Presidential
  • जिउँदाहरुको चिता

    धन्यवाद यो प्रश्नको लागि । मेरा लागि सबै जनता बराबर हुन् । मैले सुरुदेखि नै राहत वितरणदेखि लिएर सबै काममा उहाँहरुलाई हरेक तवरबाट सहयोग गर्दै आएको छु र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।

  • नौ वर्षसम्म पाकिस्तानको कुन–कुन ठाउँमा बसेका थिए, ओसामा बिन लादेन ?

    भनिन्छ, अमेरिकाको ट्वीन टावर र पेन्टागनमा आतंककारी आक्रमण भएको दुई वर्षपछि नै ला..

  • शार्दूल भट्टराईका दुई कविता

    खोला पारि उभिइरहेका छन् उनीहरू फेरि पनि नयाँ पुलको प्रतीक्षामा ।

  • आफै सुतिरहेका रातहरु

    सुन्दर दिन वा रात दूवै मेरा उपहार हुन् । म रातलाई दिन वा दिनलाई रात बनाउन सक्दिन..

  • टंक उप्रेतीका तीन कविता

    फिंगरप्रिन्ट कठघरामा उभ्याइएको छ मलाई विभेदको पहाड फोरेको आरोपमा आँसुको न..

  • प्रतिगामी

    सुध्ने शक्ति फर्किएपछि घटनाभन्दा दुर्घटना बढी भइरहेका, नोकरी छुट्ने सम्भावना बढेको, बॉच्न मुस्किल परेको र हुँदाहुँदा स्वास्नीसमेत छुट्न लागेकोले बाध्य भएर ऊ पुरानै स्थितिमा फर्किने निर्णयमा पुगेको थियो । तर, डाक्टरले जवाफ दिइसकेकोले उपाय भने थिएन ।

  • म रङहरूका गायक

    मलाई पनि लाग्छ, सुन्दर चित्रका लागि कवितात्मकता पहिलो अनिवार्य शर्त हो । म अक्षरहरुको काव्य अनुष्ठानको सहयात्रामा रङ र रेखाहरू कविता बोलून् भन्न रुचाउँछु । फेरि लाग्छ, बनाउनका लागि चित्र बनाउनेहरू सबै कलाकार नहुन पनि सक्छन् । समयको चालनीमा चलिएर समयकै आँगनमा उभिने वास्तविक शिल्पीलाई म रङहरूको आवेगले रङहरूकै गीतको सरगमले एउटा पूर..

  • यी हुन् संसार बदल्ने केही पुस्तकहरु

    कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको मष्तिस्कीय उपजस्वरुप लेखिएको त्यो किताबकै कारण विश्वका जति मानिसहरु क्रान्तिको पथ नियाल्दै उद्देलित भए, त्यति उद्देलित तुल्याउने अर्को दोस्रो किताब सायदै होला । उन्नाइसौं र बीसौं शताब्दीका ठूला–साना क्रान्तिकारी उभारहरुका श्रेय त्यही एउटा किताबलाई बटुल्ने सम्पूर्णतः अधिकार छ । र, अझै पनि ‘कम्यु..

  • किन भयो ‘छक्कापञ्जा’ को यति धेरै आलोचना ?

    नेपाली समाजभित्रका विसंगत पक्षलाई देखाउन ‘छक्कापञ्जा’ तम्सिए पनि त्यसले गलत सन्देशमात्र प्रवाह गरेको हुँदा यो फिल्मले बढी नै आलोचना खेप्नु परेको हो । वैदेशिक रोजगारीका कारण नेपाली समाज र परिवारभित्र विखण्डनको बिजारोपण भएको कुरालाई बढाइचढाइँ गरेर बनाइएको यो फिल्मले व्यावसायिक रुपमा जुन सफलता हात पार्यो, त्यो नेपाली फिल्म उद्योगका..

  • किन गर्छन्, सेलिब्रेटीहरुले आत्महत्या ?

    नेपाली कलाकारहरुले आत्महत्या गर्नुको पछाडि पारिवारिक दबाब, यौन उत्पीडन, आर्थिक चटारो र सामाजिक उपेक्षा नै प्रमुख कारण देखिँदै आएका छन् । शनिबार बेलुकी आत्महत्या गर्ने र्यापर यमले आत्महत्या गर्नुको पछाडि भने उनी केही समयदेखि मानसिक तनाव रहेको अनुमान गरिएको छ ।

  • कान्छी भट्टराईको थाप्लोमा सौता थपिइन्

    ‘लगा यो । आजदेखि मैले तेरो विधुवा अनुहार देख्नुनपरोस् ।’ काइँलीको हातमा ती सामान थमाइदिँदै कान्छीले थपिन्, “के ट्वाल्ल परिरा’की । जा, भित्र ग’र लगा’र आइज ।’

  • मुक्तिनगर

    आज बिहानै मुक्तिनगर जानका लागि बाटो लागेको छु । घरबाट बाहिर निस्किएपछि राति देखेको सपनाको सम्झना भयो । कस्तो नराम्रो सपना देखेको थिएँ मैले । त्यो सपना सम्झदा पनि आफैं झस्कन्छु । सपनामा म पार्टीको निर्देशनअनुसार दीर्घनरसिंह राणाका गुण्डाहरुसँग मिलेर मुक्तिनगरवासीहरुसँग ठूलो युद्ध लडिरहेको थिएँ । कति नमिठो सपना । सपना सम्झेर शरीरभ..

  • को कति घन्टामात्रै सुत्दथे–सुत्दछन् ?

    उन्नाइसौं शताब्दीमा आफ्नो बहुमूल्य विचारद्वारा संसारलाई नै नयाँ गोरेटोतिर अघि बढाउने कार्ल माक्र्स निकै नै कम सुत्दथे । उनको दिन होइन, रातचर्यासमेत प्रायजसो पुस्तकालयमा नै बित्दथ्यो । कैयौंपटक पुस्तकालयमा अध्ययन गर्दागर्दै अनिन्द्राका कारण उनी ढलेका थिए । उनी ३÷४ घन्टाभन्दा बढी नसुत्ने गरेको बताइन्छ ।

  • रहेनन् ओम पुरी

    सन् १९५० मा हरियाणामा जन्मिएका पुरीले हिन्दीलगायत हलिउड, मराठी, पञ्जावी भाषाका फिल्ममा समेत अभिनय गरेका थिए । सन् १९७६ मा मराठी फिल्म ‘घाँसीराम कोतवाल’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । हिन्दी चलचित्रमा भने उनले १०८० मा ‘आक्रोश’ बाट अभिनय सुरु गरेका थिए ।

  • साँस्कृतिक पेशाकर्मीमा मैनाली

    काठमाडौं । पेशागत महासंघ नेपालमा आबद्ध नेपाल सांस्कृतिक पेशाकर्मी संघको तेस्रो महाधिवेशनले विक्रम मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो सम्मेलन यही पुस १६ गते भएको थियो । वरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न उक्तम महाधिवेशनमा पेशागत महासंघका अध्यक्ष एवं इन्चार्ज विश्वनाथ प्याकुरेल, एमाल..

  • कसले बनाए कस्तो योजना ?

    बितेको वर्ष नेपाली साहित्य, संगीत, चित्रकारिता आदि क्षेत्रमा उल्लेख्य कामहरु भए । नयाँ–नयाँ पुस्तक, संगीत र कलासिर्जनाहरु देखिए । लोकगायक बमबहादुर कार्कीले केही नयाँ गीतमा काम गरे भने लोकगायक कमलीकान्त भेटवालले केही जिल्ला घुमेर लोकभाका संकलन गर्न रुचाए । कथाकार राजेन्द्र पराजुलीले भने ‘शुक्रराज शास्त्रीको चस्मा’ नामक कथाकृति ल्..

  • शारदामैँको ‘झी’

    उसको मनपर्ने हिरो राजेन्द्रकुमार, हिरोइन बैजयन्ती माला । मन्नाडे र मुकेशका केही गीत त उसलाई कन्ठै छ । नेपाली सिनेमा ऊ प्रायः हेर्दैन । नेवारी सिनेमाचाहिँ छाड्दैन । कुनै हलमा पुरानो हिन्दी सिनेमा चलेको थाहा पायो भने पसल बन्द गर्न पनि पछि पर्दैन ऊ ।

  • सिम्पल–सिम्पल वसन्तको डिम्पल पार्ने संगीत…

    विगत दसक वसन्तका लागि ‘वसन्त’ जस्तै खुसी र उर्वर रह्यो । कम्तिमा पनि सयको हाराहारीका चलचित्रहरुमा उनले संगीत दिए । र, हरेक फिल्मबाट राम्रै पारिश्रमिक पनि लिए । तर, आफूलाई कुनै पनि निर्माताले अहिलेसम्म पारिश्रमिकमा ठग्ने वा झुलाउने काम नगरेको उनको भनाइ छ, ‘निर्माताहरुले हामीलाई झुलाउन सक्दैनन् । किनकि, हाम्रा विभिन्न संघहरु छन् ।..

  • सनाखत समय

      (रङ्गमञ्च एउटा आदिम प्रयोगशालाजस्तो देखिन्छ । मधुरो उज्यालोमा काला भित्ताहरुमा रगतका केही टाटा र वर्षौंदेखि सफा नगरिएको माकुराको जालो देखिन्छ । नेपथ्यबाट मानिस घुरिरहेको आवाज बेलाबेला सुनिन्छ । प्रयोगशाला बाहिर एक जना पाले निस्फिक्री कुर्सीमा सुतिरहेको हुन्छ । व्यक्ति १ र व्यक्ति २ ले स्ट्रेचरमा शव राखेर गुडाउँदै ल..

  • कस्ता–कस्ता युवतीहरु आइन्, गोर्कीको जीवनमा ?

    एकदिन गोर्कीको परिचय कैथरिन पावलोवना वालजिनासित भयो । कैथरिन माथिल्लो खानदानकी महिला थिइन् । गोर्कीले पत्ता लगाए कि, उनी सामरा गजेटमा शुद्धाशुद्धी हेर्ने काम गर्छिन् । त्यसो त, गोर्कीप्रति वालजिनाको आँखामा पनि धेरै सपनाहरु थिए । गोर्कीको रचना पढेर उनी मुग्ध हुन्थिन् । एक दिन गोर्कीले वालजिनासामु प्रस्ताव राखे, ‘मसँग बिहे गर्छौ ?..

  • बेखबर

    हाकिमले ट्वाल्ल परी मुखमा हेरे । अलिकति हाँसे । सबै काठमाडौँ ताक्छन् । काठमाडौँ सरुवा गरिदिन गाह्रो । काठमाडौँबाट बाहिर जान कोही चाहँदैनन् । भर्खरै सरुवा भएको भए पनि मेरो सरुवाका लागि हाकिमलाई कुनै गाह्रो भएन ।

  • माओवादी छाडेर राप्रपा प्रवेशपछि रेखा थापाले भनिन्– ‘मैले कहिल्यै माओवादीको सदस्यता लिइनँ’

    गायिका कोमल वलीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको केही हप्तापछि अभिनेत्री रेखा थापाले पनि राप्रपा प्रवेश गरेकी छिन् ।

  • गायिका राणाद्वयलाई नारायण गोपाल सम्मान

    गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिइन् । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाएकी थिइन् ।

  • ६९ जिल्ला घुमिसकेका नयाँघरे भन्छन्ः ‘जीवन बुझ्नलाई घुम्नैपर्छ’

    यात्राले धेरै कुरा दिन्छ । संसारका कुनै पुस्तकमा पढ्न नपाइने ज्ञान, कतै खान नपाएको स्वाद, कतै नदेखेका दृश्य र कसैले नबाँडेको आनन्ददायी अनुभूति यात्राले दिन्छ । खुट्टा दुखाइ–दुखाई हिँडेको र पसिना चुहाइ–चुहाई गरेको घुमघाम अर्बौं–खर्बौं मूल्यमा पनि किन्न पाइन्न ।

  • भीम रावलको आरोप– ‘निधिले संयम गुमाए अब गृहमन्त्रीको पद छाडेर घर जाँदा हुन्छ’

    आफ्नो संयम गुमाएर बोल्नु भन्दा यथाशीघ्र पदबाट राजिनामा दिएर घर जाँदा राम्रो हुन्छ । उनले जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाउनु राम्रो नहुने भन्दै पद छोडेर घरतिर जान सुझाव दिएका हुन् ।

    
        Loading...     
    

अन्तरवार्ता

समाचार