Presidential
  • मनसुन ढिलाई हुँदा देशभर गर्मी

    काठमाडौँ,  १  असार। नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भन्नुभयो,‘’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ..

  • आज निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी

    काठमाडौं,१ असार । निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्..

  • नेपालको कूटनीति प्रभावकारी बनाउन प्रमको निर्देशन

    जेनेभा, असार १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नियोगहर..

  • सञ्चारमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दलका सांसदले दिए सरकार ढाल्ने चेतावनी

      काठमाडौं,१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामवीर म..

  • बढ्दै विदेशी पुरुषसँग अनमेल बिहे

    काठमाडौं,१ असार । नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय..

  • थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट

    काठमाडौं,१ असार ।  थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ । ‘असारको पहिलो..

  • सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

    काठमाडौं,१ असार । सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो । गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद ..

  • रक्सी खाएर कानुन मन्त्रालयका उपसचिवहरुले रिसोर्टमा तोडफोड गरे

    काठमाडौं,३२ जेठ । कानुन मन्त्रालयका उपसचिवहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेका छन् । आर्थिक वर्ष २०७५ र०७६ सकिनै लाग्दा समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेको पाइएको हो । शुक्रबार गोष्ठी गर्ने क्रममा कानुन मन्त्रालयका उपसचिवहरुबीच मनमुटाव भई झगडा गरेको होटेल सञ्चालकले बताए । उनीहरुले होटलका कु..

  • सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु  

    लमही, ३२ जेठ   । दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ । उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय [&hel..

  • तीन सय ३४ सांसदलाई एक–एक लाखका ल्यापटप

    काठमाडौं,३२ जेठ । निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए । ६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड ..

  • मानव तस्करीका कथा : पैसा कमाउने आसमा आपराधिक समूहको चंगुलमा

    काठमाडौं,३२ जेठ ।  पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुपै्र नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पु¥याएर ठगीमा परेका, लुटि..

  • वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई मन्त्रालयको स्पष्टीकरण

    काठमाडौं,३२ जेठ ।  उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अक्षम व्यवस्थापनका कारण निगमले व्यहोर्दै आएको घाटाबारे नयाँ पत्रिका दैनिकले शृंखलाबद्ध समाचार प्रकाशित गरेपछि मन्त्रालयले खरेललाई बिहीबार चार..

  • नेपाल प्रहरी र सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु 

    काठमाडौँ ३१ जेठ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको छ । प्रहरीप्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा ‘प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश ५ का प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन शुरु भएको हो । कार्यक्रममा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले गत व..

  • लघुवित्त संस्थाले अटेर गरे राष्ट्र बैकले फोर्स मर्जर गराउँछ:गभर्नर नेपाल

    काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले लघुवित्त संस्थाले मर्जरमा अटेर गरे राष्ट्र बैङ्कले फोर्स मर्जर गराउने बताएका छन् । शुक्रबार काठमाडौमा भएको लघुवित्त संस्थाको मर्जर आवश्यकता अन्त्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थाको सङ्ख्या धेरै भएको र त्यसले विकृति ल्याएको भन्दै तत्काल मर्जरमा जा..

  • पुर्व सांसद पौडेलको निधनप्रति शोक प्रस्ताव पारित,संसद् बैठक स्थगित

    काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा ९माओवादी० को तर्फबाट समानुपातिक सदस्य..

  • पप्पुलाई कारबाही गर्न विकास समितिको निर्देशन

    काठमाडौं,३१ जेठ । देशका विभिन्न स्थानमा पुल निर्माणका क्रममा लापरबाही गर्ने पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले पुल निर्माणका क्रममा सम्झौताविपरित लापरवार्ही गरेको भन्दै पप्पुलाई कारबाही गर्न निर्देशन दिएको हो ।

  • स्याउले बजार नपाउँदा घरमै कुहियो

    दार्चुला, ३१ जेठ । व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्म पु¥याउने बाट..

  • बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी

    झापा, ३१ जेठ । झापाको मेचीनगर–९ की ८१ वर्षीया गङ्गामाया बस्नेतलाई बोक्सीको आरोप लगाउने दुई महिलाविरुद्ध प्रहरीमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक टीका कार्कीले वृद्धा बस्नेतलाई बोक्सीको आरोप लगाउने मेचीनगर–९ की कुमारी चम्लागार्इं र आफूलाई बूढीबजै भनेर चिनाउँदै फारफुक गर्ने माता सावित्री शिव..

  • पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै

    सुर्खेत, ३१ जेठ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ । गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षति..

  • स्काभेटरले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते

    कञ्चनपुर, ३१ जेठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बनगाउँमा केही बेरअघि से १ क ७३३ नम्बरको स्काभेटरले म १ ह ७६३ नम्बरको तीन पांग्रे अटोलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्तकहरुको शव र अटो कुचिएको अवस्थामा रहेकाले सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अटोमा सवार अन्य घाइतेलाई [&helli..

  • वैदेशिक रोजगारबाट फर्केका युवाले पाएनन् कर्जा

    काठमाडौं,३१ जेठ । राष्ट्रिय वाणिज्य बैंकले ऋण नदिएपछि उदयपुरको बेलका नगरपालिकाका २२ जना युवा मंगलबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा ध्यानाकर्षण गराउँदै थिए। उनीहरूले सरकारकै स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको उदयपुर शाखालगायत अन्य निजी बैंकमा पहल गर्दा पनि ऋण नपाएको भन्दै बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीलसँग गुनासो गरे..

  • रामेछापमा बस दुर्घटना २ जनाको मृत्यु, १५ जना घाइते

    रामेछाप,३१ जेठ । रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन् । कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा प्रहरीले जनाएको छ । ।दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले बताए । ,घाईते..

  • उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

    जनार्दन बराल, दिवाकर पन्त काठमाडौँ, ३१ जेठ । दिल्लीबाट दैनिक तीन र मुम्बईबाट दैनिक दुई उडान गरिरहेको जेट एयरवेजले उडान बन्द गर्दा दिल्लीको एकतर्फी भाडा ६० हजारसम्म पुग्यो, निगमका न्यारोबडी र वाइडबडी शुल्क तिरेर पार्किङमा थन्किए, तर उडान थपिएन । यही वेला दुबईको दैनिक उडान घटाएर सातामा तीन दिनमा झारियो राष्ट्रिय ध्वजाबाहक नेपाल वा..

  • सक्रिय हुँदै कांग्रेस युवा

    रमेश सापकोटा काठमाडौं, ३१ जेठ । तीनै तहको निर्वाचनमा कांग्रेसले नमीठो पराजय बेहोरेपछि युवा नेताहरू जुर्मुराउन थालेका थिए । फरकफरक गुटमा रहेका भए पनि निर्वाचन समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा ७ युवा नेताले संयुक्त प्रस्ताव पेस गरे । ती युवाहरू अहिले पनि पार्टीका प्रौढ नेताहरूसँग सन्तुष्ट छैनन्, तर उनीहरू पनि आपसमा भिन्..

  • नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन आग्रह

    काठमाडौ, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गर्नु भएको छ । भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटमा दुबै नेताले नेप..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार