Presidential
  • यसरी बन्दैछन् प्रधानमन्त्री ओली शक्तिसाली

    सबै मन्त्रालयले बजेट खर्च अनुसार बास्तविक काम गरेका छन् कि छैनन् भन्ने अनुगमन र विश्लेषण गर्ने काम नतिजा व्यबस्थापन महाशाखाले गर्ने भएको छ ।

  • ‘भ्रष्ट्राचारीलाई आँखा चिम्लिएर कारबाही गराउँछु’

    ‘कठोर बन्यो भन्नुहोला, बढी नै कठोर भयो पनि भन्नुहोला, तर म भ्रष्टचार नियन्त्रण र..

  • अझै अलमलमै मधेसी दल

    काठमाडौँ, १६ वैशाख । संविधान संशोधनलाई मुख्य मुद्दा बनाउँदै आएका मधेसवादी दलहरू ..

  • ‘कर्णालीलाई पैसा होइन, अधिकार चाहियो’

    काठमाडौँ, १६ वैशाख । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कर्णा..

  • वामदेवको खुलासाः वैशाखभित्रै एमालेको ४७ औं, माओवादीको १८ औं पटक एकता

    काठमाडौं, १५ वैशाख । एमाले उपाध्यक्ष वामदेव गौतमले वैशाखभित्रै माओवादी केन्द्रसँ..

  • योगेश भट्टराईमाथि लागेका १२ अभियोग

    अभियोग १ एमालेभित्रैबाट लाग्ने ठूलो आरोप छ, तपाईं गुटबन्दी गर्न माहिर हुनुहुन्छ । पार्टीभित्र समानान्तर सत्ता चलाउन खोज्नुहुन्छ । पूर्व ताप्लेजुङदेखि पश्चिम कञ्चनपुरसम्म गुटका कार्यकर्ता तयार गर्नुभएको छ । जसले पार्टीभित्र लाभभन्दा दीर्घकालीन रूपमा हानि धेरै गर्छ । म राजनीति गरेदेखि अहिलेसम्म पार्टीका संस्थागत निर्णयको पक्षमा उभ..

  • मैले चिनेका मदन भण्डारीःमाधव नेपाल

    ०३२ देखि ३४ सालसम्म जलेश्वर जेलको दुई वर्षको बसाइपछि म छुटेँ । धनुषा जिल्लामा प्रहरीले घेरा हालेर पक्रिएपछि अञ्चलाधीशको फैसलाअनुसार राजकाज मुद्दामा जेल परेको थिएँ । जेलबाट छुटेपछि कोकेका सचिव सिपी मैनालीले पार्टी कामको जिम्मेवारी दिएपछि काठमाडौं पुगेँ । एक वर्ष पूरा नहुँदै ०३५ सालको सुरुतिर फेरि मलाई पार्टी काम सम्हाल्न विराटनगर..

  • ओली–प्रचण्ड ३ घण्टा भेटवार्ता, माक्र्स जयन्ती पार्टी एकता घोषणा सहमति नजिक

    काठमाडौं, १४ बैशाख । नेकपा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष बीच शुक्रबार३ घण्टा  भेटवार्ता भएको छ । कार्लमाक्र्सको २००यौं जन्मजयन्तीको अवसर पारेर पार्टी एकता घोषणा गर्ने विषयमा दुईजना वीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । पार्टी एकताको घोषणा सरिरहँदा जनमानसमा अन्यौल सिर्जना भएको, गत..

  • प्रदेश ३ को राजधानीको सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन

    काठमाडौ, १४ वैशाख । प्रदेश ३ को राजधानीका कहाँ राख्ने भन्ने विवाद वढेपछि उपयुक्त स्थानका लागि सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन भएको छ । प्रदेश संसदको १९ औं बैठकबाट संसदीय विशेष समितिले राजधानीका लागि सम्भाबित ठाउँको अध्ययन गर्न प्रदेश सभामा सहभागी दलका १३ जना प्रदेशसभा सदस्य रहेको समिति गठन गरिएको हो । समितिमा एमालेबाट [&h..

  • देउवालाई पार्टीको विधान विपरित नचल्न पौडेलको चेतावनी, पदाधिकारी मनोनयन गर्न गच्छदारको दबाव

    काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक केहीवेरको छलफलपछि स्थगित भएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यलय सानेपामा वसेको बैठकमा केही नेताले धारणा राखेपछि शनिबार बिहान ९ वजे बस्ने गरी स्थगित भएको हो । बैठकको शुरुमै वोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान विपरित कुनै पनि ..

  • २३ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वानको सिफारिस

    काठमाडौं, १३ वैशाख । मन्त्रिपरिषद्ले आगामी २३ वैशाखमा संसद बैठक आह्वान गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा शुक्रबार विहान बसेको मन्त्रीपरिषद बैठकले आगामी २३ वैशाखमा अपरान्ह ४ बजे संसद बैठक बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गर..

  • कुटनीति र विकासका लागि ‘शक्तिसाली थिंक ट्यांक’ गठन

    काठमाडौं, १३ वैशाख । कुटनीति र विकासका क्षेत्रमा काम गर्न कुटनीति, प्रशासन र सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तित्वहरुले सेन्टर फर डिप्लोम्यासी एन्ड डेभ्लप्मेन्ट (सीडीडी) नामक संस्था गठन गरेका छन् । गैरनाफामुलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने बताइएको छ । फ्रान्सका लागि पूर्..

  • मनमोहन आधिकारीको योगदानको चर्चा

    ललितपुर, १३ वैशाख, रासस। प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ । नेकपा९एमाले०का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज यहाँ मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा ..

  • मुलुकको संवृद्धिका लागि सूचना प्रविधिको सही सदुपयोग–मन्त्री बास्कोटा

    काठमाडौ, १३ बैशाख । सञ्‍चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मुलुकको संवृद्धिका लागि सूचना प्रविधिको सही ढंगले प्रयोग गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सूचना प्रविधि सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सूचना प्रविधिको सही सदुपयोगले मात्र मुलुकको संवृद्धि हुने बताएका हुन् । बास..

  • २५६२ औं बुद्ध जयन्ती मावलीगाउँ रुपन्देहीको देबदहमा

    काठमाडौ, १३ बैशाख । भगवान गौतमबुद्धको मावलीगाउँ रुपन्देहीको देबदहमा वैशाख १५ गते २५६२ औं बुद्ध जयन्ती मनाउन लागिएको छ । देवदह नगरपालिका पर्यटन प्रबर्द्धन तथा बिकास समितिको आयोजना र लुम्बिनी बिकास कोषको सहयोगमा विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावली गाँउ देवदहमा पहिलोपटक औपचारिकरुपमा बुद्ध जयन्ती मनाउन लागिएको हो । सो समा..

  • मुख्यमन्त्री पोखरेलको दुई महिने तितो अनुभवः सिंहदरबारबाटै संघीयता असफल बनाउन खोजियो, सामनाको विकल्प छैन

    काठमाडौं, ११ वैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेल चर्चित राजनीतिक विश्लेषकसमेत हुन् । एमालेभित्र वैचारिक नेताको परिचय बनाएका पोखरेल अर्थ राजनीतिमासमेत गहिरो दख्खल राख्छन् । दुई महिनादेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेलले हालै आयोजित एक कार्यक्रममा केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेक..

  • योजना आयोगको उपाध्यक्षमा कँडेल नियुक्त

    काठमाडौं, ११ वैशाख । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवारको बैठकले कँडेललाई नियुक्त गरेको हो । नेकपा एमालेको पाचौं महाधिवेशनयता लगातार केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहेका कँडेल अर्थविद मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए । त्यस्तै, आयोग..

  • एकताका नाममा सबै कुरामा सौदाबाजी हुन सक्दैनः पोखरेल

    काठमाडौं, १० वैशाख । नेकपा एमाले केन्द्रीय स्कुल विभागले पार्टी शिक्षा माला प्रकाशन गरेको छ । प्रदेश नम्बर ५ का मुख्य मन्त्री तथा स्कुल विभागका उपप्रमुख शंकर पोखरेलले आईतबार उक्त पुस्तक पार्टी स्कुल विभाग तुल्सीलाल प्रतिष्ठानमा विमोचन गरे । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले केन्द्रीय सरकारले जसरी भए पनि संघियतालाई अधिकार प्राप्त..

  • विधानले छेकेपछि गच्छदारलाई वरिष्ठ नेता बनाउने तयारी, पदाधिकारीमा एक दर्जनको लविङ

    काठमाडौं, १० वैशाख । कांग्रेस उपसभापति बन्ने विजय गच्छदारको सपनामा विधान बाधक बनेको छ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी मनोनयन गर्ने कांग्रेस विधानको व्यबस्था गच्छदारका लागि बाधक बनेको हो । महासमिति बैठकबाट मात्र विधान संशोधन हुने भएकाले सभापति शेरबहादुर देउवाले गच्छदारलाई रामचन्द्र पौडेलपछिको तेस्रो वरियताको वरिष्ठ ..

  • ठूलो हुँदा धर्ती छाड्यौं, पछारिएपछि यसरी थाहा पायौंः प्रचण्ड

    काठमाडौं, १० वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ठूलो पार्टी हुँदाको अहंकार र सानो पार्टी हुँदाको पीडाको अनुभूतिबाट गुज्रिएकाले त्यस्तो अनुभूति एमालेसँगको पार्टी एकतामा शिक्षा बनेको बताएका छन् । ‘हामीलाई राम्रोसंग थाहा छ–ठूलो पार्टी हुदा कस्तो अनुभुति हुन्थ्यो । ०६४ सालमा सारै ठूलो पार्टी भयौं, त्यतिबेला ..

  • सोमबारदेखि बागमती तीर्थयात्रा शुरु हुने

    काठमाडौँ, ९ वैशाख । पशुपतिनाथ मन्दिर परिसरबाट सोमवार देखि वागमती तीर्थयात्रा शुरु हुने भएको छ । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा स्थगित भएको ४० वर्षपछि सोमबारदेखि शुरु हुन लागेको हो । सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ गरेपछि यात्रा शुरु हुने वाग्मतीको कटुवाल दहबाट वाग्द्..

  • पार्टी एकता सफल भएरै छाड्ने– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौ, ९ बैशाख । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुइपार्टी बीचको एकता प्रक्रियालाई सफल पार्ने बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा काठमाडौमा आयोजना गरेको कार्यक्रममा ओलीले कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेजारी फालेर उम्किने ठाउँ नभएकोले एकता सफल पारेरै छ..

  • पार्टी एकाता सरप्राइज हुने–माओवादी अध्यक्ष प्रचण्ड

    काठमाडौ, ९ वैशाख । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता घोषणा सरप्राइज हुने बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेकोले कसैले थाहा नपाई सरप्राइज हुने बताएका हुन्। कार्यक्रम समयमै त्रुटि रहित ढंगले सु..

  • कोषले युवालाई दिने रकम दुई लाखबाट पाँच लाख पु¥याउने

    काठमाडौँ, ९ वैशाख ९रासस० ः युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताउनुभयो । कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवस..

  • एमाले माओवादीको सयुक्त कार्यक्रम समानन्तर व्यानरमा शुरु

    काठमाडौं, ९ बैशाख नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम समानन्तर ब्यानर राखिएपछि शुरु भएको छ । एकताको संघारमा पुगेका दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा एमालेको मात्र एकतर्फी ब्यानर राखेको र लेनिनको फोटो छुटेको भन्दै माओवादी केन्द्रका कार्यकर..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार