Presidential
  • देउवालाई होला त एक वर्षसम्म कैद, रु एक लाखसम्म जरिवाना ?

    सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश दिएको छ ।

  • महासंघमा चुनावी रौनकः मुरारका र राणाले गुटबन्धी गरेको प्रधाना समूहको आरोप

    यता गोल्छा समूहको प्रचार गरेको आरोप लागेका वर्तमान अध्यक्ष पशुपति मुरारका र आगाम..

  • कांग्रेस कार्यसमितिको बैठक चैत १० मा, यस्ता छन् बैठकका एजेण्डा

    संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनी..

  • हिउँदको रारा

    रारा तालको बयान गरेर साध्य छैन । नेपालकै ठूलो तालको रुपमा रहेको राराले मुगु जिल्..

  • चाँगुनारायणबाट नेपालले भने, ‘महिला खटिरहने पुरुषचाहिँ टिल्ल भएर मुण्टो हल्लाइरहने ?’

    उनले श्रीमतीलाई माया गर्न सबै पुरुषलाई आग्रह समेत गरे । ‘छोरी जन्मिइ भनेर ह्याँ ..

  • ब्याच, माला र खादा नओढाइने, प्रमुख अतिथि, सभाध्यक्ष र वक्ताबाहेकलाई मञ्चमा नराखिने

    ११ माघ । अबदेखि नेकपा (एमाले) ले व्याच, खादा र माला लगाउने कार्यमा कटौती गर्ने भएको छ । एमालेका जनवर्गीय संगठनहरू आबद्ध मोर्चा संगठनको यही माघ ९ गतेदेखि ११ गतेसम्म पोखरामा सम्पन्न भेलाले यस्तो टुंगो लगाएको हो । औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धतासहित अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधि..

  • एकदेव आले प्रतिष्ठान भवनवारे दशक लामो बिवाद अन्त्य

    कम्युनिष्ट नेता एकदेव आलेको स्मृतिमा तनहुँमा गठन भएको एकदेव आले स्मृती तथा चिन्तन प्रतिष्ठानको भवनबारे एक दशक लामो विवाद अन्त्य भएको छ । शुक्रवार जिविस तनहुँका स्थानिय विकास अधिकारी वद्रि प्रसाद तिवारीको अध्यक्षतामा वसेको प्रमुख राजनैतिक दल र एकदेव आले स्मृती तथा चिन्तन प्रतिष्ठानको संयुक्त वैठकले एकदेव आले स्मृती प्रतिष्ठान र ज..

  • घनश्याम भुसाल र शंकर पोखरेल : भावी नेतृत्वका लागि निरन्तर टक्कर

    उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य शंकर पोखरेल एमालेका स्थापित वैचारिक नेता हुन् । एमालेका नेता–कार्यकर्ता मात्रै होइन, अरु दलमा समेत दुवैको वैचारिक क्षमताको प्रशंसक छन् । अध्ययन, विश्लेषण, लेखन र वाककलाबाहेक दुवैले ‘वैचारिक मास लिडर’को छवि बनाएका छन् । पार्टीभित्र हुने अन्तरसंघर्ष होस् या महाधिवेशन, तीन दशकदेखि कहिल्य..

  • बस दुर्घटना:९ जनाको मृत्यु ५ को सनाखत्

    मकवानपुरको मनहरी– ३ रमनटारमा दुईवटा रात्री बस जुध्दा ९ जनाको ज्यान गएको छ । ज्यान गएका ९ जना मध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

  • एमाले तत्काल सरकारमा जाने सम्भावना कम छःनेता नेपाल

    नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने सम्भावना कम रहेको बताएका छन् ।

  • युवाले आफ्नो क्षमता अनुरुपको रोजगारी देशभित्रै पाउनुपर्छः उपराष्ट्रपति पुन

    ‘हामीले संविधानसभाबाट संविधान जारी गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्ययमबाट नेपाललाई संमृद्धिको दिशामा अगाडि बढाउने बाटो रोजेका छौँ,’ उनले भने, ‘संविधानको कार्यान्वयन, प्रदेशहरुको कार्यान्वयनसँगै रोजगारीका थुप्रै ढोकाहरु इहि खुल्नेछन् । हाम्रो संमृद्धिको लक्ष्य पूरा गर्न तपाईं जस्तै क्षमता र प्रतिभावान जन..

  • आज ३८ औं पुष्पलाल स्मृति दिवस

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३८औं स्मृति दिवस आज मनाइँदैछ।  उनको जन्म विसं १९८१ असार १५ गते पूर्व २ नं रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। विसं १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आफ्ना दाजु गङ्गालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि उनी राणाविरोधी ..

  • मिथिला क्षेत्रका शिवालयहरुमा बोलबम मेला सुरु

    महोत्तरीसहितको मिथिला क्षेत्रका शिवालयहरुमा साउने सोमबारी (बोलबम) मेला सुरु भएको छ । सौरमासको गणनाले साउन महिना सुरु भएयताको आज पहिलो सोमबार शिवालयहरुमा साउने मेला सुरु भएको हो ।

  • बाढीका कारण मालढुङ्गा–बेनी सडक अवरुद्ध

    २१ असार । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दी र मुस्ताङ जोड्ने एक मात्र सडक मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । सडकखण्डमा पर्ने पर्वतको नाङ्लीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरे खोला नजिकै सडकमाथिबाट खसेको पहिरो र खोलामा आएको बाढीका कारण सडक रातिदेखि अवरुद्ध बनेको हो । खोलाले ठूलो मात्रामा ..

  • नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध, रिउ नदीले खतराको सङ्केत नाघ्यो

    १७ असार । चितवनको चण्डिभञ्याङ गाविस–९ स्थित पाँचकिलो भन्ने पहिरोसँगै खसेको ढुङ्गो हटाएर खुलाइएको केही घन्टामै फेरि नारायणगढ मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ । रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै पहिरो खसेको प्रहरीले जनाएको छ । भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा बिहान ५ बजेर ५० मिनेटदेखि अवरुद्ध सडकलाई केही घन्टा लगाएर ..

  • पुँजी वृद्धिले रन्थनिए बैंक तथा वित्तीय संस्थाहरू

    काठमाडौं । वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई आगामी दुई वर्षभित्र चार गुणा पुँजी वृद्धि गर्ने निर्देशन नेपाल राष्ट्र बैंकले दिएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरू पुँजी वृद्धि गर्ने आधार खोज्दैछन् । पुँजी वृद्धिको आधार फेला पार्न नसकेका बैंक तथा वित्तीय संस्थाहरू भने मर्जरका लागि सम्भावित बाटाहरू पहिल्याउँदै छन् । राष्..

  • आइक्यानमा यसरी भयो भ्रष्टाचार

    काठमाडौं । नेपाली लेखा व्यवसायीहरूलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) मा सार्वजनिक खरिद ऐनविपरीत काम भएको पाइएको छ । विद्यार्थीलाई दिइने सूचना प्रविधिको तालिमसम्बन्धी कामलाई लिएर सार्वजनिक खरिद ऐनविपरीत काम भएको सरोकारवालाको आरोप छ । प्रक्रिया र नियमविपरीत काम तालिम सञ्चालन गर्ने संस्था छनोट भएपछि ..

  • १० महिनापछि सिटिसी मल सञ्चालनमा

    काठमाडौं । भूकम्प गएको १० महिनापछि सिभिल ग्रुप अफ कम्पनीले राजधानीको व्यस्त स्थान बागदरबारमा निर्माण गरेको सिटिसी मल सञ्चालनमा आएको छ । भवन विभागको प्राविधिक टोलीलाई समेत निरीक्षण तथा उनीहरूको सुझावपछि सामान्य मर्मत सम्भारपछि मल सञ्चालनमा ल्याइएको हो । भूकम्पलगत्तै सिभिल मलमा धेरै नै क्षति भएको भन्ने सञ्चार माध्यमका रिपोर्टिङले ..

  • एमाले बैठकमा माधव नेपालले किन झपारे ईश्वरलाई ?

    काठमाडौं । आफैं विधि, विधान र मापदण्डविपरीत जथाभावी निर्णय गर्दैै जाने अनि आफंै ओभानो बन्न खोज्दा एमालेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरलले सारा केन्द्रीय सदस्यका अगाडि लज्जित हुनुपरेको छ । अघिल्लो वर्षको चैत २७ गते सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक सुरुका दिनमा हार्दिकताका साथ नै चलेको थियो । पहिलो दिन अध्यक्षको प..

  • प्रधानमन्त्री को हुने भन्ने बहस निरर्थकः नेपाल

    काठमाडौ, ९ बैशाख । नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबैले मिलेर मुलुकको समस्या हल गर्नु पर्ने बताएका छन । राजधानीमा बिहिबार आयोजित पत्रकार सम्मेलन एवम अन्र्तक्रिया कार्यक्रममा उनले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई केन्द्रमा राखेर सबै लचक भएर प्रस्तुत हुनु पर्ने सुझाव दिए । नेता न..

  • निजामतिको चुनाव किन सर्दैछ पटक पटक ?

    काठमाडौं । पटकपटक सारिँदै आएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन अन्तिम समयमा मंगलबार फेरी स्थगित गरिएको छ । ट्रेड युनियनको निर्वाचन गत चैत २८ गते तोकेर सम्पूर्ण तयारी अघि बढिसकेपछि पनि एमाओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले चुनावमा हार्ने डरले अवरोध गरेको थियो । त्यसलगत्तै उक्त निर्वाचन स्थगित गरेर व..

  • लुम्बिनी विकास कोषमा भद्रगोल

    काठमाडौं । जतिजति बुद्ध जयन्ती नजिकिँदै छ, लुम्बिनी क्षेत्रमा फोहोरको डंगुर थुप्रिने क्रम पनि बढ्दो छ । लुम्बिनी विकास कोषका पदाधिकारीहरूको नालायकीपनले गर्दा पवित्र लुम्बिनी क्षेत्रभित्र थापिएका पसलहरूबाट निस्केका फोहोरले लुम्बिनी क्षेत्रलाई दुर्गन्धित तुल्याइरहेको छ । कोषका उपाध्यक्ष भिक्षु निग्रोध, सदस्य–सचिव अजितमान तामाङलगाय..

  • प्रहरी आफ्नै कल्याण गर्ने दाउमा

    काठमाडौं । नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रत्येक सदस्यहरुले जलविद्युत विकासको क्षेत्रमा लगानी गर्ने भन्दै अनिवार्य रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएपछि कल्याण कोष विवादमा तानिएको छ । कोषका इन्चार्ज एसएसपी लब विष्टले महत्वकांक्षी उक्त प्रस्ताव ल्याएर घर जाने बेलामा आफू मालामाल हुन खोजेको भन्दै प्रहरीभित्रै विवाद उत्पन..

  • कमल थापाको डरले प्रधानमन्त्रीले मन्त्रालय फुटाएको खुलासा

    ‘तपाईंंले ठूलो माछा किन नसमातेको ? तपाईंंलाई विद्युत् आयोजनाका लाइसेन्स खारेज गर्ने अधिकार कसले दियो ?’ ०७१ साल कात्तिकको दोस्रो साता संसदको अर्थ समितिमा डाकिएका अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सभासद सुरेन्द्र पाण्डेले कड्किँदै सोधेका थिए । आयुक्त कार्कीले भनेका थिए, ‘म संसद्को सम्मान गर्दै यहाँ आएको हुँ । तपाईंहरू..

  • भुकम्प पीडितलाई तत्काल ५० हजार दिन सरकारलाई निर्देशन

    काठमाडौं – बच्चा जन्मिकेपछि हृष्टपुष्ट हुने र सुन्दर बन्दै जानुपर्ने हो, तर सोलुखुम्बुमा यस्तो अनौठो प्रकृतिको बालक जन्मिएका छन्, जो दुई महिनाकै उमेरमा वृद्धजस्तै देखिन थालेका छन् । सोलुखुम्बु गुदेल–८ की समिता राईको पहिलो सन्तानमा यस्तो समस्या आएको हो । अहिले बालक जन्मेको दुई महिना पुगेको छ तर जन्मँदाभन्दा तीन सय ग्राम तौल घटेको..

    Page 1 of 212
    
        Loading...     
    

अन्तरवार्ता

समाचार