Presidential
  • धरानमा डेंगु नियन्त्रणबाहिर

    काठमाडौं, ३१ जेठ । सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ । सुनसरीकै इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसम्म डेंगु फैलिएको पुष्टि भएको छ । सुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयल..

  • नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा छलफल गर्ने सहमति

    काठमाडौँ, ३० जेठ  । नेपाल र संयुक्त अधिराज्यबीच बेलायती गोर्खा सैनिकका विषयमा थप..

  • गाडीभाडा बढाउने निर्णय फिर्ता,रात्रि बस पनि तत्काल नचल्ने

    काठमाडौं,३० जेठ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू गर्ने भनेको काठमा..

  • मिडिया काउन्सिल विधेयक बारे कावा प्रधानमन्त्री र सम्पादकबीच छलफल 

    काठमाडौँ, ३० जेठ  । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधे..

  • सरकारले भारतसँग मल खरीद गर्ने 

    काठमाडौँ, ३० जेठ  । सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट युरिया र ड..

  • स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक   

    काठमाडौँ, ३० जेठ   । सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार क..

  • पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि विरामीको मृत्यु, अस्पतालमा नाराबाजी

    काठमाडौँ, ३० जेठ। पित्तथैलीमा भएको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि विरामीको मृत्यु भएको छ । पित्तथैलिमा समस्या देखा परेपछि ओम अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको अप्रेशनको क्रममा मृत्यु भएको गौशाला वृतका डीएसपी प्रदिप सिंहले बताए। विरामी भएर थापा गत शुक्रबार अस्पतालमा भर्ना भएकी थिइ..

  • गुठी विधेयक फिर्ता लिन काँग्रेसको माग

    काठमाडौँ, ३० जेठ  । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु गर्नुहुने बित्तिकै काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले सांसद भीमसेनदास प्रधानलाई..

  • कसले भाँड्दैछ नेकपाको एकता ?

    काठमाडौं,३० जेठ । गत जेठ १८ गते पोखरामा पुगेर प्रधानमन्त्री तथा नेकपा अध्यक्षले केपी शर्मा ओलीले भने, ‘पार्टी एकता भाँड्नेहरू सक्रिय भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत गएका बेला सरकार चलाउन दुई अध्यक्षबीच आधा–आधा कार्यकाल बाँड्ने सहमति भएको सार्वजनिक गरेपछि चिढिएका ओलीले त्यही आधारमा मात्रै यस्तो भने हो..

  • सुक्खा बन्दरगाह निर्माण अन्योलमा

    नेपालगन्ज, ३० जेठ । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० ..

  • जनता यार्चा टिप्न गएपछि विकास निर्माणका काम अलपत्र

    जाजरकोट, ३० जेठ । स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५..

  • लोकसेवाको आवेदन जारी, अन्तिम निर्णय अदालतबाट

    केशवप्रसाद पाण्डे काठमाडौं, ३० जेठ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि समेत आवेदन लिने क्रम नरोकिएको लोकसेवा आयोगले जनाएको छ । आयोगका अनुसार बुधबारसम्ममा झन्डै १ लाखको आवेदन परेको छ । आयोगको बुधबार ५ बजेसम्मको तथ्यांकअनुसार ९६ हजार ८३८ जनाको आवेदन दर्ता भएको छ ..

  • चार लाख निजी आवास पुनःनिर्माण

    चाँदनी हमाल काठमाडौँ, ३० जेठ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएका झन्डै चार लाख निजी आवास पुनर्निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार जेठ २७ गत ेसम्ममा तीन लाख ९७ हजार १२७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको हो । कुल आठ लाख ८४ हजार आठ सय लाभग्राही मध्ये चार लाख […]

  • सवारीसाधन केरूङ जान थाले

    रसुवा, ३० जेठ । पालोका आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्यसैलाई..

  • असार १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा

    काठमाडौं, ३० जेठ । सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्..

  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग हाज्मालाई

    टेकराज थामी काठमाडौं, ३० जेठ । बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला (४।५१ किमि) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ । सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अ..

  • विदेश अध्ययनमा कडाइ

    सूर्यप्रसाद पाण्डे काठमाडौं, ३० जेठ । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ। शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ। निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्..

  • आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

    जनार्दन बराल, दिवाकर पन्त्र काठमाडौं, ३० जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेक..

  • चार महिनादेखि नेविसङ्घको तदर्थ समिति बन्न सकेन

    काठमाडौँ, २९ जेठ  । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि नेतृत्वविहीन रहेको नेविसङ्घको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन । नेविसङ्घको..

  • निर्माण अवधि लम्बिँदा माथिल्लो तामाकोशीको लागत ७३ अर्ब पुग्ने

     काठमाडौँ, २९ जेठ  । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई रु ७३ अर्ब ६८ करोड पुग्ने भएको छ । त्यसमा निर्माण अवधिको ब्याज मात्रै […]

  • पोखरामा गोली हानेर लागुऔषध कारोवारी नियन्त्रणमा

    पोखरा,२९ जेठ । पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।प्रहरीले पक्राउ गर्न खोज्दा अपरेसनमा खटिएका प्रहरी सहायक निरीक्षकमाथि आक्रमण गरेपछि लागूऔषध कारोबारी ‘जोन’ भनिने गोविन्द थापामाथि गोली चलाएर नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पुष्टि गरेका छन् । उनको ..

  • हावाहुरीका कारण नेपालगन्ज उडेको बुद्धको जहाज भैरहवा डाइभर्ट

    काठमाडौं,२९ जेठ । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज हावाहुरीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ । बुधबार बिहान आएको हावाहुरीले जहाज अवतरण गर्न नपाएपछि आन्तरिक उडान प्रभावित भएका छन् । हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ..

  • गुठीसम्बन्धी विधेयक फिर्ता लिन सांसदको माग

    काठमाडौँ, २९ जेठ   । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी(राजपा)का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै उहाँहरुले विधेयक फिर्ता लिन माग गर्दै काठमाडौँका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गर्नु..

  • मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

    चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउनुभयो । दाहालले भन्नुभयो, “मिडिया विधेय..

  • अनियमित बिजुलीले जनजीवन कष्टकर

    बाँके, २९ जेठ । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत् नियमितताका लागि पहल पनि भइरहेको छ । तर, चर्को गर्मीका बेला विद्युत् अनियमितता झन् बढ्दै गएको छ […]

    
        Loading...     
    

अन्तरवार्ता

समाचार