Presidential
  • पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन समितिको सुझाव

    काठमाडौँ, २८ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति..

  • भिसा दिन अस्वीकार गरेको दुतावासले सन्दीपलाई फेरी बोलायो

    काठमाडौं, २८ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल)–२०१९ खेल्नका लागि अमेरिका ज..

  • बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा

    घोडाघोडी, २८ साउन। केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पन..

  • क्रिकेटर सन्दीपलाई अमेरिकाले भिसा दिएन

    काठमाडौं, २८ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल)–२०१९ खेल्नका लागि अम..

  • नेकपा सचिवालय बैठक बुधवार

    काठमाडौं, २८ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को मंगलबारलाई तय गरीए..

  • एमबीएस प्रथम वर्षको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच पक्राउ

    जनकपुरधाम, २८ साउन । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरू..

  • बस दुर्घटनामा बेपत्ता भएकाको खोजीमा पाँच जिल्ला परिचालन

    धादिङ, २८ साउन । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्..

  • चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने

    काठमाडौं, २८ साउन । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्षेनी ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको । सबैभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि ..

  • नक्कली आमा बन्ने प्रयास विफल

    काठमाडौं, २८ साउन । अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ । पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन् । ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ..

  • नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

    काठमाडौं, २८ साउन । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ । पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रद..

  • अदालतमा सेनाको ‘अनधिकृत प्रवेश’, मैना सुनुवार हत्या काण्डमा भयो यस्तो चलखेल

    काठमाडौं, २८ साउन । फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ । चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुननै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको फेला परेको..

  • धर्म सन्तान तस्करी, कसरी पुर्‍याइए ६ देशमा १३७ बालबालिका ?

    काठमाडौं, २८ साउन । नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ । ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन् । बढी भएका १ सय ३७ जना कसरी गए ? यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ । सरकारले १८ [&hel..

  • गड्गडाउँदो नदीका महिला गाइड

    सिन्धुपाल्चोक,  २८ साउन  । मध्य मनसुनको धमिलो पानी अनि गड्गडाउँदो भोटेकोसीमा ¥याफ्टिङ । ¥याफ्ट बोटसँगै यात्रु नदीको छालसँग सङ्घर्ष गर्दै अनि मजा लिँदै बग्न थाले । ती ¥याफ्टिङ बोटहरूभन्दा अघिअघि एक्लै एकप्रकारको सानो डुङ्गा कायकमा एकजना महिला तैरिरहनुभएको थियो । महिला शोभा मगरमा सबैको आँखा परिरहेको थियो । ¥याफ्टिङमा जानेहरू अचम्म..

  • शिक्षामा रुपान्तरणकारी नीति र कानून ल्याइन्छ: अध्यक्ष दाहाल

    काठमाडौँ, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताउनुभएको छ । ‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण लिँदै नेपालले पन..

  • यसरी फुक्दैछ बूढीगण्डकीको गाँठो  

    काठमाडौँ, २७ साउन  । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो [&helli..

  • काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

    काठमाडौँ, २७ साउन ।  नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा ..

  • युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ: उपप्रम पोखरेल

    काठमाडौँ, २७ साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उहाँले युवालाई व्यावहारिक शि..

  • स्वास्थ्य उपचार गरेर फर्किए प्रधानमन्त्री ओली

    काठमाडौं, २७ साउन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्केका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार अपरान्ह सवा १२ बजे विमानस्थल आईपुगेका हुन् ।

  • बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

    काठमाडौं, २७ साउन । एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक स्थायी कर्मचारी पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कूचीकार प्रमुख हुन् । उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनस..

  • पहिरोपीडितलाई प्रवासी नेपालीको सहयोग   

    लिस्बन, २७ साउन ।  गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई प्रवासमा रहेका नेपालीले सहयोग गरेका छन् । गुल्मी समाज पोल्याण्डले रु दुई लाख १७ हजार ५०० सहयोग गरेको छ भने गुल्मी समाज पोर्चुगलले रु ७१ हजार ५०० राहत रकम प्रदान गरेको छ । सो गाउँपालिकामा मृत्यु भएका मृतकका परिवारलाई रु पाँच÷पाँच हजारका दरले रु ३५ हजार नगद हस्तान्तरण ..

  • घुस रकमसहित वन अधिकृत पक्राउ

    डोटी, २७ साउन ।  रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा..

  • वडा कार्यालयमा बम विष्फोट  

    सुरुङ्गा, २७ साउन ।   अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम वि..

  • अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा   

    काठमाडौँ, २७ साउन  । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । ..

  • बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याओस्

    काठमाडौं, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बर्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताएकी छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल ..

  • एक घर, एक रोजगार कार्यक्रम 

    वीरेन्द्रनगर, २७ साउन  । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार