Presidential
  • ‘विश्वासघात’ गरेको भन्दै थाई राजाले दिए ‘श्रीमती’ लाई सजाय

    काठमाडौं, ५ कार्तिक । थाईल्याण्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘श्रीमती’ को शाही उपाधि खोसेका छन् । उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन् । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको एक बयानमा जानकारी दिइएको छ । एउटा औपचारिक घोषणामा सिनीनात व..

  • लोगो विश्वविद्यालयको अध्यापन निजीको

    काठमाडौँ, ५ कात्तिक ।   त्रिभुवन विश्वविद्यालय (त्रिवि)का करीब एक हजार ५०० प्राध..

  • गायक दुर्गेश प्रहरी नियन्त्रणमा

    काठमाडौं, ५ कार्तिक । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गेशले ह..

  • आलमले पोलिग्राफ टेस्ट गर्न मानेनन्

    काठमाडौं, ५ कार्तिक । बम विष्फोटका घाइतेहरुलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा..

  • राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई दिइएको निम्तो स्वीकार  

    जापान, ५ कात्तिक  । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ..

  • जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात 

    खलङ्गा, ५ कात्तिक ।  जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा रु १६ करोड र आव २०७५÷७६ […]

  • फर्जी कागजात बनाएर बुहारीलाई लोकसेवा सदस्य

    बुटवल, ५ कार्तिक । प्रदेश–५ को लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुला भएको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी देखिएपछि नियुक्त दुवै सदस्यको शपथग्रहण रोकिएको छ । आयोग अध्यक्षमा सरकारले साउन पहिलो साता अर्घाखाँचीका डिलार..

  • आलम छुट्ने डरले पीडित आतंकित

    रौतहट, ५ कार्तिक । राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन् । सो बम काण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो । आलम थुनामुक्त भए आफूहरूलाई फेरि दुःख दिने डरले घटनाका पीडित, प्रहरीलाई बयान दिने र तिनका आफन्तह..

  • डीभीका कारण राहदानी बनाउने ५ गुणा बढे

    काठमाडौं, ५ कार्तिक । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुल्ना साथै उपत्यका बाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन् । राहदानी विभागले सधैंको भन्दा झण्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ । गत असोज १५ मा ड..

  • ‘कुमार पौडेललाई प्रहरीले अनावश्यक बल प्रयोग गरी गोली हानी मारेको हो’

    काठमाडौं, ५ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको झडपमा नमारिएको राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ । राष्ट्रिय मानवअधिकार आयोगको एउटा टोलीले घटनाको स्थलगत अध्ययन गरी कुमार पौडेललाई अनावश्यक बल प्रयोग गरी मारिएको निष्कर्ष निकालेको हो । आयोगले अनुसन्धानबाट प्र..

  • सरकारको पदकमा प्रधानन्यायाधीश किन भए असन्तुष्ट ?

    काठमाडौं, ५ कार्तिक । संविधान दिवसको अवसरमा सरकारले सिफारिस गरेको पदक तथा विभूषणमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असन्तुष्टि व्यक्त गरेका छन् । उच्च तहको विभूषण सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) मा प्रधानमन्त्रीका निजी चिकित्सकभन्दा क्रम संख्यामा आफूलाई तल पारिएपछि उनले गृह मन्त्रालयका अधिकारीलाई फोन गरी असन्तुष..

  • नागढुंगा सुरुङमार्ग शिलान्यास आज

    काठमाडौं, ४ कार्तिक । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यको शिलान्यास आज (सोमबार) हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको शिलान्यास गर्ने भएका छन् । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलो पटक सुरुङमार्ग निर्माण हुन लागेको हो । यो मार्गमा दुई वटा स..

  • राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

    जापान, ४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प..

  • हचुवामै १० हजार कर्मचारी थप्ने प्रपञ्च, राज्य कोषमा २ खर्बको भार पर्ने

    काठमाडौं, ४ कार्तिक । संघीय मन्त्रालयहरूले संगठनको हितभन्दा पनि व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्रयास थालेका छन् । मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब बढी व्ययभार बढ्ने देखिएको छ ।..

  • नरसंहारका नाइके रौतहट जिल्ला अदालतमा : २३ वकिल पक्षमा, तर पनि आलम थुनामा

    रौतहट, ४ कार्तिक । साधारण तारेखमा छुट्ने आशामा अदालत पुगेका आलमका वकिलको जिकिर थियो, ‘१२ वर्षअघिको मुद्दामा फेरि किन बयान दिने ?’ तर, न्यायाधीश चणकमणि अर्यालले सोधे, ‘उहाँविरुद्ध थप दुई मुद्दा दर्ता भएको थाहा छ विद्वान् वकिल साबहरू ?’ त्यसपछि वकिलहरू झस्किए, आलम हिरासत चलान । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको..

  • ०७८ को जनगणनामा साढे ५४ हजार कर्मचारी खटिने

    काठमाडौं, ४ कार्तिक । राष्ट्रिय तथ्याङ्क विभागले आइतबार राष्ट्रिय जनगणना ०७८ को लोगो तथा मूल नारा सार्वजनिक गरेको छ । जनगणना ०७८ को मूल नारा ‘मेरो गणना मेरो सहभागिता’ राखिएको छ । लोगोमा अर्धवृत्ताकारभित्र विभिन्न उमेर समूह तथा महिला–पुरुषको तस्बिर देखिन्छ । त्यस्तै, त्यहाँ संघीयता झल्किने नेपालको नक्सा छ । गणनामा संलग्न महिला र ..

  • रौतहट हत्याकाण्ड : न्याय खोज्दा खोज्दै मारिइन् आमा

    रौतहट, ३ कार्तिक । बम बिष्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन् । उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्..

  • रौतहट हत्याकाण्ड : विष्फोटको राति नै प्रहरी इन्चार्जको सरुवा

    रौतहट, ३ कार्तिक । साँझ सवा ६ बजे आलमको गाउँमा विष्फोट भएपछि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय राजपुरका इन्स्पेक्टर इन्द्र सुवेदीलाई त्यही राति १० बजे जिल्ला प्रहरी कार्यालय गौर सरुवा गरियो । सबैभन्दा भयानक विषय के छ भने राति १० बजे इन्स्पेक्टरको सरुवा भयो, ११ बजे घाइतेहरूलाई ट्याक्टरमा हालेर इँटाभट्टातर्फ लगियो । मोहम्मद अफ..

  • पाँच वर्षदेखि अध्यागमनका महत्वपूर्ण डाटा निजी कम्पनीको कब्जामा

    काठमाडौं, ३ कार्तिक । अध्यागमनसम्बन्धी संवेदनशील तथ्याङ्कहरू पाँच वर्षदेखि एक निजी कम्पनीको कब्जामा छ । सन् २०१४ देखि अध्यागमनका सबै यात्रुको विवरण फोकसवान नामक आइटी कम्पनीले नियन्त्रणमा राखेको हो । सो डाटा दुरुपयोग समेत भएको अध्यागमन अधिकारीहरूको आशंका छ । सो कम्पनीले सन् २०१४ मा अध्यागमनको सफ्टवेयर बनाउने जिम्मेवारी पाएको थियो..

  • जग्गाको मालिक महिला भएको गाउँ

    नेपालगन्ज,  २ कात्तिक । बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ । त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ । नेपालगन्जबाट करिब सात किलोमिटर पश्चिम–दक्षिणम अवस्थित सो गाउँमा मधेसी र मुस्लिम समुदायको बसोबास बढी छ ..

  • न्याम्सको प्रवेश परीक्षा स्थगित,एमबिबिएस बिडिएस तहको नयाँ शुल्क निर्धारण, शुल्क वृद्धि भयो

    काठमाडौँ, २ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी÷एमएस÷एमडिमएसको प्रवेश परीक्षा अर्काे सूचना जारी नभएसम्म स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६÷७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा सञ्चालन गर्न शुक्रबार न्याम्सलाई निर्देशन दिएपछि परीक्षा स्थगित ..

  • उच्च अदालत पोखराका न्यायाधीश शाही बर्खास्त

    काठमाडौं, २ कात्तिक । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेकोे छ । परिषद्को शुक्रबार बसेको बैठकले गोरखा ब्रुअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्की..

  • अस्पतालमा महराको ‘मौनता’ : बयान दिन ‘अस्वीकार’

    काठमाडौं, २ कात्तिक । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् । पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हुन् । बयान शुरु हुन नसक्दा प्रहरीले थालेको अनुस..

  • रौतहट सामुहिक हत्या : मानवअधिकार आयोगको प्रतिवेदन पनि १२ वर्षसम्म गोप्य

    रौतहट, २ कात्तिक । रौतहटमा भएको बम विस्फोटमा परेका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म गोप्य छ । लगत्तै घटनास्थलमा पुगेको आयोगको टोलीले तत्कालै प्रतिवेदन दिएको थियो । तर, १२ वर्षसम्म पनि आयोगले प्रतिवेदन गोप्य राख्यो । यति जघन्य अपराधमा आयोगले सरकार र प्रहरी प्रश..

  • स्थानीय तहका पदाधिकारीको सुविधामा अंकुश : कसको कति थियो ?

    काठमाडौं, २ कात्तिक । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सेवा सुविधा दिने गरी बनाइएको कानुन बदर..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार