Presidential
  • सिपाहीको छोराले जब देशका लागि कीर्तिमान रचे

    सत्र वर्षे ठिटो । त्रिभुवन विमानस्थलबाट हङकङका लागि विशाल विमानमा चढे । त्यति ठूलो विमान त अजितकुमार यादवले आकाशमा मात्रै देखेका थिए । तर, मनमा भने एकोहोरो पदक मात्रै थियो । अजितकुमारले भने– अहिले चाँही विमानको रहर लाग्न थालेको छ । हुनपनि अजितकुमार यादवले पहिलो पटक विमान चढेका थिए । त्यो पनि अन्तरराष्ट्रिय उडानका लागि […]

  • जबजमा भरतमोहनको त्यो अडान

    काठमाडौं । जनताको बहुदलीय जनवाद (जबज)का सर्जक दुर्घटनामा परे । तर, मदन भण्डारीले..

  • बिचौलियाको अन्त्य गर्ने अठोटले साढे ६ करोड लगानीमा तरकारी बजार

    काठमाडौंको कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार सञ्चाल..

  • साना व्यवसायीको प्रतिनिधित्व गरिरहेको छु

    दोलखा जिल्ला भिमेश्वर नगरपालिका (तत्कालिन दोलखा गाबिसको राम्पा) मा बुबा  गोविन्द..

  • जसले चर्चा पाउँछन्, भूमिका पाउँदैनन्

    काठमाडौं । अशल र सफल नेतृत्वमा हुनुपर्ने गुण मध्ये एक हो– संकटका बेला पनि समर्थक..

  • अरनिको राजमार्ग छेऊ उभिएका महेश बस्नेत

    भक्तपुर । भौतिकवादीहरू कर्मले परिचय र श्रमलाई सम्मानमा विश्वास गर्छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतको बैचारिक धार पनि भौतिकवाद हो । र, उनी जन्मसिद्ध भन्दा ज्यादा कर्म (भौतिकवादी)ले समाजलाई परिचय दिन चाहन्छन् । तर, कुनै पात्र विशेषको रोजाइकै भरमा तत्क्षण उनको चाहनाअनुसारको परिचय समाजमा स्थापित हुदैनन् ..

  • पूर्वमन्त्री पोखरेललाई ३ नम्बर प्रदेशमा संस्थापक सचिवको जिम्मेवारी

    काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता आनन्दप्रसाद पोखरेललाई ३ नम्बर प्रदेश संगठन कमिटीमा सचिवको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय सचिवालय(हाईकमाण्ड)को बैठकले पूर्व पयर्टन मन्त्रीसमेत रहेका पोखरेललाई सचिवको जिम्मेवारी दिएको हो । यससँगै पोखरेलले पार्टी एकीकरणपछि ३ नम्ब..

  • १३ औँ पुण्यतिथिको सम्झनामाः निर्दयी काल जसले पूर्वको शिक्षाको ज्योती निभायो !

    २०३९ सालदेखि शिक्षाको ज्योति बालेर समाजमा अक्षरको उज्यालो बाड्ने एक होनहार कर्तव्य निष्ठा गुरु उद्धव बहादुर नेपालीलाई निर्दयी कालले असमयमा उठायो जो हृदयबिदारक र अत्यन्त दुखद छ । आफ्ना ससुरा बाको अन्त्यस्टिमा भाग लिएर शोकाकुल अवस्थामा फर्कदै गर्दा कालको रुप सन्जय कामीले चलाएको मोटरसाइकलले एया पनि भन्न नदिई ढाल्यो कहिल्यै नउठ्ने ग..

  • करेण्ट लागेर एकको मृत्यु, अर्का घाइते

    भक्तपुर, ११ भदौ । भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपल..

  • इ बाट इलिफेन्ट

    नेतृत्वको अर्थ त्यस पद वा स्थिति होइन, जसमा तपाई हुनुहुन्छ । त्यसको अर्थ हो, तपाई कति राम्रो तरिकाले आफ्नो समूहलाई असम्भवको सम्भव बनाउनका लागि ऊर्जावान् बनाउन सक्नुहुन्छ ?

  • यी हुन् सफलताका ६ सूत्र

    मानवीय व्यक्तित्वको गहिरो जानकारी राख्ने कारनी गोल्डम्यानले मानवीय जिन्दगीको सूक्ष्म छानविन गर्दै एउटा पुस्तक लेखेका छन्, ‘हाउ टु फाइन्ड अन सक्सेज’ । अर्थात् आफ्नो सफलता कसरी पाउने ? उक्त पुस्तकमा उनले भनेका छन् कि, ‘सफलता हाम्रो जन्मसिद्ध अधिकार हो । मानिस यसकारण जन्मिएका हुन् कि, उसले आफ्नो सफलता हासिल गर्न सकोस् । यदि अहिलेसम..

  • ‘मुसा प्रवृत्ति’को निरन्तरता कमल थापाः कहिले राष्ट्रवादी, कहिले लम्पसारवादी !

    'कमल थापाको गाईलाई सत्ताको हरियो घाँस भए पुग्छ, त्यो घाँस ओली, दाहाल वा देउवा कसले हालेको हो, मतलब हुन्न ।'

  • उजिर मगरको ‘खोज पत्रकारिता’: रक्सी, भाले र …

    माओवादीबाट पत्रकारिता क्षेत्रमा नेतृत्व गर्ने महेश्वर दाहाललाई सकेसम्म खसालेर र उनको भूमिकालाई न्यूनीकरण गरेर प्रस्तुत गरिएको छ । आफूलाई मन परेका मानिसलाई तथ्यविपरीतका कुरा लेखेर भए पनि महत्वपूर्ण देखाउने कोसिस गरिएको छ, जुन थाहा पाउने मानिसले उजिरको बौद्धिकतामाथि मात्र होइन, इमानदारीमाथि पनि सहजै प्रश्न उठाउँछ ।

  • ‘डडेल्धुरामा विकल्प छ भन्ने मनोविज्ञान बनाएका छौँ’

    भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेर राजनीति गर्न सीधै डडेल्धुरा फर्किएका तारा जोशी भन्छन्, ‘हामीले मसिनो गरी जनताका बीचमा काम गरिरहेका छौँ । जनताले हामीलाई रेस्पोन्स गरिरहेका छन् । आशावादी छौँ, हामी पक्कै उनीहरुको मन जित्न सफल हुनेछौँ ।’

  • उर्लाबारीका लक्ष्मीनारायण ३१ वर्षदेखि लगातार जनप्रतिनिधि

    स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा समेत जितेपछि धिमालले आफ्नो वडामा पहिलादेखि राख्दै आएको वर्चश्व कायम नै राखेका छन् । धिमाल २०४३ देखिको स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका हुन् । २०४३ सालमा तत्कालीन गाउँपञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित भएका धिमाल बहुदलपश्चात् लगातार वडाध्यक्षमा निर्वाचित हुँदै आएका छन् ।

  • आजाद बीपीलाई भेट्न चाहनु हुन्थ्यो

    उहाँ महात्मा गान्धी, सुभासचन्द्र बोस, भगतसिंह र चन्द्रशेखर ‘आजाद’ लाई मन पराउनुहुन्थ्यो । त्यसताका भारतमा चारु मजुमदार र कानु सान्यालहरूले चलाएको नक्सलवादी आन्दोलनले उहाँलाई निकै आकर्षित गरेको थियो ।

  • काँग्रेसको कार्यकर्ता भनेर प्रदीपले टेलिफोन नै दिन चाहेनः राधाकृष्ण मैनाली

    ‘माथि’ बाट ‘जडान नगर्नू’ भन्ने अर्को आदेश आएछ भनेर बस्नेत पुनः मकहाँ आए । मैले प्रदीपलाई तुरून्त टेलिफोन गरी के भएको भनेर कुरा राखें । प्रदीप मसँग “आरकेजी तपाईंले मलाई ढाँट्नुभयो” भन्दै पड्किन थाले । उनको तर्क थियो, “एमाले भएर कांग्रेस कार्यकर्ताका लागि सिफारिस गर्ने ? थाहै नपाई बित्थामा मैले तोक लगाइदिए“ । तर हाम्रा कार्यकर्ता ..

  • ‘सयथरि बाजा…’ का सफल वादक

    यो पञ्चायतकालको कुरा थियो । दरबार र राजारानीको ऐतिहासिक योगदानको गुनगान गाउने ‘मालती मंगले’ जस्ता नाटकमात्रै प्रदर्शन गर्न दिने तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले कसरी दुर्गालालको सामन्ती शोषणको धज्जी उडाएको नाटक मञ्चन गर्न दिन्थे ? पञ्चायतकालीन प्राज्ञहरु कहाँ त्यति उदार थिए र ? भन्छन्, ‘मैले त्यतिबेला लेखेका नाटकहरु कल..

  • वरिष्ठ पत्रकार भैरव रिसालको अनुभव: पहिलो संसदमा रिपोर्टिङ गर्दा…

    पञ्चायतमा रिपोर्टिङ गर्दा मैले एकपटक फलानो दिन बजेट आउने भनेर समाचार लेखेँ । कति आउने, कस्तो आउने भन्ने प्रश्नै थिएन । तर पनि उनीहरुले सहेनन् । रासस र मलाई कारबाही गर्ने भने । अनि, मैले भनेँ, यो रिपोर्टिङ मैले गरेको हुँ । कारबाही म भोग्छु, थुनिन्छु । त्यसपछि मिल्यो । कारबाही गर्छु भन्ने राष्ट्रिय पञ्चायत सचिवालय थियो । पञ्चायत क..

  • वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

    भाषा र साहित्यको प्रबद्र्धनमा आजीवन लागेका बरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८८ वर्षको उमेरम आज राती निधन भएको छ । उनीप्रति श्रद्धाञ्जली दिन विहानैदेखि ललितपुरको पाटनढोकास्थित निवासमा भीड लागेको छ ।

  • पाठक राजा होइनन्, ठूला पाखण्डी हुन्ः विनोद मेहता

    पाठकहरु विरोधाभासी हुन्छन् । उनीहरु प्रायसः सिकाउन खोज्छन् । निरन्तर नकारात्मक समाचार दिइरहे पनि सकारात्मक समाचारप्रति रुचि जगाउन चाहँदैनन् । सर्वेक्षणहरुका अनुसार, पाठकहरु नकारात्मक समाचार, सनसनी मच्चाउने समाचार, आपराधिक समाचार र हिंसा र भ्रष्टाचारसम्बन्धी समाचारमा रुचि राख्छन् । पाठक राजा होइनन्, उनीहरु ठूला पाखण्डी हुन् ।

  • वरिष्ठ पत्रकार किशोर श्रेष्ठले कहिल्यै बिर्सन नसक्ने १४ घटना

    दासढुंगा काण्डपछि रमेशनाथ पाण्डेले राति ९ बजे ‘दृष्टि’मा मलाई टेलिफोन गरेर ‘श्री ५ महाराजाधिराजले संविधानको यति धाराअनुसार प्रधानमन्त्रीलाई हटाउन चाहिबक्सेको छ’ भने ।

  • किन उग्र बन्दैछन् महन्थ ठाकुर ? यस्ता छन् चार कारण

    ०७० सालको निर्वाचन पनि महन्थ ठाकुरका लागि सुखद रहेन । अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीसम्म भएका उनी यसपटक तेस्रो स्थानमा मात्र धकेलिएनन्, आफैँले राजनीतिमा लगाएको र एउटै स्रोत भएको अमरेशकुमार सिंहबाट पराजित भए ।

  • कसले गर्‍यो यति गम्भीर लापरवाही ?

    गायत्री नेपाल त कुटनीतिक राहदानीबाहक हुनुहुन्थ्यो, छिटै सबैतिर कुराकानी भयो र समस्या समाधान भयो । तर, त्यस ठाउँमा साधारण राहादनीबाहक अरु कोही नेपाली भएको भए यसको अवस्था के हुन्थ्यो र त्यसको जिम्मेवार को हुन्थ्यो ?

  • घनश्याम भुसाल र शंकर पोखरेल : भावी नेतृत्वका लागि निरन्तर टक्कर

    उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य शंकर पोखरेल एमालेका स्थापित वैचारिक नेता हुन् । एमालेका नेता–कार्यकर्ता मात्रै होइन, अरु दलमा समेत दुवैको वैचारिक क्षमताको प्रशंसक छन् । अध्ययन, विश्लेषण, लेखन र वाककलाबाहेक दुवैले ‘वैचारिक मास लिडर’को छवि बनाएका छन् । पार्टीभित्र हुने अन्तरसंघर्ष होस् या महाधिवेशन, तीन दशकदेखि कहिल्य..

    Page 1 of 212
    
        Loading...     
    

अन्तरवार्ता

समाचार