Presidential
  • पोखरा खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

    काठमाडौँ, ४ कात्तिक । पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अ..

  • छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दशैँमा दर्शकको मन

    काठमाडौँ, ४ कात्तिक ।  ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यव..

  • पायःद्यो (खड्ग जात्रा) सम्पन्न

    भादगाउँ, ३ कात्तिक।  बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग)..

  • नेपालगञ्जमा रामलीला प्रदर्शन

    नेपालगञ्ज, १ कात्तिक । नेपालगञ्जमा १५० वर्षदेखि भगवान् रामको जीवनमा आधारित रामली..

  • खःमेय जात्रामा हजारौँ भीड

    भक्तपुर,  महानवमीको दिन आज साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय अर्थात् राँगो जा..

  • पिङ हाल्ने ठाउँमा तितेपाती !

    बलेवा, कात्तिक । दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन छाडेका छन् । पिङ बनाउने युवाको अभावमा दशैँमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका हुन् । पहिले पहिले चमच्चाका लागि प्रयोग गरिने खिर्राेका रुख काटिएका छन् । पिङ बनाउने ठाउँमा कतै सार्वजनिक भवन, विद्यालय बने भने कतै कतै तितेपाती उम्रिएको छ । घर घरमा पुग्ने सडक बन..

  • प्रधानमन्त्रीको शुभकामना – राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीलाई एकजुट भएर लाग्न आग्रह

    काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिएका छन् । दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन् “यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा ..

  • आज विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै, टीकाको शुभसाइत बिहान ०९ः५१ मा

    काठमाडौँ, २ कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको ..

  • दशैंको रौनक पिङको आर्कषण युवापुस्तामा घट्दै, तास र मदिरामा बढ्दै

    काठमाडौ, १ असोज । दशैँको बेलामा आकर्षक रुपमा खेलिने लिङ्गे पिङ काँठ क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि काठमाडौँ उपत्यकामा देख्नसमेत मुस्किल परेको छ । दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्नेको प्रतिस्पर्धा नै..

  • नवरात्रिको अन्तिम दिन आज महानवमी मनाईदै, तलेजु भवानीको मन्दिर भक्तजनको लागि खुल्ला

    काठमाडौँ, १ कात्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र..

  • दशैं मनाउँन राजधानीबाट २२ लाख यात्रु बाहिरिए, काठमाडौं सुनसान

    काठमाडौँ, ३१ असोज । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट,..

  • आज महाअष्टमी र कालरात्रि मनाइँदै : किन दिइन्छ पशुबलि ?

    काठमाडौँ, ३१ असोज ।  महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्री..

  • सोनामाई मन्दिरमा भूतमेला शुरु

    गौशाला, ३० असोज । परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताउनुभयो ।बिजयादशमीको दिनसम्म आयोजना हुने उक्..

  • गोरखाबाट फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

    गोरखा, ३० असोज ।  गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् । डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना..

  • दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने यातायात कारवाहीमा

    काठमाडौँ, २७ असोज । बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जान..

  • क्रिकेट विवाद समाधानतर्फ : मुद्दा फिर्ता लिने सङ्केत

    काठमाडौँ, २७ असोज  । झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो । कात्तिक १० गते क्यानको बैठक बोलाएको छ । सोही बैठकले कानुनी र व्यवहारिक प्र..

  • सयौं रोपनी सार्वजनिक जग्गा स्थानीयको कब्जामा

    दोलखा, २७ असोज । पर्यटकीय क्षेत्र कालिञ्चोकमा सयौं रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणको चपेटामा परेको छ। कालिञ्चोक क्षेत्रका सार्वजनिक जग्गा, घाँसे मैदान र चउरहरुमा ‘सरकारी कित्ताकाट’ गरी ढुंगाको गारो लगाएर, कादोलोले खनेर रेखा बनाइनुका साथै ढुंगा, काठका किला लगायतका बस्तु गाडेर भागबण्डा गरी कब्जा जमाइएको हो। राजधानीबाट नजि..

  • दिपिकालाई मनपर्ने नायिका प्रियंका कार्की

    नायिका दिपिका प्रसाई यतिवेला छक्कापञ्जा ३ को प्रमोसनमा नै व्यस्त छिन । ऐश्वर्याबाट डेब्यु गरेकी नायिका प्रसाईलाई नेपाली फिल्म इन्डस्ट्रीकी नायिका प्रियंका कार्की धेरै मन पर्छ । उनलाई कार्कीको इनर्जी लेबल गज्जब लाग्छ । उनलाई नायकमा भने राजेश हमाल मन पर्ने एक पत्रिकाको अन्तरवार्तामा बताइन । उनलाई हमालको पर्सनालिटी खुब मन पर्छ ।

  • को बन्छ करोडपति आगामी नोभेम्बरदेखि एपीवान एचडीमा

    गायन रियालिटी शो नेपाल आइडल र डान्स रियालिटी शो बुगीवुगीकोपछि एपीवान एचडी टेलिभिजनले अर्को विश्वचर्चित टेलिभिजन रियालिटि शो को नेपाली संस्करण सुरु गर्ने भएको छ। हु वान्स टु वि अ मिलिनियर को नेपाली संस्करण को बन्छ करोडपती आगामी नोभेम्बर महिनाबाट एपीवान एचडी टेलिभिजनमा प्रसारण हुने भएको हो । कार्यक्रममा ुकौन बनेगा करोडपतिु का प्रस..

  • धुर्मुसले यसरी मनाए जन्मदिन

    बिहीवार चर्चित हास्यकलाकार सिताराम कट्टेल धुर्मुसको जन्मदिन । बिहानैदेखि उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओहिरो लागेको थियो । हास्यटेलिसिरियल मेरी बास्सै मा ‘धुर्मुस’ को चरित्र निर्वाहा गरेपछि रातारात चर्चामा आएका उनलाई कलाकारदेखि शुभचिन्तक सबैले ‘बर्थ डे’ विस गरेका थिए । तीनवटा बस्ती निर्माण, वीर अस्पतालको रंगरोगन पश्चात्..

  • बलिउड नायक गोविन्दलाई काठमाडौमा यसरी गरियो सम्मान

    सिने सर्कल अवार्डका लागि छोरी टिना आहुजासँग काठमाडौं आएका बलिउड नायक गोविन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनदेखि नै निक्कै खुसी थिए । भक्तपुरकी सुनितासँग प्रेम विवाह गरेर नेपाललाई ससुराली बनाएका गोविन्दालाई अवार्ड आयोजकले समेत काठमाडौं बसाई क्रममा ज्वाईं सम्मान दियो। आइतबार अवार्ड सम्मानमा विशेष अतिथ..

  • संविधान दिवस देशभर मनार्इँदै, सर्वसाधारणलाई पनि सैनिकमञ्च टुँडीखेल खुल्ला

    काठमाडौ,३ असोज । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर भब्यताकासाथ संविधान दिवस मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टँुडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्र..

  • महानायक राजेशहमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त

    मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबिचमा मोबाइलबीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सनप्लानमा सहभागिहुनेहरुको मोबाइलबीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमकाबिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमु..

  • यौन अपराध लुकाउन ‘बोक्सी’को आरोप

    काठमाडौं । मकवानपुरबाट काठमाडौं आएर पत्रकारितामा क्रियाशील रामकुमार एलन साहित्य लेखनमा पनि सक्रिय छन् । २०७० मा द्वन्द्वकालीन कथावस्तु समेटेर ‘स्याउली सिम्फोनी’ उपन्यास लेखेका एलनले पछिल्लो समय नाटक लेखनमा हात हालेका छन् । उनले लेखेको नाटक ‘बोक्सी उद्योग’ असोज ५ गतेदेखि कुञ्ज थियटर थापागाउँमा १५ दिन प्रदर्शन हुँदैछ । ‘तराई, पहाड..

  • उत्कृष्ट गायकको अवार्ड अमृत खातीलाई

    पाँचौ छायाछवि तीज अवार्ड २०७५ मा गायक अमृत खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका छन । अमृत खाती र स्मृती गौतमको गीत नाचौँ घुमी घुमी बोलको गीतबाट ह्याट्रिक गर्दै तीन वटा अवार्ड हात पारेका हुन । उक्त गीतबाट गायिका स्मृती गौतम र सुनिल लामिछानेले उत्कृष्ट कम्पनीको रुपमा अवार्ड प्राप्त गरेका छन । कार्यक्रम छायाछवि क्रियसनले सेलिब्..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार