Presidential
  • वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल

     २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले निर्वाचन गर्ने विषयमा दलहरुको बीचको अन्योलता पनि हटिसकेको बताए । संविधान संशोधन..

  • इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन

    २५ पुस । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको ..

  • विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक

    २५ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन ..

  • सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको हो : प्रधानमन्त्री दाहाल

    २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति..

  • पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त : उपराष्ट्रपति पुन

    २५ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भ..

  • लोकमान पदमुक्त : नियुक्ति असंवैधानिक ठहर

    सर्वोच्च अदालतले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ ।

  • ‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’

    २४ पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन एक मात्र विकल्प रहेको बताएका छन् । नेपाल प्रेस सोसाइटी सिरहाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने गरी परिमार्जनसहित संशोधनका लाागि एमाल..

  • संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ : प्रधानमन्त्री

    २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् भोलि (आइतबार) देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताएका छन् । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण सङ्ग्रहको आज लोकार्पण गर्दै उहाँले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको ..

  • बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना

    २३ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु [&helli..

  • मुक्त हलियाको घर मर्मतका लागि छनोट

    २३ पुस । आर्थिक अवस्था अत्यन्त न्यून भएका गरिब तथा विपन्न मुक्त हलिया परिवारको घर मर्मतका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ । यसका लागि यो वर्ष कञ्चनपुरका ४५ मुक्त हलिया परिवार छनोटमा परेका छन् । आर्थिक अवस्था निकै दयनीय भएका ‘ख’ श्रेणीको परिचयपत्र पाएका २९ र ‘घ’ श्रेणीको परिचयपत्र पाएका १६ गरी […]

  • स्थानीय निकायको निर्वाचन गराउनु पर्ने – महामन्त्री कोइराला

    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गरे

  • स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्षको हदबन्दी, निर्वाचन फागुन १४ मा हुने

    त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । हरेक दुई वर्षमा हुनु पर्ने स्ववियु निर्वाचन ०६५ साल यता हुन सकेको छैन ।

  • यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने सङ्घीय गठबन्धनको निर्णयले प्रचण्ड सरकार धरापमा

    सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेसँगै प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ ।

  • त्रिविलाई उत्कृष्ट केन्द्र बनाउन प्रधानमन्त्रीको निर्देशन

    २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँं साधारण बैठक (सिनेट) लाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मित..

  • संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने : महामन्त्री कोइराला

     २० पुस । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताएका छन् । संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासद्ले सहमति जनाएका थियौँ त्यत्ति बेला पनि सबै दल मिलेर जानुपर्छ भन्ने नै थियो उनले भने “जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।” नवलपरासीको गैँडाकोट नगरपा..

  • सूचना टाँसेर संसद्को बैठक स्थगित

    १९ पुस । व्यवस्थापिका–संसद्को आज अपराह्न १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । सूचनामा विशेष कारणवश आजको बैठक स्थगन गर्नुपरेको जनाउँदै अर्काे बैठक यही पुस २४ गते दिनको १ बजे बस्ने जानकारी दिइएको छ । बैठक स्थगन गर्नुअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतक सम्मिलित कार्यव्यवस्था परामर..

  • चिसो बढ्दा सरकारी विद्यालय ३० दिनका लागि बन्द

     १९ पुस । पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् । अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्..

  • पर्वत अस्पतालमा पहिलोपटक बिरामीमा रगत ट्रान्सफर

     १९ पुस । पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ ।  सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो । जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव भइ सात मिलिग्राम डेसिलिटर पुगेपछि चिकित्सक सरोजचन्द्र दहालले रगत चढाएर सफल परीक्षण गरेका हुन् । सामान्यतया ..

  • अखिल नेपाल किसान महासंघमा ४४ सदस्य थपिए

    नेकपा (एमाले) को भ्रातृसंगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिमा ४४ जना सदस्य थपिएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले नेतृत्व गरेको महासंघमा ४४ सदस्य थप गरिएको महासंघले जानकारी दिएको छ ।

  • संशोधन प्रस्ताव संसद्मा पेस भएपछि पास हुन्छ –श्रेष्ठ

    १९ पुस । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएपछि पारित हुने ठोकुवा गरेका छन् । काँग्रेस कास्कीले आज बिहान आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले अहिले ल्याइएको संशोधन प्रस्ताव काँग्रेस–एमालेका शीर्ष नेताहरुले पहिले नै हस्ताक्षर गरिसकेको प्रस्ताव भएकाले यो स्वत..

  • भारोत्तोलन एकेडेमी निर्माण दु्रतगतिमा

     १९ पुस । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी सेन्टर’ को निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । एकेडेमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चलका सबै जिल्ला र पश्चिमाञ्चल क्षेत्रअन्तर्गत केही जिल्लाका विद्यालय उमेरक..

  • सुदूरपश्चिम विश्वविद्यालयमा लगाएकाे ताला खुल्यो सात बुँदे सहमति

    १९ पुस । सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज खोलिएको हो । राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाक..

  • सर्वोच्चबाट संशोधन विधेयक हाल रोक्नु नपर्ने आदेश जारी, सरकारलाई बाटो खुल्यो

    सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक हाल रोक्नु नपर्ने आदेश जारी गरेसँगै संविधान संशोधन विधेयक अघि बढाउन बाटो खुला भएको छ ।

  • कमल थापाले दिए प्रचण्डलाई चेतावनी– ‘यथास्थितिमा संशोधन प्रक्रिया अघि बढाए असहयोग गर्छौँ’

    सरकारमा सहभागी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने चेतावनी दिएका छन् ।

  • भारतबाट आयात भएको विद्युत् सोझै काठमाडौँमा हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन सञ्चालनमा

    १८ पुस । भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटौडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवान..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार