Presidential
  • यसरी हुन्छ विकास

    नेपालमा १०१ जातजाति, ९२ भाषा तथा १० वटा धर्म मान्ने सम्प्रदायको बसोबास रहेको छ । नयाँ संविधान २०७२ मा ३१ वटा मौलिक हक राखिएको छ । यसको समुचित विकास, पालना तथा सम्वेदनशीलतालाई कायम राख्न सके मात्र विकासले एक हदसम्म फड्को मार्न सक्छ । विकास गर्दा यस्ता विषयलाई समेत स्थानीय स्तरमा तादाम्यता कायम गर्न आवश्यक हुन्छ ।

  • स्थानीय तहको निर्वाचन र विकासको अपेक्षा

    दिगो शान्ति, विकास, सुशासन तथा समृद्धिसँगै स्थायी राजनीतिक संरचना तथा दलभित्र आन्तरिक लोकत..

  • यसरी दुःख दिएका थिए ज्ञानेन्द्रले

    अन्तिम मस्यौदालाई पशुपतिभक्त मर्हजनले स्विकारेपछि दुई वाक्यांश थपियो– प्यारा देशवासी र श्र..

  • संवेदनशील अवस्थाको नेपाल र पृथ्वीनारायण शाहको सम्झना

    १४ औंशताब्दीका इटालीका व्याङ्यकार ‘वोवालिनीले फुटाउ र राज गर’को रणनीतिलाई राजनीतिको आधारभू..

  • किन आवश्यक छ मार्क्सवादमाथि बहस ?

    नेपालका गरिब, निमुखा र ठगिएकाहरुको सार्थक इतिहास लेख्ने कार्य माक्र्सवादी आधारमा नेपालको क..

  • आजको सन्दर्भमा मार्क्सः कम्युनिस्ट आचरण र सिद्धान्तको विकास

    एउटा समाजमा बुर्जुवाहरुको एकभन्दा बढी पार्टी हुन्छन् भने हामी कम्युनिस्टहरु एकभन्दा बढी हुन किन हिच्किचाउने ? हामीमा कमजोरी छ । हामी आफूबाहेक अरुको अस्तित्व नै स्वीकार गर्न सक्दैनौँ । किन ? यस्तो मान्यता हामीले पाल्नुभएन ।

  • किशुनजीको जन्मदिनमा जयप्रकाश गुप्ता भावुक हुँदै लेख्छन्, ‘किसुनजी, तपाईंलाई हराउन भूमिका खेल्यौँ, गर्नुपर्ने हदसम्म क्षमा गर्नुहोला’

    किसुनजी, तपाईप्रति सानोतिनो अपराध गरे पनि, तपाईंले आफ्नै जीवनकालमा ती कुराहरूलाई विस्मृतिमा थन्काए पनि, सोच्दछु ती दुर्दिनहरूबाट हामी नगुज्रिएको भए कति राम्रो हुन्थ्यो । क्षमा गर्नुपर्ने हदसम्म गर्नु होला ।

  • ०१७ पुस १ गते यसरी पक्राउ परेका थिए बहालवाला प्रधानमन्त्री

    मैले बोलेपछि कसले बोल्यो कुन्नि । तर, श्रीभद्र शर्मा बोलिरहेका थिए, जब सेनाले घेरिहाल्यो । हामीहरूले बनाएको राजाको आग्रहमा– सीजीएस थियो, पछि प्रधानसेनापति हुने दोस्रो व्यक्ति सुरेन्द्रबहादुर शाह र दरबारको समरराज कुँवर थिए ओठ अनि कलेटी परिसकेको ।

  • सिडिओको पीडाः भीआइपीको स्वागत गर्ने कि जनताको काम ?

    उहाँहरु नेपालगन्ज फर्केपछि फेरि 'गाडी मिलाइदेऊ, खाने–बस्नेको व्यवस्था मिलाइदेऊ' आदि इत्यादि । कहिलेकाहीँ त के जागिर खाइएछ भन्ने पनि लाग्दथ्यो । मन नलागीकन पनि स्वागत–सत्कार गर्नुपथ्र्यो ।

  • भारतीय राजदूतसँग भारतकै विरोध गरेँ

    एकपटकको रमाइलो घटना यहाँ सम्झन चाहन्छु । म एउटा कार्यक्रममा थिएँ । कार्यक्रम सकिएपछि बङ्गलादेशका राजदूतले भेट्ने र दुईपक्षीय हितका बारेमा कुरा गर्ने सूचना आयो । ‘ल हुन्छ, पठाइदेऊ’ भनेँ । कुरा सुरु मैले नै गरेँ– ‘भारत ठूलो देश हो, उसका हामी छिमेकी देश हौँ । साना देशहरूमाथि उसको व्यवहार ठीक भएन । सधैँ हेपाहा व्यवहार देखाउँछ । छिमे..

  • ट्रम्पको विजय र एक करोड आप्रवासीको भविष्य

    ट्रम्पले भन्दै आएजस्तै एक करोड १० लाखको हाराहारीमा रहेका कागजपत्र विहीन आप्रवासीलाई निकाल्न त्यति सहज भने छैन । किनकी यसमा दुबै सदनको सहयोग जरुरी पर्छ । यो मानव अधिकारसँग जोडिएको पक्ष पनि हो ।

  • ट्रम्पको ह्वाइट हाउस प्रवेश र नेपालको सन्दर्भ

    ट्रम्पको विजयसँगै अमेरिकामा गैरकानुनी रुपमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्नेछ । उनीहरुले अमेरिकामा कानुनी, सामाजिक र आर्थिक उत्पिडन सहनु पर्ने देखिन्छ ।

  • लोकमान प्रकरणमा कोही पनि लर्बराउनु ठीक होइन

    लोकमान प्रकरणमा आफूलाई सुशासनका अभियन्ता भन्नेहरु लर्बराइरहेको अवस्था छ अहिले । उनीहरुका त्यस्ता अभिव्यक्ति बाहिर आइरहेका छन् । कार्बाही गर्ने वा नगर्ने विषयमा विभाजित देखिएका छन् । लोकमानमाथि छानविन हुनुपर्दछ । उनको सम्पत्ति र योग्यताको छानविन हुनैपर्छ ।

  • ईश्वर पोखरेलले औँल्याएका ‘एमालेका प्रमुख समस्या’

    पार्टी पङ्क्तिको विचारधारात्मक स्तर माथि उठाउने काम राम्रोसँग हुन सकिरहेको छैन । आजको सन्दर्भमा माक्र्सवादी–लेनिनवादी सिद्धान्त र जबजलाई सिर्जनात्मक ढङ्गले बुझ्ने, नवौं महाधिवेशनका निष्कर्ष र निर्णयहरूका आधारमा दिशा निर्देशित हुने र यतिबेला बहसमा रहेका बिभिन्न बिषयमा सही दृष्टिकोण निर्माण गरी बुझाइमा एकरूपता स्थापित गर्ने काम रा..

  • एमालेमा भुसालको फरक दस्तावेजः पूर्वमन्त्री पौडेलको हुर्मत लिन खोज्नु गुटबन्दीको पराकाष्टा थिएन त ?

    हामी सबैले स्वीकार गर्नै पर्ने सत्य हो । हामी सबै आमरुपमा गुटबन्दीमा छौँ । यसको वस्तुगत र प्रत्यक्ष प्रमाण के हो भने हामी नवौँ महाधिवेशनमा औपचारिकरुपमा दुइवटा गुटमा बाँडियौँ र निर्वाचित वा पराजित भयौँ ।

  • प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ

    बृहत् लुम्विनी विकास गुरुयोजना कार्यान्वयन गरिने छ । देशभित्र नमूनाका रुपमा सयवटा स्मार्ट भिलेज स्थापना गरिनेछ ।

  • स्थानीय तहको पुनर्संरचनाः समृद्धिको पहिलो खुट्किला

    मधेसीले कहिल्यै आन्दोलन गर्नुपर्ने देखिँदैन । न त दुर्गम, न त विभेद, न त हस्तक्षेप । तसर्थ, नेपालको संविधान मधेसकेन्द्रित राजनीतिक दलहरुले राम्ररी अध्ययन गर्न आवश्यक छ ।

  • स्वास्थ्यमन्त्री गगन थापालाई खुलापत्र

    मन्त्रीज्यु, जनताले उच्च पदमा बसेका नेता तथा हाकिमहरुको पातलो दिशा लागेपनि देशको ढुकुटीबाट देशलाई व्ययभार हुनेगरी विदेशिने परम्पराको अन्त्य चाहेका छन् । तपाईंको पहिलो ध्यान त्यहाँ जान सकोस् ।

  • राजनीतिक अस्थिरता र पर्दाभित्रका खेलहरू

    जारी भएको संविधानलाई कार्यान्वयन हुनबाट रोकेर र त्यसलाई निस्प्रभावी बनाएर मात्रै त्यो अभिष्ट पूरा हुनसक्छ । यही उद्देश्यका साथ यतिबेलाका धेरै कुराहरू सुरू गरिएका छन् । आज स्वाभिमानले उठ्न खोजेका वा उठाउन खोजिएका नेपाली शीरहरूलाई झुकाउने कोसिस गरिएको छ ।

  • कांग्रेस–माओवादी सरकारबाट देशलाई पाँच खतरा

    म उपेन्द्रजी, महन्थजी र राजेन्द्रजीहरुलाई प्रश्न गर्न चाहन्छु– उधारो तीन बुँदे सहमतिमै जानु थियो भने तपाईंहरुले तराई–मधेसमा कथित आन्दोलनका नाममा ५७ जना छोराछोरी किन मार्नुभयो ?

  • म मन्त्री हुँदा ‘यति रकम दिन्छु, यो काम गरिदिनु पर्‍यो’ भन्न कोही आएनन्

    सोमबार बिहान राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको मैतीदेवीस्थित डेरामा पुग्दा उनकी पत्नी हतारमा थिइन् । मन्त्री हुनुअघि तीनवटा कोठामा बस्दै आएका चित्रबहादुर केसी मन्त्री भएपछि एक कोठा घरवेटीले नै प्रयोगमा ल्याएका रहेछन् । मन्त्री निवासबाट फर्केर तीन कोठाका सामान दुई कोठामा मिलाउनु पर्दा केसी पत्नीलाई हैरानी परेको रहेछ..

  • सुशासनका दृष्टिबाट ओली सरकारका नौ महिना: ठूलो भ्रष्टाचार देखिएन, कालाबजारियाहरुले समानान्तर सत्ता चलाए

    यस अवधिमा सुशासनका सन्दर्भमा एउटा मात्र राम्रो पक्ष भनेको उहाँको मन्त्रिपरिषद्का कुनै सदस्य ठूलो भ्रष्ट्राचारमा मुछिएनन् र उहाँको कार्यकालमा ठूलो भ्रष्ट्राचारको काण्ड सुन्नु परेन ।

  • ओली सरकारको बर्हिगमन र भू–राजनीतिको कू–प्रभावमा नेपाल

    जातीय, क्षेत्रीय आन्दोलन जसमा नेपाल बहुराष्ट्रिय राज्य हो भन्नेदेखि नेपालमा केवल दुई तराई र पाहडी राष्ट्रियता मात्र भएको भन्ने कुरालाई उचालिरहेका छन् । अकोतर्फ, सिके रावत जस्ता व्यक्तिलाई पनि उचालिरहेका छन् ।

  • माननीय सदस्यज्यूहरुलाई खुल्लापत्र

    संविधानसभावाट संविधान निर्माण गर्ने नेपाली जनताको चाहना निकै लामो समयपछि पूरा भएको छ । पहिला संविधानसभाले संविधान दिन नसकेर निरास बनेका हामी सबै नेपाली जनतालाई दोश्रोे संविधानसभाले यो निरासाबाट मुक्ति दिलाएको छ ।

  • युगान्तकारी परिवर्तनको श्रेय पुष्पलाललाई

    “आफ्नो क्रान्तिकारी जीवनमा पुष्पलालले कहिल्यै पनि स्वार्थका काला वादलहरुको छायाँ पर्न दिनुभएन, अरु धेरै नेताहरुमा जस्तो उहाँमा घामछायाँ पाइदैन । पुष्पलाल कम्युनिष्ट आन्दोलनको साझा सम्पती हो । एउटा सर्वोच्च व्यक्तित्व हो ।”– मदन भण्डारी “पुष्पलाल नेपालको कम्युनिष्ट पार्टीका पिता हुन् । इमानदारीताका साथ भन्दछु, उनले गरेको दुःख र क..

  • कम्युनिस्ट आन्दोलनमा पुष्पलालका २१ योगदान

    नेपाली क्रान्तिको कार्यक्रमका सन्दर्भमा कमरेड पुष्पलालले नयाँ जनवादी कार्यक्रमलाई अगाडि सार्नुभयो । यो कार्यक्रम आफैंमा एउटा सामन्तवाद र साम्राज्यवादविरोधी कार्यक्रम थियो । त्यसका कतिपय अवधारणाहरू अझै अधुरा र अपूर्ण थिए जसलाई हाम्रो पार्टीको पाचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज) को रुपमा विकसित गरियो र जबज वास्तवमा नेपाल..

  • रोम विधान अनुमोदन: माओवादी किन तर्सिन्छ ?

    युद्धअपराधमा संलग्नहरुलाई राष्ट्रिय कानुन नै फेरेर उन्मुक्ति दिने प्रपञ्च चलिरहेका बेलामा अन्तर्राष्ट्रिय फौजदारी अदालतको यो रोम विधानको आवश्यकता झन सान्दर्भिक भएको छ ।

  • के प्रचण्डलाई यो गठबन्धनप्रति पश्चाताप भएको हो ?

    अधैर्य नहुँदा दाहाल यही गठबन्धनबाट प्रधानमन्त्री बन्न सक्छन् । बहुमत नभएको एमालेले पूरै समय आफ्नै नेतृत्वमा सरकार बनिरहनुपर्छ भन्ने दावी गर्न सक्दैन र मिल्दैन । समयको उचित बाँडफाँट गरेर दाहाललाई प्रधानमन्त्री बनाउने विकल्प खुल्ला नै छ ।

  • अनि कसरी गरिबी निवारण हुन्छ ?

    कृषि, पर्यटन र ऊर्जा जस्ता अहिलेका राज्यका सरकारका समाजका प्राथमिक विषयहरुलाई सहकारीमार्फत जाने बाटो खोलिदिनुपर्छ । सहकारी ऐनलेको प्रस्तुत भएको ऐनले पनि सहकारी मार्फत कम्पनीहरुसँग साझेदारी गर्न नसक्ने गरी प्रस्ताव आउँदैछ भन्ने सुनिन्छ । त्यसकारण यसलाई हटाउनुपर्दछ र सहकारी ऐनलाई छिटोभन्दा छिटो बदलिँदो परिस्थिति अनुसार लिएर आउनुपर..

  • प्रचण्डको दिमागमा के नाचिरहेको छ– कुर्सी, त्रास वा अरु केही ?

    यस्तो अवस्थामा उनलाई भड्केर कांग्रेससँग जान दिनुभन्दा एमालेले नै प्रधानमन्त्रीका लागि प्रस्ताव गरिदिनुपर्छ । त्यसो गर्दा ओली सरकारको कार्यक्रम र लोकप्रिय बजेटले निरन्तरता पाउँछ, वामपन्थी बाहुल्यको गठबन्धन कायम रहन्छ, विदेशी शक्तिले यति साह्रो खेल्न पाउँदैनन् र आगामी निर्वाचनमा कांग्रेससँग राम्ररी मुकाबिला गर्न सकिन्छ ।

Page 1 of 212
        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार