Presidential
  • उत्तर कोरियाद्धारा पुनः क्षेप्यास्त्र परीक्षण , दक्षिण कोरियाको निन्दा

    उत्तर कोरियाले मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जानकारी प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिनेगरी मङ्गलबार पुनः यो परीक्षण गरेको हो ।

  • भाजपा नेताद्वारा सांसद पदबाट राजीनामा

    भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका तर्फबाट राज्य सभामा गएको अप्रिलमा नियुक..

  • सैनिक विद्रोहमा सहभागी भएको आरोपमा करिब नौ हजार कर्मचारी निष्काशन

    टर्कीमा शुक्रबार भएको असफल ‘कू’ प्रयासमा संलग्न भएको आरोपमा मुलुकभरबाट करिब नौ ह..

  • भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्यो

    भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको छ । सन् २०१५ मा मात्र गर्भपतन गरा..

  • उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षणको तयारी गरेको दक्षिणको भनाई

    दक्षिण कोरियाले उत्तर कोरियाले फेरि पनि अर्को क्षेप्यास्त्र परीक्षणको तयारी गरिर..

  • कतारमा भानुजयन्ती

    संस्थाका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ कार्यकालका लागि सीताराम थापाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन् ।

  • जापानी सम्राटद्वारा गद्दीत्याग्ने इच्छा प्रकट

    जापानका वयोवृद्ध सम्राट अकिहितोले आफ्नो जिम्मेवारी ५६ वर्षीय जेठा छोरा राजकुमार नारुहितोलाई सुम्पिने इच्छा प्रकट गरेको सञ्चारमाध्यम एनएचकेले सूचनाको स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

  • न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

    न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

  • देश बनिनसकेको एउटा देशको कथा

    विश्वका कान्छो मुलुक दक्षिण सुडानमा फेरि हिंसा मच्चिएको छ । गत शुक्रबार राष्ट्रपति साल्भा किर र प्रथम उपराष्ट्रपति रिक मचार समर्थक सैनिकहरुको गोली हानाहानमा परी डेढ सयभन्दा बढी मानिस मारिएका छन् । संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न आग्रह गरेको छ । तर, राजधानी जुवामा रहेको उसको मिसन नै असुरक्षित देखिएको छ । हजारौं मानिसले शरणक..

  • हिलारी क्लिन्टन फेरि विवादमा, इमेल प्रकरण पुनः छानबीन हुने

    संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवम् राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार रहेकी हिलारी क्लिन्टनको इमेल काण्डको पुनः अनुसन्धान गरिने भएको छ । उनले आफू विदेशमन्त्री रहेको समयमा आफ्नो निजी कामका लागि भन्दै कार्यालयको इमेल सर्भर प्रयोगगरी पत्राचार गरेकी थिइन् ।

  • बग्दाद बम आक्रमणमा परी ज्यान जानेको सङ्ख्या २ सय ५० पुग्यो

    यस हिंसालाइ सन् २००३ मा अमेरिकी नेतृत्वले गरेको आक्रमण यताको सवैभन्दा भीषण आक्रमणको रुपमा लिइएको छ । यस आक्रमणको इस्लामिक स्टेट आइएस समूहले दाबी गरेका छन् ।

  • अकस्मात विस्फोट हुँदा २४ अफगानी तालिवान विद्रोहीको मृत्यु

    आत्मघाती आक्रमणको तयारीमा रहेका ११ जनासहित २४ जना अफगानी तालिवान विद्रोहीको सोमबार मृत्यु भएको जाबुलका प्रान्तीय प्रहरी प्रमुखले बताए ।

  •  बग्दादमा अक्रमणमा ७५ व्यक्तिको मृत्यु, आइएसद्वारा आक्रमणको दाबी

    १९ असार । इराकको राजधानी बग्दादको ब्यापारिक इलाकामा आइतबार बिहान सबेरै भएको एक आत्मघाती कारबम आक्रमणमा कम्तीमा ७५ व्यक्तिको मृत्यु भएको छ । राजधानी बग्दादमा यस बर्षमा भएका एकल आक्रमणहरुमा यो सब भन्दा भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणमा परी अन्य १३३ जना घाइते भएका छन् । सो विस्फोटन बग्दादको कर्रादा क्षेत्रमा रहेको […]

  • गठबन्धन सरकारद्वारा चार मन्त्री बर्खास्त

    निलम्वित मन्त्रीहरुमा न्याय, अर्थतन्त्र एवम् उद्योग, वीत्त र राष्ट्रिय पुनःमिलन मन्त्री रहेको बुझिएको छ ।

  • चीनमा पहिरोमा परिएका २० जनाको मृत्यु

    । चीनमा केही दिनको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी पुरिएका २० जनाको मृत्यु भएको छ ।

  • इस्तानबुल आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

    सरकारी स्रोतका अनुसार घटनामा घायते भएका २३९ मध्ये १०९ जना सामान्य उपचारपछि आफ्नो घर फर्किएका छन् भने बाँकी अन्य स्थानीय अस्पतालमा उपचारत छन् ।

  • कारबाहीमा १५ तालिवान मारिए

    १५ असार । अफगानिस्तनको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार राति आतङ्ककारी विरुद्ध अफगान सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १७ तालिवान आतङ्ककारी मारिएका छन् । प्रान्तीय प्रहरीले बुधबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी कुन्दज सहरको बाहिरी इलाका हजरात ए सुल्तानमा अफगान विशेषबलले जारी राखेकाको यस कारबाहीमा १७ तालिव..

  • इस्तानबुल आक्रमणप्रति एमालेको भत्सर्ना

    १५ असार । टर्कीको इस्तानवुलस्थित आटार्टुक अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती आक्रमणको सत्तारुढ नेकपा (एमाले) ले विरोध गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार वक्तव्यमार्फत भन्नुभएको छ, ‘उक्त आतंकवादी हमलाको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ ।’ एमालेले अतिवादी हमलाबाट जीवन गुमाएकाहरुप्रति हार्दिक ..

  • मोदीको विदेश नीति उत्कृष्ट !

    नेपालसँगको सम्बन्ध इतिहासकै खराब मोडबाट गुज्रिएको बेला भारतमा भने भारतीय विदेश नीतिको प्रशंसा भएको छ । हालै सरकारले गरेको सर्वेक्षणबाट उक्त नतिजा प्राप्त भएको बताइएको छ ।

  • अफगानिस्तानमा १४ नेपालीको मृत्यु, भारतीय प्रमले भने, ‘नेपाललाई सक्दो सहयोग गरिरहेका छौं’

    काबुलमा कार्यरत नेपाल पत्रकार महासंघ रुकुमको पूर्वअध्यक्ष कमल थापाले पहिलो न्युजलाई दिएको जानकारी अनुसार, उनी कार्यरत कम्पनीमा ठूलो विस्फोटन सुनिएको थियो । उनका अनुसार, अहिले त्यहाँको वातावरण तनावपूर्ण भएका कारण मानिसहरुलाई आवातजावतमा रोक लगाइएको छ ।

  • ब्राजिलमा स्वाइन फ्लूको संक्रमणबाट ८ सय ८६ को ज्यान गयो

    ५ असार । निकै घातक रोगका रुपमा मानिएको स्वाइन फ्लूको संक्रमणबाट दक्षिण अमेरिकी देश ब्राजिलमा कम्तीमा ८ सय ८६ जनाको ज्यान गएको छ । यो तथ्याङ्क सन् २०१६ को मात्र हो । त्यहाँका स्वास्थ्य अधिकारीले त्यस सङ्क्रमणबाट छोटो समयमै धेरै नागरिकको ज्यान गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ब्राजिलको स्वास्थ्य विभागले प्रकाशन गरेको एक [&hell..

  • रात्रि क्लबमा भएको हत्यालाई ओबामादेखि सि जिनपिङसम्मले भनेः घटना कायरतापूर्ण

    ३१ जेठ। संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा ५० जनाको मृत्यु हुने गरी गराएको नरसंहारलाई विश्वका नेताहरुले कायरताको संज्ञा दिएका छन् । रात्रि क्लबमा भएको त्यस हत्याको निन्दा गर्दै विश्वका नेताहरुको अमेरिकी जनतालाई धैर्यधारण गर्ने बल मिलोस भनी कामना गरेका छन् । यसरी कामना गर्नेमा वेलायती महारानीदेखि चीनका राष..

  • ५ महिनादेखि जारी रहेको युद्धविराम भड्कियो, युक्रेनमा हिंसाको खतरा

    २१ जेठ । करिब २५ महिनादेखि जारी रहेको युद्धविरामको उल्लङ्घन भएको छ । युक्रेनमा विद्रोहीसँगको युद्धविराम भङ्गसँगै तयहाँ हिंसा भड्किने खतरा बढेको छ । रसियाली समर्थक युक्रेनी विद्रोहीले देशको पूर्वी भू–भाग रसियासँग मिलाउन पाउनुपर्ने मागसहित विद्रोह गरेका छन् । वार्ताका लागि भन्दै जारी रहेको युद्धविराम पनि भङ्ग भएपछि हिंसाको त्रास स..

  • पाकिस्तानका पूर्व मन्त्रीलाई १६ बर्षको जेल सजाय

    २१ जेठ । धार्मिक मामिलामन्त्री हमिद सएद कज्मीलाई तीर्थयात्रीहरुसँग यात्राका क्रममा बढी भाडा लिएर भ्रष्टाचार गरेको आरोपमा पाकिस्तानको एक अदालतले शुक्रबार पूर्व मन्त्रीलाई भ्रष्टाचारको आरोपमा १६ बर्षको जेल सजाय सुनाएकोे छ । सन् २०१० मा पाकिस्तान पिपुल्स पार्टीको सरकार रहेको समयमा साउदी अरेबिया जान लागेका तीर्थयात्रीसँग सवारी भाडा ..

  • सिरियामा ७९ हजारभन्दा बढी सर्वसाधारण मारिए

    काठमाडौँः सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको सिरियाको आन्दोलन अहिले गृहयुद्धमा फसेको छ । गृहयुद्धका क्रममा त्यहाँ धेरैको मृत्यु भएको छ । सिरियाको मध्य प्रान्त होम्समा पछिल्लो पटक भएको युद्धमा बम विस्फोट हुँदा कम्तीमा १२ को मृत्यु भएको छ । विस्फोटमा परी अन्य ४० जना घाइते भएका [&hell..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार