Presidential
  • पचपन्न वर्षमा गुरुङले पाइन नागरिकता

    बेँसीशहर, १७ असोज । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गरेका छन । सानैमा विवाह गरेकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिएकी हुन । दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आएकी थिइन। “बुबाले पटक–पटक नागरिकता बनाइद..

  • बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई दश बर्ष जेल

    गाईघाट, १७ असोज । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सा..

  • भक्तपुरमा चीनले बनाइदिने भयो खानेपानी आयोजना

    भक्तपुर, १७ असोज । खानेपानीको हाहाकार भइरहेको अवस्थामा समस्या समाधान गर्न भक्तपु..

  • शेयर बजारमा सामान्य सुधार

    काठमाडौँ, १६ असोज । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । ने..

  • औरही नगरपालिकामा तालाबन्दी

    महोत्तरी, १६ असोज । महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन..

  • निजगढ विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेकोतर्फ कांग्रेसद्धारा सरकारको ध्यानाकर्षण

    काठमाडौ, १६ असोज । प्रमुख प्रतिपक्ष दल कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको बताउँदै सरकारलाई सचेत हुन आग्रह गरेको छ । कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दाबी गर्दै सचेत रहन सरकारलाई आग्रह गरेका हुन् । मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार ..

  • ठूला होटलमा खपत हुन्छ मनाङका आलु

    मनाङ, १६ असोज । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको […]

  • रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी

    काठमाडौ, १६ असोज । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैँमा रिचार्जरले खसी उपहार दिने भएको हो । ‘दशैँको खसी घरमै बसी बसी’योजना यहि असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । यो योजनामा सहभागि [&helli..

  • सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेनः प्रकाशमान सिंह

    काठमाडौँ, १६ असोज । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काङ्ग्रेसको सधैँ साथ र सहयोग रहने स्पष्ट पारेका छन । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उनले भने, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न ..

  • नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने

    सान होजे, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमण..

  • सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

    काठमाडौँ, १६ असोज । सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजा..

  • सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

    घोराही, १६ असोज । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋ..

  • भुकम्पले भत्काएका २ लाख ९६ हजार घरको पुनर्निर्माण

    काठमाडौ, १६ असोज । भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्यांक […]

  • चीनमा १० लाख मुसलमानलाई ‘कैद’ गरिएको खुलसा

    काठमाडौ, १६ असोज । पछिल्ला केही दिनखेखि देशको पश्चिमी क्षेत्रमा सिन जियाङमा रहेका अल्पसंख्यक मुसलमानप्रति रवैया देखाएका कारण चीनको चर्को आलोचना भइरहेको छ । चीनले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाई क्याम्पमा कैद गरेर राखेको आरोप आलोचकहरुले लगाएका छन् । अगस्ट महिनामा एउटा संयुक्त राष्ट्रसंघीय कमिटीले सिनजियाङमा करिब १० लाख मुसलमा..

  • नागढुंगा पिपलामोड सडकखण्ड राति बन्द हुने

    काठमाडौ, १६ असोज । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्..

  • खानेपानी संस्थानले गर्यो पाइपमा २५ करोड घोटाला

    काठमाडौ, १६ असोज । डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेपानी संस्थानले २५ करोड रूपैयाँ घोटाला गरेको छ। संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको हो। एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त रकम घोटाला गरिएको खानेपानी मन्त्रालयको छानबिन प्रतिवेदनले औंल्..

  • निर्मला हत्या प्रकरणः किन खटाइएन उत्कृष्ट प्रहरी अधिकृत ?

    काठमाडौ, १६ असोज । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ। पछिल्लोपट..

  • प्रहरी भन्दै लुटेर फरार भएका दुई पक्राउ

    काठमाडौँ, १६ असोज । महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले आज काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद..

  • बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

    काठमाडौ, १६ असोज । बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो। महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन..

  • शेयर बजारः दोहोरो अङ्कले घट्यो

    काठमाडौँ, १५ असोज । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको […]

  • वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यकः अर्जुननरसिंह केसी

    पोखरा, १५ असोज । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताएका छन । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताए । नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन..

  • नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

    नेपालगञ्ज, १५ असोज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै […]

  • निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

    नेपालगञ्ज, १५ असोज । बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला गरिएको छ । निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग खुल्ला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृ..

  • चार बुदे सहमति अनुसार केपी ओली अझै दुई वर्ष प्रधानमन्त्री रहने माधव नेपाललाई थाहा छ

    दशैं–तिहारका बेला बम्पर उपहारका अनेक कार्यक्रम सार्वजनिक हुन्छन् । अहिले चाहिँ पार्टीमा त्यस्तै बम्पर खुलेको छः माधव नेपालको सके जति विरोध गर्नुहोस्, नम्बर बढाउनुसहोस् । त्यसका लागि सामाजिक सञ्जालमा लेखेर, सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर, बुस्ट गर्ने गरी लेख लेखेर– जुन हिसावले सकिन्छ, त्यही हिसाबले सत्तोसराप गर्दा हुन्छ । यसो ग..

  • सिंगापुरबाट माधव नेपाललाई प्रचण्डको टेलिफोन

    काठमाडौं, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग सिंगापुरबाट टेलिफोन सम्बाद गरेका छन् । पार्टीभित्रको असन्तुष्टि कार्यकर्ता तहमा पोखिदैं गएका बेला अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाललाई टेलिफोनमार्फत छिट्टै स्थायी समिति बैठकबाट असन्तुष्टि सम्बोधन गर्न सकिने सका..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार