Presidential
  • दलबीच बन्ने सहमति सत्तामा जानका लागि मात्र बन्न हुँदैनः नेता सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब दलकाबीचमा बन्ने सहमति केबल सत्तामा जानका लागिमात्र हुन नहुने बताएका छन् ।

  • बाघको आक्रमणबाट दुई महिला घाइते

    २५ असार । साँफेबगर नगरपालिका–१० कुमाल गाउँका दुई महिला बाघको आक्रमणबाट गम्भीर घा..

  • सरकार राष्ट्रिय सहमतिको बाधक छैनःसञ्चारमन्त्री

    सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक नभएको ब..

  • महाधिवेशनमा सहयोग गर्नेलाई पेशागत महासंघद्वारा सम्मान

    २४ असार । पेशागत महासंघ नेपालले आफ्नो छैटौं महाधिवेशन सफल बनाउन भूमिका निर्वाह ग..

  • कटारीमा मानव अधिकार सम्बन्धि अन्तरक्रिय सम्पन्न

    उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले सेवाग्राहीहरुप्रति उत्तरदायी..

  • शशांकले तीन दिनपछि जुस पिए

    नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि शुक्रबार दिउँसो जुस एका छन् । ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो ।

  • सहमतीय सरकारको नेतृत्व लिन तयार छौंः माओवादी

    ‘संविधान कार्यान्वयन, जनताका भावनालाई सम्बोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहमतिको विकल्प छैनै उनले भनिन् ‘सहमति कायम गर्नका लागि माओवादी केन्द्रले पहल कदमी सुरु गरिसकेको छ ।’

  • मोर्चाद्वारा शुक्रबारको बैठक पनि बहिस्कार

    २४ असार । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका– संसद्को बिहीबारको बैठक पनि बहिस्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आवद्ध राजनीतिक दलका सांसदले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसको लगत्तै सभामुख घर्तीले मोर्चाको तर्फबाट सांसद अकवाल अहमद साहलाई बोल्नको लागि स..

  • नहरमा डुबेर एक बालक बेपत्ता

    २४ असार । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका–१ स्थित पश्चिमी नहरमा डुबेर बिहीबार साँझ एक बालक बेपत्ता भएका छन् । सोही नगरपालिका–१ बस्ने राजकुमार मण्डलका ४ वर्षीय छोरा ऋषिकुमार मण्डल डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । ऋषिले घरमा कोही नभएको बेला खेल्दाखेल्दै नहरमा डुबेका हुन् । डुबेका बालकको खोजी भइरहेको जिल्ला प्रहरी का..

  • सैनिककी पत्नीले गरिन् आत्महत्या

    २४ असार । राजविराजस्थित श्री कृष्णदल गणमा कार्यरत एक सैनिककी श्रीमतीले आत्महत्या गरेकी छन् । सुनसरी महेन्द्रनगर–७ घर भई हाल राजविराज नगरपालिका–९ मा डेरा गरी बस्ने ३० वषीया मञ्जु धामीले आफ्नै कोठामा सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् दयाराम धामी नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद प्रतियोगितामा बा..

  • मन्त्रिपरिषद्का बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

    २४ असार । मन्त्रिपरिषद्को शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो । व्यवस्थापिका संसद्मा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथि सांसदका प्रश्नको जवाफ दिन मन्त्रीहरु जानुपर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि काभ्रे..

  • राष्ट्रिय सहमतिको सरकारको विषयमा माओवादी अनिर्णित, आवश्यक निर्णय लिन केन्द्रीय कार्यालयलाई जिम्मा

    राष्ट्रिय सहमतिको सरकारको विषयमा धारणा राख्दै आएको केन्द्रको पोलिटब्युरोको बैठकले कुनै पनि ठोस निर्णय भने गरेको छैन । सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टीको केन्द्रीय कार्यालयलाई जिम्मा दिइएको छ ।

  • अखिलले दिलायो सय जनालाई छात्रवृत्ति

    २३ असार । अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा ६५  औ  मदन जयन्तीका अवसरमा “मदनको आखाँबाट जबज शिक्षा” विषयक विचार गोष्ठी तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य तथा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले आजको युग सुहाउँदो शिक्षाका लागि जननेता मदन भण्डारीले ..

  • एक लाख घुस रकमसहित शाखा अधिकृत पक्राउ

    एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

  • लोकमानलाई बर्खास्त गर्न प्रचण्डलाई युवाको दबाव

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बर्खास्त गर्न माग गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जालमा सक्रिय युवाले ज्ञापनपत्र बुझाएका छन् ।

  • सरकार परिवर्तन हुँदैन, केही दिनमा विस्तार हुन्छः प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने दाबी गरेका छन् ।

  • एमालेको श्रम विभाग सचिवमा आचार्य

    २३ असार । नेकपा (एमाले) को केन्द्रीय श्रम तथा रोजगार विभाग सचिवमा युवा नेता निरज आचार्य चयन हुुनुभएको छ । आज विभाग प्रमुख प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले उहाँलाई सर्वसम्मत सचिव चयन गरेको हो । जाजरकोटमा जन्मिएका आचार्य यसअघि एमालेको भेरी अञ्चल समन्वय कमिटीको सदस्य थिए । उनले युवा संघ नेपालको महासचिवका रुपमा पनि काम [&hel..

  • देउवाले बोलाउदा सुनेजस्तो गरी शशाङ्कले आँखा खोले

    कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले महामन्त्रीलाई बोलाउदा सुनेजस्तो गरी आँखा खोलेको जानकारी दिए ।

  • भियतनाम बसाईका क्रममा के–के गरे नेपालले ?

    नेकपा (एमाले) का वरिष्ठ नेता तथा वैदेशिक मामिला विभाग माधवकुमार नेपाल स्वदेश फर्केका छन् । भियतनाममा आयोजित कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलनको ‘वर्किङ्ग’ कमिटीको बैठकमा भाग लिई बुधबार थाइ एअरवेजको टीजी ३१९ बाट बैँङ्कक हुँदै नेपाल स्वदेश फर्किएका हुन् ।

  • कोइरालाको अवस्था गम्भीर तर स्थिर, अस्पतालमा शुभेच्छुकको भीड

    शशाङ्क कोइरालाको स्वास्थ्य गम्भीर भएको खबर पाएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन ओम अस्पतालमा विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको बिहानदेखि भीड लागेको छ ।

  • मेसीका प्रशंसक स्तब्ध, २४ करोड रुपैयाँ जरिवानाको फैसला

    स्पेनको एक अदालतले बार्सिलोनाका फुटबल स्टार मेसीलाई २१ महिना जेल सजाय सुनाएसँगै उनका प्रशंसक थप स्तब्ध भएका हुन् ।

  • इदुल फित्रको अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

    प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको चाड इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

  • अनलाइन निर्देशिका परिमार्जन गर्ने मन्त्री राईको प्रतिवद्धता

    मन्त्री राईले पत्रकारलाई उपचारका लागि ५० प्रतिशत छुटका लागि आवश्यक गृहकार्य अगाडि बढाएको जानकारी दिँदै सूचना तथा सञ्चार क्षेत्रमा लगानी बढिरहेको अवस्थामा यसलाई विशेष उद्योगको मान्यता दिन लागिएको बताए ।

  •  पूर्व सभासद् सदरुलको हत्या पत्नी र छोरीले नै गरेको पुष्टी दुबैलाई जन्मकैद

    विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

  • अब माओवादी केन्द्र कार्यकर्ता खोज्दै गाउँ फर्किने

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा धारणा राख्ने अधिकांश नेताले विभिन्न टुक्रामा विभक्त माओवादी पार्टी तथा घटकको एकताले कार्यकर्ता तहमा नयाँ उत्साहको सञ्चार भएको भन्दै त्यसलाई जनताको तहसम्म पु¥याउनुपर्नेमा जोड दिइएको हो ।

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार