Presidential
  • अफगानिस्तानको राजधानीमा विस्फोट, ६ जनाको ज्यान गयो

    काबुल, ७ चैत । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो । काबुलमा आज बिहान भएको एक विस्फोटमा परी छ व्यक्तिको मृत्यु [&helli..

  • साफ महिला फुटबल : उपाधिका लागि नेपालले भारतसँग खेल्ने

    विराटनगर, ६ चैत । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमि..

  • प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

    काठमाडौं, ५ चैत । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्..

  • काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या   मध्यप्रदेश, भारत, २ ..

  • भारतका प्रधानमन्त्री मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

    नयाँदिल्ली, २ चैत ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार..

  • नेपाल सरकारद्वारा न्यूजिल्याण्ड आक्रमणको निन्दा

    काठमाडौं,२ चैत । नेपाल सरकारले न्यूजिल्याण्ड आक्रमणको निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी जसिन्डा अर्डनलाई समवेदना सन्देश पठाउँदै घटनाको निन्दा गरेका हुन् । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा हतियारधारीको आक्रमणबाट ४९ जनाको मृत्यु भएको थियो ।

  • वैदेशिक रोजगार : ५४५ नेपाली जेलमा, २४ अचेत

    काठमाडौँ, १ चैत ।  रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउँदै छन् । कुवेतमा ५५ पुरुष र तीन मह..

  • मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

    काठमाडौँ, ३० फागुन । मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो । उनीहरुलाई नेपाल पठाउन दू..

  • भारतमा निर्वाचनको मिति आज घोषणा हुने

    नयाँ दिल्ली, २६ फागुन । भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागीता जनाउने छन् । निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको ..

  • यो वर्षको एनपिस अवार्ड पत्रकार कुवँरले जितिन

    काठमाडौं , २२ फागुन । पत्रकार लोग्शरी कुवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् । २०६० सालदेखि पत्रकारितामा सक्रिय कुवरलाई यूएनडीपीको एनपिस नेटवर्कले हिजो थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरिएको हो । पत्रकारिताको माध्यमबाट लैङ्िगक समानताको पक्षमा निरन्तरता कलम चलाएको भन्दै नेटवर्कले उनलाई पुरस्कृत गरेको यूएनडीपीले जना..

  • दक्षिण कोरियामा नेपाली श्रमिकका समस्या बारे छलफल हुने

    काठमाडौँ, २१ फागुन।  दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यामाथि छलफल गर्न आगामी चैत ३ गते ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्ने भएको छ । स्थानीय फ्यङ्गथेक माइग्रेन्ट सेन्टरको हलमा हुने सो कार्यक्रममा स्वेच्छिक घर फिर्ती, श्रमिकका समस्या तथा गुनासा र..

  • छिमेकमा तनाव, युद्धको आशंका : पाकिस्तान भन्छ, ‘बम जंगलमा खसाइयो, बिचरा रूख आतंकवादी होइनन्’

    १५ फागुन ‘भारतीय समयअनुसार मंगलबार बिहान ३ः५० मा भारतीय वायुसेनाका १२ विमानले लाइन अफ कन्ट्रोल पार गरे । १२० किलोमिटरभित्र पाकिस्तानी आकाशबाटै एक हजार किलोग्राम बम बर्साए । सीमापार १५ मिनेट बिताएर बिहान ४ः०५ बजे स्वदेश फर्कंदासम्म उनीहरूले जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त बनाए । भारतीय वायुसेनाका मिराज २००० विमानको हम..

  • अमेरिकाका लागि पहिलो महिला राजदूत बन्दै साउदी राजकुमारी रिमा बिन्त

    काठमाडौ, १३ फागुन । साउदी अरेबियाकी राजकुमारी रिमा बिन्त बन्दर अल साउद अमेरिकाका लागि साउदी राजदूत हुने भएकी छन्। उनी साउदी अरेबियाबाट राजदूतको जिम्मेवारी पाउने पहिलो महिला बन्नेछिन्। शनिवार उनको नियुक्तिको खबर शाही आदेशमार्फत् सार्वजनिक गरिएको हो। राजकुमारी रिमाले आफ्नो बाल्यकालको केही समय वाशिङ्टन डिसीमै बिताएकी थिइन्। साउदी प..

  • गैरआवासीय नेपालीलाई ‘सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह

    काठमाडौं, ९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमार्फत नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले अहिले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको जानकारी दिँदै भने, ‘तपाईंका समस्या बुझ्न र नेपालमा लगानीको सम्भावनाबारे ..

  • बेलायती सेनामा भर्ना गरिएका महिलालाई फिर्ता बोलाउन समितिको सरकारलाई निर्देशन 

    काठमाडौँ, ४ फागुन ।  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्र..

  • नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन ईयू सकारात्मक

    काठमाडौँ, ४ फागुन । नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ ९ईयू० सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी आज नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन् । उनीहरुले पछिल्लो समय नेपाल..

  • भारतको काश्मिरमा भिषण आक्रमण, ४२ सुरक्षाकर्मीको हत्या

    काठमाडौं, ३ फागुन । भारत प्रशाशित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ४२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ४२ सुरक्षाकर्मीको मृत्यु भएको हो । भनरतीय..

  • पश्चिम बंगालमा सरस्वती पूजामा सहभागी विधायकको गोली हानी हत्या

    काठमाडौ, २७ माघ । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन्। पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कांग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ। विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन। पश्चिम बङ्गाल रा..

  • नेपाल–भारत वाणिज्य सन्धिमा ‘इनल्याण्ड वाटरबेज्’ थपिँदै

    काठमाडौँ, २६ माघ ।  नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा विचारविमर्श गर्न पर्यटकीय नगरी पोखरामा दुवै राष्ट्रका वाणिज्य मन्त्रालयका उच्च अधिकारीबीचको आज सम्पन्न दोस्रो बैठकमा सन्धिमा र..

  • जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

    धनुषा, २५ माघ । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जा..

  • भेनेजुएला संकटबारे उरुग्वेमा अन्तर्राष्ट्रिय सम्मेलन

    मोन्टेभिडिओ, २४ माघ  ः भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उहाँका विपक्षी तथा हालैमात्र आफलाई सो देशको अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता..

  • अमेरिकामा चिसोले २९ को ज्यान गयो, हिमपात अझै जारी

    काठमाडौ, २० माघ । अमेरिकामा अझै पनि हिमपात जारी छ । पोलर भोर्टेक्स चिसो हावाका कारण शुक्रबार पनि केही इलाकामा तापक्रममा भारी गिरावट देखियो । चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म २९ को मृत्यु भइसकेको छ । मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि […]

  • चार खेल, चार कीर्तिमान

    काठमाडौं, १८ माघ । आईसीसीको निलम्बनबाट नेपाल क्रिकेट संघ (क्यान) फुकुवा हुन सकेको छैन । तर, नेपाली क्रिकेटले भने लगातार एकपछि अर्को सफलता पाउँदै आएको छ । गत चैतमा मात्रै एक दिवसीयको मान्यता पाएको नेपालले १५औं बरियतामा चढेको छ । यसका पछाडि भने नेपाली क्रिकेटरहरुकै ठूलो योगदान छ । जसलाई बुझ्न लामो विश्लेषण गरिरहनु नै […]

  • भेनेजुएलाको भेलबाट जोगिएला नेपाल !

    काठमाडौं,१७ माघ । भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने पक्षमा नेपाल सरकारले विज्ञप्ती जारी गरेपछि नेपालमा पनि बहस र विवाद चर्किएको छ । विशेषगरी, प्रतिपक्षी दल नेपाली कांग्रेस र कुटनीतिक विश्लेषकहरुले नेपाल सरकारको कदमलाई अपरिपक्क भनेका छन् । तर, सरकारले भने कुनै पनि देशको सार्वभौमतामाथि हुने हस्तक्षेपबारे आफ्नो धारण..

  • राष्ट्रपति ट्रम्पले गुप्तचर एजेन्सीलाई अनुभवहीन बताएपछि…

    काठमाडौ, १७ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै देशका गुप्तचर एजेन्सीलाई इरानको मामलामा अनुभवहीन बताएका छन् । साथै, उत्तर कोरियामाथि उनीहरुले गरेको आँकलन पनि खारेज गरेका छन् । ट्रम्पले ट्वीटमार्फत भने, ‘इरानसँग सजग हुनुपर्छ । सम्भवतः गुप्तचर अधिकारीहरु फेरि स्कूल जानुपर्छ ।’ अमेरिकी गुप्तचर अधिकारीले वैश्विक सुरक्षाको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार