Presidential
  • आगोले डढेर तीन वर्षीया बालिकाको ज्यान गयो

    उर्लाबारी, १३ मङ्सिर । मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका..

  • न्यूरोड गेट नजिकै कारले ठक्कर दिँदा १० घाइते

    काठमाडौ, १३ मंसिर । न्यूरोड गेट नजिकै कारले ठक्कर दिँदा १० जना घाइते भएका छन्। ब..

  • विवादित संस्थाको कार्यक्रमले सर्वसाधरण मारमा, गाडि नपाएपछि सास्ती खेप्दै यात्रु

    काठमाडौ, १३ मंसिर । शुक्रवारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटको सवारी व्य..

  • क्रिश्चियन धर्म प्रचारकलाई राजकीय सम्मान दिएको भन्दै राप्रपा अध्यक्षको आपत्ती

    काठमाडौ, १३ मंसिर । क्रिश्चियन धर्मको प्रचारक संस्था युनिभर्सल पिस फेडरेशन (यूपी..

  • आङ सान सु की काठमाडौँमा

    काठमाडौँ, १३ मङ्सिर । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्..

  • नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

    वीरगञ्ज, १३ मङ्सिर । जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवर..

  • कम्बोडियाका प्रधानमन्त्री नेपालमा

    काठमाडौँ, १३ मङ्सिर । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुग्नुभएको छ । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । स..

  • तिम्ल्याह शिशुको उपचार गर्न आर्थिक सहयोग

    म्याग्दी, १३ मङ्सिर । धौलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि रु एक लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूको उपचारमा आर्थिक अभावका कारण समस्या भएको समाचार राससमार्फत सार्वजनिक भएपछि स्थानीयव..

  • हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयले दिएनन्

    चितवन, १३ मङ्सिर । माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् । उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल..

  • रोल्पामा पीडित पुरुष अदालतमा धाउन थाले

    रोल्पा, १३ मङ्सिर । रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहि..

  • अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

    राँझा, १३ मङ्सिर । बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्च..

  • द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना

    लहान, १३ मङ्सीर । सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गर्नुभयो । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा उक्त चौकी गाभिएकामा पुनः स्थापना भएसँगै सो क्ष..

  • मदिरामा अंकुशः किन्ने र पिउने अपराह्रन ४ बजेपछि

    काठमाडौ, १३ मंसिर । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ । शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो । अहिलेकै व्यवस्थामा कार्यकारी आद..

  • बलिउडकै महँगो फिल्म १४ भाषामा एकैसाथ रिलिज हुँदै

    काठमाडौ, १३ मंसिर । बलिउडको सबैभन्दा महँगो फिल्म २.० आज बिहीबार रिलिज हुँदै छ । यसअघि पटक–पटक मिति तय गरेर पनि रिलिज हुन नसकेको फिल्म आज एक साथ १४ भाषामा रिलिज हुनेछ । फिल्मको मुख्य भाषा भने तमिल हो । अन्य भाषामा डबिङका लागि मात्रै तीन महिनाभन्दा बढी समय लागेको थियो । अझै १० भाषामा डबिङ […]

  • स्विजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य

    नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतिय प्रणालीमार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ । स्मार्ट भिस्टाले विश्वका कयौँ बैंक त..

  • शैक्षिक रुपान्तरणका लागि टिच फर नेपालको आहवान

    मंसिर १३, काठमाडौं – शैक्षिक समानताको लागि कार्यरत टिच फर नेपाल अभियानले आगामि सत्रको लागि आवेदन भर्न नेपाली युवाहरूलाई आह्वान गरेको छ। आवेदनको म्याद २४ मंसिरसम्म छ। टिच फर नेपालले सामाजिक रुपान्तरणको लागि डट्ने ल्याकत भएका अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ। यस अभियान अन्तर्गत  हरेक प्रज्ञार्थीले ..

  • चालू आर्थिक वर्षभित्र निजी आवासको पुनर्निर्माण सक्ने प्रतिबद्धता

    काठमाडौं, मंसीर १२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । संघीय संसदको विकास समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत (७ लाख २७ हजार १ सय २३ )ले निजी आवास पु..

  • अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

    हेटौँडा, १२ मङ्सिर । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो । [&hel..

  • श्रीमतीको हत्या गर्ने पाँच वर्षपछि पक्राउ

    गौशाला, १२ मङ्सिर । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती..

  • काठमाडौबाट नक्कली सुनसहित तीन पक्राउ

    काठमाडौँ, १२ मंसिर । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ..

  • दैलेख दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

    काठमाडौ, १२ मंसिर । दैलेख जीप दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको छ। मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌‌. ३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌ं १ का समशेर पुन रहेको […]

  • सरकारी सुविधा कम भयो भन्दै गैरकानूनी काम गर्नेलाई कारवाही हुन्छः महान्यायाधिवक्ता खरेल

    विराटनगर, १२ मङ्सिर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताएका छन । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिए । महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्..

  • बुधवार बस्ने नेकपा सचिवालयको बैठकमा के हुँदैछ ?

    काठमाडौ, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक दिउसो ४ बजेका लागि बोलाइएको एक नेताले बताए । गृहकार्य नपुगेको भन्दै सोमबार र मंगलबार लगातार दुई दिन स्थगित भएको बैठक आजका लागि बोलाइएको हो । बैठकमा केन्द्रिय सदस्यहरुको कार्यविभाजन, पोलिटब्यूरो गठन, केन्द्रीय विभाग र सल्लाहकार समिति गठन त..

  • कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर

    गमगढी, मङ्सिर १२ । एउटा अत्यन्त दुर्गम क्षेत्रको नगरपालिकाले देशमै उदाहरणीय काम गरेको छ । आफ्नो नगरक्षेत्रलाई हालै मदिरामुक्त क्षेत्र घोषणा गरेर देशकै पहिलो नगरपालिका बन्ने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले इच्छाशक्ति भएमा के गर्न सकिँदैन भन्ने सन्देश दिएर देशलाई नै मार्गदर्शन गर्न सफल भएको हो । छायाँनाथ रारा नगरपालिका पहि..

  • यातायातमा जोर बिजोर प्रणाली किन लागू गर्दैछ सरकार ?

    काठमाडौँ,  १२  मङ्सिर । एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज स..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार