Presidential
  • दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै   

    काठमाडौँ, २ असोज । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्न..

  • सन्दर्र्भः चौथो संविधान दिवस: संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक 

    काठमाडौँ २ असोज ।   नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुग..

  • प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा 

    काठमाडौँ, २ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीम..

  • व्यापार सूचना पोर्टल सञ्चालनः निर्यात प्रवद्र्धनमा नयाँ सुरुआत 

    काठमाडौँ, २ असोज । सरकारले निर्यात प्रवद्र्धनलाई सहजीकरण गर्ने उद्देश्यले आयात÷न..

  • नेमकिपाको सातौँ महाधिवेशन शुक्रबारदेखि शुरु

      भक्तपुर, २ असोज । नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन भोलिबाट शुरु हुने..

  • राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा

    काठमाडौँ, २ असोज । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडाँैको एएस हार्डवेयरका सञ्चालक..

  • संविधान दिवसका अवसरमा स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने 

    काठमाडौँ, २ असोज  । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग प..

  • बाँकेका वस्ती डुबानमा, नेपालगञ्ज बजार पनि जलमग्न

    बाँके, २ असोज । लगातारको वर्षाले बाँकेका विभिन्न वस्ती डुबानमा परेका छन् । भारतले सीमा क्षेत्रमा बाँधलगायत संरचना एकतर्फी रूपमा बनाउँदा पानीले निकास नपाउँदा यो जिल्लाका बस्तीहरू डुबानमा परेका हुन् । नेपालगञ्ज, खजुरा र जानकी गाउँपालिका लगायतका बस्ती डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, जिल्लाक..

  • भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

    भक्तपुर, २ असोज । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिनुभयो । यो रो..

  • फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्ने चेतावनी

    काठमाडौं, २ असोज । फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका ..

  • दुई तिहाइको सरकार किन यति कमजोर ?

    काठमाडौं, २ असोज । योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ । ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ,..

  • नेवानि सुधार गर्न समितिले बुझायो १३ बुँदे प्रतिवेदन,पब्लिक लिमिटेड मा जान सुझाव

    काठमाडौं, १ असोज । नेपाल वायुसेवा निगमको अवस्था सुधारका लागि गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निगम सुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो । पूर्व सचिव सुशील घिमिरे नेतृत्वको पाँच सदस्यीय समितिले तयार पारेको प्रतिवेदन बुझ्दै म..

  • दुई विधेयक स्वीकृत, एक समितिमा  

    काठमाडौँ, १ असोज  । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्..

  • डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन:उपप्रधानमन्त्री यादव

    काठमाडौँ, १ असोज । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदे..

  • असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छः मन्त्री बाँस्कोटा

    काठमाडौँ, १ असोज ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम यही असोज महीनाभित्र आह्वान हुन नसकेमा मङ्सिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित चालू आर्थिक वर्षका कार्यक्रममाथिको द्वैमासिक प्रगति स..

  • चन्द समूहका प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

    भद्रपुर, १ असोज । झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, स..

  • मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो   

    हेटौँडा, १ असोज  । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मस..

  • बन्दोबस्ती सामान खरिदमा भएको अनियमितता छानबिन गर्दै सेना

    काठमाडौं, १ असोज । नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन शुरु गरेको छ । खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका हुन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संगठनमा..

  • जमिनदारको पक्षमा हुने गरी भूमि विधेयक पारित : हदभन्दा माथिको जग्गा सट्टापट्टा वा बेचेबिखन गर्न पाइने

    काठमाडौं, १ असोज । ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक’ राष्ट्रिय सभाबाट पारित भएको छ । गत ३ भदौमा प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई सामान्य संशोधनसहित राष्ट्रिय सभाले मंगलबार पारित गरेको हो ।  प्रमुख प्रतिपक्ष दल कांग्रेसको विरोधका बाबजुद बहुमतले विधेयक पारित गरेको हो । कांग्रेसले विधेयकमा उल्लेखित हदबन्दीभन्दा माथिको ..

  • प्रधानमन्त्रीको पानीजहाज सपना : आयोजना सञ्चालन गर्ने कार्यालय नै नेतृत्वविहीन, भएका इन्जिनियर समेत सरुवा

    काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी ओलीले पटक–पटक आफ्नो सपनाको रूपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ । तर, पानीजहाज कार्यालयमा नयाँ नेतृत्व नियुक्त हुनुको सट्टा भएका अर्का इन्जिनियर पनि सरुवा गरिएका छन् । गत २ फागुनमा प्रधानमन्त्रीले तामझामका सा..

  • आज देशभर मेघगर्जन चट्ट्याङसहित वर्षा,बिहीबारबाट सुधार हुँदै जाने 

    काठमाडौँ, ३१ भदौ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद्..

  • नेपाली सेनाद्वारा शान्ति सैनिकको भत्ता वृद्धि

    काठमाडौँ, ३१ भदौ  । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमे..

  • काभ्रेमा चार हेलिकोप्टरको आकस्मिक अवतरण

    बनेपा, ३१ भदौ  । मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर ..

  • फलाम खानीको कानुनी प्रक्रिया अगाडि बढ्यो

    काठमाडौँ, भदौ ३१ गते । सरकारले फलाम खानी कम्पनी स्थापनाका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ । नवलपुरको होप्से गाउँपालिकामा फलाम कम्पनी स्थापना गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाएको हो । मन्त्रिपरिषद्को भदौ पहिलो साताको बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको हो । कम्पनी दर्ताका लागि उद्योग, वाण..

  • मेलम्ची खानेपानी आयोजना : ६ महिनामा पानी काठमाडौं झारे ठेकेदारलाई १०% बोनस

    काठमाडौं,३१ भदौ । सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बोनस सम्झौता गर्न लागेको हो । सरकारी घोषणालाई पूरा गर्न समि..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार