Presidential
  • मोटरसाइकल र स्कुटर दुर्घटनामा १ सय ११ को ज्यान गयो

    काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो । “मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्..

  • सप्तरीमा वालक बेपत्ता

    सप्तरी, ३० साउन । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारबाट मङ्गलबार साँझदेखि ..

  • प्रदेश र जिल्लामा यसरी हुँदै छ नेकपाको एकीकरण

    काठमाडौ, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्ला तहमा धमाधम..

  • वैकल्पिक ऊर्जामा कार्यकारीका लागि दौडधुप तीव्र

    काठमाडौ, ३० साउन । दर्जनौं दातृ संस्थाहरूको अर्बौं रकम ब्रह्मलुट गर्ने संस्था वै..

  • सुत्केरी स्याहार गरेरै महिनाको ६० हजार आम्दानी

    बिहान ६ बजेपछि उनलाई सुत्केरीको घर जान हतारो हुन्छ । भर्खर जन्मिएको शिशुका कोमल ..

  • अपराधीको व्यवहार गरेको भन्दै डाक्टरले भदौ १ गतेदेखि विरामी नजाँच्ने

    काठमाडौं । २९ साउन । नेपाल चिकित्सक संघले भदौ १ गतदेखि डाक्टरहरुले बिरामी नजाँच्ने चेतावनी दिएको छ । पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै सरकारले मुलुकी ऐन, अपराध संहिता २०७४ र फौजदारी कार्यविधिमा चिकित्सकलाई अपराधीको व्यवहार गरेको भन्दै संघले भदौ १ गतेदेखि सबै चिकित्सकले एप्रोन र प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी ..

  • सरकारको उद्देश्य आर्थिक अराजकता अन्त्य गर्नु होः अर्थमन्त्री खतिवडा

    काठमाडौँ, २९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नु भएको बताएका छन । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उनले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गरे । करको दर बढाएर होइन, आध..

  • खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

    मोरङ, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरी शनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबार..

  • खुसीकासाथ नागरिकले राज्यलाई कर तिर्ने वाताबरण बनाउन सरकारलाई विज्ञहरुको आग्रह

    काठमाडौ, २९ साउन । महालेखपरीक्षक टंकमणी शर्माले स्थानीय तहमा देखिएका करको समस्यालाई छिटो समाधान गर्नु पर्ने बताएका छन् । सोमबार नेशनलब्यूरो अफ प्रोफेशनल सर्भिसेज प्रालिले आयोजना गरेको ‘नेपालको संघीय संरचनागत कर प्रशासनमा लेखापरीक्षकको भूमिका’विषयक अन्तरक्रिया कार्यक्रममा शर्माले सरकारले आफुखुसी करका दर निर्धारण गर्दा समस्या बढेर..

  • पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    बैतडी, २९ साउन । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी ..

  • राज्यको त्रुटिले एकल महिला निताको बेहाल

    दोलखा, २८ साउन । बैतेश्वर गाउँपालिका ६ खनियाँचौरकी निता घिमिरेले भुकम्प गएको वर्षौ वितिसक्दा पनि राहत पाएकी छैनन् । भुकम्प पीडित लाभग्राहीको गुनासो फारम पटक पटक भरेर पठाएपनि उनको नाम लाभग्राहीको सुचीमा अझै पर्न सकेको छैन । २०७२ सालमा गएको विनासकारी भुकम्पका कारण घर पुर्ण रुपमा क्षति भएपनि उनलाई प्राविधिकले आंशिक क्षतिको विवरणमा ..

  • पौडी खेल्दा २ वेपत्ता

    मोरङ, २८ साउन । ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर दुई जना बेपत्ता भएका छन । पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिए ।

  • राष्ट्रिय सभा बैठकमा ४ विधेयक पेश

    काठमाडौँ, २८ साउन । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५’, ‘वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष..

  • सांसद धम्काउनेलाई ७ वर्ष कैद र ७० हजार जरिवाना !

    काठमाडौ, २८ साउन । मुलुकी अपराध संहिता ऐन २०७४ ले सांसदलाई धम्काउने व्यक्तिलाई कानुनी कारवाहीको व्यवस्था गरेको छ । तर, यो विषय राष्ट्रपति वा सांसदले संविधान वा कानुन बमोजिम गर्न पाउने काममाथि रोकावट गर्न खोज्ने, काम गर्न नदिनका लागि डर, त्रास, धम्की तथा दबाब दिने विषयलाई जोड दिएको छ । ऐनको दफा ५८ मा राष्ट्रपति […]

  • भिषण वर्षाका कारण १ सय ६० वर्ष पुरानो जलेश्वर कारागार डुवानमा

    जलेश्वर, २८ साउन । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस..

  • सांसद र मन्त्रीले नेकपामा नयाँ जिम्मेवारी नपाउने

    काठमाडौ, २७ साउन । सरकार र संसदमा महत्वपूर्ण पद भएकालाई पार्टीको जिम्मेवारी नदिन नेकपाले मातहत कमिटीहरूलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो। एकीकरणपछि नेकपाको यो दोस्रो सर्कुलर हो। सरकारका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू, प्रतिनिधिसभा संसदीय दलका उपनेता, राष्ट्रि..

  • विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट

    विराटनगर, २७ साउन । मोरङको विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट भएको छ। आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ। विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो। भाग दौडका क्र..

  • नेकपा लोकतन्त्रको जन्मदाता होः प्रधानमन्त्री

    काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको,..

  • दुर्घटनामा परी मामा भान्जाको ज्यान गयो

    नवलपरासी, २७ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको..

  • कांग्रेसले राणाको निधनमा तीन दिन झण्डा झुकाउँदै

    काठमाडौ, २७ साउन । पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा नेपाली कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने भएको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही साउन २७, २८ र २९ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आ..

  • आइतवार पनि भारी वर्षाको सम्भावना भएकाले सर्तक रहन आग्रह

    काठमाडौ, २७ साउन । पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । श..

  • गाँजासहित तीनजना पक्राउ

    लहान, २७ साउन । प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ । खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार..

  • आज युवा दिवस विश्वभर मनाइँदै

    काठमाडौ, २७ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ अगष्ट १२ तारिखमा १९ औँ युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्..

  • छवटा स्थानीय तहको केन्द्र परिवर्तन

    काठमाडौँ, २६ साउन । सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।..

  • प्रदेश–१ मा पूर्व एमालेलाई १२२,माओवादीलाई ८५, कर्णालीमा हाराहारी

    काठमाडौं, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले धमाधम प्रदेश कमिटी गठनको प्रस्ताव तयार पारेको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठन एकीकरण टुंग्याउनेगरी केन्द्रले तोकेको समयसीमाभित्र कार्यदलहरुले धमाधम प्रदेश कमिटीको नामावली नयार पार्न थालेका हुन् । कर्णाली प्रदेशले पूर्व एमालेबाट ८७ र पूर्व माओवादीबाट ८८ जना कमि..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार