Presidential
  • सचिव भट्टराईद्वारा नेपाली मञ्च स्वीट्जरल्याण्डको अधिवेशन उद्घाटन

    सो अधिवेशनले सञ्जय मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्रवण केसी, उपाध्यक्षद्वयमा दीर्घश्री मगर र बलराम विक, महासचिवमा विक्रम केसी, सचिवमा जीवन भट्टराई र कोषाध्यक्षमा अशोक पाण्डे रहेका छन् ।

  • अमेरिकी एनआरएनमा चुनावी सरगर्मी सुरु

    जोशीले अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले आफ्नो समूहमा एमालेको प्रवास संगठन प्..

  • एमाले सचिव भट्टराईको आतिथ्यमा बेलायतमा प्रवासी मञ्चको अधिवेशन सम्पन्न

    उक्त अधिवेशनले राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सो..

  • वरिष्ठ साहित्यकार तुलसी दिवस अमेरिकामा सम्मानित

    वरिष्ठ साहित्यकार तुलसी दिवस अमेरिकामा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाल..

  • क्यानडाका प्रवासी नेपालीलाई लिखित शुभकामना दिदैँ ओलीले भने– ‘स्थानीय निर्वाचनमा नेपाल फर्किनुहोस्’

    अधिवेशन सफलताको शुभकामना पत्रमा ओलीले आउँदै गरेको स्थानीय तहको निर्वाचका लागि दे..

  • नयाँ नेतृत्व चयनका लागि प्रवासी नेपाली मञ्च अमेरिकामा यस्तो छ दौडधुप

    मञ्चको नयाँ नेतृत्वका लागि बाल्टीमारेमा रहेका बर्तमान महासचिव प्रभु थापा, न्यूयोर्कमा रहेका मञ्चका अगुवा टेक गुरुङ र टेक्सासमा रहेका जनक राना यतिबेला अध्यक्षको लागि मैदानमा देखिएका छन् ।

  • जापानलाई ढुक्क भएर नेपालमा लगानी गर्न कमल थापाको आगह

    राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्टमन्त्री कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

  • परराष्टमन्त्री महत पनि म्यानहटन पुगे नेपथ्यको प्रस्तुति हेर्न

    दर्शकदीर्घामा न्यूयोर्कभन्दा निकै पर बोस्टन र वासिंगटन डिसीदेखि पनि दर्शक आएका थिए ।

  • कोरियामा दुर्घटनामा एक नेपालीको मृत्यु

    दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

  • मलेसियामा एक नेपालीको मृत्यु

    दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ ।

  • बहराइन, कुवेत र साउदी अरेबियामा सिधा हवाई उडान माग

    ९ साउन । गैरआवासीय नेपाली सङ्घको पाँचौं मध्यपूर्व क्षेत्रीय भेला वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मुलुकमै पुनः श्रम तथा बिमा स्वीकृतिको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय लगायत तेह्रबुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । ‘पूर्ण सामाजिक सहितको सम्मानित वैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने ..

  • मलेसियामा प्रबासी नेपाली मन्चको क्षेत्रीय कमिटी गठन

    २ साउन । प्रबासी नेपाली मंच, मलेसियाले आफ्ना शाखा कमिटी गठनलाई तीब्रता दिएको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको पुचोङमा निरज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरिएको छ। चितवनका बासिन्दा अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष शिशिर बुढाथोकी (म्याग्दी), सचिव ( कृष्णबहादुर गाहा (कपिलवस्तु), सहसचिव बिष्णु थामी..

  • भारतबाट प्रचण्डलाई एक युवाको खुल्लापत्र

    देशमा परिवार पाल्न गाह्रो हुँदा भारत, मलेसिया, साउदी अरबिया, कतार पुगेका लाखौँ युवामध्ये तपाईंले कहिल्यै कसैलाई भेट्नुभएको छ ? के तिनका पीडा सुन्नुभएको छ ? तपाईंको सत्ताको लेनदेनसँग के तिनको कुनै साइनो भेट्नुभएको छ ?

  • साउदी अरबमा बृहत् भलिबल प्रतियोगिता सम्पन्न

    २७ असार । मुस्लिम समुदायको महान् पर्व इद अल फितरको उपलक्ष्यमा साउदी अरबको राजधानी रियादमा रियाद लांघाली स्पोर्ट ग्रुपले साउदी अरब स्तरीय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । गत जुलाई ५ मा सुरु भएर दुई दिनसम्म चलेको उक्त भलिबल प्रतियोगिताको उद्घाटन नेपाली राजदुताबास, रियादका कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माले..

  • रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु

    रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ ।

  • मलेलियामा प्रबासी नेपाली मन्च बिस्तार

    २६ असार । प्रबासी नेपाली मन्च मलेसियाको नगरी सेम्बिलान राज्यको प्रथम भेलाले कमिटी बनाएको छ । प्रबासी नेपाली मन्च मलेसियाका उपाध्यक्ष रमेशप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले रुपन्देहीका कमल पोख्रेलको अध्यक्षतामा २३ सदस्यीय कमिटी सर्बसम्मत रूपमा चयन गरेको हो । उपाध्यक्ष आचार्यले दिएको जानकारी अनुसार, उक्त कमिटीको उ..

  • एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा

    असार २४ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ । नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकमा स..

  • रामबहादुरको परिवालाई दैव लागेपछि कसको के लाग्छ र ?

    वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइसक्दा पनि लास ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ ।

  • पोल्याण्डमा पनि एमालेको संगठन विस्तार, अध्यक्षमा टंक कटुवाल निर्वाचित

    नेकपा (एमाले) को भातृसंगठन नेपाली प्रवासी मञ्च पोल्याण्ड गठन भएको छ । एमालेका कृषि तथा भूमिसुधार विभागका सदस्य अग्नी पौडेल पोल्याण्ड पुगेकोबेला वार्सामा उनकै पहलमा प्रवासी मञ्च पोल्याण्ड गठन भएको हो।

  • भूकम्पपीडितका नाममा अमेरिकामा कांग्रेस कार्यकर्ताद्वारा ४६ लाख हिनामिना

    नेपाली कांग्रेसका कार्यकर्ताहरुले अमेरिका पुगेर पनि भुकम्प पीडितका लागि रकम दुरुपयोग गर्न बाँकी राखेनन् । उनीहरुले भूकम्पीडितका नाममा उठाएको ४६ लाख रुपैयाँ हिनामिना गरेका छन् ।

  • छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीलाई १ लाख ११ हजार

    १४ असार । अमेरिकाको ओक्लाहोमामा मोटल व्यवसाय सञ्चालन गर्दै आएका काठमाडौंका अमृत (सुरेश) कट्टेल र निरु कट्टेलले आफ्नी जेठी छोरी स्नेहाको पाँचौ जन्मदिनको अवसरमा ‘धुर्मुस–सुन्तली एकीकृत वस्ती’ का लागि १ लाख ११ हजार रुपियाँ सहयोग गरेका छन् । ‘उपलव्धिमुलक होस् भनेर मैले यो महान् कामका लागि सहयोग गरेको हुँ,’ कट्टेलले भने । सुरेशको पुख..

  • प्रविधि रोकिँदा पनि चलिरह्यो नेपथ्य कन्सर्ट

     १३ असार । कार्यक्रम चल्दाचल्दै अचानक ‘अडियो सिस्टम’ बन्द भयो । ‘कन्सर्ट’हरु बिस्तारै प्रविधिमा पूर्णतः आश्रित हुँदैगएको समयमा लस एन्जलसका श्रोता र स्टेजका कलाकारबीच सम्पर्क असहज बन्न पुग्यो। तर शनिबार यहाँस्थित बर्नम हलमा प्रतिकूल परिस्थिति सामना गरेरै नेपथ्यको कन्सर्ट जारी रह्यो। सम्पूर्ण बाजागाजा बन्द भए पनि स्वर रोकिएन । साम..

  • मुम्बईमा छिटो महावाणिज्य दूताबास खोल्नुपर्छ

    टेक रावल ‘भिजन’, केन्द्रीय सदस्य, प्रवासी नेपाली संघ, भारत भारत प्रवासमा एमाले समर्थितहरुको संगठन बलियो छ । प्रवासी नेपाली संघ, भारतका नामाम संगठित उनीहरुलाई संगठित गर्न एमालेले अञ्चल कमिटी सरहको मान्यता दिएर कमिटी बनाएको थियो । तर, नयाँ व्यवस्था अनुसार त्यो खारेज भएको छ । प्रवासी नेताहरु के भन्छन् त ? हाम्रा प्रतिनी..

  • ओलीका ‘विरोधी’ र ‘अन्धभक्त’का नाममा

    प्रधानमन्त्रीले सपना राम्रो देख्छन्, सपना देख्नु राम्रो हो, सबैले देख्नुपर्छ र ती सपना पूरा गर्न सबैले हातेमालो पनि गर्नुपर्छ । अहिले प्रधामन्त्री ओलीले बोलेका सबै कुराको खोइरो खन्नेहरुको एउटा समुदाय नै छ, जो उनलाई असक्षम देखाउन चाहन्छ । अर्कोतर्फ एउटा ‘अन्धभक्त’हरूको जमात छ, जसले भन्छ– ‘बोल ओली बोल, अझै बोल !’

  • जर्मनीमा ‘एनआरएन जर्मनी कप २०१६’ प्रतियोगिता हुँदै

    ५ असार । युरोकप २०१६ फुटवल प्रतियोगिता फ्रान्समा चलिरहेको बेला जर्मनीमा वस्ने नेपालीहरुले एक आपमसमा मिलेर मनोरञ्जन गर्न राष्ट्रव्यापी फुटवल प्रतियोगिताको आयोजना गरेका छन्। फुटवल प्रतियोगिता आगामी जून २५ तारिख शनिबारका दिन हुनेछ । एकदिने सो प्रतियोगितको आयोजना गर्न ‘एनआरएन जर्मनी कप २०१६’ को घोषणा गर्दै विभिन्न पुरस्कारहरु राखिएक..

    Page 1 of 212
    
        Loading...     
    

अन्तरवार्ता

समाचार