Presidential
  • सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

    काठमाडौँ, २५ साउन । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् । हातहतियार, लागू औषध ओसारपसार तथा..

  • आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राऊः गृहमन्त्री

    चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गति..

  • पेन्सन सुविधा र विरामी विदा कटौती गर्ने हल्लासँगै प्रहरीमा जागिर छाड्ने क्रम बढ्यो

    काठमाडौ, २५ साउन । पेन्सन सुविधा र विरामी विदा कटौती गर्ने हल्लाका कारण पछिल्लो ..

  • नेकपाका अध्यक्ष दाहालको भारत र चीन भ्रमणमा जाने मिति तय

    काठमाडौ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले असोज १ मा स..

  • सर्पदंश केन्द्रमा औषधि अभाव भएपछि विरामी मर्कामा

    गाईघाट, उदयपुर, २५ साउन । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भ..

  • नेपाल र बंगलादेशबीच उर्जा सहकार्य समझदारीपत्रमा हस्ताक्षर हुँदै

    काठमाडौ, २५ साउन । नेपाल र बंगलादेशबीच शुक्रबार उर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुदैछ । समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिल बिहिबार नेपाल आइसकेका छन् । उर्जा राज्यमन्त्री हमिदले आज उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसलगत्तै द्धिपक्षिय वार्ता हुने र इनर्ज..

  • नेकपाका ४ सय ४१ केन्द्रीय नेता भदौ १५ भित्र जिम्मेवारीसहित फिल्डमा खटिदै

    काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भदौ दोस्रो साताभित्र ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्य सबैलाई काममा खटाउनेगरी कार्यविभाजन गर्ने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला तहमा एकीकरण टुंग्याएर दोस्रो साताभित्र सबै केन्द्रीय तहका नेतालाई काममा खटाउनेगरी नेकपाले कार्यविभाजनको गृहकार्य सुरु गरेको हो । नेकपाले क..

  • निर्वाचित जनप्रतिनिधिलाई पार्टी कमिटीमा अध्यक्ष र सचिवकोे जिम्मेवारी नदिने नेकपाको निर्णय

    काठमाडौं,२४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्री,सांसद र स्थानिय तहको कार्यकारी पदमा भएकालाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार बसेको सचिवालय बैठकले सरकार, संसद् र स्थानीय तहको कार्यकारी जिम्मेवारीमा रहेका नेता क..

  • साझा प्रकाशनमा को वन्ला अध्यक्ष ?

    काठमाडौं, २४ साउन। ऋण र घाटाबाट अझै उक्सिन नसकेको साझा प्रकाशनमा अहिले अध्यक्ष बन्न चाहनेहरूको खोजी भइरहेको छ । महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले महाप्रबन्धकका साथै अध्यक्षसमेत बन्न विभिन्न शक्तिकेन्द्रहरूमा धाएर तीव्र रूपमा लबिइङ गरिरहे पनि उनीबाहेकका मानिसको खोजी भइरहेको छ । डुब्दो अवस्थामा रहेको सो प्रकाशनमा अध्यक्ष बन्न जा..

  • उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाईने

    काठमाडौँ, २४ साउन । संघीय संसद् अन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजना बारेमा जानकारी लिन शुरु गरेका छन् । यस अन्तर्गत महिला तथा सामाजिक समितिले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आवका कार्यक्रमका बारेमा जानकारी लिएको छ । सो समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ ना..

  • काठमाडौमा तामाकोशीको सेयर भर्न समय थप,कहिलेसम्म भर्न सकिन्छ ( हेर्नुहोस सुचना)

    काठमाडौ, २४ साउन । काठमाडौ उपत्यकाबाट अपर तामाकोशीको शेयर भर्ने दोलखालीहरुको चाप बढेकाले म्याद थप गरिने भएको छ । काठमाडौबाट शेयर भर्ने दोलखालीको चापलाई हरेर केहि दिन म्याद थप गर्ने अपर तामाकोशी हाइड्रो पावर प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए । साउन २३ गतेसम्म करिब ५० हजार आवेदन प्राप्तबाट १ अर्ब ५ करोड रुपैया संकलन भइसकेको [&h..

  • नेता नेपालको निर्देशनः १५ दिनपछि चावहिल साँखु सडक खण्ड खाल्डाखुल्डी मुक्त

    काठमाडौँ, २४ साउन। पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले चावहिल, बौद्ध, जोरपाटी, साँखु सडक खण्ड तत्काल मर्मत गर्न निर्देशन दिएका छन् । बिहीवार बिहानै भौतिक पूर्वाधार मन्त्री , सचिब, सडक विभागका हाकिम सांसद र स्थानीय जनप्रतिनिधि लगायतको टोलीसहित सडकखण्डको निरीक्षणको लागि पुगेका नेता नेपालले १५ दिन भित्रमामा सडक म..

  • अन्तिम चेकजाँचमा जोशी असफल भएः योगेश भट्टराई

    काठमाडौँ, साउन २४ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशी अन्तिम चेकपोष्टबाट छिर्न सफल नभएको बताएका छन् । जनता टेलिभिजनसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कानुनको पालना गरेर नै न्यायपरिषद्बाट जोशीको सिफारिस गरे..

  • प्रहरी अधिकारीले गृहमन्त्रीलाई भनेः अपहरणकारीसँग भिडन्त नै भएकै हो

    काठमाडौ, २४ साउन । सोमबार भक्तपुरमा दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी नेतृत्वसँग जानकारी लिएका छन् । ब्रिफिङको क्रममा प्रहरी अधिकारीहरुले मुठभेडमै अपहरणकारीहरु मारिएको बताएका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका अधिकारीले बिहीबार थापालाई बिफ्रिङ गरेका हुन्। घट..

  • उपचारको अभावमा रुकुमको एक विरामीको ज्यान गयो

    जाजरकोट, २४ साउन । उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो । पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्..

  • काभ्रेमा पहिरोका कारण १८ घर जोखिममा, एकको ज्यान गयो

    बनेपा, २४ साउन । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहा..

  • इलाममा एक महिलाले सडकमै शिशु जन्माइन

    काठमाडौं, २४ साउन । इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्। सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माएकी हुन । सडकको अवस्था राम्रो नभएपछि अस्पता..

  • नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने

    काठमाडौ, २४ साउन । नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित..

  • जनकपुर–जयनगर रेलको सफल परीक्षण, रेल हेर्नेको भिड

    धनुषा, २४ साउन । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपा..

  • नेकपामा अध्यक्ष र सचिव छान्न सकस

    काठमाडौ, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश र जिल्लास्तरको पार्टी एकीकरण अन्तिम चरणमा पुगेसँगै धेरै प्रतिस्पर्धीका कारण नेतृत्व टुंग्याउन सकस देखिएको छ । सातओटै प्रदेशमा बनेका एकीकरण कार्यदल र जनसंगठन एकीकरण कार्यदललाई ५ भदौभित्र एकीकरण सक्ने गरी २५ साउनभित्र केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाइसक्न भनिएको छ । अध..

  • सामान्यमा बढ्यो बिचौलियाहरूको बिगबिगी

    काठमाडौं, २३ साउन । साउन र भदौमा निजामती कर्मचारीहरूको सरुवा हुने भएको हुँदा अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुन चाहने कर्मचारीहरूको भीडभाड लाग्न पुगेको छ । देशभरिका कर्मचारीहरूको सरुवा सोही मन्त्रालयबाटै हुने भएको कारण हरेक कर्मचारी मन्त्रालयमा सरुवाका लागि धाइरहेका छन् र पहुँच र पैसा खर्च गर्न सक्ने क्..

  • वैकल्पिक ऊर्जामा डरलाग्दो अनियमितता

    काठमाडौं, २३ साउन। दर्जनौं दातृ संस्थाहरूको अर्बौं रकम खर्च गरेर पनि प्रतिफल सन्तोषजनक नरहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा व्यापक अनियमितता भएको पुष्टि भएको छ । केन्द्रमा लामो समयदेखि कार्यरत रहँदै आएका रामप्रसाद धिताल चार वर्षअघि कार्यकारी निर्देशक भएपछि डरलाग्दो भ्रष्टाचार र अनियमितता बढेको हो । पछिल्लो समय केन्द्रको बे..

  • हेटौडाको फिल्म हलमा आगलागी, नियन्त्रण गर्न कठिनार्इ

    हेटौँडा, २३ साउन । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताए। हेटौँडा उपमहानगरपालिकाको दमकल र स्..

  • पुस मसान्तसम्म कर्मचारी समायोजन हुन्छः मन्त्री पण्डित

    काठमाडौँ, २३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताएका छन । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उनले तिनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म कर्मचारी समायोजन हुने बताएका हुन । सङ्घीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट..

  • जागिर जोगाउन कांग्रेसका सांसदमार्फत यसरी हुँदैछ लबिङ

    काठमाडौ, २३ साउन । हालको बिमा समिति अब नेपाल बिमा प्राधिकरण हुने र सो कानुन पास नभएसम्म मात्र आफ्नो पदावधि रहने भएपछि समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलगायतले कार्यकाल बढाउन तीव्र चलखेल बढाएका छन् । उनीहरूले प्राधिकरण भएपछि आफू स्वतः हट्नुपर्ने प्रस्तावित मस्यौदा सदनमा टेबुल भएसँगै कानुन फेरेरै भए पनि एक कार्यकाल खाने दाउ बनाएक..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार