Presidential
  • असार १० भित्र ल्याउनुपर्ने बजेट ७२ स्थानीय तहले अझै ल्याएनन्

    काठमाडौँ, ३१ असार । ७२ वटा स्थानीय तहले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै यस वर्षको बजेट ल्याउन ढिलाइ गरेका छन् । संविधानअनुसार स्थानीय तहले आर्थिक वर्ष ०७६(७७ को बजेट १० असारभित्रै गाउँ तथा नगर सभामा पेस गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्छ । तर, महिना सकिनै लाग्दा पनि ती स्थानीय तहले गाउँ तथा नगर सभामा बजेट पेस गर्न सकेका ..

  • प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल

    काठमाडौँ, ३१ असार । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘..

  • सर्वोच्चको संवैधानिक इजलासलाई पूर्वराजकुमारी प्रेरणाको दाइजोको चिन्ता

    काठमाडौँ, ३१ असार । गणतन्त्र स्थापनासँगै ०६४ मा नेपाल ट्रस्ट स्थापना भयो । नेपाल..

  • नेकपा एकता प्रक्रिया

    काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताले अन्तिम रूप पाएको छ ..

  • सम्बन्धमा शंका बढ्दा डिएनएसम्म

    काठमाडौं, ३१ असार । साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्र..

  • वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

    काठमाडौं, ३१ असार । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४(७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो । दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन् । मलेसिया जाने कामदारको संख्या ..

  • ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

    चरिकोट, ३० असार    । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक वर्ष ७५÷७६ अ..

  • मकवानपुरमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु

    मकावानपुर, ३० असार । मकवानपुरमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुमा आइतबार राति खसेको पहिरोमा पुरिएर एकै घरका आमाछोरीको मृत्यु भएको हो । पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प..

  • स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

    काठमाडौंँ ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रासामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा यहाँ आज आयोजित जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उहाँले नेपालको संव..

  • कुलेखानीको जलाशय भरियो, आयोजना पूर्णक्षमतामा चलाइँदै

    काठमाडौँ, ३० असार ।  पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन..

  • कुलेखानीको बाँध खोल्ने तयारी स्थगित, टर्वाइनबाटै निकास गरिने

    काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्ने तयारी स्थगित गरेर टर्वाइनबाटै पानीको निकास दिने प्रयास भईरहेको छ । कुलेखानीको ड्याम भरिएपछि खोल्ने तयारी भएको थियो । कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह समेत गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान ताम..

  • डेढ दर्जन घर पहिराले भत्कायो, सयौँ घर जोखिममा

    उदयपुर, ३० असार । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले [&hell..

  • भरिएको कुलेखानी खोलिँदै, सचेत रहन आसपासका नागरिकलाई आग्रह

    हेटौडा, ३० असार । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सि..

  • विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर

    अछाम, ३० असार । अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने […]

  • निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर बाढीमा फसे

    धादिङ, ३० असार । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए । रातिको समयमा आएको बाढीका का..

  • विपद् व्यवस्थापनको नाममा ५ वर्षमा आइएनजीओको २५ अर्ब खर्च

    काठमाडौं, ३० असार। विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले विगत पाँच वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेको भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ । गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपद्को नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो । आईएनजीओ..

  • पहाडमा पहिरो तराइमा बाढी फेरी आउनसक्छ सतर्कता अपनाउन आग्रह

    पहाडमा पहिरो तराइमा बाढी फेरी आउनसक्छ सतर्कता अपनाउन आग्रह काठमाडौं, ३० असार । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ, जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि बिस्तारै कमजोर भएर जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पूर्वी र पश्चिमी तराईका धेरैजसो स्थानहरूमा मनसुनी वर्षा जारी रह..

  • बालुवाटार प्रकरणमा सय माथि अनुसन्धान

    काठमाडौं, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान गरीरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्चपदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ। अख्तियारकै पूर्वप्रमुख आयुक..

  • भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ काठमाडौंमा

    काठमाडौं, ३० असार । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्। चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्..

  • मेलम्चीका हाकिम ट्यांकर व्यवसायी

    काठमाडौं, ३० असार । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रूपमा ठेकेदारलाई भगाए। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको..

  • उद्धार तथा राहत तीव्र : एउटै जिल्लामा दुई लाखसम्म पीडित

    काठमाडौँ, ३० असार । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएक..

  • सर्वोच्चलाई अटेर गर्दा उपत्यकामा डुबान

    काठमाडौं, ३० असार । भूमाफियाले हडपेको जग्गा फिर्तासम्बन्धी सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी वरपर बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नुपरेको छ। उपत्यकास्थित बाग्मताुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्..

  • बाढी, पहिरो र डुबानले करोडौंको क्षति

    काठमाडौं, ३० असार । निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। डुबानमा परी र बाढीले घर बगाएर सयौं परिवार विस्थापित भएका छन्। आइतबारसम्म रौतहटमा पाँच, पर्सा, बारा, धनुषा र महोत्तरीमा दुई÷दुई, सिरहामा एकजना गरी प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ। रौतहट, सिरहा, धनुषा, महोत्तरी [&he..

  • विप्लव समूहसँग वार्ता गर्न तीन सम्पर्क सूत्र

    काठमाडौं, ३० असार । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तय..

  • प्रधानमन्त्रीलाई मन्त्रीले बुझाए वार्षिक रिपोर्ट कार्ड

    काठमाडौं, ३० असार । मन्त्रीहरूले आफ्नो वार्षिक कार्यप्रगति रिपोर्ट प्रधानमन्त्रीलाई बुझाएका छन् । आफूले तोकेको लक्ष्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको उनीहरूको दाबी छ । तर, उपलब्धिको सूचीमा तालिम र गोष्ठी पनि समावेश छ ।मन्त्रालयले आफैँ निश्चित गरेको लक्ष्यमा एक वर्षमा कति प्रगति भयो ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अ..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार