Presidential
  • आक्रोश

    सेतु वि.क. चोकबाट वीरेन्द्र चोक आउँदा मोडमा रोकिएर धनेले होसियारीपूर्वक चारैतिर हे¥यो र जुलुस, भीड नदेखेपछि रिक्सालाई मूल सडकमा ल्यायो । वरपरका पुस्तक पसल, मिठाइ पसल र चिया पसल सबै बन्द थिए भने वीरेन्द्रको सालिक तोडिएको वीरेन्द्र चोक घेरेका हतियारसहितका प्रहरीको हुलबाहेक चोक सुनसान थियो । “बोहनी भयो ?” चोकको उत्तर–पूर्वतिर रोकिए..

  • दुई कविता

    अब त घरमुलीहरुलाई अरिङ्गाल यति प्यारो लाग्न थाल्यो धुरीमै पाल्न थालेका छन् ति..

  • यिनी प्राज्ञ हुन् कि काँग्रेसको प्रचारक ?

    एकेडेमीको कुलपति गंगाप्रसाद उप्रेतीले भने प्राज्ञ परिषद्मा रहेकाहरु कुनै राजनीति..

  • जित्ने कृष्णचन्द्र

    चौध वर्ष साझा प्रकाशनको महाप्रबन्धक भएको कुरा, केदारमान व्यथितले तपाईंलाई दुईदुई..

  • दुई कविता मेरी छोरीलाई

    त्यो गाई तिम्रा बाबुको हो सबै भोका केटाकेटीको बाबुको, नरोऊ त्यो गाई भाग्ला नि ..

  • निरोगीलाई नर्सको भान्सा !

    दुईजना बूढा च्युँडोमा हात लगाएर धुँवा उडाइरहेका थिए मोडको कान्लामा । तोरी, गहुँ र फापरका रङ्गीबिरङ्गी रुपमा आँखा छोडेर सुस्ताएँ म ।

  • दिपेश गौतमको म्युजिक भिडियो बजारमा

    दिपेश गौतमको ‘मलाई मन पर्यो’ नामक नेपाली आधुनिक गीतको म्युजिक भिडियो बजारमा आएको छ । मिन गुरुङको शब्द र संगीत रहेको सो एल्बमको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका छन् ।

  • बुद्धिसागरका दुई कविता

    बुढो कालिकोट सपना पोखिएका बाटोहरुमा हिँड्छ अभावको पोको बोकेर आशाको लौरो टेकेर बुढो युगबाट फर्केजस्तो बुढो कालिकोट जब बजारिन्छ बाबु साहेबको बुट साँघुरो सडकजस्तो छातीमा त्ब नमिलेका भीरका ढुंगाजस्ता नमाझिएका सुनौला दाँतहरुबाट मुस्कान छर्दै भन्छ, ‘जदौ, महाराज ।’ सिस्नुझैं झाँगिएका दाह्रीहरु गौंथलीको गुँडझैं अल्झिरहेछन् र, बल्..

  • हङकङ ततायो नेपथ्यले

    ‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भरिएका दर्शकहरुसँग संवाद गरे, ‘शब्द र संगीतको यो रंगमा उता नेपालको माया भरिएको छ ।’

  • सुनीतिको ‘सुनीति’ एल्बम छोटो समयमै चर्चामा

    उनको एल्बम बजारमा आउनु अघि नै उक्त एल्वमको म्युजिक भिडियोले चर्चा कमाइसकेको छ । युट्युवमा अपलोड गरेको छोटो समयमै दर्शक–स्रोताले धेरै मन पराएको उनले बताइन् ।

  • अमर गिरीका दुई कविता

    पसिना बिना म कल्पना गर्न सक्दिनँ संसारको जीवनको, सौन्दर्यको हेर्छु, कौसीको गमलामा फुलेको गुलाफको फूल त्यहाँ पनि विचित्र छटासहित मुस्कुराइरहेको हुन्छ पसिना फूलका पत्र पत्रहरुमा ।

  • सुवाषचन्द्र बोसको अनुमान सत्य भयो

    सुवाषचन्द्र बोसको अनुमान सत्य भयो । दोस्रो विश्वयुद्ध, पहिलो विश्वयुद्धभन्दा विनासकारी भएर धरतीमा ओर्लियो । पहिलो विश्वयुद्धको कालमा छिटा समेत नपरेको नयाँ भूभाग पनि युद्धको भुमरीमा छि¥यो । त्यो थियो जापान । पहिलो विश्वयुद्धमा कतै उपस्थित नभएको जापान दोस्रो विश्वयुद्धमा अमेरिकासमेतको आँखामा चढिसकेको थियो । एसियामा जापानले, युरोपे..

  • लाङटाङः अब नेपालको नक्सामा देखिने छैन त्यो गाउँ

    नेपालको नक्सामा अब यही लाङटाङ गाउँ चाहिँ कहिल्यै पनि भेटिने छैन । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले यो सिंगै गाउँलाई बढारिसकेको छ । अब लाङटाङ फेरि उठ्नेछ, उठ्दैछ पनि, तैपनि यिनै कुराहरु त्यहाँ हुने छैनन् । मैले लेखेको यो लाङटाङ मेरै लागि पनि अन्तिम चित्र बन्यो ।

  • मनोजको सँगै बस्ने चाहनालाई अञ्जु पन्तले लत्याइन्, सबै ढोका बन्द भइसकेको प्रतिक्रिया

    ‘केही दिन अघि ड्रिम्स स्टुडियोमा गीत रेकर्डिङ गर्न जादाँ खिचेको तस्बिर हो,’ उनले भनिन्, ‘मनोजले तस्बिर पोष्ट गरे होलान् तर उनीहरु दुईबीच फेरि मेल हुने सम्भावना अलिकति पनि छैन ।’

  • जिउँदाहरुको चिता

    धन्यवाद यो प्रश्नको लागि । मेरा लागि सबै जनता बराबर हुन् । मैले सुरुदेखि नै राहत वितरणदेखि लिएर सबै काममा उहाँहरुलाई हरेक तवरबाट सहयोग गर्दै आएको छु र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।

  • नौ वर्षसम्म पाकिस्तानको कुन–कुन ठाउँमा बसेका थिए, ओसामा बिन लादेन ?

    भनिन्छ, अमेरिकाको ट्वीन टावर र पेन्टागनमा आतंककारी आक्रमण भएको दुई वर्षपछि नै लादेन पाकिस्तानमा बस्दै आएका थिए । उनले पाकिस्तानमा नौ वर्ष बिताएको बताइन्छ । अमेरिकामा आक्रमण भएपछि अमेरिकी सरकारले इराक र अफगानिस्तानमाथिको आक्रमणलाई तीव्र तुल्यायो । लादेन ती मुलुकहरुमै लुक्दै आएको अनुमान अमेरिकाले गरेको थियो । तर, पाकिस्तानमा लादेन..

  • शार्दूल भट्टराईका दुई कविता

    खोला पारि उभिइरहेका छन् उनीहरू फेरि पनि नयाँ पुलको प्रतीक्षामा ।

  • आफै सुतिरहेका रातहरु

    सुन्दर दिन वा रात दूवै मेरा उपहार हुन् । म रातलाई दिन वा दिनलाई रात बनाउन सक्दिनँ । म कुनै रात नसुती जाग्राम बसेको छु भन्दैमा मलाई रातविरोधीको कित्तामा नहालिदेऊ । दिउँसै सुतेछु भने कुम्भकर्ण नभनिदेऊ । म नसुते पनि रातलाई रात नै मान्छु । सुतेपनि दिनलाई दिन नै मान्छु । रातलाई रोक्ने वा दिनलाई मात्र खुल्ला गरिरहेको छैन म । त्यो मेरो..

  • टंक उप्रेतीका तीन कविता

    फिंगरप्रिन्ट कठघरामा उभ्याइएको छ मलाई विभेदको पहाड फोरेको आरोपमा आँसुको नदी थुनेको अभियोगमा तिर चलाएर आक्रमक भएकोमा म अभियोग स्वीकारेर प्रतीक्षारत छु फोरेन्सिक रिपोर्टको विधिविज्ञान प्रयोगशालामा जाँचिदैछ प्रमाणस्वरुप जम्मा पारिएका ग्रिनेड, बम, बन्दुक, भाला आदि आदि आइपुग्यो फोरेन्सिक रिर्पोट जसमा उल्लेख थियो ‘टंक उप्रेतीको..

  • प्रतिगामी

    सुध्ने शक्ति फर्किएपछि घटनाभन्दा दुर्घटना बढी भइरहेका, नोकरी छुट्ने सम्भावना बढेको, बॉच्न मुस्किल परेको र हुँदाहुँदा स्वास्नीसमेत छुट्न लागेकोले बाध्य भएर ऊ पुरानै स्थितिमा फर्किने निर्णयमा पुगेको थियो । तर, डाक्टरले जवाफ दिइसकेकोले उपाय भने थिएन ।

  • म रङहरूका गायक

    मलाई पनि लाग्छ, सुन्दर चित्रका लागि कवितात्मकता पहिलो अनिवार्य शर्त हो । म अक्षरहरुको काव्य अनुष्ठानको सहयात्रामा रङ र रेखाहरू कविता बोलून् भन्न रुचाउँछु । फेरि लाग्छ, बनाउनका लागि चित्र बनाउनेहरू सबै कलाकार नहुन पनि सक्छन् । समयको चालनीमा चलिएर समयकै आँगनमा उभिने वास्तविक शिल्पीलाई म रङहरूको आवेगले रङहरूकै गीतको सरगमले एउटा पूर..

  • यी हुन् संसार बदल्ने केही पुस्तकहरु

    कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको मष्तिस्कीय उपजस्वरुप लेखिएको त्यो किताबकै कारण विश्वका जति मानिसहरु क्रान्तिको पथ नियाल्दै उद्देलित भए, त्यति उद्देलित तुल्याउने अर्को दोस्रो किताब सायदै होला । उन्नाइसौं र बीसौं शताब्दीका ठूला–साना क्रान्तिकारी उभारहरुका श्रेय त्यही एउटा किताबलाई बटुल्ने सम्पूर्णतः अधिकार छ । र, अझै पनि ‘कम्यु..

  • किन भयो ‘छक्कापञ्जा’ को यति धेरै आलोचना ?

    नेपाली समाजभित्रका विसंगत पक्षलाई देखाउन ‘छक्कापञ्जा’ तम्सिए पनि त्यसले गलत सन्देशमात्र प्रवाह गरेको हुँदा यो फिल्मले बढी नै आलोचना खेप्नु परेको हो । वैदेशिक रोजगारीका कारण नेपाली समाज र परिवारभित्र विखण्डनको बिजारोपण भएको कुरालाई बढाइचढाइँ गरेर बनाइएको यो फिल्मले व्यावसायिक रुपमा जुन सफलता हात पार्यो, त्यो नेपाली फिल्म उद्योगका..

  • किन गर्छन्, सेलिब्रेटीहरुले आत्महत्या ?

    नेपाली कलाकारहरुले आत्महत्या गर्नुको पछाडि पारिवारिक दबाब, यौन उत्पीडन, आर्थिक चटारो र सामाजिक उपेक्षा नै प्रमुख कारण देखिँदै आएका छन् । शनिबार बेलुकी आत्महत्या गर्ने र्यापर यमले आत्महत्या गर्नुको पछाडि भने उनी केही समयदेखि मानसिक तनाव रहेको अनुमान गरिएको छ ।

  • कान्छी भट्टराईको थाप्लोमा सौता थपिइन्

    ‘लगा यो । आजदेखि मैले तेरो विधुवा अनुहार देख्नुनपरोस् ।’ काइँलीको हातमा ती सामान थमाइदिँदै कान्छीले थपिन्, “के ट्वाल्ल परिरा’की । जा, भित्र ग’र लगा’र आइज ।’

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार