Presidential
  • विशेषज्ञ सेवा नहुँदा उपचार गराउन भारतीय अस्पताल जान बाध्य

    बैतडी, ५ भदौ । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन् । सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाट बताउछन। “जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन, सामान्य समस्या..

  • एचआइभी संक्रमितलाई गाउँपालिकाले दियो उपचार खर्च

    मोरङ, ५ भदौ । मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने..

  • बसले ठक्कर दिदा टेम्पो चालकको ज्यान गयो, सात यात्रु घाइते

    गौशाला, ५ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले ..

  • प्रधानमन्त्री निवास छाडेर इमरान खान सामान्य घरमा बस्न थाले

    काठमाडौं, ५ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडे..

  • स्थानीय तहको कर तथा राजश्व नीतिको नकारात्मक प्रचारप्रति महासंघको आपत्ति (विज्ञप्ति सहित)

    काठमाडौं, ४ भदौ । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहको कर तथा राजश्व नीतिल..

  • तीनकुनेबाट हतियारसहित ७ जना पक्राउ

    काठमाडौं, ४ भदौ । हतियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले पेस्तोल र ४ राउण्ड गोलीसहित तीनकुनेबाट उनिहरुलाई पक्राउ गरेको हो । काठमाडौको तिनकुने स्थित एवान रेस्टुरेन्टबाट उनीहरूलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेकाले विवरण भने आउन वाँकी रहेको प्रहरीको भनाई ..

  • सबै भूगोललाई समान विकासमा जोड दिइएको छः मन्त्री बाँस्कोटा

    काठमाडौँ, ४ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताएका छन । उनले भने, “सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई द्रुत गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिए..

  • संखुवासभामा मृगलाई हानेको गोली लागेर आफ्नै दाईको ज्यान गयो

    संखवासभा, ४ भदौ । संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको ज्यान गएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको ज्यान गएको हो । हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् । मृतक हस्तबहादुर, उनका भार्इ रत्नबहाद..

  • अनन्त सन्देश राष्ट्रिय साप्ताहिकले मनायो दोस्रो वार्षिकोत्सव

    भक्तपुर, ४ भदौ । अनन्त सन्देश राष्ट्रिय साप्ताहिकले दोस्रो वार्षिकोत्सव मनाएको छ । सांसद महेश वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १२ जना व्यकिलाई सम्मान गरिएको छ । साप्ताहिकलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो । भक्तपुर जिल्लाभित्र चिडियाखाना, अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने तयारी भइरहेको सांसद बस्नेतल..

  • शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ :मन्त्री पोखरेल

    काठमाडौँ, ४ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । नेपाल मानविकी क्याम्पस को ५८औँ वार्षिकोत्सव समारोहलाई सोमवार सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताएका हुन् । “उच्च शिक्षा लिएर पनि कतिपय..

  • प्रचण्डले खेलाडीलाई देशको नाम राख्न दिए शुभकामना

    काठमाडौँ , ४ भदौ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता एसियाड मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए । आफूलाई पनि ट..

  • रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिस बमोजिम गर्न माग

    काठमाडौँ, ४ भदौ । रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनि..

  • दक्ष मेकानिक नहुँदा करोडौँका मेसिनहरु प्रयोगविहिन

    कैलाली, ४ भदौ । दक्ष मेकानिक नहुँदा प्रदेश ७ का करोडौंका ठूला मेसिनहरु प्रयोगबिहीन बनेका छन् । पछिल्लो पटक प्रदेश ७ मा निर्माणले गति लिइरहेको बेला विभिन्न कम्पनीका ठूला मेसिनहरु भित्रिने क्रम बढेसँगै त्यसको विक्री वितरणमा समेत बृद्धि भएको छ । तर, ती कम्पनीहरुले मेसिन बिग्रिए मर्मत नगरिदिने हुँदा मेसिनमा करोडौं लगानी गरेका निर्मा..

  • १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै दोगडाकेदार गाउँपालिका

    बैतडी, ४ भदौ । शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका १० माध्..

  • राष्ट्रियसभा बैठकमा सांसदको गुनासोः बाढीपीडितले राहत पाएनन्

    काठमाडौँ, ४ भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनीहरुले आरोप लगाए । सांसद बद्रीप्रसाद पाण्डेले अविरल ..

  • नेपाली टोली श्रीलङ्का प्रस्थानँः लक्ष्य एशियाकप

    काठमाडौ, ४ भदौ । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्का..

  • बीमा गराउने भन्दा माग दाबी बढी

    चितवन, ४ भदौ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्..

  • नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन शुरु

    काठमाडौँ, ४ भदौ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौता..

  • उदयपुरमा करेन्ट लागेर एक युवाको ज्यान गयो

    उदयपुर, ४ भदौ । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ । विद्युत्को मूल..

  • सुर्खेतमा दुई वृद्ध मृत भेटिए

    सुर्खेत, ४ भदौ । यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका […]

  • नेकपामा धमाधम सर्बसम्मत जिल्ला अध्यक्ष छानिदैं,कहाँ–को ? (सूचिसहित)

    काठमाडौं, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरण कार्यदलले धमाधम प्रतिवेदन बुझाएसँगै जिल्ला अध्यक्षहरु सर्बसम्मत चुनिदैं गएका छन् । अहिलेसम्म डेढ दर्जनभन्दा बढि जिल्लामा जिल्ला तहमै सर्बसम्मत अध्यक्ष चुनिएका छन् । जिल्ला र प्रदेश तहमा सर्बसम्मत हुन नसकेको हकमा भने एकीकरण कार्यदलले पूर्व एमाले र पूर्व माओवादीको कुन जिल्ल..

  • फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ : काङ्ग्रेस

    काठमाडौँ, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आईतावार आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनि..

  • नमूना विकासमा लम्किदैं ‘स्वीजरल्याण्ड’–जिरी

     काठमाडौंकी पवित्रा श्रेष्ठ केही दिनका लागि उपत्यका बाहिर घुम्न जाने सोचमा छिन । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य सडकबाट केही दिन टाढा जाने उनको रोजाईको गन्तव्य बनेको छ, दोलखाको पर्यटकीयस्थल जिरी । उनी मात्र होइन, नेपालको स्वीजरल्याण्डका रुपमा परिचित जिरी नगर आजभोलि थुप्रै आन्तरिक पर्यटकका लागि रोजाईको पर्यटकीय गन्तब्यस्..

  • ११ औँ राष्ट्रिय सूचना दिवस मनाइँदै

    काठमाडौ, ३ भदौ । आज ११ औँ राष्ट्रिय सूचना दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँछ । वि.सं २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क..

  • चन्द्रागिरि नगरपालिकाबाट सिक्नु पर्ने पाठ

    काठमाडौँ, ३ भदौ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्ब..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार