Presidential
  • प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई आग्रह

    काठमाडौँ, २५ वैशाख । काठमाडौँ महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो । “३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका..

  • काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

    काठमाडौँ, २५ वैशाख । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्..

  • जमीनमुनिबाट ग्यास निस्कियो

    पाल्पा, २५ वैशाख । माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गा..

  • सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    लहान, २५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल..

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    तौलिहवा, २५ वैशाख । तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा पर..

  • अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो

    बाँके, २५ वैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति..

  • सहकारीमा बदमासी गर्नेका दिन गए : मन्त्री आर्याल

    काठमाडौ,२५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा बदमासी गर्नेको दिन गएको बताएकी छन्। सहकारी नियमावली २०७५ का विषयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले एक सहकारीमा बदमासी गर्ने मान्छे अर्को सहकारीमा जान नपाउने बताइन्। सहकारीमा समस्या निराकरण गर्न अनुगमन र निरीक्षण प्रभावकारी ब..

  • कांग्रेसको आजदेखि ‘जागरण अभियान’

    काठमाडौ,२५ बैशाख । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ। पहिलो चरणको कार्यक्रम ..

  • नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जबाफ: संसदमा कांग्रेसको अवरोध

    कांठमाडौं, २४ बैशाख । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जबाफ दिने क्रममा  नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाएका छन् । संसदमा आपत्तिजनक शब्द प्रयोग गरेर प्रश्न गर्न नपाईने प्रधानमन्त्री ओलीले बताएपछि कांग्रेस सांसदहरुले संसद अवरोध गरेका हुन् । ‘प्रश्न सोध्न पाइन्छ, अपशब्द बोल्न पाइँदैन,’ प्रधानमन्त्..

  • नीति तथा कार्यक्रममा मेरो सरकार बुझेरै राखिएको हो: प्रधानमन्त्री ओली

    काठमाडौँ,२४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार बुझेरै राखिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द भुलचुकले परेको नभइ सुविचारी ढंगले जानीबुझि नै राखेको बताएका छन् । सम्बोधनका क्रममा प्रधानम..

  • मुस्लिम धर्मावलम्बीको रमदान (रमजान) व्रत शुरु

    काठमाडौँ, २४ वैशाख । मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्रो हो । हिजरी पात्र..

  • नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ:अध्यक्ष दाहाल 

    काठमाडौँ, २४ वैशाख  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको..

  • सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध: काङ्ग्रेस   

    काठमाडौँ, २४ वैशाख।  प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न ..

  • चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा ३५ उजुरी

    काठमाडौँ, २४ वैशाख  । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०७५÷७६ मा ३५ उजुरी दर्ता भएको छ । सकेसम्म उजुरीमाथि मेलमिलापकै माध्यमबाटै निरुपण गर्ने गरिएको र मिल्दै नमिल्ने मुद्दा मात्र अदालतमा पठाउने गरिएको नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गरी मुद्दा किनार लगाउने काम भ..

  • सरिताको हत्यामा परिवारका सवैको संलग्नता

    काभ्रेपलाञ्चोक, २४ वैशाख । मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी का..

  • धनुषामा साढे दुई वर्षीय बालकको हत्या

    धनुषा, २४ वैशाख । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव आज मङ्गलबार बिहान फेला […]

  • बाजुरामा फैलिएको भाइरल ज्वरो सामान्य हुँदै   

    बाजुरा, २४ वैशाख । जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थ..

  • नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

    काठमाडौँ, २४ वैशाख । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल..

  • कञ्चनपुरमा महिलामाथि हुने हिंसा बढ्दै

    कञ्चनपुर, २४ वैशाख । पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्..

  • नीति तथा कार्यक्रमबारे छलफल आज सकिँदै, प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं, २४ बैशाख । आर्थिक वर्ष ०७६÷७७ का लागि राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल आज सकिदै छ । छलफलको क्रममा सासंदहरुले उठाएका प्रश्नको जबाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसादले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने प्र..

  • कांग्रेसको राष्ट्रिय जागरण अभियान: मञ्चमा महिला अनिवार्य

    काठमाडौं, २४ वैशाख। नेपाली काँग्रेसले बैशाख २५ गते बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने भएको छ। नेपाली काँग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन हुने औंपचारिक जानकारी गराएको हो। बैशाख ११ गतेबाट सुरु हुने भनिएको सो जागरण अभियान न..

  • प्रदेश नं.१ को राजधानी विराटनगर, दुई तिहाई बहुमतबाट पारित

    विराटनगर, २३ वैशाख प्रदेश नं.१ को राजधानी विराटनगर हुने प्रस्तव दुई तिहाई बहुमतले  पारित भएको छ । प्रदेश सभाको सोमबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गर्नु भएको गर्नुभएको प्रस्ताव पारित गरेको हो । सो सम्बन्धमा प्रदेश सभाको बैठकमा चार वटा प्रस्ताव दर्ता भएको थियो । व..

  • दाहसंस्कार गर्न देवघाट लगेको बच्चाले श्वास फेरेपछि अस्पताल ल्याइयो

    चितवन, २३ वैशाख । एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार..

  • दाइजो नदिँदा रुक्सराको हत्या

    बाँके, २३ वैशाख । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् । नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले म..

  • ऊर्जा क्षेत्रः कुराभन्दा काम बढी

    काठमाडौँ, २३ वैशाख । नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ […]

    
        Loading...     
    

अन्तरवार्ता

समाचार