Presidential
  • दाहाल पाइलट कि को–पाइलट’ ?

    काठमाडौं, १९ असार । दुई पार्टी एकीकरणक्रममा नेकपाभित्र दुई अध्यक्ष किन राखियो भन्ने प्रश्नमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले जवाफ दिएका थिए, ‘जेटमा दुई पाइलट हुन्छन् । दुई पाइलट भएको जेट डुब्दैन ।’ ओलीले भने जस्तै एकीकरणको १३ महिनापछि जहाजले उल्टो दिशा समातेको छ । दुई नेताबीच अविश्वास यति बढेको छ कि व्यवहारमा ओली पाइलट..

  • त्रिभुवन विश्वविद्यालयमा योग्यको अंक घटाउनेसम्मको अपराध

    काठमाडौं,१९ असार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्म..

  • सभामुख महराद्वारा तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको अवलोकन  

    दाङ, १८ असार   । सभामुख कृष्णबहादुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्न..

  • समयमा बोलपत्र गराउन सांसदको माग

    काठमाडौँ, १८ असार । राष्ट्रियसभाका सांसदहरुले बजेट आएपछि समयमै बोलपत्र नगरिने का..

  • मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने 

    काठमाडौँ, १८ असार ।   नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै..

  • बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

    बर्दिया, १८ असार । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच ..

  • प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

    बुटवल, १८ असार   । चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारी..

  • प्रेमीसँग मिलेर आमाको हत्या, कहाँ गयो २२ लाख रुपैयाँ ?

    काठमाडौं,१८ असार । कन्ट्र्याक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुईलाई सात र दुई लाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ ।मोहम्मद नौसाद र छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने मोहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा [&h..

  • ५० ठाउँको उपनिर्वाचन कार्तिकमा

    काठमाडौं, १८ असार । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो । प्रमुख निर्वाचन आयुक्त दि..

  • एउटै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

    काठमाडौं, १८ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभाग अन्तर्गतका विषयमाहरुमा नम्..

  • म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता 

    गलेश्वर, १८ असार ।  पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी का..

  • इँट्टाभट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु

    दमौली, १७ असार । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ«े इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने..

  • स्वर्गिय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती तथा सगरमाथा सम्मान २०७६ (फोटोफिचर)

    काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती तथा सगरमाथा सम्मान २०७६ मनाइएको छ । मंगलबार राष्ट्रिय सभागृहमा नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका पुत्र समेत रहेका स्व.प्रकाश दाहालको ३८ औं जन्मजयन्तीमा नेकपाका नेता कार्यकर्ताको भव्य उपश्थिति रहेको थियो ।

  • विदेशी मुलुकको नक्कल गर्दा सरकारका काम अलोकप्रिय: नेता नेपाल

    काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको बताएका छन् । पूर्वसांसद मञ्च नेपालको १९ औं साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारणले सरकारका कामकावार्ही अलो..

  • सिनामङ्गलमा दुर्घटना: १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौँ, १७ असार । काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी..

  • लथालिंग कांग्रेस, भताभुंग भ्रातृसंस्था

    काठमाडौं, १७ असार । कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले पनि नेतृत्व गरिरहेका छन् । केन्द्रीय समिति नै अपूरो, विधान एकातिर, पार्टी अर्कैतिर ०७२ फाग..

  • प्राधिकरण नबन्दा विपद् व्यवस्थापनमा संकट

    काठमाडौं, १७ असार। सरकारले विपद् व्यवस्थापनका लागि एकीकृत रूपमा काम गर्ने गरी गठन गर्नुपर्ने विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण गठन नगर्दा मनसुनमा आउन सक्ने विपद्को व्यवस्थापनमा सरकार कमजोर बन्ने स्पष्ट देखिएको छ । प्राधिकरण निर्माण गर्ने विषयमा गृह मन्त्रालयले गृहकार्य गरे पनि टुंगोमा पुग्न सकेको छैन । विपद् जोखिमको उ..

  • रानीपोखरीमा तीन हजार ट्रक कालो माटो चाहिने

    काठमाडौँ, १७ असार । रानीपोखरीलाई साबिक रूपमा बनाउन कुल तीन हजार ट्रक कालो माटो आवश्यक पर्ने भएको छ । त्यति माटो पोखरीमा राखेपछि पानी दिगो रूपमा रहिरहन्छ भन्ने कामदारको बुझाइ छ । यहीअनुरूप द्रुत रूपमा पोखरी बनाउने कार्य भइरहेको छ । हालसम्म साँखु र भक्तपुरबाट ४० ट्रक कालो माटो ल्याइएको छ । भक्तपुर भाजु पोखरी […]

  • नयाँ स्वास्थ्य नीति : सबै स्थानीय तहमा अस्पताल

    काठमाडौँ, १७ असार । स्वास्थ्यप्रति व्यक्ति, परिवार र समाजलाई जिम्मेवार बनाउँदै लैजाने मूल लक्ष्यका साथ सरकारले नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोमबार नयाँ राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गर्दै सङ्घीयतामा स्वास्थ्य प्रणालीको विकासको मार्गचित्र स्पष्ट पारे । नयाँ ..

  • विषादी परीक्षण गर्न ८ भन्सार विन्दुमै प्रयोगशाला

    काठमाडौं, १७ असार । भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो। भारतसहित तेस्रो मुलुकबाट आयात..

  • सूचनाप्रविधिमा ५ लाख रोजगारी

    काठमाडौं, १७ असार । सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीका अनुसार सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि..

  • २५ वर्षमा उच्च सीप भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने

    काठमाडौँ, १७ असार । नेपालमा २१०० सम्ममा उच्च सीप तथा क्षमता भएको जनशक्ति ३.८५ प्रतिशत पुग्ने प्रक्षेपण भएको छ । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलले सोमबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदनमा अहिले १।७६ प्रतिशत रहेको उच्च तह (सीप तह ४)को सीप भएको जनशक्ति २०९९र२१०० मा ३.८५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । जन..

  • १६ विदेशीलाई नेपाली नागरिकता

    झापा, १७ असार । निलम्बनमा परेका जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने बायाँबाट क्रमशः आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि..

  • जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य:एक सय २१ झोलुङ्गे पुल निर्माण

    काठमाडौँ, १६ असार । सरकारले तीन वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’अन्तर्गत अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको छ । सरकारले दुर्गम ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि थालेको उक्त कार्यक्रमअन्तर्गत अहिले थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको स्थानीय पूर्वाधार विभाग..

  • स्थानीय तहको विज्ञापन स्थगित नहुने

    काठमाडौँ, १६ असार । लोक सेवा आयोगले देशभरका ५१५ स्थानीय तहमा नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज लोक सेवा आयोगको विज्ञापनविरुद्ध परेका रिटमा सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि स्थानीय तहको विज्ञापन स्..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार