलाई कम्पनीमा जान आवश्यक सहजीकरण गर्न देशभरकै यातायात कार्यालयलाई पत्राचार गरेको छ । सरकारले यातायात सङ्घ संस्थालाई कम्पनीमा जान निर्देशन दिएसँगै कम्पनीमा जान आवश्यक पर्ने सहजीकरणका लागि देशभरका यातायात कार्यालयलाई आज पत्राचार गरेको हो । प्रधानमन्त्री तथा मन्त..

  • चार जिल्लामा चियाखेती विस्तार गर्दै टिटिएस सहकारी   

    काठमाडौँ, १६ वैशाख  । पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखु..

  • आजदेखि  विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने 

    काठमाडौँ, १६ वैशाख ।    नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष..

  • पाल्पामा जन्ती बोकेको जीप दुर्घटना,पाँच जनाको मृत्यु

    पाल्पा,१६ वैशाख । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा..

  • भारतको निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरीका ११ वटा सीमानाका शिल

    महोत्तरी, १६ बैशाख । भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जि..

  • खुलामञ्चमा ठेकेदारकै दबदबा

    काठमाडौं,१६ बैशाख । टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए । यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे । सबैतिर महानगरपालिकाले शनिबार डोज..

  • चन्दका कार्यकर्ता पक्राउ   

    धम्बोजी, १६ वैशाख  । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो । चन्दा सङ्कलन गरिरहेको अवस्..

  • कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू  भएपछि सवारी जाम हट्यो 

    काठमाडौँ, १६ वैशाख  ।   उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्..

  • कांग्रेसले ७७ वटै जिल्लामा निरीक्षणका लागि कानून व्यवसायीलाई खटाउँदै

    काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले राष्ट्रिय जागरण अभियानलाई मर्यादित र अनुशासित बनाउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई अनुगमनको जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतरबार दिउँसो बसेको अनुशासन समितिको बैठकले डिएलएललाई ७७ वटै जिल्लामा स्थलगत अनुगमन तथा निरीक्षणमा खटाउने न..

  • हतारको बिहे पछुतो

    लम्की, १५ वैशाख । कैलाली टीकापुर–१ एकतानगरकी रुपा विक अहिले २१ वर्षको पुग्नुभयो । २१ वर्षमा उनको तीन सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाले १६ वर्षमा पहिलो सन्तान जन्माइन्, त्यसपछि १८ वर्षमा दोस्रो र २० वर्षमा तेस्रो सन्तान जन्माइन् । हाल रुपाको कान्छो छोरा पनि एक वर्षको पुगिसकेको छ । […]

  • ललितपुर महानगरले पनि दुईवटा ब्रमुर ल्याउने

    ललितपुर, १५ वैशाख । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरिद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो । ब्रमुर खरिदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वीटजरल्याण्डमा बनेको बु्रमर खरिद गर्न लागेको महानगर..

  • सडकमा कोही नागरिक भोकै हिँड्नुपर्दैनः प्रधानमन्त्री

    काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन। राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रौँ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्..

  • नेकपा र काङ्ग्रेसलाई महासङ्घको ध्यानाकर्षणपत्र

    काठमाडौँ, १५ वैशाख । नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घका पदाधिकारीले आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासङ्घल..

  • पत्रकार महासंघको टोली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    काठमाडौ, १५ वैशाख । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले संविधानले ब्यबस्था गरेको प्रेस स्वतन्त्राता कुन्ठित नहुने गरि कानुन बनाउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । आइतवार बिहानै प्रचण्ड निवासमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोबिन्द अचार्यसहितका महासंघ पदाधिकारीहरुसंग भएको भेटमा अध्यक्ष प्रचण्डले सो प्रत..

  • चट्याङ लागेर खोटाङमा एक जनाको ज्यान गयो

    खोटाङ, १५ वैशाख । रावावेशी गाउँपालिका–३ लेखखर्क बस्ने १८ वर्षीया धन कुमारी श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको छ । शनिबार चट्याङ लागेर गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लामिडाँडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  • अमित बरालले ल्याए पहिलो कोशेली म त तिम्रै हुँ (भिडियो )

    काठमाडौ, १५ वैशाख । नेपाल आइडल सिजन २ को उत्कृष्ट ५ सम्म पुग्न सफल भएका अमित बरालले पहिलो गीत सार्वजनिक भएको छ । गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ । गीत ‘म त तिम्रै हुँ’ बोलको उक्त गीतमा अमितले मोडलिङ समेत गरेका छन् । गीतको भिडियोमा अमितलाई मोडल शाक्षी लम्सालले साथ दिएकी छन् […]

  • हुम्लाको रोग प्रभावित क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

    हुम्ला, १५ वैशाख । पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र ..

  • जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने

    काठमाडौँ, १५ वैशाख । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो । जिल्ला प्रशासन क..

  • अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

    काठमाडौँ, १५ वैशाख । नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् । फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–०..

  • राष्ट्रपति भण्डारी र चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षबीच भेटवार्ता

    काठमाडौ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार ९चाइना कमरसियल स्टक इन्टरप्राइजेज० को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकोमा धन्यवाद द..

  • नेकपामा प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने तयारी

    काठमाडौं, १५ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ । पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो । प्रदेश..

  • नेपालमा नौ लाख बेरोजगार: सवैभन्दा कम प्रदेश ३ र सवैभन्दा बढी प्रदेश २ मा

    काठमाडौं, १५ बैशाख । नेपालमा बेरोजगारको संख्या नौ लाख रहेको छ । भर्खरै सार्वजनिक भएको तेस्रो श्रम सर्वेक्षणमा काम गर्न सक्ने जनसंख्यामध्ये नौ लाख बेरोजगार देखिएको छ । कुल श्रम गर्ने उमेर समूहमा ८० लाख नागरिक मध्ये ७१ लाख रोजगार देखिएका हुन्। यो तथ्यांकले ९ लाख अर्थात ११।४४ प्रतिशत बेरोजगार देखिन्छ । जसमध्ये सबैभन्दा धेरै [&helli..

  • सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग बन्छ:मन्त्री अर्याल  

    काठमाडौँ, १४ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताउनुभएको छ । रिपोर्टस् क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “मुलुकभर जहाँ जहाँ सरकारी र सार्वज..

  • पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल 

    काठमाडौँ, १४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा आजदेखि शुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाली महिला खेलाडी अन्..

  • पेट्रोलियम पाइपलाइन ओछ्याउने काम अन्तिम चरणमा   

    वीरगञ्ज, १४ वैशाख ।  दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार