Presidential
  • काठमाडौँ–केरुङ रेलमार्ग: द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान 

    काठमाडौँ, २ असार  । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गर्नुभएको छ । प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव ..

  • लोकसेवाको विज्ञापन:एक मिनेटमा सयको आवेदन   

    काठमाडौँ, २ असार । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सक..

  • पूर्वी तराईमा डेंगु नियन्त्रणमा चुनौती

    काठमाडौँ, २ असार ।  पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा..

  • क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी 

    काठमाडौँ, २ असार ।  नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववि..

  • माथिल्लो तामाकोशी: तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु 

    काठमाडौँ, २ असार  । सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको ल..

  • गुठी विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए उपत्यकाका सांसद र मेयरलाई

    काठमाडौं, २ असार । गुठी विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी ९नेकपागुठी विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए उपत्यकाका सांसद र मेयरलाई काठमाडौं, २ असार । गुठी विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्..

  • पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्नः अब सञ्चालन हुने 

    वीरगञ्ज, २ असार  । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प..

  • जनताको जनवाद होइन भन्नेहरु कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्यूज भएका हुन्:अध्यक्ष दाहाल

    काठमाडौं,२ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको क्रममा सहमति भएको पार्टीको भावी कार्यक्रम ‘जनताको जनवाद रहेको बताएका छन् । जनयुद्धका सहिद तत्कालीन माओवादीको केन्द्रीय सदस्य रितबहादुर खड्काको १७औं स्मृतिमा सोमबार दाहालले नेकपाले पार्टी एकिकरणको क्रममा भएका पार्टीको कार्यक्रम र अ..

  • मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु   

    मेलम्ची, २  असार । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्..

  • एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा असार दोस्रो साता

    भक्तपुर, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको बोर्डले जनाएको छ । प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि [&hel..

  • विद्युत् चुहिएर पाँच पसलमा आगलागी   

    काठमाडौँ, २ असार ।  टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्..

  • बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

    हेटौँडा २ असार  ।  चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी क..

  • सिंहदरबारभित्रको हेल्थ डेस्कमै औषधि अभाव

    काठमाडौं,२ असार । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँद..

  • ४६ हजार शिक्षक दरबन्दी थपिंदै:राहत र ११, १२ मा नियुक्त शिक्षकलाई दरबन्दीमा रुपान्तरण

    काठमाडौं २, असार । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो । कक्षा १ देखि १० सम्म पढाउन २०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजा..

  • जनप्रतिनिधिलाई नै छोइछिटो

    प्युठान,२ असार । प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनार योजना अनुगमन मुद्दामामिला मिलाउन गाउँगाउँ पुग्छिन् । त्यस्तो बेला घरबाहिरै बस्न परेका घटना धेरै छन् । छुवाछुत प्रथाका कारण गाउँपालिकाबाट सँगै गएको टोलीसित साथै बसेर खाने छुट उनले पाउँदिनन् । बास बस्न परे घरभित्र पस्न सहज नहुने उनको भनाई छ । कानुनमा जस्तो व्यवस..

  • काठमाडौंको तापक्रम ३३.५ डिग्री, कहिलेसम्म हुन्छ यस्तो उखरमाउलो गर्मी ?

    काठमाडौं २, असार । एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनकमा लागि बिदा समेत दिएका छन् । काठमाडौँमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो । शुक्रबार काठमाडौँमा ३३.५ ड..

  • यार्सागुम्बा संकलन गर्न स्थानीयको ज्यानै जोखिममा: यो बर्ष १० जनाको मृत्यु

      काठमाडौं,२ असार । बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवा..

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौँ, १ असार   । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । समायोजित मूल्यअनुसार पेट्रोल प्रति लि..

  • प्रधानमन्त्रीको युरोप भ्रमण सफल र ऐतिहासिक

      काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ । सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’ नेपालको विकासका..

  • ढल्केबरमा निर्माण हुँदै देशकै ठूलो सवस्टेशन, पुसभित्र सकिँदै

    काठमाडौँ, १ असार । विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार धनुषाको ढल्केबरमा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । देशभित्रको विद्युत् प..

  • प्रदेश ३ मा रु ४७ अर्ब ८० करोडको बजेट प्रस्तुत(पूर्णपाठसहित)

    हेटौँडा १ असार   ।  प्रदेश नं ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६/७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट विनियोजन गरिएको बताउनुभएको छ । उहाँले सो बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पूँजीगततर्फ २२ […]

  • गुठी विधेयकमा भुलवस भएका गल्ती सच्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

    काठमाडौं,१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा भुलबस भएका गल्तीलाई सच्याउने बताएका छन् । युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले पत्रकारसँग कुरा गर्दै गुठी विधेयकमा भूलवस गल्ती भएको भए सच्याउने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहे..

  • युरोपको सफल भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं,१ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो । युरोपका तीन मुलुकको भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुनुभएको हो । गत जेठ २५ गते स्वीटजरल्याण्डको जेनेभातर्फ जानुभएको प्रधानमन्त्री ओलील..

  • अचाक्ली गर्मी बढ्दैं गएपछि तराईका विद्यालय धमाधम बन्द

    बर्दिवास, १ असार । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको ..

  • आज सातै प्रदेशको बजेट घोषणा

    काठमाडौं,१ असार । आज देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६र७७ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

    
        Loading...     
    

अन्तरवार्ता

समाचार